Nepal lockdown

उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, निषेधाज्ञा एक साता लम्बिने सम्भावना

1598340223lockdown.jpg
काठमाण्डौ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज दिउँसो बस्दैछ। प्रमुख जिल्ला अधिकारीहरु काठमाण्डौका जनकराज दाहाल, भक्तपुरकी हुमकला पाण्डे र ललितपुरका नारायणप्रसाद भट्टको संयुक्त बैठक बस्न लागेको हो। बैठकमा उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा जारी गरिएको निषेधाज्ञाको समीक्षा गर्दै यसको समयमावधि...

न्युरोडका पसलहरु आज पनि खुल्न दिइएन, व्यवसायीले मन्त्रिपरिषद्को निर्णय कुर्ने

1591758652Newroad.jpg
काठमाण्डौ । काठमाण्डौ न्युरोड क्षेत्रमा बुधबार पनि प्रहरीले पसल खोल्न दिएनन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बुधबारदेखि न्युरोड क्षेत्रमा पसल खोल्ने निर्णय भएको थियो। तर बिहानै परिचालित प्रहरीले पसल रोक लगाएका छन्।  काठमाण्डौका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर पसल तथा व्यवसाय सुचारु गरिए पनि मंगलबार प्रहरीले...

मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे, लकडाउन खुकुलो पार्ने विषयमा महत्वपूर्ण निर्णय हुने

1591756608MCC.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनको मोडालिटी परिवर्तनलगायतका विषयमा छलफल गर्न आज बुधबार दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ। कोरोना रोकथामका लागि गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरिएको छ। एकातिर कोरोना संक्रमण दिनादिनु बढिरहेको छ भने अर्कोतिर लामो लकडाउनले व्यापारव्यवसायसँगै...

1695556604Online-Ad.gif

उपत्यकाका सीडीओहरुलाई सुझाव– ‘लकडाउन खुकुलो पार, पसल खोल्न देऊ’

1591260292CDOs.jpg
काठमाण्डौ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुसँग बिहीबारको बैठकमा व्यवसायीहरुले लकडाउन खुकुलो पारी व्यापारव्यवसाय सञ्चालन गर्न दिइनुपर्ने सुझाव दिएका छन्। बैठकमा सहभागी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन खुकुलो पारेर...

करको उर्दीले ‘आगोमा घ्यू’, ठाउँ-ठाउँमा स्वस्फूर्त लकडाउन उल्लंघन

159115932301thamelcoronaeffect.jpg
काठमाण्डौ । अढाइ महिनादेखिको लकडाउन खुकुलो बनाउँदै व्यापारव्यवसाय गर्न सहज बनाउने वातावरण कुरेर बसेका व्यवसायी सरकारले जेठ २५ गतेभित्र कर तिर्न ताकेता गरेपछि आक्रोशित बनेका छन्। फलस्वरुप विभिन्न ठाउँमा स्वस्फुर्त रुपमा लकडाउनको उल्लंघन गर्दै व्यापारव्यवसाय सञ्चालन हुन थालेका छन्।  कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले...

लकडाउन बढ्ने सम्भावना, आज बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने

1589690071cabinet.jpg
काठमाण्डौ । विश्व महामारीबाट संक्रमणबाट एक महिलाको ज्यान जानुका साथै संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि सरकारले जारी लकडाउन बढाउने सम्भावना रहेको छ। लकडाउन बढाउने विषयमा निर्णय लिन आइतबार (आज) बस्ने मन्त्रिपरिषद् बैठक बस्दैछ। लडकडाउनबारे निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक...

जेठ ५ पछिको लकडाउन कस्तो ? यस्तो छ उच्चस्तरीय समितिको सरकारलाई सिफारिस

1589534578nepal-lockdown.jpg
काठमाण्डौ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।  समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन यही जेठ ५ गते सकिँदैछ। आजै स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि जारी...

लकडाउनभरि काठमाण्डौका पसल अब बिहान १० बजेसम्म खुल्ने

1587975522ktm.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन अवधिमा आमउपभोक्ताको किनमेल सहज बनाउन काठमाण्डौ महानगरपालिकाभित्र सोमबारदेखि बिहान १० बजेसम्म पसलहरु खोल्न पाइने भएको छ। महानगरपालिकाले स्थानीय प्रहरीसँगको समन्वय बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाएको हो । मेयर विद्यासुन्दर शाक्यले महानगरका...

लकडाउनमा कठोर बन्दै सरकार, विनापासका गाडी रोक्न परिपत्र

1587974552home-ministery-nepal-00101.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि देशमा चैत ११ गतेबाट जारी गरिएको लकडाउन वैशाख २५ गतेसम्म लम्बाइएको छ। कोरोना रोकथाम अभियानअन्तर्गत जारी गरिएको लकडाउन अलपत्र परेकाहरुलाई उद्धार गर्ने नाममा उल्लंघन क्रम बढेको भन्दै गृह मन्त्रालयले जथाभावी यातायात सञ्चालनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय...

लकडाउनमा नुनको कालोबजारी गर्नेलाई रु. २ लाख जरिवाना

1587704201aayo-non-nun.jpg
काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ।  विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना...

पोखराका ५६ उद्योग बन्दः कामदारको सुरक्षा मुख्य समस्या

1587189309pokhara.jpg
पोखरा । बन्दाबन्दीका साथ सरकारले अत्यावश्यक वस्तु उत्पादन र वितरणमा रोक नलगाउने निर्णय गरे पनि उद्योगमा कामदार अभाव र उचित बजार व्यवस्थापन हुन नसक्दा अत्यावश्यक मानिने उत्पादनमा ह्रास आएको छ। सञ्चालित उद्योग पनि कामदार अभाव र बजार व्यवस्थापनको समस्याले गर्दा सञ्चालनमा कठिनाइ भएको सञ्चालक बताउँछन्। पोखरा महानगरपालिका वडा नं १०...

लकडाउनमा तीन तहका सरकारबीच समन्वय अभाव, खाद्यसंकट हुन सक्ने उद्योगीव्यापारीको चेतावनी

1586939174rice.jpg
– भक्तराज रसाइली काठमाण्डौ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपालमा गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ। हिजोमात्रै सरकारले लकडाउनको अवधि थप १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्याएको छ।  एकातिर नेपालमा लकडाउन र अर्कोतिर छिमेकी मुलुक भारतमा पनि लकडाउन जारी रहेकोले खाद्यान्नको सहज आपूर्ति हुन नसक्दा निकट समयमै अतिआवश्यकीय...

राहात वितरण गर्न तीन दिनभित्र गरिब र मजदुर परिवारको लगत संकलन निर्देशन

1585825859artha.jpg
काठमाण्डौ । सरकारले गरिब तथा मजदुर परिवारलाई राहत वितरण गर्न लगत संकलनका लागि तीन दिनको समयसीमा दिएको छ।  कोरोना प्रभावितका लागि राहत सुविधा प्रदान गर्ने नेपाल सरकार मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्ने कार्यायोजना २०७६ मा तीन दिनभित्र लगत संकलन गर्न प्रत्येक स्थानीय तहका वडालाई निर्देशन दिएको हो। यो कार्ययोजना चैत्र १६ गते...

लकडाउन अवधिभर गरिब र मजदुर परिवारलाई निःशुल्क खाना

1585474493pradesh-2-sabha.jpg
जनकपुर। प्रदेश २ सरकारले लकडाउन अवधिभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई निःशुल्क खानाको व्यवस्था गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले लकडाउनबाट समस्यामा परेका गरिब मजदुरको जीवनरक्षा गर्न खाना व्यवस्था गर्ने निर्णय गरेको हो।  खानाको व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालका...

लकडाउनको अवधि १ साता लम्बिने ! आजको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने

1585461630lockdown123.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाथभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी लकडाउनलाई थप १ साता लम्बाउने तयारी गरिरहेको बुझिएको छ। आज अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधि १ साताका लागि बढाउने निर्णय लिन गृह मन्त्रालय स्रोत बताउँछ। फ्रान्समा अध्ययनरत एक नेपाली किशोरीमा कतारहुँदै नेपाल फर्किएपछि कोरोनाको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध