nepal stock exchange

यी १० कुरा जाने सेयरबाट करोडपति !

1479791377nepse-BUY-SEll.jpg
काठमाण्डौ । सेयर बजारमा लगानीको ठ्याक्कै यही नियम भन्ने हुन्न । केही नियम यस्ता हुन्छन्, जसलाई फलो गर्न सकिए सेयरमा गरिएको लगानीबाट राम्रो रिटर्नको संभावना रहन्छ । हामीले यहाँ लङ टर्मको दृष्टिकोणबाट बजारमा कसरी लगानी गर्ने र कुन कुन कुरामा ध्यान दिए सफल बन्न सकिन्छ भन्ने बिषयमा १० टिप्स तयार गरेका छौ । सबै बुँदासँग सम्बन्धित आधारभूत...

बजारमा यूटर्न, निराश लगानीकर्तामा उत्साहको संचार

1479721406market-up.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार खरीद चाप उच्च रही तीव्र गतिको गिरावटका कारण सर्किट ब्रेकर नै लगाउनु परेको बजारमा सोमबार यूटर्न भएको छ ।  ५८.४६ अंकको विशाल पहिरो भोगेको बजारको विषयमा अन्यौल र अझ घट्ने त्रास रहेकै बेला सोमबार यूटर्न भई ६.६७ अंकले वृद्धि भएको हो ।  ठूलो अंकले घटेर आइतबार १६ सय तल झरेको बजार सोमबार पुनः १६०६.२९...

यसकारण पहिरो गइरहेको छ बजारमा

1479636695market-analysis.jpg
काठमाण्डौ । पूँजीबजारमा दैनिकजसो पहिरो किन गइरहेको होला ? यो बेलामा सेयर बिक्री गर्दा ठीक होला कि होल्ड गर्दा ठीक ? कतै बजार अझै तल झरेर लगानी बर्बाद त हुने होइन ?पूँजीबजारका लगानीकर्ताहरुको त्रसित मानसिकतामा यस्तै तर्कनाहरु खेलिरहेका छन् । अझ साताको पहिलो कारोबार दिन आइतबार बजारमा तीव्र गतिमा गिरावट आई सर्किट ब्रेकर नै लगाउनु परेपछि...

1695556604Online-Ad.gif

नेप्सेमा ५८.४६ अंकको पहिरो, १०८ कम्पनीका लगानीकर्ताको रुवाबासी

1479636837market-down-tir1.jpg
काठमाण्डौ । सर्किट ब्रेकर लागेर स्थगित भएको कारोबार सुचारु भएपछि केही समय सुधारको पथमा लम्किएको बजार फेरि घटेर बन्द भएको छ ।  १५७८ अंकमा झरेको बजार सु्धार भएर १६३१ मा पुगे पनि घट्ने क्रम फेरि सुरु भई १५९९.६२ अंकमा पुुगेर बन्द भएको हो ।  बजारमा सेयर बिक्रीको चाप उच्च देखिएको छ । खरीद गर्ने भन्दा बियरिस मार्केटमा बिक्री गर्नेको चाप बढी...

बजार फेरि बियरिस ट्रेण्डमा, बढेको बजार फेरि घट्न थाल्यो(अपडेट)

1479631053cicuit-final.png
काठमाण्डौ । सर्किट ब्रेकर लागेर स्थगित भएको कारोबार सुचारु भएपछि केही समय सुधारको पथमा लम्किएको बजार फेरि घट्न थालेको छ । १५७८ अंकमा झरेको बजार सु्धार भएर १६३१ मा पुगे पनि घट्ने क्रम फेरि सुरु भएको हो ।  कारोबार बन्द हुन १८ मिनेट बाँकी रहँदा नेप्से परिसूचक घटेर १६०४ मा आइपुुगेको छ। बजारमा सेयर बिक्री चाप उच्च रहँदा यस्तो अवस्था देखिएको...

इन्साइडर ट्रेडिङको प्रभाव, पूँजीबजारमा पहिरो

1479376343market.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेड र नेशनल लाइफ इन्स्योरेन्सले संचालन गरेका इन्साइडर टेडिंगको धन्दाले साताको अन्तिम कारोबार दिन बजारमा ठूलै पहिरो गएको छ ।  खरीद गर्ने भन्दा बिक्री गर्नेको चाप बजारमा पर्दा र विशेष गरी एभरेष्ट बैंकको चलखेलले बजारमा ठूलो पहिरो गएको हो ।  एभरेष्ट बैंकका केही संचालक र व्यवस्थापनमा रहेका अधिकारीहरुको...

एकैदिन दुई कम्पनीले मात्रै ६२ करोडको कारोबार कसरी गरे ?

1479295941nepalstockexchange.jpg
काठमाण्डौ । बुधबारको पूँजी बजारमा दुई कम्पनीको सेयर खरीदमा लगानीकर्ता थुप्रिएर कारोबार १ अर्ब १९ करोड माथि पुगे पनि नेप्से परिसूचक ३.०१ अंकले घटेर १६९८.९० मा झरेको छ ।  मंगलबारदेखि सुरु भएको बजारको गिरावट यात्रा बुधबार पनि जारी भएको हो ।  बुधबार ४ समूहको परिसूचक उकालो लाग्यो भने बाँकी ३ समूहको सूचकमा रातो पोतियो ।  एभरेष्ट बैंकले...

एभरेष्ट बैंककै हल्लाले बजार प्रभावित, नेप्से ओरालोतर्फ

1479202486market-manipulation.JPG
काठमाण्डौ । आइतबार र सोमबार उकालोतर्फको यात्रामा अगाडि बढेको पूँजीबजार मंगलबार फेरि सेलाएको छ । यो दिन नेप्से परिसूचक ४.३७ अंकले घटी १७०१.९१ अंकमा फर्किएको हो ।  तीन समूहको परिसूचकमा झिनो बढोत्तरी भए पनि बाँकी सबै समूहमा रातो पोतियो ।  वाणिज्य बैंक समूह ६.८९ अंक, बिमा समूह २३.०६, बित्त समूह १.१२, जलविद्युत समूह ३०.५४ र होटल समूह ३३.२ अंकले...

एभरेष्ट बैंकको सुनियोजित हल्लाले बजार प्रभावित, नेप्से १७ सयमा फर्कियो

14790502201-stock-market-manipulation.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार परिसुचकले सकारात्मक मोड लिएको छ । अघिल्लो साता अन्तिम कारोबार दिन पनि झिनो अंकले बढेर सकारात्मक संकेत गरेको बजार झिनो अंकमा भए पनि बढेको हो ।  आइतबार बजार परिसुचक २.८३ अंकले बढेर १७०० अंकको उचाईमा फर्किएको हो ।  बित्तीय समुहको सुचकका कारण बजारले सकारात्मक मोड लिएको देखिएको छ । ७३...

घट्दो बजारमा पलायो आशा, आगामी सातादेखि बजार सुध्रने प्रक्षेपण

1478770816bull.jpg
काठमाण्डौ । तिहार र छैठको विदापछि दिनहुँजसो पहिरो गइरहेको पूँजीबजार साताको अन्तिम कारोबार दिन झिनो अंकको बढोत्तरीसँगै बन्द भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ०.३१ अंकले वृद्धि भई १६९७.१७ कायम भएको हो । तीनवटा समूहको परिसूचकमा झिनो बढोत्तरी भए पनि बाँकी समूहमा भने बिहीबार पनि रातो नै पोतियो ।  बजारमा १ सय २९ कम्पनीका १० लाख...

एकाएक पूँजीबजारमा किन गयो पहिरो ?

1478597724market-fall.jpg
काठमाण्डौ । आम लगानीको अपेक्षाविपरीत मंगलबार पूँजीबजारमा पहिरो गएको छ ।  नेप्से परिसूचकमा २४.६३ अंक अर्थात १.४१ प्रतिशतको पहिरो गएको हो । एकाएक बजारमा पहिरो गएका कारण सबै समूहको सूचकमा रातो पोतिएको छ ।  बजारमा सेयर खरीदको चाप खासै नहुँदा, बैंकहरुले मुद्धती निक्षेपमा बढाइरहेको ब्याजदर, अधिकांश बैंक तथा बित्तीय संस्थाको लाभांश घोषणा...

नेप्से घटे पनि पैसा छापे यी ४ कम्पनीले

1478511290bear-market.jpg
काठमाण्डौ । छठको विदापछि खुलेको पूँजीबजार ओरालो लागेको छ । बियरिस मार्केटमा चार कम्पनी भने मालामाल बने ।  छठ मनाएर कतिपय लगानीकर्ता नफर्किएका, अधिकांश कम्पनीहरुले लाभांश घोषणा गरिसकेका,  मूल्य समायोजनको क्रम समेत धमाधम भइरहेकाले उपलब्ध लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा बस्दा समेत बजार ओरालो लागेको हो ।  लक्ष्मी लघुवित्त...

पूँजीबजारमा ग्रिन सिग्नल, पैसा छापे दुई माइक्रो फाइनान्सले

1478166941market-up.jpeg
काठमाण्डौ । तिहार सकिएलगत्तै पूँजीबजारले ग्रिन सिग्नल देखाएको छ ।  दशैं र तिहारको अवधिमा अधिकांश समय ओरालो लागेर लगानीकर्तालाई निराश बनाएको बजारले बिहीबार भने उकालो  यात्रा तय गरेको हो ।  बिहीबार नेप्से परिसूचक २.५ अंकले बढेर १७६२.२१ अंकको उचाईमा पुगेको हो ।  बजारमा बित्तीय समूहले दबदबा कायम गरेको छ । वाणिज्य बैंक, विकास बैंक र...

तिहारअघि नै लक्ष्मी भित्र्याए चार कम्पनीले

1477567627nepse-up.jpg
काठमाण्डौ । लक्ष्मीको विशेष पूजा अर्चना गरिने तिहारअघि पूँजीबजार पनि लक्ष्मीका पूजकहरुलाई उत्साहित बनाउँदै बन्द भएको छ ।  दशैंपछि चाडपर्वको ह्यांगओभरका कारण अधिकांश कारोबार दिन घटेको बजार बुधबार झिनो अंकले बढेकोमा बिहीबार ६.२५ अंकले वृद्धि भई बन्द भएको हो ।  तिहारअघिको अन्तिम कारोबार दिन बिहीबार चार कम्पनीले लक्ष्मी(पैसा)...

निराश लगानीकर्तालाई पूँजीबजारको राहात, इण्डेक्ससँगै कारोबार पनि वृद्धि

1477474186nepse.jpg
काठमाण्डौ । लगातार घटिरहेको बजारले लगानीकर्तालाई बुधबार थोरै राहात दिलाएको छ ।  निरन्तर घटिरहेको बजारमा बुधबार २.४६ अंकको झिनो बढोत्तरी देखिएको हो ।  बजारमा सामान्य करेक्सन भएसँगै चार समूहमा हरियो पोतिएको छ भने रातो पोतिएका(घटेका) समूहमा समेत झिनो अंकको मात्र गिरावट देखिएको छ ।  कारोबार रकम  पनि करिब ८२ करोड रुपैयाँको उचाईमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध