nepal stock exchange

सबै ब्रोकरमा ताला लागे पनि नेप्सेले बन्द गरेन कारोबार प्रणाली

1685856410markettt.jpg
काठमाण्डौ । काठमाण्डौका सबै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरी आन्दोलनरत लगानीकर्ता र सरकारबीच अर्थ मन्त्रालय छलफल चलिरहे पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भने कारोबार प्रणाली खुला नै राखेको छ। यद्यपि सेयर कारोबार नगण्य मात्रामा भएको छ।  गत बिहीबारदेखि पुँजीबजारमा लिइने ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनुपर्ने...

ब्रोकर कार्यालयहरुमा धमाधम ताला, कारोबार सञ्चालनका विषयमा के भन्छन् नेप्सेका सीईओ ?

1685850681karki.jpg
काठमाण्डौ । सरकारले आर्थिक विधेयक–२०८०मार्फत लिएको करको नीतिप्रति असन्तुष्टि जनाउँदै सेयर लगानीकर्ताहरुले आइतबार बिहानैदेखि विभिन्न ब्रोकर कार्यालय पुगेर तालाबन्दी गरिरहेका छन्।  आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताहरुले गत बिहीबार ब्रोकर कार्यालयहरुमा पुगेर टीएमएस बन्द गर्न लगाएका थिए। उनीहरुले टीएमएस सञ्चालन गर्न नदिन...

नयाँ ब्रोकर लाइसेन्स पाएका ७ कम्पनी पुगे नेप्से, मागे कारोबार सञ्चालनको अनुमति

1685676446nepse.jpg
काठमाण्डौ । नयाँ ब्रोकर लाइसेन्स पाएका ७ कम्पनीले कारोबार सञ्चालनको अनुमति माग्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा निवेदन दिएका छन्।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर सञ्चालनका लागि आशयपत्र पाएका ४३ वटा कम्पनीमध्ये पहिलो चरणमा गत जेठ ८ गते भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन...

1695556604Online-Ad.gif

युनाइटेड र अजोड इन्स्योरेन्सको सेयर कारोबार रोक्का

16850835353461509985955123758911704572275825182112812n.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेले आउँदा आइतबार (जेठ १४ गते)देखि लागू हुने गरी यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो। मर्जरपछि जेठ १४ गतेबाट एकीकृत कारोबार गर्न लागेका दुवै कम्पनीको मर्जर निर्देशिकाबमोजिम सेयर...

काठमाण्डौ उपत्यकामा भोलि सार्वजनिक बिदा, सेयर बजार पनि नखुल्ने

1684923062nepse.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा भोलि (जेठ १० गते) सार्वजनिक बिदा दिइएको छ।  गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा बिदा दिइएको जनाएको छ।  सार्वजनिक बिदा दिइएकोले भोलि उपत्यकाका सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरु...

नेप्सेले ५ वर्षअघि नै तयार पारेको थियो इन्ट्राडे र अक्सन मार्केटको रिपोर्ट, सेबोनले डस्बिनमा फालेको आरोप

1684839813nepse.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । अनलाइन प्रविधि आएपछि सेयर बजारमा ५५ लाखभन्दा बढी डिम्याट खाता बनेका छन् भने सक्रिय लगानीकर्ताको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ। अहिले सेयर कारोबार देश तथा विदेश सबैतिरबाट गर्न सकिन्छ।  योसँगै बढ्दो लगानीकर्ताको सहभागितासँगै नेपालको सेयर बजारमा इन्ट्राडे र अक्सन मार्केटको माग पनि बढ्दै गएको...

माई खोला हाइड्रोपावरको सेयर मंगलबारबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

1684132873mai-khola.jpg
काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमिटेडको सेयर मंगलबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  माई खोला हाइड्रोपावरको आईपीओ आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउँछ। त्यसैले यो कम्पनीको सेयर पनि भोलि मंगलबारबाट...

नयाँ स्टक एक्सचेन्ज रोक्न सरकारले गरेको निर्णयको नेप्सेका कर्मचारीले गरे स्वागत

16840618223460991521289366595000001663704060369484431n.jpg
काठमाण्डौ । सरकारले नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया रोक्न गरेको निर्णय नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरुले स्वागत गरेका छन्। नेप्से कर्मचारी संघले आज एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयको स्वागत गरेका हुन्। ‘सरकारी स्वामित्वको राष्ट्रिय सम्पत्ति नेप्सेलाई कमजोर बनाउन सीमित स्वार्थ समूहका लागि नयाँ स्टक...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयर सोमबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1684057815nepse.jpg
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सेयर सोमबारबाट कारोबारमा आउने भएको छ।  साबिक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स आपसमा मर्जर भई ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी’को नाममा दुवै कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको...

आगामी साता पनि नेप्सेमा करेक्सन जारी रहने सम्भावना, १७६० विन्दूदेखि बजार फर्किनसक्ने

1683885931elliot-wave.png
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता दोस्रो बजारमा ५ दिन कारोबार भयो । नेप्से ४ दिन घट्यो भने १ दिन बढ्यो ।  अघिल्लो साता १८६९.५९ मा बन्द भएको बजार यो साता १८३८.५९ मा बन्द भयो । यस हिसाबले यो साता दोस्रो बजारमा ३१.१४ अंकले गिरावट आयो ।  यो साता दोस्रो बजारमा ५ दिनमा ३ अर्ब २४ करोड बराबरको कारोबार भयो । यस्तो कारोबार अघिल्लो साता ४...

आइएमई जनरल र प्रुडेन्सियल इन्योरेन्सको सेयर कारोबार रोक्का

1683628989ime.jpeg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वैशाख २७ गतेदेखि लागू हुने गरी यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो।  मर्जरसम्बन्धी निर्देशका, २०७९ बमोजिम यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको...

प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

1683541355nepsee.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जरपछिको एकीकृत कारोबार प्रयोजनार्थ तीन जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार भोलि वैशाख २६ गतेदेखि लागू हुने गरी रोक्का गरेको हो। मर्जरपछि यी तीनै कम्पनीले ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’को...

ब्रोकर र स्टक डिलरसम्बन्धी विनियमावली २५ वर्षपछि संशोधन गर्दै नेप्से

1683457351nepse.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । कुनै बेला रिङरोडमा मात्रै सीमित रहेका ब्रोकरेज सेवा अहिले देशैभरि फैलिएको छ। अहिले देश तथा विदेशबाट अनलाइनका माध्यमबाट पनि सेयर कारोबार गर्न सकिन्छ।  योसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २५ वर्षपहिले ल्याएको कारोबार सदस्य (ब्रोकर र स्टक डिलर)सम्बन्धी विनियमावलीमा संशोधन गर्न लागेको छ। यो...

‘नेप्से-३०’ इन्डेक्स ल्याउँदै नेप्से, यसरी गरिनेछ कम्पनीको छनौट, माग्यो राय-सुझाव

1683112542nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘नेप्से–३०’ इन्डेक्स ल्याउने तयारी गरेको छ।  नेप्सेले नीतिगत, संस्थागत तथा प्रविधिमार्फत पुँजीबजारको विकास गरी लगानीकर्तालाई आधुनिक दोस्रो बजार कारोबार सुविधा उपलब्ध गराउँदै आएको र थप सुदृढ बनाउन ‘नेप्से–३०’ इन्डेक्स ल्याउने तयारी गरेको हो। बजारमा तत्काल कारोबारयोग्य...

नयाँ स्टक एक्सचेन्जविरुद्ध नेप्सेका कर्मचारी आन्दोलित, नेप्सेको पुनर्संरचना र आईपीओ जारी गर्न माग

1683103814341120770939982520752656848381841971392433n.jpg
काठमाण्डौ । नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रियाविरुद्ध नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारी आन्दोलित भएका छन्।  नेप्से कर्मचारी संघका अगुवाइमा आजबाट नेप्सेका कर्मचारीहरु आन्दोलित भएका हुन्। उनीहरुले नेप्से परिसरमा ब्यानर टाँग्दै नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रियाविरुद्ध २–३ घन्टासम्म नाराबाजी गरेका थ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध