nepal stock exchange

नेप्से इण्डेक्स घटिरहने यी हुन् ८ कारण

1474973251market-analysis.jpg
काठमाण्डौ । अघिल्लो साता प्रत्येक कारोबार दिन बजार ओरालो लाग्यो । यो साता आइतबार पहिरो गएको बजारमा सोमबार २६ अंकको यूटर्न भयो । सोमबार बजारमा देखिएको हराभरा एक दिन पनि टिकेन र मंगलबार फेरि बजार राताम्मे देखियो । एकैदिनको फरकमा बजारको यस्तो ट्रेण्ड किन देखिएको होला ? अघिल्लो दिन उछाल देखिएको बजारमा भोलिपल्टै फेरि किन निराशा छायो ? कतै यो...

एकदिन पनि टिकेन बुलिस ट्रेण्ड, नेप्से फेरि राताम्मे

1474969110slowdown.jpg
काठमाण्डौ । लामो समयको ओरालो यात्रापछि उछालको गतिमा कुदेको बजार एक दिन पनि टिक्न सकेन । अन्ततः अघिल्लो दिन(सोमबार)को हराभरा बजार भोलिपल्टै(मंगलबार) राताम्मे भएको छ ।  सोमबार बुलिस ट्रेण्डमा कुदेको बजार मंगलबार ३.३८  अंकले घट्यो भने कारोबार रकमतर्फ पनि ठूलै गिरावट देखियो ।  सोमबार १ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबार भने ७५...

नेप्सेमा यूटर्न, कारोबार रकम अर्बमाथि

1474882447bull.jpg
काठमाण्डौ । साताको पहिलो दिन पहिरो गएको पूँजीबजार सोमबार भने यूटर्न भई दोहोरो अंकको बढोत्तरीको रफ्तारमा कुदेको छ ।  अघिल्लो साता सबै कारोबार दिन र आइतबार समेत बजार परिसूचक ओरालो लागेको थियो । लगातारको ओरालो यात्रा सोमबार क्रमभंग भई दोहोरो अंकको वृद्धि हासिल गर्दै माथि कुदेको हो । सबै समूहको सूचक बढ्दा बजारमा हरियो रंगको उमङ्ग छाएको छ...

1695556604Online-Ad.gif

पूँजीबजारमा पहिरै पहिरो, सबै समूह राताम्मे

1474796235bearish-market.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार पूँजीबजारमा पहिरो गएको छ ।  अघिल्लो साता प्रत्येक कारोबार दिन ओरालो लागेको नेप्से परिसूचक आइतबार ३६.२७ अंक भन्दा बढीले घटेर १७३०.६४ अंकमा झरेको हो ।  विश्लेषकहरुले भने बमोजिम बजारमा बिक्रीको चाप कायमै रहेको र खरीदमा खासै चाप नभएकोले तथा अधिकांश लगानीकर्ता लाभांश र हकप्रद घोषणा गर्ने...

म्युचुअल फण्डमा लगानीकर्ताको मन, नेप्सेमा दोहोरो अंकको पहिरो !

1474537579bearish-market.jpeg
काठमाण्डौ । निरन्तर ओरालो लागेको पूँजीबजार साताको अन्तिम कारोबार दिन बिहीबार पनि दोहोरो अंकले झरेको छ ।  बजारमा सेयर बिक्रीको चाप कायमै रहेको र लगानीकर्ताहरुले आफूसँग भएको पैसा सेयर भन्दा कम जोखिम मानिएको क्षेत्रमा लगाउन थालेपछि यसको असर बजारमा देखिएको छ । पछिल्लो समय एनएमबी र नवील बैंकका दुई सहायक कम्पनीले १ अर्ब ८० करोडको म्युचुअल...

बिक्रीको चापले दैनिक बजार घट्दै, कारोबारमा ३९ करोडको पहिरो !

1474450461dwon-market.jpg
काठमाण्डौ । बिक्रीको निरन्तर चापले पूँजीबजारमा दैनिक भइरहेको गिरावटसँगै बुधबार कारोबार रकमतर्फ पहिरो गएको छ । मंगलबारको तुलनामा कारोबार रकम ३९ करोड भन्दा बढीले घटेको हो । बजारमा नाफा सुरक्षित गर्नका लागि बाठा लगानीकर्ताले धमाधम सेयर बिक्री गर्ने क्रम बढेर गएपछि इण्डेक्ससँगै कारोबार रकमतर्फ पनि राम्रै पहिरो गएको हो ।  बुधबार...

पूँजीबजारमा के भइरहेको छ यस्तो ?

1474430229bullish-VS-Bearish.jpg
काठमाण्डौ । नयाँ लगानीकर्ताहरु पूँजीबजारको पछिल्लो प्रवृति देखेर हैरान छन् । उनीहरुले बजार परिसूचक(नेप्से इण्डेक्स) दिनहुँजसो घटिरहे पनि कारोबार रकममा भने खासै ठूलो गिरावट नआएको, बरु कतिपय दिनमा उल्टो बढेपछि बजारमा के भइरहेको हो बुझ्न सकिरहेका छैनन् । आखिर बजारमा के भइरहेको छ ? बजार कुन दिशातर्फ उन्मुख छ ? कारोबार रकम हेर्यो भने बजार...

घट्दो इण्डेक्सले छेकेन लगानीकर्तालाई

1474364773strong-investor.jpg
काठमाण्डौ । पूँजीबजार परिसूचक(नेप्से इण्डेक्स) घटे पनि यसले लगानीकर्ताको मनोबल नगिराएको बजारको पछिल्लो प्रवृतिले देखाइरहेको छ । इण्डेक्स दोहोरो अंकले घट्दा पनि कारोबार रकम भने मेन्टेन भइरहेका कारण लगानीकर्ताहरु राम्रा कम्पनीमा लगानी गर्न अझै उत्साहित रहेका देखिएको हो ।  पूँजी वृद्धिको चापका कारण बैंक तथा बित्तीय संस्थाहरुले...

नागरिक लगानीकोषले उचाल्यो कारोबार, बैंक र बिमामा निराशा

1474193293stock-market-final.jpg
काठमाण्डौ । आफूलाई स्वस्थ र मजबुत बनाउने अभियानमा क्रियाशील नेपाल बैंक लिमीटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री गर्दा आइतबार बजार परिसूचक घटे पनि कारोबार भने साढे २ अर्ब नजिक पुगेको छ ।  नेपाल बैंकले कुल बिक्री गरेको  ३ लाख ९९ हजार ९ सय ४० कित्ता कोषको संस्थापक सेयरमध्ये  ३ लाख ४१ हजार १ सय १३ कित्ता...

लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ, इण्डेक्स घटेर कारोबार बढ्दा बजार बुल हुने संकेत

1473846191nepse.jpg
काठमाण्डौ । मंगलबार नेप्से परिसूचक झिनो अंकले घटे पनि कारोबार रकम भने बढेको छ । तीनवटा बाहेकका सबै समूहको सूचकमा रातो पोतिए पनि कारोबार रकम चाहि बढेको हो ।  बजार विश्लेषकहरुका अनुसार ठूला कम्पनीहरुले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेपछि लाभांश लिएर सेयर बिक्री गरी नाफा सुरक्षित गर्नेहरु बढेका कारण बजारमा...

सेयर टिप्पणी : पूँजीबजार एकातिर, देशको अर्थतन्त्र अर्कोतिर !

14736859505465944592394141069711063192861n.jpg
►भरत पौडेल कुनै पनि देशको पुँजीबजारले समग्र देशको अर्थतन्त्रलाई प्रतिबिम्बित गर्दछ । पुँजीको सही परिचालन हुन सकेको खण्डमा मात्र बिकासले निश्चित  गति लिन सक्दछ ।  नेपालको सन्दर्भमा पुँजी बजार र अर्थतन्त्र बीच त्यति तादम्यता मिलेको पाइन्न । विश्व बैंकले पछिल्लो समय निकालेको प्रतिबेदनलाई आधार मानेर हेर्दा चालु आर्थिक बर्षमा एक...

सुस्ताउँदै पूँजीबजार, इण्डेक्स थोरै घट्दा कारोबार रकममा भने पहिरो

1473587606bearish-market.jpg
काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयर बजार अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा थप सुस्ताएको छ । अघिल्लो साता दैनिकजसो करेक्सनमा कुदिरहेको बजारमा आइतबार पनि ६.२४ अंकको करेक्सन भयो । करेक्सन सामान्य अंकमा भए पनि कारोबार रकममा भने सानोतिनो पहिरो नै गएको छ ।  गत साताको अन्तिम कारोबार दिन बिहीबारको तुलनामा आइतबार ३३ करोड कम...

इण्डेक्समा झिनो करेक्सन, कारोबार रकममा १५ करोडको पहिरो !

1473327782stock-market-1.jpg
काठमाण्डौ। साताको अन्तिम कारोबार दिन बिहीबार पनि पूँजीबजारमा झिनो अंकको करेक्सन भएको छ ।  नेप्से १.७८ को झिनो अंकले घटी १८२३.०५ मा झरेको छ । बुधबारको तुलनामा कारोबार रकम पनि करिब १५ करोड भन्दा बढीले घटेको छ ।  नेप्से परिसूचकमा सामान्य गिरावट, तर कारोबार रकम समानान्तर ढंगले नघट्दा आगामी दिनमा सेयर बजार अझ तल ओर्लने संभावना देखिएको छ...

बजार अझै घट्ने संकेत, इण्डेक्ससँगै टर्नओभरमा पनि करेक्सन

1473241377bearish-markets.jpg
काठमाण्डौ । मंगलबारदेखि ओरालो लाग्न थालेको पूँजीबजारमा बुधबार दोहोरो अंकको गिरावटसँगै कारोबार रकम(टर्नओभर) पनि घटेको छ । विश्लेषकहरुले इण्डेक्ससँगै कारोबार रकम पनि कम हुँदै जानुलाई आगामी दिनमा ‘बजार अझ तल जाने संकेत’ भनेका छन् ।  ९.९७ अंकको गिरावट भई नेप्से परिसूचक १८२४.८३ अंकमा झरेको छ भने कारोबार रकम पनि मंगलबार भन्दा १६ करोड...

बाठा लगानीकर्ता प्रोफिट बुकिङमा लाग्दा बुलिस बजारमा ब्याक गियर, 'टर्नओभर मेन्टेन छ, नअत्तालिनु !'

1473154429market-correction.jpg
काठमाण्डौ । वाणिज्य बैंक तथा अन्य ठूला कम्पनीहरुले आर्थिक वर्ष २०७२ ७३ को नाफाबाट लाभांश घोषणा गरेपछि त्यस्ता कम्पनीको सेयर बिक्री गरी प्रोफिट बुक गर्ने बाठा लगानीकर्ताको रणनीतिले बुलिस बजारमा मंगलबार ब्याक गियर लागेको छ ।  छोटो अवधिका लागि सेयर किनेर नाफा भएपछि बिक्री गर्ने लगानीकर्ताहरुको बिक्री चापका कारण बजारमा ब्याक गियर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध