NADEP Laghubitta Bittiya Sanstha Ltd.

नाडेपको साधारणसभा बैशाख २६ गते, बुक क्लोज कहिले ? के के छन् अजेण्डा ?

1555045742agm.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी बैशाख २६ गते आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले धादिंगको नौबीसेस्थित नौबीसे एग्रो रिसोर्टमा ११ बजे साधारणसभा आह्वान गरेको हो ।  साधारणसभामा १५ प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश  वितरणको प्रस्ताव पेश हुनेछ । यस्तै, सर्वसाधारण समूहबाट २...

प्रतिकित्ता रु. ६५० बढीमा बिक्री भइरहेको सेयर लिलामीमा, सस्तोमै पाउने अवसर

1551591213bid.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ६५० रुपैयाँ भन्दा बढीमा बिक्री भइरहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडले आइतबार(आज)देखि बिक्री नभएको हकप्रद सेयर लिलामीमा राखेको छ ।  यो कम्पनीले सर्वसाधारण समूहतर्फको ६१ हजार २३६ कित्ता बिक्री नभएको सेयर लिलामीमा राखेको हो ।  आजदेखि खुलेको लिलामीमा सहभागी बन्न इच्छुक लगानीकर्ताले...

नाडेप लघुवित्तको सेयर सस्तोमै पाउने अवसर खुल्दै

1550814773bid.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ७०० रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडको सेयर सस्तोमै पाउने अवसर खुल्दैछ ।  यो कम्पनीले ६१ हजार २३६ कित्ता साधारण सेयर अक्सनमार्फत बिक्री गर्न लागेको हो ।  कम्पनीले एक सूचना प्रकाशित गरी आगामी फागुन १९ गतेदेखि सेयरको लिलामीका लागि शिलबन्दी बोलपत्र पेश...

1695556604Online-Ad.gif

नाडेपको सतप्रतिश हकप्रदमा आवेदन खुल्यो, कहिलेसम्मका सेयरधनीले पाउँछन् ?

1544327671right.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत लाभांश वितरणको घोषणा गरेको नाडेप लघुवित्तले आइतबार(आज)देखि सतप्रतिशत हकप्रद सेयर निश्कासन गरेको छ ।  यो लघुवित्त कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ लाख कित्ता हकप्रद सेयर निश्कासन गरेको हो ।  आज(मंसिर २३ गते)देखि खुलेको हकप्रदमा पुस २९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।  यो कम्पनीको...

लाभांश सम्बन्धी सूचनामा नाडेपले खेलेको पुष्टि, आलटाले जवाफपछि उन्मुक्ति

1544076479insider.jpg
भक्तराज रसाइली  काठमाण्डौ । कमजोर कानून हुँदा सेयर बजारमा सूचिकृत कम्पनीहरुले नै कसरी भित्री कारोबार गर्छन् र पैसा कमाउँछन् भन्ने पछिल्लो उदाहरण बनेको छ नाडेप लघुवित्त वित्तीय संस्था । यो कम्पनीको संचालक समितिले निकै सुनियोजित ढंगले लाभांश वितरण सम्बन्धी सूचनामा खेल्ने काम गरेको पाइएको छ ।  लाभांश सम्बन्धी सूचना समयमा नपठाउने...

समाचार प्रभाव: नाडेपको कारोबार निलम्बित

1543813555laghu.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडको लाभांशको सूचनामा चलखेल भएको भन्दै नेपाल स्टक एक्सचेञ्जले सो कम्पनीको कारोबार निलम्बनमा राखेको छ ।  नाडेपले मंसिर १२ गतेको संचालक समितिको ८७ औं बैठकबाट प्रस्ताव भएको लाभांश सम्बन्धी सूचना नेपाल स्टक एक्सचेञ्जलाई मंसिर १३ गते नै लेखे पनि नेप्सेले भने सो सूचना मंसिर १४ गते मात्र...

नाडेपको लाभांश सम्बन्धी सूचनामा चलखेल, को हो खेलाडी ?

1543729404insider.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडको लाभांशको सूचनामा चलखेल भएको देखिएको छ ।  यो कम्पनीले मंसिर १२ गतेको संचालक समितिको ८७ औं बैठकबाट प्रस्ताव भएको लाभांश सम्बन्धी सूचना नेपाल स्टक एक्सचेञ्जलाई मंसिर १३ गते नै लेखे पनि नेप्सेले भने सो सूचना मंसिर १४ गते मात्र प्रकाशन गरेको हो । कम्पनीले मंसिर १२ गतेको...

नाडेप लघुवित्तको सतप्रतिशत हकप्रद मंसिर २३ देखि

1542696983right.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्थाले मंसिर २३ गतेदेखि सतप्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ लाख कित्ता सेयर निश्कासन गर्ने भएको हो । इच्छुक र योग्य सेयरधनीले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।  हाल यो कम्पनीको चुक्तापूँजी १६ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि...

नाडेपलाई सतप्रतिशत हकप्रद निश्कासनको अनुमति

1541313167right.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले नाडेप लघुवित्त वित्तीय संस्थालाई सतप्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको छ ।  योसँगै अब नाडेपले १०० रुपैयाँ अंकित दरका १६ लाख कित्ता हकप्रद सेयर निश्कासन गर्नेछ ।  हकप्रद सेयरको पूँजीकरणपछि कम्पनीको चुक्तापूँजी बढेर ३२ करोडको उचाईमा पुग्नेछ ।  हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम नवील...

नाडेपको आइपीओ: १,७५,४१७ आवेदकको हात रित्तै !

1530683539nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्थाले निश्कासन गरेको आइपीओ खरीदका लागि आवेदन दिएका १ लाख ७५ हजार ४ सय १७ आवेदक रित्तो हात भएका छन् ।  यो कम्पनीको आइपीओमा आवेदन दिएकामध्ये गोलाप्रथाबाट ४३ हजार २०० ले १० कित्ताको दरले सेयर पाएका छन् ।  सर्वसाधारणका लागि निश्कासन गरिएको ४ लाख ३२ हजार कित्ता खरीदका लागि २ लाख १९ हजार ९१ ज्नाले आवेदन...

नाडेपको आइपीओ बाँडफाँड बुधबार, १ लाख ७५ हजार आवेदक रित्तै हुने

1530606780ipo.jpg
काठमाण्डौ । नाडेप लघुवित्त बित्तीय संस्थाको आइपीओको बाँडफाँड बुधबार बिहान हुने भएको छ ।  बिक्री प्रबन्धक नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले नियामक धितोपत्र बोर्डसँग सल्लाह गरी बाँडफाँडको मिति टुग्ङ्याएको हो ।  नाडेप लघुवित्तले असार १० देखि १३ गतेसम्म १०० रुपैयाँ अंकित दरमा ४ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो ।...

तीन दिनभित्र नाडेपको आइपीओमा करिब १६ गुणा बढी आवेदन

1530022409nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्तको आइपीओमा मंगलबार साँझसम्म १ लाख ५१ हजार ६ सयले आवेदन दिएका छन् ।  यो कम्पनीले खुलाएको ४ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओमा यो अवधिसम्म ६७ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।  मंगलबार साँझसम्मको यो तथ्यांकअनुसार नाडेपको सेयरमा माग भन्दा करिब १६ गुणा बढी आवेदन परेको देखिएको छ । ...

नाडेपको आइपीओमा पहिलो २ दिनमै थामिनसक्नु आवेदन

1529998899nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त बित्तीय संस्थाले आइतबारदेखि निश्कासन गरेको ४ करोड ८० लाख मूल्य बराबरको आइपीओमा सोमबारसम्म २४ करोड रुपैयाँ भन्दा बढीको आवेदन परेको छ ।  यो कम्पनीले ४ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएकोमा २४ लाख कित्ताका लागि आवेदन परिसकेको छ । आइपीओ असार १३ गते(भोलि)सम्म खुल्ला रहनेछ । यो हिसाबले कम्पनीको आइपीओमा...

नाडेपको आइपीओमा अचाक्ली आवेदन, यस्तो छ अपडेट

1529916151nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त बित्तीय संस्थाले आइतबारदेखि निश्कासन गरेको ४ करोड ८० लाख मूल्य बराबरको आइपीओमा दोश्रो दिन सोमबार दिउँसोसम्म मागभन्दा ५ गुणा बढी आवेदन परिसकेको छ । कम्पनीको आइपीओमा सोमबार दिउँसो २ बजेसम्म ५५ हजार बढीले २२ लाख ५० हजार कित्ताको हाराहारीमा खरीदका लागि आवेदन दिएका हुन् ।  आइपीओ असार १३ गतेसम्म खुल्ला रहनेछ ।...

नाडेपको आइपीओमा पहिलो दिन नै रेकर्ड, साढे तीन गुणा बढी आवेदन

1529856332over.jpg
काठमाण्डौ । नाडेप लघुवित्त बित्तीय संस्था लिमीटेडले खुलाएको आइपीओमा पहिलो दिन नै ३५४ प्रतिशत बढी आवेदन परेको छ ।  नाडेपले बिक्री खुल्ला गरेको ४ करोड ८० लाखको ४ लाख ८० हजार कित्ता आइपीओमा पहिलो दिन आइतबार १७ करोड ३ लाख ६१ हजार बढीको आवेदन परेको बिक्री प्रबन्धक नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले जनाएको छ ।  पहिलो दिन ३९ हजार ७ सय ८०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध