nepal stock exchange

सम्पत्ति शुद्धीकरण विभागको त्रासले सेयर कारोबार प्रभावित, सोमबार पनि नेप्सेमा पहिरो

1471253688Stock-Market-Crash.png
काठमाण्डौ । अर्थमन्त्री कृष्णबहादुुर महराको दवाबमा नेपाल धितोपत्र बोर्डले पूँजीबजारमा भित्रिएको भनिएको कालोधनको बिषयमा छानबिन गर्न गठित समिति गैरजिम्मेवारपूर्ण ढंगले खारेज गरेकोमा सर्वत्र विरोध भयो । पूँजीबजारमा सफेद धन र सामान्य लगानीकर्ताहरुको पक्षपोषण गर्न छाडेर धितोपत्र बोर्ड मन्त्रीदेखि कालोधन हुनेहरुसम्मको दवाबमा परेको...

निरन्तरको गिरावटले पूँजीबजारलाई खतरा छ ? सेयर दलाल भन्छन्–‘बजार परिपक्व हुँदैछ, नअत्तालिनु’

1471181181stock-market-danger-zone.jpg
काठमाण्डौ । वर्षौदेखि विभिन्न ब्रोकर कम्पनी संचालन गरेर बसेका अनुभवी र भुक्तभोगी सेयर दलालहरुले नेप्से परिसूचक घटिरहे पनि यसले पूँजीबजारमा कुनै खतरा नरहेको भन्दै संयमता अपनाउन लगानीकर्तालाई आग्रह गरेका छन् ।  बिजशालासँग कुरा गर्दै उनीहरुले भनेका छन् कि बजार बढेको बढ्यै मात्र गर्यो भने यसले दुर्घटना निम्त्याउँछ । ‘करेक्सन नै भएन...

कालोधनमाथि पुनः छानबिन हुने हल्लाले सेयर बजारमा फेरि पहिरो, सबै समूह राताम्मे

1471168925US-stock-market-down.jpg
काठमाण्डौ । सेयर बजारमा भित्रिएको कालोधनमाथि नेपाल धितोपत्र बोर्डले छानबिन गर्ने बाटो बन्द गरेपछि रुष्ट बनेका सरकारका सम्बद्ध अन्य निकायले आफ्नो सक्रियता बढाएपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको छ ।  साताको पहिलो कारोबार दिन आइतबार पूँजीबजारमा फेरि पहिरो गएको छ । २.३१ प्रतिशतले बजार घट्दै नेप्से परिसूचक १७३३.९३ अंकमा झरेको हो ।...

1695556604Online-Ad.gif

एक्सक्लूसिभ : यस्तो छ विकास बैंक र माइक्रो फाइनान्सको मूल्य–आम्दानी अनुपात

1470964381pe-ratio.jpg
काठमाण्डौ । शेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ ? शेयर बजारमा प्रवेश गरेर आफूसँग भएको रकमलाई सदुपयोग गर्न खोज्नु हुँदैछ भने तपाईले शेयर खरीद गर्दा विशेष गरी कम्पनीको आम्दानी खर्च, नाफा नोक्सान, ऋण धन, नेटवर्थ, लाभांश, नगद प्रवाह लगायतको बिषयमा ध्यान दिनुपर्ने हुन्छ । यी सबै कुरा बुझ्नु हुन्न भने सामान्यतया मुख्य रुपमा तपाईले सम्बन्धित...

१५ मिनेट बढी कारोबार हुँदा वाणिज्य बैंकमा थुप्रो, कमाउनेमा चाहि विकास बैंक र फाइनन्स अगाडि !

1470822458stock-market-up.jpg
काठमाण्डौ । एकदिनको फरकमा बियरिस र बुलिस ट्रेण्ड भोगेर सर्किट ब्रेकर लागी पूरा अवधि कारोबार नभएको पूँजीबजारमा बुधबार निर्र्धारित समय भन्दा १५ मिनेट बढी कारोबार भएको छ ।  लगानीकर्तालाई हतोत्साही बनाउने गरी छाएका काला बादलहरु विभिन्न निकायको प्रयासका कारण फाटेको विश्वास गरिएको छ । यही कारण बुधबारदेखि बजार संयमित रुपमा उक्लिन थालेको...

नेप्से अपडेट : कारोबारअघि नेप्सेको विज्ञप्ति, बजार उकालोतर्फ दौडियो

1470726812nepse.jpg
काठमाण्डौ । विगत ६ वर्षको अवधिमा पहिलोपटक एकैदिन ५ प्रतिशतले पूँजीबजार घटी सर्किट ब्रेक लागेपछि सिर्जना भएको अन्यौलको अवस्था चिर्न नियामक नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई निकै पापड बेल्नुपर्यो । धितोपत्र बोर्डले बजारमा पहिरो गएको दिन सोमबार दुईपटकसम्म विज्ञप्ति निकाल्यो भने मंगलबार बजार खुल्नुअघि नेपाल स्टक...

धितोपत्र बोर्ड भन्छ–‘बजारबारे सुसूचित गराउनु धाँदली होइन’

1470655374sebon.jpg
काठमाण्डौ । विगत एकसातादेखि पूँजीबजारमा भइरहेको दैनिकको गिरावट र सोमबार एकैदिन ८९ अंकले बजार घटेपछि अत्तालिएका लगानीकर्तालाई नियामक नेपाल धितोपत्र बोर्डले मल्हम लगाउने कोसिस गरेको छ ।  निरन्तर ओरालो लागेको बजारले लगानीकर्ता अत्तालिएपछि धितोपत्र बोर्डले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै हल्लाको पछि नलाग्न र सुझबुझपूर्ण तरिकाले...

‘रेफ्रीले धाँदली गरेपछि सेयर बजारमा पहिरो !’

1470654326rabindra-bhattarai.jpg
►रवीन्द्र भट्टराई सेयर बजार घटबढ हुनु यसको प्राकृतिक नियम हो । बजार बढेपछि घट्नु, घटेपछि बढ्नु यसको नियमित प्रक्रिया हो । तर, बजार हाम्रो चाहना र इच्छाअनुसार चल्दैन । बजारअनुसार लगानीकर्ताले चल्नुपर्छ । पछिल्लो एक साता बजारमा निरन्तर गिरावट आउँदा लगानीकर्तामा अलिक बढी अत्यासजस्तो देखियो । जसरी हामी दौडिन सक्छौं तर दौडिरहन सक्दैनौं...

पूँजीबजारमा पहिरो, लगानीकर्ता त्राही–त्राही

1470653402Stock-Market-Crash.png
काठमाण्डौ । निरन्तर ओरालो लागिरहेको पूँजीबजारमा सोमबार ठूलै पहिरो गएको छ । बजार परिसूचकमा एकैदिन ८८.८१ अंकको पहिरो गएको हो ।  नयाँ आर्थिक वर्षमा एकैदिन यति धेरै अंकले बजार घटेपछि लगानीकर्ताहरु अत्तालिएका छन् । अत्तालिएका लगानीकर्ताहरुलाई थुमथुम्याउन नियामक धितोपत्र बोर्डले विज्ञप्ति नै जारी गर्नुपरेको छ ।  साउन १३ गते १८८१ को...

सही ठहरिए विश्लेषक, नेप्सेमा सुधारको संकेत, तीन वाणिज्य बैंकबाट १० करोड दरले कारोबार

1470562830Stock-Market-Bear-Bull.jpg
काठमाण्डौ । अघिल्लो साता प्रत्येक दिन दोहोरो अंकले घटेको पूँजीबजार साताको पहिलो कारोबार दिन आइतबार केही सम्हालिएको देखिएको छ ।  अघिल्लो साताको पछिल्लो दुई कारोबार दिन दोहोरो अंकले घटी पहिरो गएको पुँजीबजारमा आइतबार भने एकल अंकको मात्र गिरावट देखियो । बजार परिसूचकमा पनि केही सुधार भएको छ । वाणिज्य बैंक र बिमा समूहमा आइतबार पनि सुधार...

महिना हरियो, तर पूँजीबजार किन सधैं रातो ? विश्लेषक भन्छन्–‘आत्तिनुपर्दैन यो नियमित करेक्सन हो’

1470303454stock-market-down.jpg
काठमाण्डौ । हरियो महिना हो साउन । नेपाली महिलाहरुका लागि हरियो चुरा, पोते लगाउने मुख्य मौसम भएका कारण साउनलाई हरियो महिना मानिन्छ । यो बेला हरियो चुरापोते र कपडाको माग अत्यधिक हुन्छ र हरियोकै व्यापार चल्छ । साउन नेपाली महिलाका लागि मात्र होइन, नेपाली पूँजीबजारका लगानीकर्ताका लागि समेत हरियो महिना मानिन्छ । तर यो वर्ष हरियोमय हुनुपर्ने...

प्रचण्डलाई पूँजीबजारले देखायो रातो झण्डा, दोहोरो अंकले नेप्से घट्यो, कारोबार पनि कम

1470217169Bear-market.jpg
काठमाण्डौ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र अन्य साना दलको सहयोगमा प्रधानमन्त्री बन्नेमा निश्चित देखिएका प्रचण्डको आगमनमा पूँजीबजारले भने रातो झण्डा देखाएको छ ।  सत्ता परिवर्तनको खेलले निराश लगानीकर्ताहरुले पर्ख र हेरको रणनीति अँगाल्दा बुधबार पूँजीबजारका सबै सूचकमा रातो पोतिएको हो ।  नेप्से परिसूचक १२.७५ अंकले...

कालोधनको छानबिन हुन थालेपछि ठूला लगानीकर्ता भागाभाग, मंगलबार पनि नेप्सेमा दोहोरो अंककै गिरावट

1470134662black-money.jpg
काठमाण्डौ । सेयर बजारमा भित्रिइरहेको कालोधनको बिषयमा नियामक तथा सरोकारवालाहरुले छानबिन थालेपछि ठूला लगानीकर्ताको सक्रियता घट्दा ओरालो लागिरहेको पूँजीबजार मंगलबार राताम्य भयो  । उत्पादनमूलक बाहेक नेप्सेका सबै परिसूचकमा रातो पोतिएपछि बजार १८.९४ अंकले करेक्सन हुँदै १८२६.४७ अंकमा झरेको छ ।  मंगलबार सबैभन्दा धेरै बिमा समूहको सूचक...

सोमबार पनि नेप्सेमा दोहोरो अंकको करेक्सन, १ अर्ब ८५ करोडको कारोबार

1470053705bearish.jpg
काठमाण्डौ । सोमबार पनि पूँजीबजारका अधिकांश सूचकमा रातो पोतियो । यो दिन अधिकांश समूह ओरालो लाग्दा नेप्से परिसूचक १७.३५ अंकले तल झर्दै १८४५.४१ अंकमा आइपुगेको छ ।  अरु बेला बजारलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेलिरहेका बैंक तथा बित्तीय संस्था, बिमा कम्पनी लगायत समेत दोहोरो अंकले तल झरे । तर बजारमा वाणिज्य बैंकले नै राज गर्यो ।  सोमबार...

सेयर बजारमा कालोधन खोजीको असर, नेप्सेमा करेक्सन, कारोबार रकम पनि घट्यो

1469959388Nepal-Stock-exchange11.jpg
काठमाण्डौ । सेयर बजारमा भित्रिरहेको कालोधनको खोजीका लागि सरकारी निकाय सक्रिय भएपछिको असर बजारमा पर्दा साताको पहिलो दिन आइतबार नेप्सेका अधिकांश समूहको परिसूचकमा रातो पोतियो ।  जलविद्युत र अन्य समूहमा मात्र बढोत्तरी हुँदा समग्र नेप्से परिसूचक १५.१७ अंकले करेक्सन हुँदै १८६२.७६ अंकमा झरेको छ ।  गत साताको अन्तिम कारोबारको दिन समेत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध