margin lending

नासा सेक्युरिटिजद्वारा मार्जिन कारोबार सुविधा सुरु

1666257273margin.jpg
काठमाण्डौ । नासा सेक्युरिटिज कम्पनी (स्टक ब्रोकर नं. ५८)ले नेपालमै पहिलोपटक लगानीकर्ताले सेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्नसक्ने मार्जिन ट्रेडिङ कारोबार सुविधा प्रदान गर्न सुरु गरेको छ।  नेपाल स्टक एक्सचेन्जले २०७५ सालमा मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ जारी गरेपछि लगानीकर्तालाई औपचारिक रुपमा यस्तो सुविधा...

सेयर धितो कर्जामा राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

1659513349loan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड रुपैयाँ कायम गरेको छ।  बैंक तथा वित्तीय संस्थाको लागि एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुका लागि निर्देशन...

राष्ट्र बैंकद्वारा मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न ब्रोकर नं. ५५ लाई स्वीकृति प्रदान

1659506892nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एउटा ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले गत साउन १६ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र पठाउँदै भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ५५) लाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न स्वीकृति प्रदान गरेको हो। योसँगै ब्रोकरहरुलाई...

1695556604Online-Ad.gif

‘नयाँ टीएमएस सञ्चालनमा नआएसम्म ब्रोकरबाट मार्जिन कारोबार असम्भव’

1658923169broker.jpg
– अर्जन तिमिल्सिना  काठमाण्डौ । सेयर बजारमा बहुप्रतिक्षित र चासोको विषय रहेको मार्जिन कारोबार तत्काल कार्यान्वयनमा नआउने भएको छ।  नेप्सेद्वारा सञ्चालित वाइको कम्पनीको टीएमएसमा मार्जिन कारोबारका लागि आवश्यक पर्ने फिचर छैन। ब्रोकरलाई मार्जिन कारोबार भएको आफ्नो ग्राहकको कारोबार विवरण छुट्टै आवश्यक हुन्छ। त्यसका लागि ब्रोकरबाट...

यी १५ ब्रोकरले छिट्टै प्रदान गर्नेछन् मार्जिन लेन्डिङ सुविधा, तपाइँको ब्रोकर पर्यो कि परेन ?

1652877658margin.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सेयर लगानीकर्ताले अब आफ्नै ब्रोकरबाट मार्जिन लेन्डिङको सुविधा पाउने भएका छन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत वैशाख १५ गतेदेखि मार्जिन कारोबारको सुविधासम्बन्धी कार्यविधि (प्रथम संशोधन), २०७७ लागू गरेको छ। नेप्सेले यो कार्यविधि लागू गरेसँगै हाल मार्जिन कारोबार सुविधा प्रदान गर्न ब्रोकर...

बजार घटेको बेला ब्रोकरले लगानीकर्ताको अनुमति नलिई धितोपत्र बेच्न पाउने !

1651473519nepse.jpg
काठमाण्डौ । सेयर ब्रोकरहरुले तोकिएको मार्जिन सीमा कायम गर्नुपर्ने अवस्थामा लगानीकर्ताहरुको अनुमतिबिना पनि उनीहरुको खातामा रहेको सेयरहरु बिक्री गर्न पाउने भएका छन्।  नेपाल स्टक एक्सचेञ्जले लागू गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि प्रथम संसोधन २०७७ मा यस्तो व्यवस्था गरिएको हो।  मार्जिन कारोबार सुविधा उपभोग गर्ने...

संशोधनसहित मार्जिन कारोबार सुविधा केही दिनभित्रै कार्यान्वयनमा आउने

1651216708margin.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । लगानीकर्ताले कुल खरिद मूल्यको केही हिस्सा आफूले नगद तिर्ने र बाँकी हिस्सा ब्रोकरबाट ऋण लिएर ब्याज तिर्ने सर्तमा गरिने कारोबार मार्जिन ट्रेडिङ छिट्टै नै कार्यान्वयनमा आउने भएको छ। नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट संशोधन स्वीकृत भएर...

कसरी दिनेछन् ब्रोकरले ‘मार्जिन लेन्डिङ’ ? यी दुई मोडेलमा हुँदैछ छलफल

1651143994margin-lending.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । बजारमा तरलता संकट गहिरिएको अवस्थामा सेयर बजारमा ब्रोकरले दिने भनिएको ‘मार्जिन लेन्डिङ’को विषयमा व्यापक चर्चा हुन थालेको छ।  मार्जिन लेन्डिङ भन्नाले लगानीकर्ताले कुल खरिद मूल्यको केही रकम आफूले तिर्ने र बाँकी रकम ब्रोकरबाट ब्याज तिर्ने सर्तमा लिने ऋण हो। यस्तो प्रकृतिको कर्जा नेपालमा केही...

सेयर धितो कर्जा घटाउँदै लगानीकर्ता, मंसिर लागेयता तिरे रु. २० अर्ब

1639045994loan.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो कर्जा घट्दै देखिएको छ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा गरिएको कडाइका कारण बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने यस किसिमको कर्जा घट्दै गएको हो। सेयर धितो कर्जामा गरिएको कडाइका कारण लगानीकर्ताहरुले एकातिर...

मार्जिन लेन्डिङ किन पर्यो छाँयामा ? यस्ता छन् ब्रोकर र नेप्सेको तर्क

1637145527margin.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । ब्रोकरहरुले छोटो अवधिका लागि लगानीकर्ताहरुलाई प्रदान गरिने भनिएको ‘मार्जिन लेन्डिङ’ अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।  नियामक निकाय, ब्रोकर साथै लगानीकर्ताहरुले नै चासो नदेखाएकोले वित्तीय विज्ञहरु मार्जिन लेन्डिङलाई असफल प्रडक्ट भन्दै आएका छन्। लगानीकर्ताहरुले बजारमा छोटो अवधिका लागि...

अधिकतम १२ करोडको सेयर कर्जाको सीमाविरुद्ध अदालत जाने तयारीमा लगानीकर्ता

1629006006margin-lending.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था गरिएको अधिकतम १२ करोड रुपैयाँको सेयर कर्जाको सीमाविरुद्ध लगानीकर्ताहरु अदालत जाने तयारी गरेका छन्।  लगानीकर्ताको सम्पत्तिमाथिको हक हनन भएको भन्दै लगानीकर्ताहरु राष्ट्र बैंकविरुद्ध अदालत जाने तयारी गरेका छन्। ‘सेयर कर्जाको सीमासम्बनधी नयाँ...

मौद्रिक नीतिमा छलफल सुरु नहुँदै हल्ला गरेर बजार घटाउने दाउ

1623060926margin.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर बजारमा दैनिक नयाँ–नयाँ रेकर्डहरु कायम भइरहेका छन्। बढ्दो बजारमा लगानीकर्ताहरु एकातिर सक्रिय रुपमा कारोबार गरिरहेका छन् भने अर्कोतिर नियामकबाट बेला–बेला चालिने कदमबाट सशंकित पनि हुँदै आएका छन्।  आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भइसकेको छ। तर बजेटमा पुँजी बजार विकास र विस्तारका लागि...

मार्जिन लेण्डिङलाई सरल बनाइने, अब ब्रोकरबाटै ऋण !

1613384222margin.jpeg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले स्टक ब्रोकरद्वारा प्रवाह गरिने मार्जिन लेण्डिङलाई सरल बनाउने भएको छ। नेपाल स्टक एक्सचेञ्जले कार्यान्वयन गर्ने भनिएको मार्जिन कारोबार सुबिधा सम्बन्धी कार्याविधी, २०७५ भएका अप्ठ्यारा शर्त र सीमाका कारण ब्रोकरद्वारा प्रवाह हुुने मार्जिन लेण्डिङ सुविधा सुपर फ्लप भएको थियो ।   नेपाल धितोपत्र...

बोर्डद्वारा मार्जिन कार्यविधि लागू गर्न नेप्सेलाई निर्देशन, ब्रोकरबाट पाइने सेयरधितो कर्जा किन ‘सुपर फ्लप’ ?

1610954886margin.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुद्वारा प्रवाह गरिने मार्जिन ऋणमा समसामयिक संशोधन गरी मार्जिन कार्यविधि लागू गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट मात्रै सेयर धितो कर्जामा लगानीकर्ताले आकर्षण देखाइरहेको तर ब्रोकरहरुद्वारा प्रवाह गरिने मार्जिन ऋण भने सुपर फ्लप...

सुपर फ्लप भयो मार्जिन लेण्डिङ, दोषी को ?

1608884811margin.png
-भक्तराज रसाइली  काठमाण्डौ । ब्रोकरहरुद्वारा प्रवाह हुने मार्जिन लेण्डिङ सुविधा सुपर फ्लप भएको छ । नेपाल स्टक एक्सचेञ्जबाट २२ ब्रोकर कम्पनीले मार्जिन ऋण प्रवाह गर्न अनुमति लिएतापनि यो नयाँ प्रडक्ट सुपर डुपर फ्लप भएको हो ।  यसैवर्ष अनुमति लिएका २२ ब्रोकर कम्पनीमध्ये मार्जिन ऋण प्रवाह गर्न १७ ब्रोकर कम्पनीले मात्र लाइसेन्स नवीकरण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध