nepal stock exchange

घोराही सिमेन्टसहित ३ कम्पनीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1691903474nepse.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीसहित ३ कम्पनीको सेयर कारोबार आज आइताबरबाट दोस्रो बजारमा आएको छ। घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गे हाइड्रोपावरको सेयर आजबाट खुलेको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको ओपनिङ रेन्जभित्र आज स्पेसल प्रि–ओपनमा यी ३ वटैको सेयर किनबेच भएसँगै नियमित सेसनका लागि कारोबार खुलेको...

घोराही सिमेन्टसहित ३ कम्पनीको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1691651030nepse.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीसहित ३ कम्पनीको सेयर आउँदो आइताबरबाट दोस्रो बजारमा कारोबारमा आउने भएका छन्।  घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गे हाइड्रोपावरको सेयर आइतबार कारोबारमा आउने भएका हुन्। यी तीनै कम्पनीको सेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।  कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा...

समाज लघुवित्तको सेयरभाउ रु. १०० भन्दा तल, लगातार ३ दिनदेखि किन छ मूल्य स्थिर ?

1691566768samj.jpg
काठमाण्डौ । लगातार ३ दिनदेखि समाज लघुवित्त वित्तीय संस्थाको सेयरभाउ स्थिर रहेको छ।  गत सोमबारदेखि समाज लघुवित्तको सेयरभाउ स्थिर रहेको छ। मार्केड डेप्थमा क्रेता झुम्मिए पनि बिक्रेता नआउँदा सेयरभाउ स्थिर रहिरहेको हो।  गत शुक्रबार बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदा यो लघुवित्तको प्रतिकित्ता ६५.५६ रुपैयाँ कायम भएको थियो। गत...

1695556604Online-Ad.gif

यो साताभित्रै नेप्सेमा सूचीकृत हुँदैछन् घोराही सिमेन्टसहित यी ३ कम्पनीको आईपीओ

1691399815nepse.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीसहित तीन कम्पनीको आईपीओ यसै साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने सम्भावना रहेको छ।  नेप्सेमा घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गे हाइड्रोपावरको आईपीओ यसै साता सूचीकरणको तयारी भइरहेको हो। ‘तीनवटै कम्पनीको फाइल नेप्सेमा आइसकेको छ, अहिले सूचीकरणका लागि आवश्यक काम...

नेप्सेको नीति तथा कार्यक्रमको प्राथमिकतामा आईपीओ, प्रविधि स्तरोन्नतिका पनि योजना

1691316456nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि आईपीओ ल्याउने विषयलाई प्राथमिकताका साथ राखेको छ।  नेप्सेले हालै तयार गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आईपीओ जारी गर्ने योजनालाई प्राथमिकतामा राखेको हो। आईपीओ जारी गर्ने कुरा लामो समयदेखि उठ्दै आएपछि यो मुद्दालाई नेप्सेले वार्षिक...

नेप्से-३० ल्याउन सेबोनको मौखिक सहमति, अब नेप्सेको बोर्डले सञ्चालनको मिति तय गर्ने

1691307080sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ल्याउन लागेको नयाँ इन्डेक्स ‘नेप्से–३०’मा मौखिक सहमति प्रदान गरेको छ।  एक साताअघि सेबोनको खुमलटारस्थित कार्यालयमा नेप्से र सेबोनका अधिकारीहरुबीच नेप्से–३०बारे छलफल भएको थियो। यसअघि नेप्सेले सेबोनमा नेप्से–३०को कार्यविधि पठाउँदै परामर्श मागेको...

नबिल सेक्युरिटिजले पायो स्टक डिलरको कारोबार सदस्यता, मेगा र माछापुच्छ्रेले पनि पाए अनुमति

1691305990nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप ३ वटा नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको छ।  नेप्सेले आज बैंकहरुका सहायक कम्पनी नबिल सेक्युरिटिज, मेगा स्टक मार्केट्स र माछापुच्छ्रे सेक्युरिटिजलाई कारोबार सदस्यता प्रदान गरेको छ। यीमध्ये नबिल सेक्युरिटिजले स्टक डिलरका रुपमा काम गर्नेछ। ‘यी तिनवटै नयाँ ब्रोकरको भौतिक...

आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1691044214nepse.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सेयर आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएका छन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज आइएमई लाइफ र रिपब्लिक मिडियाको आईपीओ सूचीकृत भएका छन्। कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउने व्यवस्था छ। तर,...

धितोपत्र बोर्डमा ‘नेप्से–३०’बारे प्रिजेन्टेसन र छलफल, कहिलेसम्म सञ्चालनमा आउला ?

1690876735sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ इन्डेक्स ‘नेप्से–३०’बारे छलफल भएको छ।  सेबोनको कार्यालयमा गत आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सेबोनका अधिकारीहरुबीच नेप्से–३०बारे छलफल भएको हो। छलफलका क्रममा नेप्सेको टोलीले नेप्से–३०को प्रिजेन्टेसन पनि गरेको गरेको थियो। ‘सेबोनबाट नेप्से–३० ल्याउनेमा पोजिटिभ संकेत...

नेप्सेबाट थप ७ वटा नयाँ ब्रोकरले पाए कारोबार सदस्यता

1690543987nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार थप ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गरेको छ।  एलिट स्टक हाउस लिमिटेड, इन्डेक्स सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनी वर्ल्ड सेयर एक्सचेन्ज र कलश सेक्युरिटिज कारोबार सदस्यता प्रदान गरेको हो। नेप्सेले यी कम्पनीलाई...

यसरी छनौट गरियो ‘नेप्से-३०’का लागि ३० वटा कम्पनी, लघुवित्तबाट सर्वाधिक ७ वटा

1690452272nepse-30.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ इन्डेक्स ‘नेप्से–३०’ सञ्चालनमा ल्याउने प्रक्रिया तीव्रगतिमा अगाडि बढाएको छ।  हाल नेप्से–३० इन्डेक्सको नेप्सेको लाइभ मार्केटमा कनेक्ट गरेर परीक्षण गर्ने काम भइरहेको छ। यसअघि लाइभ मार्केटमा कनेक्ट नगरी नेप्से–३०को अन्तिक परीक्षण गरिएको थियो। जुन सफल...

लाइभ मार्केटमै कनेक्ट गरेर ‘नेप्से-३०’को परीक्षण सुरु

1690377532nespe.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ इन्डेक्स ‘नेप्से–३०’लाई लाइभ मार्केटमै कनेक्ट गरेर परीक्षण सुरु गरेको छ।  केही दिनदेखि आन्तरिक परीक्षण भइरहेको नेप्से–३०को हिजो साउन ९ गतेबाट भने नेप्सेको लाइभ मार्केटमै कनेक्ट गरेर परीक्षण सुरु भएको हो। ‘लाइभ डाटामै छनौट भएका ३० वटा कम्पनीहरुको कारोबार परीक्षण सुरु गरिएको...

प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

1690178501prabhu-insurance.png
काठमाण्डौ । प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयबाट प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरिएको हो। योसँगै कम्पनीको सेयर कारोबारमा आएको छ।  गत साउन ४ गते नेप्सेले हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएको भन्दै प्रभु इन्स्योरेन्सको सेयर कारोबार...

प्रभु इन्स्योरेन्समाथि नेप्सेको एक्सन, सेयर कारोबार रोक्का

1689852873prabhu.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु इन्स्योरेन्समाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेले हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएको भन्दै प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको हो। नेप्सेले चित्तबुझ्दो स्पष्टीकरण ३ कार्यदिनभित्र पेस गर्न पनि निर्देशन दिएको छ।  गत असार २७...

ओटीसी मार्केटमा भयो पौने ३ अर्ब बढीको कारोबार, कुन कम्पनीको कति ? (सूचीसहित)

1689844939nepse.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७९–८० मा ओटीसी मार्केटमा पौने ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ओटीसी मार्केटको अवधारणाको विकास २०६४ सालदेखि सञ्चालनमा ल्याएको हो। २०७२ माघ १८ गतेदेखि कम्पनी रजिस्ट्रारको कार्यालयको सूचनाअनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध