nepal stock exchange

एनएमबी बैंकलाई किन पत्याएनन् लगानीकर्ताले ?

1477388589nepse-down.jpg
काठमाण्डौ । पूँजीबजारमा आइतबार र सोमबारको तुलनामा मंगलबार झनै ठूलो पहिरो गएको छ ।  आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरे पनि एनएमबी बैंकलाई मंगलबार लगानीकर्ताले पत्याएनन् । मंगलबार सबैभन्दा धेरै गुमाउने कम्पनीको सूचिमा एनएमबी बैंक पहिलो स्थानमा रह्यो । विगत केही दिनदेखि दैनिकजसो...

वाणिज्य बैंक समूहमा किन गइरहेको छ पहिरो ?

1477303347Nepse-down.png
काठमाण्डौ । चाडपर्वको दौडधूप र लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा बस्दा बजार लगातार ओरालो लागिरहेको छ । यो क्रम सोमबार पनि जारी रह्यो । साताको दोश्रो कारोबार दिन १३.५ अंकले घटी नेप्से परिसूचक १७६८.८९ अंकमो झर्यो ।  आइतबार पनि नेप्से दोहोरो अंकमै घटेको थियो । सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार ९६ करोड बढीको सेयर किनबेच भएकोमा...

किन घट्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ?

1477215916SC-upset.png
काठमाण्डौ । दशैं विदापछि बजार खुलेको दोश्रो साताको पहिलो कारोबार दिन आइतबार पूँजीबजार दोहोरो अंकले घटे पनि कारोबार रकम भने बढेको छ । आइतबार लगानीकर्ताको नजरमा विश्वास गुमाउँदै गएको स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले सम्पत्ति ३.३३ प्रतिशतले सम्पत्ति गुमाउनुपरेको छ ।  आइतबार नेप्से परिसूचक १२.०८ अंकले घटेर १७८२.३९ अंकमा...

1695556604Online-Ad.gif

दशैंपछि पहिलोपटक बढ्यो इण्डेक्स, बैंक र बिमाले उचाले कारोबार

1476955984bull.jpg
काठमाण्डौ । बैंक र बिमाले बजार उचाल्दा दशैंपछि पहिलोपटक पूँजीबजार माथि उक्लिएको छ ।  वाणिज्य र विकास बैंक तथा बिमा समूहको सूचकमा लगानीकर्ताको खरीद चाप पर्दा नेप्से परिसूचक ६.५८ अंकले बढी १७९४.४७ अंकको उचाईमा पुगेको हो ।  बजारका ५ समूहको सूचक माथि उक्लिए भने बाँकी ३  समूहको सूचकमा मात्र रातो पोतियो ।  परिसूचक बढेसँगै दशैं विदापछि...

दशैंको ह्याङओभर र लगानीकर्ताको पर्खाईले बजारमा दिनहुँ पहिरो

1476870122bearish-market11.jpg
काठमाण्डौ । पूँजीबजारमा दशैंको ह्याङओभर जारी नै रहँदा इण्डेक्स घट्ने क्रम जारी छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकममा केही सुधार भए पनि इण्डेक्स चाहि घटेको छ ।  एकातर्फ दशैंको  ह्याङओभर उत्रिन सकेको छैन भने उपलब्ध लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा बस्दा बजारमा खरीदको चाप खासै पर्न सकेको छैन । यही कारण समेत इण्डेक्स घटिरहेको...

ब्याजदरको भूतले पूँजीबजारमा झट्का !

1476784500nepse-down.png
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले निक्षेप र कर्जातर्फको ब्याजदर बढाउन थालेपछि यसको प्रभाव पूँजीबजारमा पर्न थालेको देखिएको छ ।  ब्याजदरमा वृद्धि, दशैंको चहलपहलपछि बजारमा यथेष्ठ लगानीकर्ता अझै उपस्थित हुन नसक्नु र अधिकांश कम्पनीहरुले लाभांश  घोषणा गरिसकेका कारण नाफा बुक गरेर सेयर बिक्री गर्ने चाप बढेपछि आइतबार र सोमबारको...

यसकारण घट्दैछ सेयर बजार, सोमबार पनि अधिकांश समूह राताम्मे

1476697217Stock-Market-Down.jpg
काठमाण्डौ । दशैंको विदाको प्रभाव र वार्षिक नवीकरण शुल्क नबुझाउने ६४ कम्पनीको सेयर कारोबार रोक्का हुँदा नेप्से इण्डेक्स सोमबार पनि दोहोरो अंकले घटेको छ ।  नेप्से परिसूचक १०.३८ अंकले घटी १७९३.३६ अंकमा झरेको हो । ६३ करोड ६७ लाख बराबरको कारोबार भएको बजारमा ५० प्रतिशत भन्दा बढी कारोबार वाणिज्य बैंकहरुको मात्र भयो । वाणिज्य बैंक समूह १४.३९...

नवीकरण शुल्क नबुझाउने २६ कम्पनीको सेयर कारोबार रोक्का

1476695529nepse.jpg
काठमाण्डौ । निकै लामो समयदेखि लगातार सूचित गर्दा समेत वार्षिक नवीकरण शुल्क नतिरेपछि नेपाल स्टक एक्सचेञ्जले सोमबार २६ वटा कम्पनीको सेयर कारोबार रोकिदिएको छ ।  नेप्सेले विगत केही साताअघिदेखि नै आश्विन मसान्तभित्र वार्षिक नवीकरण शुल्क अनिवार्य रुपमा बुझाउन, नबुझाए सेयर कारोबार रोक्का हुने भनी सूचना प्रकाशित गर्दै आएको थियो । नेप्सेको...

लगानीकर्ता दशैको रमझममा, बजारमा पहिरो !

1476617093nepse.jpg
काठमाण्डौ । दशैंको रमझममै लगानीकर्ता फस्दा सेयर बजार भने सुस्ताएको छ । दशैं विदापछि पहिलोपटक खुलेको बजार आइतबार राताम्मे भएको हो ।  दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम पनि निकै कम मात्र भयो ।  लगानीकर्ताहरु दशैं विदा सकाएर राजधानी फर्कने क्रममै रहेकाका कारण समेत दशैं विदापछिको बजारमा रातोको बोलवाला चलेको विश्लेषकहरुले बताएका...

वाणिज्य बैंकका लगानीकर्ताको दिन फिरेकै हुन् ?

1475660840commercial-bankof-nepal.png
काठमाण्डौ । पूँजीबजारमा पछिल्लो समय वाणिज्य बैंकका लगानीकर्ताहरु मालामाल बनिरहेका छन् । अघिल्लो सातासम्म घट्ने क्रममा रहेको बजारमा समेत निराशाजनक नरहेको वाणिज्य बैंकहरुको कारोबार र लगानीकर्ताको आकर्षण यो साताको पहिलो कारोबार दिनदेखि झनै बढ्यो । लगानीकर्ताहरुको यही आकर्षणका कारण वाणिज्य बैंकहरु एकाएक चम्किन थालेका छन् ।...

शिखरको २० करोड कारोबारले बिमा समूह वाणिज्य बैंकको टक्करमा

1475575735bullmarket.jpg
काठमाण्डौ । आइतबार र सोमबार वाणिज्य बैंकको  बर्चश्व रहेको बजारलाई  शिखर इन्स्योरेन्सको उच्च कारोबारले प्रभावित बनाइदिएको छ ।  वाणिज्य बैंककै हाराहारीमा बिमा समूहको कारोबार पुग्नुमा शिखरको महत्वपूर्ण योगदान रह्यो । शिखर लगायतका क वर्गका राम्रा कम्पनीमा लगानीकर्ता थुप्रिदा मंगलबार बुल भएको बजार दोहोरो अंकले उक्लियो । १८.१ अंकले...

कारोबारमा लामो समयको निलम्बन फुकुवा भएका कम्पनीले उचाले बजार

1475489643bulllarge.jpg
काठमाण्डौ । लामो समयसम्म मर्जर र एक्वीजिसनमा रहेका कारण सेयर कारोबार निलम्बनमा परेका कम्पनीहरुमा आकर्षण बढेसँगै सोमबार पूँजीबजार हराभरा भएको छ ।  लामो समयसम्म कारोबार निलम्बन भई हालसालैदेखि फुकुवा पाएका कम्पनीहरुमा लगानीकर्ता थुप्रिएका हुन् ।  लगानीकर्ताहरुको सेयरमा परेको खरीदको चापका कारण सोमबार सेयर बजार परिसूचक १६.६२ अंकले...

वाणिज्य बैंक र बिमामा लगानीकर्ताको थुप्रो

1475403344market-up.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार वाणिज्य बैंक र बिमामा लगानीकर्ता थुप्रिएका छन् । यी दुई समूहमा बढेको अचाक्ली आकर्षणले समग्र पूँजीबजार परिसूचक(नेप्से) दोहोरो अंकले उक्लिएको छ भने कारोबार रकम पनि बढेको छ ।  विश्लेषकहरुले बजारमा खरीदको चाप बढ्दै गएको आइतबारको बुलिस बजारले देखाएको दाबी गरेका छन् । उनीहरुले असोज मसान्तमा...

वाणिज्य बैंक चम्किँदा बजार उक्लियो, इण्डेक्ससँगै कारोबार पनि वृद्धि

1475141745market-up.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको योगदानका कारण साताको अन्तिम कारोबार दिन बिहीबार ४.२८ अंकले उक्लिएको छ ।  अधिकांश समूहको परिसूचकमा रातो पोतिए पनि वाणिज्य बैंक एकाएक चम्किँदा घट्दो बजारमा उत्साह भर्दै नेप्से परिसूचक उचालिएको हो । नेप्से परिसूचक १७५३.३८ को उचाईमा पुगेको छ भने बुधबार भन्दा करिब ६ करोड बढीको कारोबार भएको छ ।  ...

बाहिरी बजार दशैंले गुल्जार, पूँजीबजारमा निराशै निराशा

1475057061stock-market-down.jpg
काठमाण्डौ । दशैंको रौनकका कारण बाहिरी बजार गुल्जार भए पनि पूँजीबजारमा चाहि ठीक उल्टो अवस्था देखिन थालेको छ ।  किनमेलको चहलपहलले लत्ताकपडा तथा खाद्यान्नको बजारमा भीडभाड देखिएर गुल्जार बने पनि पूँजीबजारमा चाहि दैनिकजसो निराशा छाउन थालेको हो ।  आइतबार र मंगलबार ओरालो लागेको बजारमा बुधबार पनि सुधार हुन सकेको छैन ।  नेप्से परिसूचक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध