nepal stock exchange

सडकमा टायरको, बजारमा निराशाको आगो दनदनी !

1480857078410661.jpg
काठमाण्डौ । राजनीतिक अन्यौलता र अस्थिरताको प्रभाव पूँजीबजारमा पनि देखिएको छ । असहमतिको राजनीतिले द्वन्द्वको रुप लिंदै गर्दा र त्यसको प्रतिक्रियाको रुपमा देशका कतिपय सडकहरु टायर बालिएका कारण तातिँदा त्यसको प्रभावले पूँजीबजार भने सेलाएको छ । अघिल्लो साताको उतराद्र्धका कारोबारका दिनहरुमा उछालको गति लिएको बजारले यो साता पहिलो कारोबार...

बढ्दो बजारमा ब्रेक, ७ कम्पनीले पैसा छापे !

1480585502gold-final.jpg
काठमाण्डौ । सोमबार कारोबार समयको उतराद्र्धबाट उछालको गतिमा बढिरहेको पूूँजीबजारमा साताको अन्तिम कारोबार दिन बिहीबार ब्रेक लागेको छ ।  उछालको गतिमा सुुरु भएको बढोत्तरी यात्रामा ब्रेक लाग्दै बजार ७.८४ अंकले घटी १६००.४९ मा झरेको हो ।  बिहीबार नेप्से परिसूचकमा ब्रेक लागेसँगै कारोबार रकम पनि घटेको छ ।  अन्तिम कारोबार दिन राम्रा र ठूला...

उच्च खरीद चापले सेयर बजारमा उछाल, विकास बैंक र लघुवित्तका लगानीकर्ता मालामाल

1480503519bull.jpg
काठमाण्डौ । राम्रा कम्पनीको सेयरमा उच्च खरीद चाप देखिन थालेपछि सोमबार कारोबार समयको उतराद्र्धबाट बढ्न थालेको नेप्से परिसूचकमा बुधबार उछाल देखिएको छ ।  केही दिनअघिसम्म बिक्रीको उच्च चापले अस्तव्यस्त बनेको बजारमा खरीदको अधिक चाप परेसँगै उछाल आई लगानीकर्ताहरु मालामाल भएका छन् । कारोबारको हिसाबले वाणिज्य बैंक र बिमा समूह अगाडि देखिए...

1695556604Online-Ad.gif

हराभरा भो नेप्से, विकास बैंक र लघुवित्तले पैसा छापे

1480413126bullish.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन र दोश्रो दिनको पूर्वाद्र्धमा तीनवटा सर्किट ब्रेकरको सामना गरेको निरश पूँजी बजार मंगलबार हराभरा भएको छ ।  हराभरा बजारमा बैंक, बिमा र जलविद्युत कम्पनीले कारोबारमा छलाङ मारे पनि कमाउनेमा चाहि विकास बैंक र माइक्रो फाइनान्सका लगानीकर्ता अगाडि देखिए ।  निरन्तर घट्दो बजारमा मंगलबार ४३.५२ प्रतिशतको...

यस्तो छ सर्किट ब्रेकर लागेको बजार बुम हुने भित्री कारण

1480335903mahara-meeting.jpg
काठमाण्डौ । सोमबार नेप्से परिसूचकमा तीव्र गतिमा पहिरो गएर दुुई दुुई पटकसम्म सर्किट ब्रेकर लागेको बजार उतराद्र्धमा भने नाटकीय ढंगले यूटर्न भई ४१ अंकको हाराहारीमा बढोत्तरी भयो । पूर्वाद्र्धमा २ पटकसम्म डरलाग्दो गरी पहिरो गएको बजार एकाएक कसरी बुम उन्मुख भयो होला ? के बजार बढ्नुुमा पनि हल्लाले नै काम गरेको हो ? स्रोतका अनुसार तीव्र गतिमा...

दिन एक, नेप्सेका रुप अनेक !

1480328311confused.jpg
काठमाण्डौ । पूँजीबजारमा सोमबार अनौठो र निकै दुर्लभ दृश्य देखिए । एकैदिन पूँजीबजार तीव्र रुपमा घटेर सर्किट ब्रेकर नै लगाउनुु पर्यो भने त्यही दिनको उतराद्र्धमा बजार पुनः यूटर्न भई हराभराको अवस्था देखापर्यो ।  लगानीकर्ताहरुमा देखिएको तीव्र विचलनले समेत बजारमा एकैदिन केही घण्टाको फरकमा यस्ता दृश्यहरु देखिएका हुन् ।  बजार खुलेको १...

सेयर शिक्षा : के हो सर्किट ब्रेकर ? कतिबेला लगाइन्छ ?

1480319143circuit-breaker-new.jpg
काठमाण्डौ । पूँजीबजारमा पछिल्लो समय दैनिकजसो ठूलो पहिरो गइरहेको छ । बजार घट्दो क्रममा रहेकोले अघिल्लो सातादेखि ‘सर्किट ब्रेकर’ शब्दावली निकै चर्चामा छ । नयाँ लगानीकर्तामध्ये धेरैले सर्किट ब्रेकर र यसलाई कुन अवस्थामा सक्रिय पार्ने भन्ने बिषय बुुझेका छैनन् ।  सर्किट ब्रेकर नेपाल स्टक एक्सचेञ्जले कम्पनीको सेयर मूल्य तथा समग्र...

सर्किट ब्रेकर लागेको बजारमा सुधार(अपडेट)

1480318687nepse.jpg
काठमाण्डौ । दोश्रो सर्किट ब्रेकर लगाएर ३० मिनेटपछि खुलेको कारोबारमा सुधार भएको छ ।    दोश्रो सर्किट ब्रेकरपछि बजार खुलेको केही मिनेटसम्म अझ घटेको बजार त्यसपछि भने सम्हालिएर सुधारको लयमा फर्किन थालेको हो ।    १४ सयको हाराहारीमा झरिसकेको नेप्से परिसूचक यो समाचार तयार पार्दासम्म १४१८ विन्दूमा पुुगिसकेको छ ।    होटल समूहको...

नेप्सेमा दोश्रो सर्किट ब्रेकर, बजार क्र्यास हुने बाटोमा

1480316503market-crash.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा सोमबार पहिलो सर्किट ब्रेकर लागी बजार खुलेको केही मिनेटमै फेरि दोश्रो सर्किट ब्रेकर लगाउनुपरेको छ ।    तीव्र गतिमा नेप्से परिसूचक ओरालो लागेपछि बजारलाई क्र्यास हुन नदिने उद्देश्यले १२.१२ बजे दोश्रो सर्किट ब्रेकर लगाई आधाघण्टाका लागि कारोबार स्थगित गरिएको हो ।    पहिलो सर्किट ब्रेकर लाग्दा...

बजार खुुल्यो, पहिरो अझै रोकिएन(अपडेट)

1480314392circuitbreaker.jpg
काठमाण्डौ । कारोबारको करिब पौने घण्टामा ३ प्रतिशत बढीले बजार घटेपछि सर्किट ब्रेकर लगाई बन्द गरिएको पूँजीबजारमा कारोबार खुले पनि नेप्से परिसूचक घट्न रोकिएको छैन ।  बजार खुले लगत्तै नेप्से परिसूचक ५७ अंक(३.८७ प्रतिशत)ले घटिसकेको छ । यो १२.०८ बजेको अपडेट हो । कारोबार रकम चाहि २३ करोडको हाराहारीमा पुुगेको छ ।  नेपाल स्टक एक्सचेञ्जले...

थामिएन पहिरो, फेरि सर्किट ब्रेक

1480313311circuitbreaker.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार कारोबार सुरु भएको पौने घण्टामै सर्किट ब्रेकर लागी कारोबार बन्द भएको पूँजीबजारमा सोमबार समेत त्यस्तै अवस्था सिर्जना भएको छ ।  कारोबार सुरु भएको ५४ मिनेटमै बजार परिसूचक ३ प्रतिशत भन्दा बढीले झरेपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट बे्रकर लगाई कारोबार स्थगन गरेको हो ।  सोमबार बजार खुल्ने...

बजार घट्नुको कारण पेश गर्यो नेप्सेले, दियो लगानीको टिप्स

1480267906nepal-stock-exchange.jpg
काठमाण्डौ । पूँजीबजारमा दैनिकजसो पहिरो गइरहेको बिषयमा नेपाल स्टक एक्सचेञ्जले कारण पेश गर्दै घट्दो बजारमा नअत्तालिन र हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।  ४ प्रतिशत भन्दा बढीले बजार घटेपछि अत्तालिएका लगानीकर्ताहरुलाई आश्वस्त पार्ने उद्देश्यले विज्ञप्ति जारी गर्दै नेप्सेले बिमा समूह र लघुवित्त कम्पनीहरुको धितोपत्रको मूल्यमा आएको...

लगानीकर्ता घाटा खाँदै सेयर बेच्दै, धितोपत्र बोर्डका अधिकारी चलखेल गरी कुस्त कमाउँदै

1480247269stock-market.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा सर्किट ब्रेकर लाग्यो र १५ मिनेट बन्द भएर खुलेको बजार पुनः ६४.५५ अंकले घटेर बजार बन्द भयो । दैनिकजसो पूँजीबजारमा ठूलो पहिरो जान थालेपछि लगानीकर्ताहरुको मनोबल गिरेको छ भने त्रासका बीच आगामी दिनमा साधारण लगानीकर्ताले सेयरमा लगानी गर्ने अवस्था देखिदैन । आखिर बजारमा के भइरहेको छ यस्तो ?...

पूँजी बजारलाई क्र्यास गराउने गम्भीर खेल, धितोपत्र बोर्डकै भूमिका रहस्यमय !

1480242809Stock-Market-Crash.png
काठमाण्डौ । सुनियोजित रुपमा बजारमा त्रास फैलाएर बजार घटाउने खेलमा लागेका गिरोहहरुको प्रयासलाई नियन्त्रण गर्न नियमनकारी निकाय असफल बन्दा आम लगानीको अपेक्षा विपरीत आइतबार सेयर बजारमा एकैदिन ६४.५५ अंकले पहिरो गएको छ ।  यो साताको पहिलो कारोबार दिन नै बजारमा सर्किट ब्रेकर लगाउनुपर्ने अवस्था सिर्जना भएपछि लगानीकर्ता अत्तालिएर बजारमा...

पूँजीबजारमा फेरि किन गयो पहिरो ?

1479811414bear-market.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन नै उच्च अंकले गिरावट भई पहिरोको सामना गरेको बजार सोमबार सुधारिए पनि मंगलबार पुनः पुरानै लयमा फर्किएको छ । आइतबार ५३ अंकले पहिरो गएको पूँजीबजार सोमबार एक अंकले सुधार भए पनि मंगलबार पुनः दोहोरो अंकले तल झरेको हो ।  बजारमा राम्रा कम्पनीको सेयरको बिक्रीको चाप उच्च रहेकोले बजार निरन्तर घटिरहेको हो ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध