nepal stock exchange

नेप्से परिसूचक १९ सय नजिक, बित्तीय संस्था र होटलमा आकर्षण

1469612970Nepal-Stock-exchange11.jpg
काठमाण्डौ । दोहोरो अंकको वृद्धिसहित  नेप्से परिसूचक १९ सय नजिकको ऐतिहासिक उचाईमा पुगेको छ । बुधबार बित्तीय संस्था र होटलमा लगानीकर्ता थुप्रिएपछि १४.९५ अंकले बढेको नेप्से १८८१.४५ अंकको उचाईमा पुगेको हो ।  कारोबार रकम पनि २ अर्ब माथि पुगेको छ । उच्च नाफासहितका वासलात धमाधम सार्वजनिक गरिरहेका बैंक तथा बित्तीय संस्थाप्रति लगानीकर्ताको...

बित्तीय संस्थामा ओइरिए लगानीकर्ता, साउनमा पहिलोपटक पौने ३ अर्बको कारोबार

1469528136stock-market-up.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७२ ७३ को अवधिमा उच्च नाफासहितको बित्तीय विवरण धमाधम प्रकाशन गरिरहेका बित्तीय संस्थामा लगानीकर्ता थुप्रिएका छन् । यी संस्थाहरुले बजारमा महत्वपूर्ण योगदान दिंदा मंगलबार नेप्से परिसूचक २७.२४ अंकले उकालो लाग्दै १७६३.५७ को उचाईमा पुगेको छ ।  मंगलबार विकास बैंक, वाणिज्य बैंक र बित्त समूहमा लगानीकर्ताको आकर्षण...

बैंकहरुले नै उचाले बजार, २ अर्ब माथिको कारोबार

1469439158Nepal-Stock-exchange11.jpg
काठमाण्डौ । सेयर ब्रोकरको घटेको कमिसन लागू भएको पहिलो दिन सोमबार वाणिज्य बैंकहरुकै दबदबा कायम भएको छ । अघिल्लो साता उतारचढाव हुने गरेको बिमा समूहको सूचक पनि दोहोरो अंकले बढेको छ ।  वाणिज्य बैंक, विकास बैंक र बिमाले उचालेको बजार ३९.२७ अंकले वृद्धि हुँदै १८३८.१० अंकको  ऐतिहासिक उचाईमा पुगेको हो ।  सोमबार सबैभन्दा बढी  बिमा र बिकास...

1695556604Online-Ad.gif

शनिवार विशेष : यी १२ सूत्र अपनाए डूब्दैन सेयर लगानी

1469239802AAEAAQAAAAAAAAkFAAAAJGY3NzhmZDgxLWFjYTgtNGRjOC04NjlkLTQwODZkYWQ5YWMzZQ.png
काठमाण्डौ । सेयरमा लगानीको आकर्षणसँगै बजारको आकार पनि बढेको छ । लगानीकर्ता र बजार बढेका कारण पछिल्लो समय नेपाल धितोपत्र बोर्डको सिफारिसमा अर्थ मन्त्रालयले कारोबारको साबिकको समयमा एकघण्टा थप गरिसकेको छ ।  सेयर बजारलाई व्यवस्थित गर्नका लागि कारोबार प्रणाली, समय र अन्य विविध पक्षमा आमूल सुधारको प्रयास भइरहेको बेला अहिले पनि बजार भने...

धितोपत्र दलालको घटाइएको कमिसन आइतबारदेखि लागू हुने, बोर्डको निर्देशन लगत्तै नेप्सेको निर्णय

1469099234NEPSELOGO.jpg
काठमाण्डौ । धितोपत्र दलाल(स्टक ब्रोकर)हरुको घटेको कमिसन सम्बन्धी व्यवस्था आइतबारदेखि कार्यान्वयनमा आउने भएको छ ।  नियामक धितोपत्र बोर्डले धितोपत्र बजारका दलालहरुको साबिकमा पाउँदै आएको कमिसन घटाउने बिषयमा निर्णयार्थ अर्थमन्त्रालयमा पेश गरेको निकै ढिलो गरी साबिकको कमिसनमा ४० प्रतिशतको दरले घटाउने अर्थमन्त्रालयबाट भएको निर्णय...

वाणिज्य बैंकले उचाले बजार, इण्डेक्स बढे पनि कारोबार रकम घट्यो

1469096643Nepal-Stock-exchange11.jpg
काठमाण्डौ । ओरालो झरिरहेको बिमा समूहको सूचकमा साताको अन्तिम कारोबार दिन बिहीबार तेहेरो अंकको यूटर्न भएको छ । बिमा र वाणिज्य बैंक समूहको योगदानले बजार परिसूचक ११.९९ अंकले उकालो लाग्दै १७९८.८३ को उचाईमा पुगेको छ । दोहोरो अंकले नेप्से बढे पनि कारोबार रकम भने बुधबारको तुलनामा निकै घटेको छ ।  बिहीबार सबैभन्दा बढी १२५.५६ अंकले उक्लिएको बिमा...

वाणिज्य बैंकको दबदबा बीच नेप्सेमा करेक्सन, सिद्धार्थ बैंकले एकैदिन ४० करोडको कारोबार गर्यो

1469009817stock-marketht-1.jpg
काठमाण्डौ । बुधबार पूँजीबजारमा वाणिज्य बैंकहरुकै दबदबा रहे पनि नेप्से परिसूचक चाहि १३.६३ अंकले करेक्सन भएको छ । मंगलबार पहिलोपटक १८ सय पार गरेको परिसूचक बुधबार १७८६.८४ अंकमा झरेको हो ।  उत्पादनमूलक बाहेक सबै समूहको परिसूचकमा रातो पोतियो ।  सबैभन्दा बढी बिमा समूह १२५.९२ अंकले ओर्लियो भने होटल समूह ३५.५५ अंकका साथ तल झर्यो ।  वाणिज्य...

बैंकहरुको चम्कँदा नेप्सेले पार गर्यो १८ सय अंक, नयाँ आबमा पहिलोपटक २ अर्ब माथि कारोबार

1468921838nepse-bull.jpg
काठमाण्डौ । एकैदिन करिब ५ सय अंकले बढेको बिमाको सूचकमा मंगलबार यूटर्न भई २४०.१९ अंकको गिरावट देखिए पनि बैंकहरुको कारोबार चम्कँदा नेप्से परिसूचकले पहिलोपटक १८ सय अंक माथिको गौरवशाली यात्रा तय तय गरेको छ ।  बैंकहरुको योगदानले बजार सूचक १३.९ अंकले बढी १८००.४७ अंकमा पुगेको हो ।  सूचकमा नयाँ रेकर्ड कायम भएसँगै नयाँ आर्थिक वर्षमा पहिलोपटक...

सेलाएको बिमामा उछाल, नेप्से १८०० अंक नजिक

1468836083Nepal-Stock-exchange11.jpg
काठमाण्डौ । धेरै दिनदेखि सेलाएको बिमा समूह एकाएक जागेपछि सोमबार सो समूहको परिसूचकमा उछालको ट्रेण्ड देखिएको छ ।  यो समूहको सूचक सोमबार एकैदिन ६१८.४२ अंकले बढेर नयाँ रेकर्ड कायम भएको छ । यसअघि कुनै पनि समूहको परिसूचक एकैदिन यति धेरै अंकले बढेको थिएन ।  नेप्से परिसूचकले पनि सोमबार ऐतिहासिक उचाई चुमेपछि बजारमा २ वटा नयाँ रेकर्ड बनेका...

नयाँ आर्थिक वर्षको पहिलो दिन वाणिज्य बैंकका लगानीकर्ता मालामाल

1468753901Nepal-Stock-exchange11.jpg
काठमाण्डौ । नयाँ आर्र्थिक वर्ष र कारोबार समय दैनिक एकघण्टाको दरले थप गरिएपछिको पहिलो दिन आइतबार पूँजीबजारमा वाणिज्य बैंकहरुका लगानीकर्ता मालामाल बनेका छन् ।  वाणिज्य बैंकको उच्च कारोबारसँगै बजारमा सोही समूहको बर्चश्व कायम रह्यो । यो समूहको सूचकमा पनि ४९.९७ अंकको वृद्धि भयो ।  वाणिज्य बैंकले नै डोहोर्याएको बजार परिसूचक २७.५९ अंकले...

सेयर कारोबारको समय आइतबारदेखि १ घण्टा थप, धितोपत्र बोर्डको शर्तसहितको स्वागत

1468664745Nepal-Stock-exchange11.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनदेखि नै सेयर कारोबारको समय दैनिक १ घण्टाको दरले बढाउने निर्णय गरेको छ ।  यसअघि हरेक आइतबारदेखि बिहीबार मध्यान्ह १२ बजेदेखि अपरान्ह ३ बजेसम्म दैनिक ३ घण्टाको दरले खुल्ने सेयर बजार र कारोबार समय लगानीकर्ताको सुझावको आधारमा आइतबारदेखि दैनिक १ घण्टाको दरले...

समयमा मौद्रिक नीति सार्वजनिक नगर्ने केन्द्रीय बैंकलाई लगानीकर्ताको रातो झण्डा, दोहोरो अंकले घट्यो नेप्से, न्यून कारोबार

1468230215bearish.jpg
काठमाण्डौ । मौद्रिक नीति समयमै सार्वजनिक गर्न ढिलासुस्ती गरिरहेको नेपाल राष्ट्रबैंकको कार्यशैलीप्रति रुष्ट लगानीकर्ताले रातो झण्डा देखाएका कारण सोमबार बजार दोहोरो अंकले खस्किएको छ ।  मौद्रिक नीतिको पर्खाईमा रहेका लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा रही सेयर खरीदबिक्रीमा उत्साहित नभएपछि कारोबार रकममा पनि अत्यासलाग्दो गिरावट...

लगानीकर्ताको रोजाईमा विकास बैंक र फाइनान्स नै, कारोबारमा भने वाणिज्य बैंक अघि

1468143872Nepal-Stock-exchange11.jpg
काठमाण्डौ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको पर्खाईमा रहेका लगानीकर्ताहरुले साताको पहिलो कारोबार दिन आइतबार पनि विकास बैंक र फाइनान्स कम्पनीहरुलाई नै रोजेका छन् । यी कम्पनीका लगानीकर्ताहरु मालामाल बने पनि बजारलाई माथि उकास्न वाणिज्य बैंकहरुले महत्वपूर्ण भूमिका खेले ।  आइतबार नेप्से परिसूचक ६.८१ अंकले उक्लिएर १७२२.५३ अंकको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध