market down

टर्नओभरमा सुधार, इण्डेक्समा पहिरो !

1524735849bear.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजारमा  २९.२५  अंकको पहिरो गएको छ । तर, कारोबार रकम(टर्नओभर)मा भने सुधार भएको छ । पहिरो व्यहोरेको नेप्से परिसूचक(इण्डेक्स) घटेर १३५७.२२ अंकमा सीमित  बन्न पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम साढे७ करोड भन्दा बढीले वृद्धि भयो ।  नेप्से परिसूचकले बजारमा पहिरोको अवस्था सिर्जना गरे पनि कारोबार...

बजारलाई कारोबारले साथ छाड्दै, दिनहुँ किन घटिरहेको छ ?

1524650990bear-market.jpg
काठमाण्डौ । नयाँ  वर्षको सुरुवातदेखि लगातार ९ दिनसम्म बढेको बजारमा दिनहुँजसो करेक्सन हुन थालेको छ । खरीदकर्ताहरुको चापका  कारण चार दिनसम्म १ अर्ब माथिको कारोबार गरेको र ९ दिनसम्म उकालोयात्रा  तय  गरेको बजारमा बुधबार ८.३९ अंकको करेक्सन देखिएको हो ।  यो दिन बजारको गिरावटसँगै कारोबार रकममा पनि तीव्र गिरावट देखिएको छ । मंगलबार पनि...

बजारमा सर्टटर्म कारोबारी हाबी, चलखेलको पनि आशङ्का !

1523266281karnali.jpg
काठमाण्डौ । यो साता बजारको वृद्धि एक दिन पनि टिक्न सकेन । साताको पहिलो कारोबार दिन उछालको गतिमा कुुदेको बजार परिसूचक(नेप्से परिसूचक) सोमबार भने ७.५२ अंकले घटेको छ । नेप्से परिसूचकमा झिनो गिरावट आए पनि कारोबार रकम भने एकअर्ब नजिक रहनुुले अत्तालिनुपर्ने अवस्था नरहेको देखाउँछ ।  सोमबारको बजारमा सर्टटर्म कारोबारी हाबी भएका बजार...

1695556604Online-Ad.gif

‘क’ वर्गकै कम्पनीमा तीव्र बिक्री चाप, बजार उपेक्षित हुँदा लगानीकर्ताको दोहोलो

1521625388stock.jpg
काठमाण्डौ । बुधबार बजारमा ठूलै पहिरो गएको छ । निरन्तर घटिरहेको बजारका लागि सुखद परिस्थिति नबन्दा र पूँजी बजारमा भएको लगानीको संरक्षणको बिषयमा राज्य र सरोकारवाला निकाय गम्भीर नबन्दा बजारको पहिरो नथामिएको हो । एकातिर लगानीयोग्य रकमको अभाव, यहीकारण ब्याजदरमा भएको चर्को वृद्धि र यही बेला लगानीकर्ताहरुमा छाएको मार्जिन कलको त्रास लगायतका...

बजारमा अशुभ संकेत, लगानीकर्ताको मनोबल थप खस्कियो

1518342153bear.jpg
काठमाण्डौ । बजारमा फेरि ‘अशुुभ संकेत’ देखिएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ६.३२ अंकले घटेको छ भने कारोबार रकम पनि २४ करोड ४२ लाखमा सीमित बन्न पुुगेको छ ।  यो दिन बजारका सबै समूहको सूचकमा रातो पोतियो । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा संस्थापक सेयर कारोबारको बढी होल्ड रह्यो । नेप्से परिसूचक र कारोबार रकम...

सिटिजन्स बैंकको सेयर बिक्रीमा किन देखियो यस्तो चाप ?(बजार अपडेटसहित)

1516534900bullvsbearmarket.png
काठमाण्डौ । व्यवस्थापकीय कमजोरी र लापरबाहीले लगानीकर्ताको आशामाथि तुषारापातसँगै त्यसको प्रतिक्रियाको रुपमा सिटिजन्स बैंक इन्टरनेशनलको सेयर बिक्रीमा चाप परेको छ । लगानीकर्ताहरुले दोश्रो त्रैमाससम्म पर्खिदा समेत बैंकबाट राम्रो वित्तीय विवरण नआएपछि चालु आर्थिक वर्षमा यो बैंकले विगतको तुलनामा खासै राम्रो लाभांश दिन नसक्ने ठहर गर्दै...

किन बढेन बजार ? किन देखियो यस्तो ‘अशुभ’ संकेत ?

1515924419bear.png
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा ‘अशुभ संकेत’ देखिएको छ । बजार परिसूचक(नेप्से) ९.१९ अंकले घटेर १४३१.१० को विन्दूमा सीमित बन्न पुगेको छ भने कारोबार रकम पनि घटेर ३२ करोड ८३ लाखमा झरेको छ ।  बजारमा दोश्रो त्रैमास अन्तको प्रभाव देखिएको हो । यस्तै, सूचिकृत कम्पनीहरुको दोश्रो त्रैमासको रिपोर्टको प्रतिक्षामा धेरै...

झनै बढ्यो बजारमा उत्साह : ३ कम्पनी मालामाल, ३ कै बेहाल !

1503927117stock-market.jpg
काठमाण्डौ । लाभांशको बहारले बढेको बजार अधिक बिक्री चापका कारण फेरि घटेको छ । केही ठूला कम्पनीको आकर्षक लाभांश घोषणा तथा त्यसलाई सुरक्षित गर्ने होडले आइतबार बढेको बजार सोमबार झण्डै दोहोरो अंकले घट्न पुुगेको हो । तर, आइतबारको तुलनामा सोमबारको कारोबार भने बढेको छ ।  पछिल्लो समय नेपाली सेयर बजारमा सर्ट टर्म कारोबारी(छोटो अवधिका लागि...

बढ्नुपर्ने समयमा यसकारण घट्दैछ बजार !

1503480765Stock-market-correction.jpg
काठमाण्डौ । सेयरको अचाक्ली आपूर्ति तथा चाडपर्वको प्रभावका कारण बुधबार बजार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।  पछिल्लो समय बजारमा पूँजीवृद्धिको चटारोका कारण बैंक तथा बित्तीय संस्था र बिमा कम्पनीहरुले हकप्रदको बाढी नै ल्याएका छन् । यहीकारण बजारमा मागको तुलनामा सेयरको अचाक्ली आपूर्ति भइरहेको छ । जसका कारण बजार बढ्ने समयमा...

बजारमा दलालको सिण्डिकेट, अटेरीलाई कारबाही गर्दा लगानीकर्तालाई घाटा

1503317398bear.jpg
काठमाण्डौ । नेपालको सेयर बजारमा लगानीकर्ताले सोझै सेयरको खरिदबिक्री गर्न पाउँदैनन् । ब्रोकर कम्पनीमार्फत चाहेको सेयर खरीदबिक्रीको अर्डर दिएपछि मात्र कारोबारको प्रक्रिया सुरु हुन्छ । यहीकारण ब्रोकरहरुले कर लगायतका कतिपय संवेदनशील मुद्धाहरुमा समेत बेला बेला सिण्डिकेटको प्रभाव खुलेआम देखाइदिन्छन् । लगानीकर्ताले सेयर खरीद गर्ने...

तराईको डूबानले बजारमा पहिरो !

1502617113bearmarket3600x400.jpg
काठमाण्डौ । लामो समयपछि बजारमा पुनः अशुुभ संकेत देखिएको छ। बजार परिसूचक(नेप्से)मा दोहोरो अंकको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । यसरी परिसूचक(इण्डेक्स) र कारोबार रकम(टर्नओभर)मा एकसाथ गिरावट आउनुुलाई विश्लेषकहरुले अशुुभ संकेतको रुपमा लिन्छन् । यस्तो प्रवृति केही दिनसम्म निरन्तर रहे बजारमा बियरिस ट्रेण्ड सुरु हुने डर हुन्छ ।...

यसकारण घट्दैछ बजार

1502358930bear.jpg
काठमाण्डौ । बजारलाई प्रभाव पार्नसक्ने ठूला समूहमा गिरावटसँगै समग्र बजार परिसूचक(नेप्से) बिहीबार पनि घटेको छ । यो दिन नेप्से परिसूचक ८.१९ अंकले घटेर १६५३.५३ विन्दूमा झरेको हो । कारोबार रकममा भने बढोत्तरी भएको छ ।  लामो समयसम्म थोरै अंकको दरले समेत बढेको बजारमा लगानीकर्ताहरु प्रोफिट बुक गर्नतर्फ लाग्दा बजार घट्न थालेको हो । केही समय बजार...

हौसिएर बिमामा हाम्फाल्नेहरुलाई झट्का !

1501407917photo.jpg
काठमाण्डौ । कम्पनीको बित्तीय स्वास्थ्य जाँच नगरी हल्लाको भरमा बिमा कम्पनीको पछि कुद्नेहरुले यो साताको पहिलो कारोबार दिन पनि झट्का भेटेका छन् । आइतबार पनि बजारमा बिमा समूहहको सूचक घटेको छ । सेयर बजारलाई प्रभावित पार्ने बैकिंग समूहको सूचक पनि घट्दा समग्र बजार परिसूचक ३.२५ अंकले घटेर १६४३.२८ विन्दूमा झरेको छ।  यो दिन बिमा समूहको सूचक...

लगानीकर्ता चुनावतिर, बजार अधोगतितर्फ !

1498556398bear.jpg
काठमाण्डौ । लगानीकर्ता चुनावी गतिविधिमा केन्द्रीत बन्दा नेप्से परिसूचक मंगलबार पनि बढ्न सकेन । केही कम्पनीले हकप्रदका लागि बुक क्लोज मिति तोकेका कारण त्यसमा लगानीकर्ताको भीडभाड देखिए पनि नेप्से परिसूचक भने २.६३ अंकले घटेर १५६५.०९ अंकमा झरेको छ ।  चुनावी गतिविधि तीव्र भई भोलि मतदानको दिन भएका कारण पनि धेरै लगानीकर्ता आ आफ्नो...

अस्थिर बजारमा आत्तिए ‘जहाज’ डूब्ने खतरा !

1496830388unstable-market-1.jpg
काठमाण्डौ । बजारले उछालको गति लिएको भोलिपल्टै दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १४.२४ अंकले घट्दै १६२३.१३ अंकमा झरेको हो ।  नेप्से परिसूचकसँगै बजारमा कारोबार रकम पनि घटेको छ । यसरी बजारमा कारोबार रकम र परिसूचक एकसाथ घट्नुुलाई राम्रो मानिदैन । यो क्रम केही दिन निरन्तर रहे यसले बजारमा बियरिस ट्रेण्ड ल्याउनसक्ने विश्लेषक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध