Janardan sharma

नेपाली निर्माण व्यवसायीले अब विदेशमा पनि काम गर्न पाउने, अपार्टमेन्टले २०% युनिट विदेशीलाई बिक्री गर्नसक्ने

1653822103sharma.jpg
काठमाण्डौ । सरकारले नेपालका निर्माण व्यवसायीलाई विदेशमा समेत काम गर्न पाउने व्यवस्था गर्ने भएको छ ।  बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।  यस्तै, मासिक १० करोड बढीको विद्युत खपत गर्ने उद्योगीलाई २ देखि १५ प्रतिशतसम्म छुट दिइने घोषणा समेत गरिएको छ ।  यस्तै, निजी क्षेत्रबाट १०० युनिटसम्मका अपार्टमेन्टहरुको २० प्रतिशतसम्मका...

सबै स्थानीय तहमा कृषि विज्ञ र वडामा कृषि प्राविधिक नियुक्त गरिने, किसानलाई सहुलियत कार्ड र पेन्सन

1653821619sharma.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले कृषिलाई प्राथमिकता दिइएको आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरिरहेका छन् । सो क्रममा उनले सरकारले ७५३ स्थानीय तहमा कृषि विज्ञ र देशभरका सबै वडामा कृषि प्राविधिक नियुक्त गर्ने घोषणा गरेका छन् ।  उनले कृषि उत्पादन बढाई मुलुक आत्मनिर्भर बन्नका लागि कृषिविज्ञ र कृषि प्राविधिकलाई स्थानीय तह र...

रु.५ खर्ब बराबरको लघुवित्त कोष स्थापनाको घोषणा, बैंकले पनि कृषि र विपन्न कर्जा रकम जम्मा गर्नुपर्ने

1653821066tara.jpg
काठमाण्डौ । सरकारले बैंक तथा वित्तीय संस्थाहरुबाट कृषि तथा विपन्न क्षेत्रमा प्रवाह हुने कर्जाको उच्चतम सदुपयोगका लागि ५ खर्ब बराबरको लघुवित्त कोष स्थापनाको घोषणा गरेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।  उनले लघुवित्त कोषमा बैंक तथा वित्तीय संस्थाले विपन्न क्षेत्र र कृषिमा प्रवाह गर्ने कर्जा रकम जम्मा...

1695556604Online-Ad.gif

५ वर्षभित्र व्यापार सन्तुलन

1653821103sharma.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले आगामी ५ वर्षभित्र व्यापार सन्तुलन कायम गरिने घोषणा गरेका छन् ।  यस्तै, उनले एक वर्षमा आयातलाई २० प्रतिशतले घटाउने समेत घोषणा गरेका छन् ।  आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।  अर्थमन्त्रीले अहिले संघीय संसदको दुवै सदनमा बजेट प्रस्तुत गरिरहेका छन् ।  ...

आर्थिक सर्वेक्षण: नेपालीको थाप्लोमा ऋणको भारि, प्रतिव्यक्ति आय पनि बढ्ने(पूर्ण पाठसहित)

1653791693nta-building.jpg
काठमाण्डौ । सरकारले शनिवार आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ ।  बजेटको पूर्वसन्ध्यामा आर्थिक सर्वेक्षण सार्वजनिक भएको हो ।  आर्थिक सर्वेक्षणमा समेटिएका मुख्य विषयहरु यस्ता छन्: हरेक नेपालीको थाप्लोमा ६३३१० रुपैयाँ ऋण अर्थमन्त्री जनार्दन शर्माले शनिवार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षणकाअनुसार नेपालको सार्वजनिक ऋण...

अर्थमन्त्रीले कर्मचारीलाई दिए धानको उत्पादन तीन गुणाले बढाउने आइडिया !

1651062447finmin.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिएका छन् ।  बुधबार दिउँसो कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय तथा मातहतको गुणस्तर तथा...

अर्थमन्त्रीको प्रश्न-'देशलाई श्रीलंका बनाउनेतर्फ किन चासो भइरहेको छ ?'

1649678553finmin.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल श्रीलंका हुन्छ भनेर अफवाह फैलाइएको दाबी गरेका छन् ।  'देश श्रीलंका हुन्छ भनेर अफवाह फैलाइएको छ ।' यो राष्टघात हो । उनले भने-'श्रीलंका बनाउनतर्फ किन उहाँहरुको चासो भइरहेको छ ? मलाई अचम्म लाग्छ ।'  उनले आज(सोमबार) पनि सरकारको टेजरीमा ६७ अर्ब रुपैयाँ रहेको र अवस्था हल्ला गरिएजस्तो नरहेको...

'जथाभावी ऋण प्रवाह हुँदा पनि गभर्नरले आँखा चिम्लिए, मागेको डेटा दिएनन्'

1649678300finmin2.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रबैंक ऐनको प्रावधान अनुसार नै गभर्नरलाई निलम्बन गरी छानबिन थालिएको दाबी गरेका छन् ।  अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले त्यस्तो दाबी गरेका हुन् । छानबिन कमिटीलाई काम गर्न दिनुपर्नेमा जोड दिंदै एक महिनापछि सबै कुराको यथार्थ चित्र बाहिर आउने बताए ।  उनले यो वर्षका लागि...

अर्थमन्त्रीको काउण्टर-'अर्थतन्त्रमा ठूलो संकट आएको होइन, राजनीतिकरण बढी भयो'

1649676698finmin.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले ताजा तथ्यांक र अवस्थाले देशको अर्थतन्त्रमा ठूलो संकट नआएको देखाउने भन्दै अनावश्यक प्रचारबाजी नगर्न आग्रह गरेका छन् ।  अर्थमन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री शर्माले अर्थतन्त्रमा ठूलो संकट आएको भनेर कुप्रचार गरिएको उल्लेख गर्दै भने–‘यसमा राजनीतिकरण नगरौं ।...

४-१२ को क्याप हट्नसक्ने, डलर भित्र्याउन पूँजीबजारलाई अर्थमन्त्रीले महत्व दिने संकेत

1649433104finmin.JPG
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बनको पत्र थमाउनुअघि एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले उनीविरुद्ध आक्रोश पोखे । नेपाल राष्ट्र बैंकले चैत २५ गते शुक्रबार काठमाण्डौमा अर्थशास्त्र र वित्तसम्बन्धी राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । सो कार्यक्रमको उद्घाटन अर्थमन्त्री शर्माले गरेका थिए...

गभर्नर भन्छन्–‘नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ उन्मुख’, अर्थमन्त्री भन्छन्–‘त्यस्तो होइन’

1649407941janardan-sharma-1.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल सरकारको प्रमुख आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको सम्बन्धमा देखिएको तिक्तता झनै बढ्दै गएको देखिएको छ।  आज राजधानीमा आयोजित अर्थशास्त्र र वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन आयोजनामा अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीको परस्पर विपरीत अभिव्यक्तिले यी...

अर्थमन्त्रीलाई गभर्नरको पत्र: ०७९ असारसम्म निजी गाडीको आयात रोक्नुपर्ने, काठमाण्डौमा साताको २ दिन विदा दिनुपर्ने

1649173384maha.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई एक पत्र लेख्दै अर्थतन्त्रमा हाल देखिएको समस्या समाधानका उपायहरुको विषयमा सुझाव दिएका छन् ।  चैत १६ गतेको मितिमा गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री शर्मालाई सम्बोधन गर्दै तीव्र दवाबमा रहेको अर्थतन्त्रको बाह्य अवस्थालाई ट्रयाकमा ल्याउन...

अर्थमन्त्री र गभर्नरबीच ८ महिनादेखि बोलचाल बन्द !

1648634027janardan-sharma-and-maha-prasad-adhikari.jpg
काठमाण्डौ । नेपाल सरकारको प्रमुख आर्थिक सल्लाहकार नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माको सम्बन्ध चिसिएको लामो समय बित्दा पनि सुध्रिन सकेको छैन ।  यी दुई व्यक्तिबीच समन्वय नहुँदा अर्थतन्त्र डामाडोल बन्दै गएको छ । एकअर्काले ल्याएको नीति असफल बनाउने र आपसमा प्रहार गर्ने खेलमा लामो समयसम्म शर्मा र...

सरकारलाई सफल बनाउने गरी बजेट बन्दैछ, प्रधानमन्त्रीको पूर्ण साथ छ: अर्थमन्त्री

1648130635udhogi-meeting.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणका लागि उद्योग बाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष तथा प्रतिनिधिलाई बोलाएर सुझाव लिएका छन् ।  मन्त्रालयको आग्रहमा बिहिबार दिउँसो महासंघ अध्यक्ष शेखर गाोल्छा र उपाध्यक्ष रामचन्द्र संघाई, उद्योग परिसंघका अध्यक्ष...

चैत १५ अगावै अर्थमन्त्री फेरिनसक्ने, यस्तो छ देउवाको तयारी

1647414210deuba.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले चैत १५ गतेभित्रै मन्त्रीमण्डल पुनर्गठनको तयारी गरेका छन् ।  कार्यसम्पादनमा कमजोर देखिएका केही मन्त्रीहरु हेरफेर र रिक्त रहेका मन्त्रालयमा समेत नयाँ नियुक्ति गर्ने गरी प्रम देउवाले मन्त्रीपरिषद पुनर्गठनको तयारी गरेका हुन् ।  यो क्रममा अर्थतन्त्र नबुझेका अर्थमन्त्री जनार्दन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध