nepal stock exchange

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

1680174626hydropower.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । सेयर बजारमा कारोबारमा आउने जलविद्युत कम्पनीहरुको संख्या बढ्दै गएको छ।  पछिल्लो समय आईपीओ जारी गर्ने कम्पनीहरुमा धेरैजसो जलविद्युत सेक्टरकै छन्। योसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने जलविद्युत कम्पनीको संख्या पनि ह्वात्तै बढेको छ।  हाल दोस्रो बजारमा कारोबार हुने जलविद्युत कम्पनीको...

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

1680158442nepse.jpg
काठमाण्डौ । साना तथा मझौता उद्योगको धितोपत्र कारोबार धितोपत्र बजार (स्टक एक्सचेन्ज)ले हाल प्रचलित मुख्य प्रणाली (मेन प्लाटफर्म) मातहत वा छुट्टै साना तथा मझौला संगठित संस्थाको कारोवारी प्रणाली (एसएमईज प्लाटफर्म) सिर्जना गरी स्वचालित विद्युतीय कारोवार प्रणालीमार्फत गर्नुपर्ने भएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज सार्वजनिक गरेको...

कालिञ्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1679548450nepse.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा कालिञ्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार बिहीबारबाट खुलेको छ।  स्पेसल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्ज यी दुवै कम्पनीको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।  पहिलो कारोबारका लागि भने नेप्सेले कालिञ्चोक दर्शनलाई प्रतिकित्ता न्यूनतमा ७८.१५ रुपैयाँ र अधिकतममा...

1695556604Online-Ad.gif

सानिमा लाइफ र रिलायन्स लाइफको सेयर कारोबार रोक्का

1679479988nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार भोलि बिहीबारबाट रोक्ने भएको छ। मर्जर प्रक्रिया पूरा गरी सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले भोलि चैत ९ गतेबाट एकीकृत जीवन बीमा व्यवसाय सुरु गर्दैछन्। मर्जर प्रक्रिया सम्पन्न गरी सानिमा रिलायन्स लाइफ इन...

कालिञ्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति?

1679470093nepse.jpg
काठमाण्डौ । कालिञ्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर बिहीबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएका छन्।  यी दुवै कम्पनीको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिन कारोबारमा आउने गरेका छन्। त्यसैले यी दुवै कम्पनीको सेयर भोलिबाट कारोबारमा आउने भएका...

व्यवस्था परिवर्तन नभएसम्म लगानीकर्ताको अवस्था परिवर्तन हुन्न: तिलक कोइराला

1679382843tilak.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सक्रिय लगानीकर्ता एवं पुँजीबजारका अभियान्ता तिलक कोइरालाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ब्रोकरको व्यवस्था परिवर्तन नभएसम्म लगानीकर्ताको अवस्था परिवर्तन नहुने बताएका छन्।  प्रहरी नियन्त्रणबाट छुटेको भोलिपल्ट एउटा ब्रोकर हाउसमा भेटिएका कोइराला बजारको पछिल्लो अवस्थालाई लिएर निकै भावुक र...

घोडेजात्रा मनाउन आज उपत्यकामा सार्वजनिक बिदा, सेयर बजार पनि बन्द रहने

1679365976nepse.jpg
काठमाण्डौ । चैत कृष्णऔँसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी काठमाण्डौ उपत्यकामा मनाइँदैछ।  घोडेजात्राको दिन आज सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदाका कारण आज काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाका सार्वजनिक कार्यालयहरु बन्द रहनेछन्।  राष्ट्र बैंकले भने आज...

मायाखोला र सुपरमाई हाइड्रोपावरको सेयर बुधबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1679295087nepse.jpg
काठमाण्डौ । मायाखोला हाइड्रोपावर कम्पनी र सुपरमाई हाइड्रोपावर लिमिटेडको सेयर दोस्रो बजारमा बुधबारबाट कारोबारमा आउने भएका छन्।  मायाखोला र सुपरमाई हाइड्रोपावरको आईपीओ आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन्। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि मंगलबार घोडे...

प्रहरी नियन्त्रणबाट छुटे लगानीकर्ता, आइतबारदेखि नेप्से घेराउ जारी राख्ने

16790544113364288685949971655848362410286628479089418n.jpg
काठमाण्डौ । दिनभर प्रहरी नियन्त्रणमा रहेका तिलक कोइराला र नयन बास्तोलालगायतका सेयर लगानीकर्ताहरु आज साँझ छुटेका छन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष चक्रबहादुर बुढासँग पुँजीबजार सुधार र विस्तारका छलफलका लागि पुगेका लगानीकर्तालाई प्रहरीले बिहान गिरफ्तार गरी अहिले सिंहदरबार प्रहरीचौकीमा दिनभर राखेको थियो। नेप्सेका...

प्रहरी नियन्त्रणमा रहेका लगानीकर्ता भन्छन्–‘हामीलाई अपराधीजस्तै व्यवहार गरियो’

1679040502336616486521621206801216293346875150382203n-1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष चक्रबहादुर बुढासँग पुँजीबजार सुधार र विस्तारका छलफलका लागि पुगेका सक्रिय लगानीकर्ता तिलक कोइराला र नयन बास्तोलालगायतलाई आज प्रहरीले गिरफ्तार गरी अहिले सिंहदरबार प्रहरीचौकीमा राखेको छ।  केही दिनअघि कोइरालाले नेप्सेमा शुक्रबार भेला हुन लगानीकर्ताहरुलाई अपिल गरेका थिए। उनको...

नेप्से परिसरमा लगानीकर्ताको भेलामा प्रहरीको हस्तक्षेप, तिलक कोइराला पक्राउ (फोटो फिचर)

1679032791main.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । पुँजीबजार सुधार र विकासको माग गर्दै आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुगेका सक्रिय लगानीकर्ता तिलक कोइरालालाई सुरक्षाकर्मीले पक्राउ गरेको छ।  पुँजीबजार विकास र विस्तारका विभिन्न समयमा आन्दोलनको नेतृत्व गरेका कोइरालाले केही दिनअघि लगानीकर्ताहरुलाई नेप्से परिसरमा भेला हुन अपिल गरेका थिए। ...

डेमो ट्रेडिङको पहिलो दिनै रु. १८ अर्ब माथिको कारोबार, एचडीएलमा झुम्मिए लगानीकर्ता

1678962249demo.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नवप्रवेशिका लगानीकर्ताका लागि भनेर आजदेखि डेमो ट्रेडिङ अर्थात भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेसन) परीक्षणका रुपमा सञ्चालनमा ल्याएको छ।  डेमो ट्रेडिङअन्तर्गत हाल १० वट स्टकमात्रै कारोबार गर्न मिल्छ। नेप्सेले प्रतिलगानीकर्तालाई १० लाख रुपैयाँको मात्रै लिमिट दिएको छ। डेमो...

नेप्सेले ल्यायो डेमो कारोबार गर्न ‘सिमुलेसन’ प्रणाली, यस्ता छन् प्रयोग गर्ने ५ स्टेप

1678932218nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेसन) परीक्षणका रुपमा सञ्चालनमा ल्याएको छ।  नेप्सेले धितोपत्र दोस्रो बजारका सम्भावित लगानीकर्तालाई प्रविधिमा अभ्यस्त बनाउन सिमुलेसन प्रणाली परीक्षणका रुपमा सञ्चालनमा ल्याएको हो।  नेप्सेको अनलाइन प्रणालीमा कसरी कारोबार हुन्छ ? भनेर व्यवहारिक...

नेप्सेमा साबिकको सेञ्चुरी बैंकको सेयर प्रभु बैंकको नाममा सूचीकृत

1678865451notice.jpg
काठमाण्डौ । साबिकको सेञ्चुरी कमर्सियल बैंकको सेयर प्रभु बैंकको नाममा सूचीकृत भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयअनुसार साबिकको सेञ्चुरी कमर्सियल बैंकको प्रभु बैंकको नाममा सूचीकृत भएको हो।  सेञ्चुरीको १०० अंकित दरका कुल १० करोड ७७ हजार १९८.८५ कित्ता सेयर प्रभु बैंकको नाममा सूचीकृत भएको छ।  प्रभु बैंकले...

तिलक कोइरालाको अपिल-‘पुँजीबजार विकासको बन्द भएको ढोका खोल्न आउने शुक्रबार नेप्से जाऔँ’

1678848971tilak.jpg
काठमाण्डौ । सक्रिय लगानीकर्ता तिलक कोइरालाले आउँदो शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय परिसरमा भेला हुन लगानीकर्ताहरुलाई अपिल गरेका छन्।  पुँजीबजार विकास र विस्तारका विभिन्न समयमा आन्दोलनको नेतृत्व गरेका कोइरालाले यसपटक पुनः लगानीकर्ताहरुलाई नेप्से परिसरमा भेला हुन अपिल गरेका हुन्। ‘पुँजीबजार विकासको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध