nepal stock exchange

‘बैंकलाई ब्रोकर लाइसेन्स नदिन तीन निकाय तीव्र चलखेलमा !’

14829278552.jpg
काठमाण्डौ । अगुवा सेयर लगानीकर्ताहरुले पूँजीबजारमा ठूलो र गम्भीर चलखेल भइरहेको भन्दै त्यसलाई रोक्न सरकारले हस्तक्षेप गर्नुपर्ने माग गरेका छन् ।  उनीहरुले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र नेपाल राष्ट्रबैंक समेतको सहभागितामा लगानीकर्ताको हितमाथि तुषारापात गर्दै बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिने प्रक्रियालाई धरापमा...

बोर्डविरुद्ध नेप्सेको बिष बमन, भन्यो-'हलो अड्काएर गोरु चुट्ने ?'

1482925185IMG20161228121016.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जबीचको जुहारी र त्यहाँका जिम्मेवार अधिकारीको जुँगाको लडाईं अझ चर्किने देखिएको छ ।  यी दुुई निकायका जिम्मेवार अधिकारीहरुले सार्वजनिक रुपमै एकअर्कामाथि गम्भीर आरोप लगाउन थालेपछि द्वन्द्व तीव्र भएर जाने र यसले सर्वसाधारण लगानीकर्ताहरुले साँढेको जुधाईं बाच्छाको  मिचाईको नियति...

बजारको नाटकीय 'बाउन्स ब्याक', आन्दोलन तुहाउने 'ललीपप' !

1482918964market.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुको आन्दोलनको सुरुवातकै दिन बजार नाटकीय रुपमा हराभरा भएको छ । सयौ लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्ज प्रांगणमा धर्ना, कोणसभा गरी सम्बद्ध अधिकारीलाई ६ बुँदे मागसहित ज्ञापनपत्र बुुझाएको दिन नै बजारमा हरियाली छाएको हो।  ''बजारको गैरकानूनी चलखेल, सिण्डिकेट र कार्टेलिंग रोक्न लगानीकर्ता आन्दोलनमा...

1695556604Online-Ad.gif

इतिहासमै पहिलोपटक सेयर लगानीकर्ता आन्दोलित, नेप्से भन्छ-'धितोपत्र बोर्डको प्रायोजनमा आन्दोलन'

1482896527nepse.jpg
काठमाण्डौ । देशको इतिहासमै पहिलोपटक संगठित रुपमा सेयर लगानीकर्ताहरुले आज प्रदर्शन गर्दैछन् ।  पछिल्लो समय सुनियोजित रुपमा बजारलाई घटाउने खेल भएको बुुझेका लगानीकर्ताहरुले ऐतिहासिक प्रदर्शनलाई नेपाल स्टक एक्सचेञ्जको मुख्य कार्यालय केन्द्रीत बनाउने भएका हुन् ।  'नेप्सेलाई अप्ठ्यारो पार्न धितोपत्र बोर्डको योजनामा ल...

बजार बिस्तारमा धितोपत्र बोर्ड नै बाधक !

1482844736nepalstockexchange.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डका अधिकारीबीचको विवाद निकै पुराना हो । यी दुुई निकायमा बस्ने अधिकारीहरुबीचको व्यक्तिगत टकरावले बजार बिस्तार र आधुनिकीकरणको काम कसरी रोकिएको रहेछ भन्ने कुराको उदाहरण मंगलबार पनि देखियो ।  नेप्सले बजारको बिस्तार तथा आधुनिकीकरणका लागि भएका पछिल्ला काम तथा प्रगतिको बिषयमा जानकारी दिन...

धेरै ब्रोकरले रोजे इटहरी र बुटवल, शाखा खोल्न दिने प्रक्रिया तीव्र

1482839210stock.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता संघले औपचारिक आन्दोलनको सुरुवात गर्नु एकदिनअघि नेपाल स्टक एक्सचेञ्जले ब्रोकरहरुले शाखा खोल्न चाहेको ठाउँको विवरण सार्वजनिक गरेको छ ।  नेप्सेले सेयर लगानीकर्ताहरुले उठाउँदै आएका ६ बुँदे मागमध्येको एउटा ब्रोकरहरुलाई काठमाण्डौबाहिर शाखा खोल्न अनुुमति दिनुपर्नेलाई कार्यान्वयनमा ल्याउने संकेत दिएको हो...

बियरिस मार्केटमा आशाको किरण, बजार स्थिर हुने संकेत !

1482831889price-down-up.jpg
काठमाण्डौ । बजारको बियरिस टेण्डका कारण ओठतालु सुुकेका लगानीकर्ताहरुका लागि मंगलबारको घट्दो बजारले आशाको किरण छाडेको छ । दोहोरो अंकले घटेको नेप्से परिसूचक १४ सय अंकको हाराहारीमा झरे पनि टर्नओभर(कुल कारोबार)ले दरिलो साथ दिएपछि बजारको यो डाउनफल धेरै दिनसम्म जारी नरहला कि भन्ने आशा बढेर गएको हो ।  ''टर्नओभरमा भएको यो बढोत्तरी(सुधार)...

५ महिनामा सेयर लगानीकर्ताको पौने ५ खर्ब स्वाहा !

1482809258nepse.jpg
काठमाण्डौ । पछिल्लो पाँच महिनामा सेयर बजारको आकार पौने ५ खर्ब रुपैयाँ घटेको छ । ठीक पाँच महिनाअघि गत १२ साउनमा नेप्सेले १८ सय ८१ अंकको कीर्तिमानी उचाइ चुम्दा सेयर बजारको आकार (बजार पुँजीकरण) २० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको थियो । सोमबार बजार पुँजीकरण १६ खर्ब २ अर्ब रुपैयाँमा ओर्लियो । यो दिन नेप्से अघिल्लो दिनको तुलनामा ४२ दशमलव ८४ अंक (२...

घट्दो बजारले निराश हुनु भो ? यी सूत्र अपनाए डूूब्दैन लगानी

1482747108Investment.jpg
काठमाण्डौ । पछिल्लो समय दैनिकजसो नेपालको सेयर बजारमा पहिरो गइरहेको छ । सोमबार नेपालको सेयर बजार परिसूचक नेप्से करिब ३ प्रतिशतले घट्यो । तर बजार घट्ने बित्तिकै आत्तिहाल्नुु पर्दैन । पहिरो गइरहने बजारमा समेत लगानी गर्ने निश्चित सूत्र हुन्छ, यस्तो बेलामा पनि यी सूत्र अपनाएर लगानी गर्ने हो भने सेयरबाट कुस्त कमाउन सकिन्छ ।  यस्तो बेलामा...

सिण्डिकेट जोगाउने खेलले अत्यासलाग्दो पहिरो, अझै घट्नसक्छ बजार

1482766074823x461-1482747108Investment.jpg
काठमाण्डौ । बैंकहरुलाई सेयर ब्रोकरको लाइसेन्स दिने प्रक्रियालाई अवरुद्ध गर्ने ब्रोकर तथा नेपाल स्टक एक्सचेञ्जका केही कर्मचारीहरुको गैरकानूनी चलखेलका कारण यो साताको पहिलो कारोबार दिन सोमबार बजारमा अत्यासलाग्दो पहिरो गएको छ । बैंकहरुलाई सेयर ब्रोकरको लाइसेन्स दिइए साना लगानीकर्ताहरुको जहाज डूूब्ने जिकिर गर्दै आएका ब्रोकरहरुले...

आन्दोलनमा उत्रने भए सेयर लगानीकर्ता

14827402031573136022418186470268740395812n.jpg
काठमाण्डौ । सेयर ब्रोकर र नेप्सेको मिलोमतोमा नियोजित रुपमा दैनिक रुपमा बजार घटाउने काम भएपछि बजार सुधारका केही एजेण्डासहित सेयर लगानीकर्ताहरुले आन्दोलनको घोषणा गरेका छन् ।  सेयर लगानीकर्ता संघको सोमबार बसेको बैठकले पुस १३ गतेदेखि आन्दोलनमा उत्रने निर्णय गरेको हो ।  सो दिन सिंहदरबार प्लाजास्थित नेपाल स्टक एक्सचेञ्जको प्रांगणमा...

यी ११ कारणले पहिरो जाँदैछ बजारमा

1482739415bear-market.jpg
काठमाण्डौ । आम अपेक्षा विपरीत सोमबार बजारमा ठूलै पहिरो गएको छ । नेप्से परिसूचक १४ सय नजिक पुुगेको छ भने कारोबार रकममा पनि उस्तै पहिरो गइरहेको छ । बजारको अवस्था र त्यसलाई प्रभाव पार्ने कारणहरुको केस्रा केलाउने हो भने बजारको यो पहिरो तत्काल रोकिने अवस्था छैन । बजार अझै तल झर्नसक्ने प्रशस्त आधारहरु छन् । तर पछिल्लो कालमा बैंकहरुलाई सेयर...

अन्तिम कारोबार दिन झिनो राहात, सहज छैनन् आगामी दिन

1482400496Confused-and-Puzzled.jpg
काठमाण्डौ । उच्च अंकको पहिरोको सामना गरिरहेको बजारमा साताको अन्तिम कारोबार दिन थोरै भए पनि राहात मिलेको छ ।  बजार परिसूचक ४.७८ अंकले बढेसँगै कारोबार रकम पनि करिब २ करोडले वृद्धि भएको छ । साताको अन्तिम दिनको कारोबारमा सामान्य राहात देखिए पनि आगामी दिनमा बजार सहजै बाउन्स ब्याक हुने अवस्था भने छैन ।  बिहीबार नेप्से परिसूचक १४७५.४१ अंकमा...

ब्रोकरका नेता अञ्जनराज पौड्यालले पेश गरे बजार घट्ने ९ कारण

1482318084market-in-danger-zone.jpg
काठमाण्डौ । दोश्रो बजारमा दैनिकजसो गइरहेको पहिरो तत्काल रोकिने अवस्था छैन । बजारको घटबढलाई प्रभावित गर्ने संकेत तथा अवस्थाहरुलाई हेर्दा पनि बजार अझै तल जानसक्ने संभावना बढेको भन्दै जानकारहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले बजारले बियरिस ट्रेण्ड समातेको उल्लेख गर्दै तत्काल यो गिरावट नरोकिने र यसले धेरैलाइ भड्खालोमा पार्ने दाबी...

पहिरोले थिलथिलिएको बजारमा पैसा छाप्ने को हुन् ?

1482313000bearish-market.jpg
काठमाण्डौ । बजारमा छाएको कालो बादल तत्काल फाँट्ने आशा मर्दै गएको छ । साना लगानीकर्ताको मनोबल गिरेपछि र ठूला लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा बस्दा बुधबार बजारमा झनै ठूलो पहिरो गएको छ । नेप्से परिसूचक २५.४२ अंकले घटेर १४७०.५७ अंकमा झरेको छ भने कारोबार रकम पनि मंगलबार तुुलनामा करिब २० करोडले घटेको छ ।  दुुई समूहको सूूचकमा सामान्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध