NADA

नाडामा नयाँ पदाधिकारी चयन, बरिष्ठ उपाध्यक्ष तथा महासचिवमा आकाश गोल्छा र सुरेन्द्र उप्रेती

1704632735nada.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालमा नयाँ पदाधिकारी चयन भएको छ । शुक्रबार भएको साधारणसभाबाट करण चौधरी सर्वसम्मत अध्यक्षमा चयन भएका थिए । तत्पश्चात आइतबार बसेको कार्यसमितिको बैठकले बरिष्ठ  उपाध्यक्षसहितका पदाधिकारी चयन गरेको हो।  बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा चयन भएका छन् । ४७औं साधारणसभाबाट विधान संशोधन गर्दै...

नाडा तथा अर्थमन्त्री बीच छलफल, रिएक्सपोर्टलाई सहजीकरण गर्न माग

1703770395nada.jpg
काठमाण्डौ ।नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल(नाडा) को प्रतिनिधि मण्डलले बिहीबार अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरि अटोमोवाईल्स क्षेत्रका विभिन्न  विषयहरुमा छलफल गरेको छ ।  उक्त छलफलमा अध्यक्ष ध्रुव थापाले हालै वीरगञ्ज तथा भैरहवा भन्सार परिसरमा जम्मा भएका सामानहरु भन्सार विन्दुबाट सवारी तथा ढुवानीका साधनहरु छुटाउन समयावधी...

नाडामा आलोपालो अध्यक्ष बन्ने सहमति, पहिलो वर्षका लागि करण चौधरी

1702989453aakash.jpg
काठमाण्डौ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको अध्यक्षमा अन्ततः करण चौधरीले बाजी मारेका छन् ।  केहीबेरअघि भएको सहमतिअनुसार यो वर्षका लागि अध्यक्षको रुपमा करण चौधरीलाई स्वीकार गर्न अध्यक्षका अर्का प्रत्यासी आकाश गोल्छा सहमत भएका छन् ।  त्यसपछिको अवधिका लागि भने आकाश गोल्छा नाडाको अध्यक्ष हुनेछन् ।  नाडाको ४७ औं साधारणसभा आगामी...

1695556604Online-Ad.gif

नाडामा सहमतिको अध्यक्ष चयन हुँदै, करण र आकाशमध्ये कसले मार्ला बाजी ?

1702979875aakash.jpg
काठमाण्डौ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको आगामी कार्यकालका लागि सहमतिको अध्यक्ष चुनिइने भएको छ ।  यसका लागि मंगलबार ५ बजे नाडाका पूर्व अध्यक्षहरुको विशेष बैठक बस्दैछ । सोही बैठकले नाडाको आगामी कार्यकालका लागि सहमतिमै अध्यक्षको नाम फाइनल गर्ने स्रोतले बताएको छ ।  नाडाको ४७ औं साधारणसभा आगामी पुस २० र २१ गते हुँदैछ । त्यसअघि नै...

नाडा अध्यक्ष पदको प्रतिस्पर्धामा करण चौधरी, सर्वसम्मतको प्रयास जारी

1701861535karan.jpg
काठमाण्डौ । अटो व्यवसायीहरूको पाँच दशक पुरानो छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को  निर्वाचन आगामी पुस २० र २१ गते  तय भएको छ।  योसँगै आगामी कार्यकालको नेतृत्व कसले गर्नेछ भन्ने बिषयमा अहिले निकै चर्चा सुरु भएको छ।   पछिलो समयमा अध्यक्षका आकाँक्षीहरूको रुपमा सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङ्सका...

फोर्स मोटर्सको गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्सबाट सहजपूर्ण कर्जा

1696753506ford.jpg
काठमाण्डौ ।फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले ग्राहकको सुविधालाई ध्यानमा राखि रिलायन्स फाइनान्स लिमिटेडसँग फोर्स ब्राण्डका सवारीसाधनमा सहज कर्जा उपलब्ध गराउन वित्तीय सम्झौता गरेको छ ।  सो कार्यका लागि आयोजित कार्यक्रममा आयाम इन्टरकन्टिनेटल प्रालिका तर्फबाट कम्पनीका अध्यक्ष डा ध्रुव थापा र...

हायर पर्चेज कर्जाको जोखिम भार घटाएर ७५% कायम गरिनुपर्ने अर्थमन्त्रीसँग नाडाको माग

1693566680WhatsApp-Image-2023-09-01-at-4.25.31-PM.jpeg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधि र अर्थमन्त्री डा प्रकाशशरण महतबीच छलफल भएको छ। छलफलमा नाडाका प्रतिनिधिहरुले गाडी खरिदका लागि बैंकबाट ऋण दिने व्यवस्था सहज बनाउन माग गरेका छन्।  छलफलमा नाडाका अध्यक्ष ध्रुव थापाले सुस्ताएको अटो सेक्टरलाई चलायमान बनाउन ऋण पुनर्तालिकीकरकको व्यवस्था हुनुपर्ने, बैंक तथा...

स्पेयर पार्टसमा आयातकर्ता र बजार वितरकको विवरणको लेबल लगाउने व्यवस्था कार्यान्वयन गर्न कठिनः नाडा

1688123572WhatsApp-Image-2023-06-30-at-4.12.59-PM.jpeg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल स्पेयर पार्टसका कतिपय वस्तुमा आयातकर्ता र बजार वितरकको विवरणको लेबल कठिन रहेको जनाएको छ।  आज नाडाका अध्यक्ष डा. धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरी यस्तो जानकारी गराएको हो।  वीरगन्ज भन्सार कार्यालयले गत...

मौद्रिक नीतिमार्फत जोखिम भार ७५% कायम गर्न नाडाको माग

1687431140WhatsApp-Image-2023-06-22-at-4.11.51-PM.jpeg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत जोखिम भार ७५ प्रतिशत कायम गर्न माग गरेको छ।  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुधबार मौद्रिक नीतिका लागि सुझाव पेस गर्दै नाडाले यस्तो माग गरेको हो।  नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले गर्भनर अधिकारीलाई...

बृहत तालिम सञ्चालनका लागि नाडा र सीप परियोजनाबीच सम्झौता

1686810431NADA-ENSSURE-2.jpeg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना बृहत तालिम सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ।  नाडाको सचिवालयमा बुधबार नाडाका पदाधिकारी, नाडाअन्तर्गत गठित सीप विकास इकाइका सदस्य तथा स्विस सरकारको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भटासअन्तर्गत रहेको नेपालमा...

नाडाद्वारा सीप तथा क्षमता विकास इकाइ गठन

1686483737Workshop.jpeg
काठमाण्डौ । नाडाले अटोमोबाइल क्षेत्रमा कार्यरत प्राविधिज्ञहरुको सीप तथा क्षमता विकासका लागि दीर्घकालीन प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दै जाने उद्देश्यले सीप तथा क्षमता विकास इकाइ गठन गरेको छ।  नाडाले उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदस्यीय इकाइ गठन गरेको हो। विद्युतीय सवारीसाधनको क्षेत्रमा कार्यरत प्र...

विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्ने सरकारको आशयमा स्पष्टता छैन : नाडा

1685527345Meeting.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसनले विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्ने सरकारको आशयमा स्पष्टता नभएको जनाएको छ।  आगामी आर्थिक वर्षको बजेटमा नाडाले आज आफ्नो धारणा सार्वजनिक गरेको हो। नाडाले धेरै समय अघिदेखि विद्युतीय सवारीसाधनमा लाग्ने महसुुल दरहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको सम्बन्धमा एउटा निश्चित र दीर्घकालीन...

बजेटको तर्जुमा गर्दा सवारीसाधन एसेम्बल उद्योगलाई थप प्रोत्साहित गर्ने नीति अवलम्बन गर्न सरकारलाई नाडाको सुझाव

1684848172Nada-Logo-New.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारले बजेटको तर्जुमा गर्दा सवारीसाधन एसेम्बल उद्योगलाई थप प्रोत्साहित गर्ने नीति अवलम्बन गर्नुपर्ने सुझाव दिएको छ।  नाडाले नेपालमा सवारीसाधनको एसेम्बली उद्योगका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो सुझाव दिएको हो। एसेम्बल उद्योगले आद्योगिक सिपको विकासगरी नेपालमा...

आगामी बजेटमा नाडाको १२ बुँदे सुझाव, चारपांग्रे सवारीमा भन्सार र अन्तःशुल्क महसुल घटाउन माग

1683810682nada.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेटका लागि नीतिगत राय-सुझाव अर्थ मन्त्रालयमा पेस गरेको छ।  नाडाले बजेटका लागि १२ बुँदे सुझाव अर्थ मन्त्रालयमा पेस गरेको हो। व्यावसायिक रुपमा प्रयोग हुने चारपांग्रे सवारी तथा ढुवानीका साधनहरु आमजनताको जीवनसँग प्रत्यक्ष सरोकारको विषय हुने र यसको...

अटोमोबाइल व्यवसायीहरुले अब विद्युतीय सवारीसाधनको उत्पादनमा ध्यान दिनुपर्छः अर्थमन्त्री

1681123867Photo-2.jpeg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले अब अटोमोबाइल व्यवसायीहरुले विद्युतीय सवारीसाधनको उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धु्रव थापाको नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटमा अर्थमन्त्री महतले यस्तो धारणा राखेका हुन्। ‘अब अटोमोबाइल व्यवसायीहरुले विद्युतीय सवारीसाधनको उत्पादन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध