nepal stock exchange

नेप्सेको चार्टमा बन्यो बियरिस क्याण्डल, मध्यब्याण्डबाट तल खस्यो बजार

1696166586pic.png
काठमाण्डौ ।  आज बजार दिनभर नै घटेर काराबोर भयो । कारोबारको अन्तमा ३३ अंकले घटेर बजार बन्द भयो ।  प्राविधिक रुपमा आज बजारमा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । बोलिङ्गरमार्फत हेर्दा आज बजार मध्यब्यान्डबाट पनि तल खसेको छ (हेर्नुहोस कालो एरो)। यसले घट्दो बजारतर्फ नै संकेत गर्छ ।  यसअघिको बलियो सपोर्ट...

अधिकतम रेन्जमा खुल्यो सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार

1696136866citizenlife.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार आज आइतबारबाट खुलेको छ।  सिटिजन लाइफको सेयर गत बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। यो कम्पनीको सेयर कारोबार उच्च रेन्जमा खुलेको हो। नेप्सेले पहिलो कारोबारका लागि भने सिटिजन लाइफलाई प्रतिकित्ता न्यूनतम १७२.४३ रुपैयाँ र अधिकतममा ५१७.२९ रुपैयाँ ओपनिङ...

सेयर बजार अब आइतबारबाट मात्रै खुल्ने, कस्तो रह्यो यो साता ?

1695811989nepse.jpg
काठमाण्डौ । सेयर बजार अब आउँदो आइतबारबाट मात्रै खुल्नेछ।  सरकारले भोलि (बिहीबार) इन्द्रजात्राका अवसरमा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा दिइएका कारण भोलि सेयर बजार बन्द रहनेछ।  पर्सि शुक्रबार पनि सेयर बजार बन्द रहनेछ। त्यसैले अब आउँदो आइतबारबाट सेयर बजार खुल्नेछ।  यो साता सेयर बजारमा ४ दिनमात्रै कारोबार भएको छ। यो साता बजार...

1695556604Online-Ad.gif

सिटिजन लाइफ इन्स्योरेन्सको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1695808741citzen.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर आइतबारबाट कारोबारमा आउने भएको छ।  सिटिजन लाइफको सेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि बिहीबार इन्द्रजात्राको सार्वजनिक बिदा र पर्सि शुक्रबार परेकोले यो कम्पनीको सेयर आइतबारबाट...

धितोपत्रको नवीकरण शुल्क बुझाउन कम्पनीहरुलाई नेप्सेको ताकेता, कसले कति तिर्नुपर्छ ?

1695718619nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन ताकेता गरेको छ।  नेप्सेले आज एक सूचना जारी गर्दै सूचीकृत कम्पनीहरुलाई धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन ताकेता गरेको हो। आर्थिक वर्ष २०८०–८१को नवीकरण शुल्क बुझाउन यही असोज मसान्तसम्म समायावधि रहेको नेप्सेले जनाएको...

मनकामना इन्जिनियरिङ र अप्पर लोहोरे खोलाको सेयर कारोबार खुल्यो, पहिलो किनबेच कतिमा ?

1695619393nepse.jpg
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर र अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर कारोबार आज सोमबारबाट खुलेको छ।  स्पेसल प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र यी दुवै कम्पनीको सेयर किनबेच भएसँगै नियमित सत्रका लागि कारोबार खुलेको हो। प्रि–सेसनमा प्रतिकित्ता मनकामना इन्जिनियरिङको २२२ रुपैयाँ र...

मनकामना इन्जिनियरिङ हाइड्रोको सेयर भोलिबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

1695550105manakamana.jpg
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको सेयर कारोबार दोस्रो बजारमा भोलि सोमबारबाट कारोबारमा आउने भएको छ।  मनकामना इन्जिनियरिङको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोहीबमोजिम यो कम्पनीको सेयर पनि सोमबारबाट कारोबारमा...

सरकारका दुई विकास ऋणपत्र नेप्सेमा सूचीकृत

1695537100markett.jpg
काठमाण्डौ । सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।  सरकारको वकास ऋणपत्र २०८६ ‘छ’ र २०८८ ‘ख’ नेप्सेमा सूचीकृत भएको हो। यी ऋणपत्र क्रमशः ६ वर्षे र ८ वर्षे अवधिका हुन्।  विकास ऋणपत्र २०८६ ‘छ’ गत साउन १९ गते निष्कासन भएको थियो। यो ऋणपत्रको भुक्तानी मिति २०८६ साउन १९ गते रहेको छ। यसमा...

अप्पर लोहेरे खोला हाइड्रोको सेयर सोमबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1695535813nepse.jpg
काठमाण्डौ । अप्पर लोहेरे खोला हाइड्रोपावरको सेयर भोलि सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  अप्पर लोहेरेको खोलाको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोहीअनुसार यो कम्पनीको सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउन...

विद्यार्थीलाई नेप्सेसँग अन्तर्क्रिया र अवलोकन भ्रमण गराउन निवेदन दिनका लागि कलेजहरुलाई आह्वान

1695292915nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराउन कलेजहरुलाई आह्वान गरिएको छ।  नेप्सेले आज एक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो। विगतमा नेप्सेले दोस्रो बजार कारोबार सम्बन्धमा विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यले नेप्सेसँग अन्तर्क्रिया तथा अवलोकन भ्रमण गराउँदै आएको थियो।  यो वर्ष पनि असोज...

सन नेपाल लाइफको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1695272797sunlife.png
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर धितोपत्र दोस्रो बजारमा आज बिहीबारबाट नियमित सत्रका लागि कारोबार खुलेको छ।  आज स्पेसल प्रि–सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको ओपनिङ रेन्जभित्र सन नेपाल लाइफको सेयर किनबेच भएसँग नियमित सत्रका लागि कारोबार खुलेको हो।  नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीलाई प्रतिकित्ता...

सन नेपाल लाइफको सेयर बिहीबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1695106663sunlife.png
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर धितोपत्र दोस्रो बजारमा बिहीबारबाट कारोबारमा आउने भएको छ।  सन नेपाल लाइफको आईपीओ आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि असोज ३ गते (बुधबार) संविधान दिवसका अवसरमा सार्वजनिक बिदा...

नियम नमान्ने कम्पनीहरुमाथि कठोर बन्दै नेप्से, दैनिक जरिवानाको व्यवस्था ल्याउँदै

1695025842nepse.jpg
काठमाण्डौ । आमलगानीकर्तासँग सरोकार राख्ने महत्वपूर्ण सूचना तथा वित्तीय विवरण सूचीकृत कम्पनीहरुले समयमै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पेस (अपलोड) नगरे अब दैनिक जरिवाना तिर्नुपर्ने व्यवस्था ल्याउन लागिएको छ।  नेप्सेले लाभांश घोषणालगायत महत्वपूर्ण सूचना र जानकारी तथा हरेक त्रैमासिक र वार्षिक रुपमा पेस गर्नुपर्ने वित्तीय विवरण...

भोलि हरितालिका तीज, सेयर बजार के होला ?

1694956823nepse.jpg
काठमाण्डौ । भोलि असोज १ गते नारीहरुको महान पर्व हरितालिका तीज परेको छ। यो दिन विश्वकर्मा पूजा पनि परेको छ।  प्रायः सरकारी तथा निजी कार्यालयमा तीजका दिन महिला कर्मचारीहरुलाई छुट्टी दिइन्छ। यो दिन सरकारी तथा निजी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु भने खुला नै रहने गरेका छन् ।  सरकारले तीजका अवसरमा सार्वजनिक बिदा दिने गरेको...

सिटिजन लाइफ इन्स्योरेन्सको सेयरले दोस्रो बजारमा कति पाउला ओपनिङ रेन्ज ?

1694690250citizen.jpg
काठमाण्डौ । सर्वसाधारणका लागि जारी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आज बाँडफाँड गरिएको छ। मागभन्दा बढी आवेदन परेका कारण यो कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ।  आईपीओमा कुल १४ लाख १३ हजार १५८ आवेदकबाट माग भएको १ करोड ५६ लाख ६ हजार ८२० कित्ता सेयर प्रमाणीकरण भएको थियो। जसमा १४ लाख ७ हजार २३७ आवेदकबाट परेको १ करोड ६६...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध