nepal stock exchange

डरले घर गरेपछि बजारमा निरन्तर गिरावट, जानकार भन्छन्–‘नेप्से २००० मुनि जाँदैन, राजनीति सङ्ग्लिएपछि दौडन्छ’

1676542265nepse2.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिनदेखि सुरु भएको बजारको गिरावट यात्रा बिहीबार पनि जारी रह्यो । यो दिन नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७०.४१ को विन्दूमा सीमित बन्न पुग्यो।  चुलिँदो राजनीतिक अन्यौल र समस्याग्रस्त बन्दै गएको अर्थतन्त्रका कारण अलमलमा परेका लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा बस्दा बजारमा आज पनि बिक्री–चाप...

नेप्से २००० आसपासको विन्दूबाट बाउन्सब्याक हुनसक्ने, यस्तो छ पिभट र फिवोनासी विश्लेषण

1676461872ta.png
काठमाण्डौ । आजको सेयर बजारमा कारोबारको पहिलो घण्टामा सामान्य अंकले बढेको नेप्से दिनभर टिक्न सकेन । आज बजार २१०० को मनोबैज्ञानिक विन्दुबाट पनि तल झरेको छ । योसँगै आम लगानीकर्ताहरुमा अबको बजारको बलियो सपोर्ट कहाँ–कहाँ हुनसक्छ ? भन्ने जिज्ञासा देखिएको छ । एकपटक बढेर घटेको बजारले कहाँबाट बलियो सपोर्ट लिनसक्छ भनेर सहज रुपमा अनुमान लगाउने...

मौद्रिक नीतिको समीक्षाबाट झस्किएका लगानीकर्ता गुड न्यूजको पर्खाइमा

1676454913kp-oli-prachanda.jpg
काठमाण्डौ । निराशाजनक मौद्रिक नीति र मुलुकको राजनीतिक परिदृश्यमा देखिन थालेका निरश तस्विरहरुका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारको गिरावट थामिन सकेको छैन । यो साताको सुरुवाती कारोबार दिनबाट सुरु भएको गिरावटले बुधबार पनि निरन्तरता पायो ।  लगानीकर्ताहरु अहिले अन्यौलको अवस्थामा छन् । राष्ट्रबैंकले अघिल्लो साता सार्वजनिक...

1695556604Online-Ad.gif

सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सेयर बजार पनि नखुल्ने

1676202585nepse.jpg
काठमाण्डौ । सरकारले जनयुद्ध दिवसका अवसरमा भोलि (फागुन १ गते) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते (सोमबार) जनयुद्ध दिवसका रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसअघि बागमती, मधेश र कर्णाली प्रदेशले मात्रै भोलि सार्वजनिक बिदा...

केही प्रदेशमा भोलि सार्वजनिक बिदा, सेयर बजार खुल्छ कि खुल्दैन ?

1676201740nepse.jpg
काठमाण्डौ । केही प्रदेश सरकारले जनयुद्ध दिवसका अवसरमा भोलि फागुन १ गते (सोमबार) सार्वजनिक बिदा दिएपछि लगानीकर्तामा सेयर बजार खुल्छ कि खुल्दैन भन्ने अन्यौलता देखिएको छ।  केही ब्रोकर हाउसदेखि क्लब हाउसहरुमा भोलिको सार्वजनिक बिदामा सेयर बजार के होला भन्ने विषयमा निकै चर्चा चलेको पाइएको छ। बागमती, मधेश र कर्णाली प्रदेश सरकारले भोलि...

यी हुन यो साता उच्च नाफा कमाउने १० कम्पनी, अधिकांश हाइड्रो

1676031963top-10.jpg
काठमाण्डौ । यो  साता पनि दोस्रो बजारमा उच्च नाफा कमाउने कम्पनीहरुमा जलविद्युत कम्पनी नै परेका छन् ।  लगानीकर्ताहरुले  लो क्याप भएका जलविद्युत कम्पनीहरुमा आकर्षण भएको देखिएको छ । जसअन्तगर्त जोशी जलविद्युत कम्पनीका लगानीकर्ताहरुले २१.८८ प्रतिशत नाफा कमाएका छन् ।  त्यसैगरी, दोस्रोमा आदर्श लघुवित्त वित्तीय संस्थाका लग...

आगामी साताको बजार के होला ? बेष्ट इण्डिकेटर इचिमोकू र मनि फ्लो इण्डेक्सबाट के देखिन्छ ?

1676020741Ichimoku.png
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ४ दिन बढ्यो भने १ दिन घट्यो । अघिल्लो साता २०९४.५४ मा बन्द भएको बजार यो साता २१८२.६४ मा बन्द भयो । यस हिसाबले यो साता सेयर बजार ८७.१ अंकले बढ्यो । अघिल्लो साता भने ८८.६७ अंकले बजार घटेको थियो ।  यो साता दोस्रो बजारमा १२ अर्ब ३५ करोड बराबरको कारोबार भएको छ ।...

अहिले सेयर बजार राष्ट्रबैंकको प्राथमिकता होइन: राष्ट्रबैंक

1676011193turkey2.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका अधिकारीहरुले अहिलेको अवस्थामा सेयरबजार आफूहरुको प्राथमिकतामा नरहेको प्रष्ट पारेका छन् ।  लाखौं सेयर लगानीकर्ताले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर धितो कर्जाको १२ करोडको सीमा  र राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार १५० प्रतिशतसम्म राख्नुपर्ने व्यवस्था परिमार्जन...

‘नेप्से–५०’ को ठाउँमा ‘नेप्से–३०’को प्रस्ताव, बैशाख २ गते लञ्च हुनसक्ने

1675934538nepse.jpg
काठमाण्डौ । छुट्टै इण्डेक्सको रुपमा ‘नेप्से–५०’ लञ्च गर्ने योजनामा रहेको नेपाल स्टक एक्सचेञ्ज योग्य कम्पनीको अभावका कारण विकल्पमा ‘नेप्से–३०’ इण्डेक्समा समेत केन्द्रीत भएको बुझिएको छ ।  केही कडा मापदण्ड बनाएर त्यसमा योग्य भएका कम्पनीहरुलाई मात्र ‘नेप्से–५०’ इण्डेक्समा सहभागी गराउने पूर्व योजनाअनुसार काम भइरहेको...

विजय लघुवित्तको सेयर कारोबार रोक्का, स्पष्टीकरण पेस गर्न नेप्सेको निर्देशन

1675922908nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेले लाभांश घोषणासम्बन्धी निर्णयबारे ढिला गरी जानकारी गराएकोले धितोपत्र सूचीकरण विनियमावली, २०७५ भएको व्यवस्थाबमोजिम विजय लघुवित्त सेयर कारोबार रोक्का गरेको हो। नेप्सेले सेयर कारोबार रोक्का गर्दै तीन कार्यदिनभित्र...

नेप्सेमा सानिमा र एनआईबिएल ग्रोथ फन्ड सूचीकृत

1675753752nepseee.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सानिमा ग्रोथ फन्ड र एनआईबिएल ग्रोथ फन्ड सूचीकृत भएका छन्।  नेप्सेमा सूचीकृत भएसँगै अब यी दुवै म्युचुअल फन्ड भोलि बुधबारदेखि कारोबारमा आउनेछन्। यी दुवै योजनालाई नेप्सेले १० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ भने कारोबार संकेत क्रमशः सानिमा ग्रोथ फन्डलाई ‘एसएजीएफ’ र एनआईबिएल ग्रोथ फन्डलाई...

सूचीकृत कम्पनीहरुको वर्गीकरणका लागि आवश्यक विवरण पठाउन नेप्सेको निर्देशन

1675663874ne.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाहरुको वर्गीकरणका लागि आवश्यक विवरण पठाउन निर्देशन दिएको छ।  नेप्सेले आज एक सूचना प्रकाशित गरी वर्गीकरणका लागि आवश्यक विवरण पठाउन सूचीकृत संगठित संस्थाहरुलाई निर्देशन दिएको हो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण...

सेयर कारोबार गर्न मिल्ने एप ल्याउन नेप्सेको बोर्डले दियो स्वीकृति, यसै वर्षभित्र सञ्चालनमा आउने

1675240655nepsse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समितिको बैठकले सेयर कारोबार गर्न मिल्ने मोबाइल एप सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको छ।  केही दिनअघि नेप्से सञ्चालक समितिको बैठकले मोबाइल एप सञ्चालनमा ल्याउने स्वीकृति प्रदान गरेको हो। ‘नेप्सेको बोर्ड बैंकले स्वीकृति प्रदान गरिसकेकोले अब छिट्टै मोबाइल एप सञ्चालनमा...

राष्ट्र बैंकले नेप्से सञ्चालक समितिमा फेर्यो आफ्ना प्रतिनिधि, क-कसलाई पठायो ?

1675235459nese.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरु फेरबदल भएका छन्।  केन्द्रीय बैंकले माघ १७ गते (मंगलबार) नेप्सेमा पत्र पठाउँदै नेप्से सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु परिवर्तन गरिएको जानकारी गराएको हो। ‘हिजोमात्रै पत्र आएको हो’, नेप्को प्रवक्ता...

तीन जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा, भोलिबाट किनबेच गर्न सकिने

1675072242nepsee.jpg
काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का राखिएको तीन जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का रहेको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको हो।  नेप्सेको आजको निर्णय यी कम्पनीको आधारभूत सेयरधनीहरुबाहेकका अन्य सेयरधनीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध