massive profit

पहिलो त्रैमासमै राबा बैंकको कमालको प्रगति

1509508278rbb.jpg
काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ । यो बैंकले गत वर्षको यही अवधिमा ५० करोड रहेको खूद नाफालाई बढाएर ७० करोड ९५ लाखको उचाईमा पुर्याएको हो ।  समीक्षा अवधिमा बैंकले १ अर्ब ७४ करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १...

नाफामा छलाङ मारेको नवीलको इपीएसमा गिरावट !

1509505841nabil.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमै ८५ करोड १४ लाख खूद नाफा आर्जन गरेको छ ।  ग्त वर्षको यही अवधिमा बैंकको नाफा ७९ करोड ८३ लाख थियो ।  यो अवधिमा बैंकले व्यवसाय बिस्तारमा आक्रामक नीति लिएका कारण खूद ब्याज आम्दानी बढेर १ अर्ब ३६ करोड पुुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्र्ब २७...

जनता बैंकको वास्तविक इपीएस १६ रुपैयाँ, १ अर्बको बोनस आउने !

1502693464Profit-2.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरका निकै राम्रा दुुई विकास बैंकलाई गाभेर मजबुत बनेको भनिएको जनता बैंक नेपालले आइतबार आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक विवरण प्रकाशन गरेपछि यसको बिषयमा अनेकन चर्चा-परिचर्चा सुरु भए । मुख्य बित्तीय विवरणमा यो बैंकले प्रतिसेयर आम्दानी ९ रुपैयाँ १८ पैसा रहेको प्रकाशन गरेपछि यसबाट लगानीकर्ताले राम्रो रिटर्न...

1695556604Online-Ad.gif

निर्धन उत्थानको लोभलाग्दो प्रगति, कम्पनी होस त यस्तो पो !

15024340331.jpg
काठमाण्डौ । देशका ७५ वटै जिल्लामा सञ्जाल बिस्तार गरेको निर्धन उत्थान बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म ५८ करोड ३४ लाख खूद नाफा आर्जन गरेको छ । यो नाफा कम्पनीको चुक्तापूँजीभन्दा १ करोड ६६ लाख मात्र कम हो ।  अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ४० करोड ३१ लखमा सीमित थियो ।  माइक्रोफाइनान्सले समेत वाणिज्य बैंकको...

महालक्ष्मी जस्ता विकास बैंक भए वाणिज्य बैंक नै किन रोज्ने ?

1502422218Strong-bank.jpg
काठमाण्डौ । शुक्रबार तीन वाणिज्य बैंक, केही विकास बैंक र केही लघुवित्त संस्थाले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासको बित्तीय विवरण सार्वजनिक गरेका छन् । यीमध्ये मेगा बैंक लिमीटेड हालसम्म विवरण सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये सबैभन्दा थोरै नाफा कमाउने वाणिज्य बैंक बनेको छ । यो बैंकलाई महालक्ष्मी विकास बैंकले नाफामा टक्कर दिएको...

लगानीका लागि आकर्षक बन्यो बैंक अफ काठमाण्डू

1502420137profit-111.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लगानीका लागि आकर्षक वाणिज्य बैंक बनेको छ ।  पहिलोपटक अर्ब क्लबमा प्रवेश गर्दै यो बैंकले खूद नाफातर्फ ८९ प्रतिशतको फड्को मार्दै यो बैंकले १ अर्ब २३ करोड कमाउने सफलता पाएको हो । अघिल्लो वर्षको चौथो त्रैमाससम्म यो बैंकको खूद नाफा ६५ करोड ५२ लाखमा सीमित थियो ।  व्यवसाय बिस्तारमा आक्रामक नीति सफल भएका कारण यो...

ठूला बैंकहरुले केही सिकून् यो फाइनान्सको प्रगतिबाट !

1501993604high-profit.jpg
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा कमालको प्रगति विवरण निकालेको छ । यो फाइनान्सले खूद नाफा अघिल्लो वर्षको तुलनामा करिब ५ गुणाले बढाएको हो । अघिल्लो वर्ष ३ करोडमा सीमित नाफालाई यो वर्ष १४ करोड ४७ लाखको उचाईमा पुर्याउने सफलता पाएको हो ।  व्यवसाय बिस्तारमा आक्रामक नीति लिएका कारण खूद ब्याज...

वाणिज्य बैंकलाई माथ ख्वाउने गरी गण्डकीले नाफामा देखायो कमालको प्रगति

1501730061profit-222.jpg
काठमाण्डौ । साबिकको फेवा र गण्डकी विकास बैंक आपसमा मर्ज भई बनेको गण्डकी विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा वाणिज्य बैंकलाई माथ ख्वाउने नाफा लगायतका वित्तीय विवरण निकालेको छ ।  राष्ट्रिय स्तरको यो विकास बैंकले यो आर्थिक वर्ष मा ५४ करोड बढी खूद नाफा कमाएको छ । अघिल्लो वर्ष यो बैंकको नाफा २९ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।  अघिल्लो वर्ष...

नबीलले गर्यो कमालको प्रगति : नाफा साढे ३ अर्ब माथि, पीई रेसियोमा व्यापक सुधार

1501724786Nabil-bank.jpg
काठमाण्डौ । ‘मार्केट मेकर’को रुपमा रहेको नबील बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा कमालको प्रगति हासिल गर्दै नाफालाई ३ अर्ब ६२ करोडको उचाईमा पुर्याएको छ । यो बैंकले यति धेरै नाफा आर्जन गरेको यो नै पहिलोपटक हो ।  अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा २ अर्ब ८१ करोड मात्र रहेको थियो ।  व्यवसाय वृद्धिमा आक्रामक बनेको यो बैंकको खूद ब्याज...

वेस्टर्नको नाफामा कमालको प्रगति, खूद ब्याज आम्दानी र जगेडा कोषमा चमात्कारिक वृद्धि

1501565439profit-up.jpg
काठमाण्डौ । वेस्टर्न डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा खूद नाफामा करिब ३ करोडको वृद्धि हासिल गरेको छ ।  अघिल्लो वर्ष ४ करोड नाफा कमाएको यो विकास बैंकले यो वर्ष करिब ७ करोड नाफा आर्जन गरेको हो । प्रगतिको हिसाबले नाफामा यो बैंकले छलांग नै मारेको देखिन्छ ।  व्यवसाय बिस्तारमा आक्रामक नीति अवलम्बन गरेका कारण खूद ब्याज...

निक्षेप घट्यो, लागत खर्च उच्च, तथापि जनकपुर फाइनान्सले निकाल्यो कमालको प्रगति !

1501564108janaki.jpg
काठमाण्डौ । जनकपुरमा मुख्य कार्यालय रहेको जानकी फाइनान्सले आर्थिक वर्ष २०७३/७४ मा कमालको प्रगति गरेको छ ।  अघिल्लो वर्ष ४ करोड ३८ लाख मात्र खूद नाफा आर्जन गरेको यो फाइनान्सले आब २०७३/७४ मा ११ करोड ८३ लाख नाफा आर्जन गर्ने सफलता प्राप्त गरेको हो ।  नाफासँगै फाइनान्सको रिजर्बमा समेत चमात्कारिक वृद्धि भएको छ । अघिल्लो वर्षसम्म १० करोड ८९...

‘तीव्र सुधार’को उदाहरण बन्दै नेपाल बैंक

1494394922nbl.jpg
काठमाण्डौ । विगतमा खराब र कमजोर बैंकको रुपमा परिचित नेपाल बैंक लिमीटेडको प्रगति यात्राले अझ गति लिएको छ । यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा मात्रै २ अर्ब ५१ करोड खूद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यो बैंकको खूद नाफा १ अर्ब ६४ करोडमा सीमित थियो ।  व्यवसाय बिस्तार, खराब कर्जाको असूली र बित्तीय अनुशासनमा...

कसरी संभव भो सूर्य लाइफको ६६२ को बाउन्स ब्याक ?

1493972695profit.jpg
काठमाण्डौ । सूर्य लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ६६२ प्रतिशतको प्रगति हासिल गरेको छ । यो जीवन बिमा कम्पनी चालु आर्थिक वर्षकै दोश्रो त्रैमाससम्म पनि १ करोड ७८ लाख खुद घाटामा थियो । तर तेश्रो त्रैमासमा यो कम्पनीले आफूलाई शानदार बाउन्स ब्याक गर्दै ६ करोड ३ लाख कमाउन सफल भएको छ । यो अवधिमा सूर्य लाइफले ७७ करोड ६२...

कसरी संभव भयो ज्योति बैंकको नाफामा यति ठूलो प्रगति ?

1493713974jbbl.png
काठमाण्डौ । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ अपत्यारिलो वृद्धि गरेको छ । यो बैंकले अघिल्लो वर्षको तुलनामा १३५ प्रतिशतले खुद नाफा बढाएको हो । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ८ करोड २० लाख रुपैयाँ मात्र खुद नाफा आर्जन भएकोमा यो वर्षको सोही अवधिमा १९ करोड २६ लाख...

टप बिमा कम्पनीको कमालको प्रगति, सेयरधनी मालामाल बन्नसक्ने !

1493702078high-profit.jpg
काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ । नेपाल लाइफले गत आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा यो वर्षको सोही अवधिमा खुद नाफातर्फ ७२ प्रतिशतको वृद्धि हासिल गर्दै  ४० करोड ९६ लाख पुर्याएको हो । अघिल्लो वर्ष यो अवधिमा कम्पनीको खुद नाफा २३ करोड ८०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध