jajarkot earthquake

एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई सुर्खेतमा रु. ५० लाखको चेक हस्तान्तरण

1699582418One1.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धताबमोजिम कर्णाली प्रदेश सरकारलाई रु. ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ। कात्तिक १७ गतेको विनाशकारी भूकम्पपश्चात एक जिम्मेवार अत्यावश्यक सेवा प्रदायकका रुपमा ग्राहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा...

आइएमई लाइफद्वारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा रु. १० लाख सहयोग

1699189731Logo-IME.jpeg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितलाई उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।  कम्पनीले गत कात्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी...

एनआरएनएद्वारा १० करोडको राहत कोष बनाउने घोषणा, अध्यक्ष शर्माले २१ लाख प्रदान गर्ने

1699155828nrna.jpg
काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माले आउँदो २ वर्षभित्र १० करोड रुपैयाँको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरेका छन्। उनले आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँप्रदान गर्ने घोषणा पनि गरेका छन्। शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट पीडितलाई तत्काल सहयोग गर्ने उद्देश्यले...

1695556604Online-Ad.gif

यस्ता छन् हालसम्म भएका जाजरकोट भूकम्पपीडितलाई सहयोगको घोषणा

1699150989jajarkot.jpg
काठमाण्डौ । जाजरकोट भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ।  आज बिहानसम्मको तथ्यांकअनुसार भूकम्पमा परी जाजरकोटमा १०५ जना र रुकम पश्चिममा ५२ जना गरी १५७ जनाको ज्यान गएको हो। भूकम्पमा परी २५३ जना घाइते भएका छन्। तीमध्ये जाजरकोटमा ११२ जना, रुकुम पश्चिममा १३२ जना, जुम्लामा ५ जना तथा दैलेख र सल्यानमा २–२ जना छन्।  यसैबीच...

जाजरकोट भूकम्पमा एउटै वडाका २७ जनाको मृत्यु

1699081372earth.jpg
काठमाण्डौ । जाजरकोट भूकम्पमा परी एउटै वडाका २७ जनाको मृत्यु भएको छ।  जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको छ।  भूकम्पबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नंं. १४ का बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल...

भूकम्प अपडेटः मृतकको संख्या १३६ पुग्यो, प्रभावित क्षेत्रमा सेनाको ४ एयरक्राफ्ट परिचालन

1699078313earthquake.jpg
काठमाण्डौ । जाजरकोट भूकम्पमा परी ४ चार जनाको मृत्यु भएको पुष्टि भएको छ। योसँगै मृतकको संख्या १३६ पुगेको छ।  भूकम्पमा परी जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जनाएको छ। प्रहरीका अनुसार जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जना तथा पश्चिम रुकुममा महिला १९ जना र पुरुष १९ जनाको मृत्यु भएको...

भूकम्पपीडितलाई बागमती सरकारले १.५० करोड दिने, कांग्रेस ५० लाख उपलब्ध गराउने

1699076430earthquake.jpg
काठमाण्डौ। बागमती प्रदेश सरकारले जाजरकोट भूकम्पपीडितलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।  शुक्रबार मध्यरातमा गएको शक्तिशाली भूकम्पबाट पीडित जाजरकोट र रुकुम पश्चिमका जनतालाई राहात, उद्वार, र पुन निर्माणको लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली सरकारमार्फत वितरण गर्ने भएको हो।  बागमती...

जाजरकोट भूकम्पः मृतकको संख्या १३२ पुग्यो, १४० घाइते

1699073738jajrkot.jpg
काठमाण्डौ । जाजरकोटमा शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १३२ पुगेको छ।  पछिल्लोपटक प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९५ जना र रुकुम पश्चिममा ३७ जना गरी १३२ जनाको मृत्यु भएको पुष्टि भएको दुवै जिल्ला प्रहरी कार्यालयले जनाएका छन्।  प्रहरीका अनुसार भूकम्पमा परी जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा अहिलेसम्म ८५...

गृहमा सरोकारवालाको बैठक, राहत, उद्धार एवं उपचारका लागि ठोस निर्णय गर्ने

1699072851moha.jpg
काठमाण्डौ । जाजरकोटमा गएको विनाशकारी भूकम्पनीपछिको राहत, उद्धार एवं उपचारका लागि ठोस निर्णय गर्न गृह मन्त्रालयमा सरोकारवालाको बैठक सुरु भएको छ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायण्काजी श्रेष्ठको अध्यक्षतामा बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सुरक्षा निकायका प्रमुख, स्वास्थ मन्त्रालय, संघीय...

जाजरकोट पुगे प्रधानमन्त्री, अस्पतालमा घाइतेहरुलाई भेट्दै

1699072357PM.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको अवस्थाबारे जानकारी लिएका छन्। जिल्ला अस्पताल जाजरकोट पुगेर प्रधानमन्त्री दाहालले घाइतलेहरुलाई भेटेका हुन्। प्रधानमन्त्रीसँगै वीर हस्पिटल र ट्रमा सेन्टर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरु स्वास्थ ...

उद्धार तीव्र पार्ने कर्णाली सरकारको निर्णय, चिकित्सक पठाउन र घाइते ल्याउन हेलिकोप्टर परिचालन

1699071278earth.jpg
काठमाण्डौ । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने निर्णय गरेको छ। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को शनिबार बिहान बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। उद्धार तथा राहतका लागि सबै निकायसँग सहकार्य गर्ने तथा सहयोगका लागि आह्वान गर्ने निर्णय पनि कर्णाली सरकारले गरेको छ।  यसैगरी बैठकले...

जाजरकोट भूकम्पः भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

1699069992modii.jpg
काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १२८ बढीको मृत्यु भएको छ। सयौँ घाइते भएका छन्। ठूलो संख्यामा घरहरु भत्किएका छन्।  प्रधानमन्त्री मोदीले भारत नेपाली जनताको दुःखको बेला...

जाजरकोट भूकम्पः १२८ को मृत्यु, सयौँ घाइते, भेरी अस्पताललाई तोकियो डेडिकेट अस्पताल

1699069521jajrkot.jpg
काठमाण्डौ । जाजरकोटमा शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ। भूकम्पमा परी जाजरकोटमा ९२ जना र रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको हो।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको छ। भेरी नगरपालिकाका, नलगाड...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध