nepal stock exchange

राष्ट्र उत्थान लघुवित्तको लाभांश घोषणा, नेप्सेले रोक्यो सेयर कारोबार

1683010068rastra-utthan.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २६ करोड रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ३ करोड ९० लाख रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

आत्मनिर्भर लघुवित्तको सेयर कारोबार खुल्यो, बिपिडब्लुको खुलेन

1683004218nepse.jpg
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आजबाट दोस्रो बजारमा खुलेको छ। बिपिडब्लु लघुवित्तको सेयर कारोबार भने खुल्न सकेन। आज स्पेसल प्रि–सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र आत्मनिर्भर लघुवित्तको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो। बिपिडब्लु लघुवित्तको सेयर भने...

आज सेयर बजार बन्द रहने

1682907922nepse.jpg
काठमाण्डौ । सेयर बजार आज सोमबार बन्द रहनेछ।  आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस। यो दिन सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।  सार्वजनिक बिदा दिइएकोले सेयर बजार पनि बन्द रहने भएको हो। बजार अब मंगलबार खुल्नेछ।  यो साताको सेयर बजारले खराब सुरुआत गरेको छ। पहिलो दिनै आइतबार बजार दोहोरो अंकले ओरालो लागेर १८७०.६५ को विन्दुमा...

1695556604Online-Ad.gif

मंगलबारबाट कारोबारमा आउँदै आत्मनिर्भर र बिपिडब्लु लघुवित्तको सेयर, ओपनिङ रेन्ज कति ?

1682840914nepse.jpg
काठमाण्डौ । आत्मनिर्भर र बिपिडब्लु लघुवित्तको सेयर मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएका छन्।  यी दुवै लघुवित्तको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण सम्झौता भएसँगै दोस्रो बजारमा मंगलबारबाट कारोबारमा आउने भएका हुन्। कुनै पनि कम्पनीको साधारण सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा...

किन नेप्सेले भनेको समयमा लन्च भएन ‘नेप्से-५०’ ? यसो भन्छन् सीईओ कार्की

1681901878ceo-karki.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सेयर बजारमा लगानीकर्ताले नयाँ–नयाँ प्रडक्ट आउने अपेक्षा गरेका हुन्छन्। धेरै लगानीकर्ताले बजारमा इन्ट्राडे कारोबार र नयाँ टीएमएसजस्ता प्रडक्ट ल्याउन माग पनि गरिरहेका छन्।  केही समयपहिले नयाँ प्रडक्टकै रुपमा नेपाल स्टक एक्सचन्ज (नेप्से)ले सञ्चालनमा ल्याउने भनेको छुट्टै इन्डेक्स ‘...

नबुझी निफ्रामा लगानी गर्दा १.२ करोड स्वाहा, अनि तनावले प्रेसरको औषधि खाने बनायो !

1681384529bearish.jpg
-प्रकाश न्यौपाने काठमाण्डौ । लामो समयदेखि लगातार घटेको बजार हिजो एकाएक ९२ अंकले बढेको थियो।  बैकहरुले निक्षेपको ब्याजदर एकल अंकमा झारेपछि बजारमा उछाल आएको थियो। लगानीकर्ताहरुमा खुशियाली छाएको थियो। तर एकदिन पनि बित्न नपाउँदै बजार फेरि दोहोरो अंकले घट्दा लगानीकर्ता निराश भएका छन्।  यस बिषयमा बजारमा लामो समयदेखि कारोबार गर्दै आएका...

वाइकोको टीएमएसमा पुनः समस्या, किन थोत्रो रेल झै बारम्बार बिग्रिरहन्छ ?

1681370561yyyyy.jpg
-अर्जुन तिमिल्सिना काठमाण्डौ । वाइको कम्पनीको टीएमएस(ट्रेड म्यानेजमेन्ट सिस्टम)मा आज फेरि समस्या देखिएको छ ।  टीएमएस नै नचल्ने तथा अर्डर म्याच नहुने जस्ता समस्या देखिएका छन् ।   ब्रोकरहरुले ल्याउने भनेको नयाँ टीएमएसको विषय अन्यौलग्रस्त बनिरहेकै बेला एकपछि अर्को गर्दै टीएमएसमा समस्या देखिन थालेको हो ।  क्लबहाउसमा बोल्दै...

अन्यौलमा रुमल्लियो बजार, आरएसआई ओभरसोल्ड जोनमा

1680613178bollinger-macd-and-rsi.png
काठमाण्डौ । आज बजार दिनभर सामन्यउतार चढावमा रह्यो । इन्ट्रा डेमा ५ अंकले बढेको बजार बन्द हुँदा ५ अंकले नै घटेर बन्द भयो । इन्ट्रा डे मा नै बजार करिब १८५७ सम्म आएको थियो भने बजार बढ्दा १८८० सम्म पुगेको थियो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकमार्फत हेर्दा स्पिनिङ टप क्याण्डल बनेको छ । यो भनेको अन्यौलको संकेत हो ।  म्...

बफेटको ‘गुरुमन्त्र’ले काम गरेन, बजारले अर्थमन्त्रीलाई किन देखाउँदैछ लगातार रातो झण्डा ?

1680612325prakashsmahat.jpg
-प्रकाश न्यौपाने काठमाण्डौ । लामो समयदेखि लगातार घटिरहेको बजार अर्थमन्त्रीमा बिष्णु पौड्याल आएलगतै करिब चारसय अंकले बढेको थियो। तर नीतिगत सुधार हुने आशामा बजारमा आएको सकारात्मक प्रभाव अर्थमन्त्रीबाट बिष्णु पौड्याल बाहिरिएलगत्तै कायम रहन सकेन ।  नयाँ अर्थमन्त्री नियुक्ति हुन समय लाग्दा बजारमा अनपेक्षित करेक्सन आयो।  यता,...

बजारबाट ‘लुजर’ गायब हुँदा भोल्युम ड्राइअप, अर्थमन्त्री सकारात्मक हुँदा पनि किन घट्दैछ नेप्से ?

1680602535eeeee.jpg
काठमाण्डौ । सेयर बजार आज पुनः पुरानो अलटाइम हाईबाट तल झरेको छ । पुरानो अलटाइम हाई १८८१ बाट पनि तल झरेर बजार परिसूचक आज १८६६.६८ को विन्दूमा पुगेको हो ।  यो दिन बजार ५.२० अंकले घटेर बन्द भएको छ ।  नेप्से परिसूचक निरन्तर घटेसँगै कारोबार रकम पनि निरन्तर १ अर्ब तल आउन थालेको छ । यो साताको पहिलो कारोबार दिनदेखि नै टर्नओभर १ अर्ब तल झरेको थियो ।...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मंगलबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1680516346nepsee.jpg
काठमाण्डौ । मर्जरपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाममा भोलि मंगलबार सेयर कारोबारमा आउने भएको छ।  मर्जरपछि साबिक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा सूचीकृत भएको हो। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिन...

नेप्सेका सीइओ कार्कीलाई राजीनामा गर्न दवाब

1680513086nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्कीलाई पदबाट हट्न अर्थमन्त्रालयले दवाब बढाएको छ ।  सरकार पुनर्गठनसँगै नयाँ अर्थमन्त्रीको रुपमा डा. प्रकाशशरण महत आएपछि अर्थमन्त्रालयका अधिकारीहरुलाई परिचालन गरी सीइओ कार्कीलाई पदबाट राजीनामा दिन बाध्य पार्ने गरी दवाबहरु सिर्जना गरिएको छ...

सेयर बजारमा सकारात्मक माहौल तयार गर्ने अर्थमन्त्रीको वचन, भने–‘राष्ट्रबैंकको नीति पनि संसोधन हुन्छ’

16805039943379183911647060064693123235339353320684499n.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा पोजिटिभ सेन्टिमेट क्रियट गर्नका लागि राष्ट्रबैंकका कतिपय बजारप्रतिकूल नीतिहरु समेत संसोधन गरिने आश्वासन दिएका छन् ।  बजारका केही अग्रज सेयर लगानीकर्ता, ब्रोकर तथा मर्चेन्ट बैंकरका प्रतिनिधिहरुसँगको सोमबार भएको भेटमा अर्थमन्त्री डा. महतले त्यस्तो आश्वासन दिएका हुन् ।  उनले...

दुई दिनको मर्मतपछि खुलेको नेप्से वेबसाइटमा अझै समस्या, महत्वपूर्ण सूचना हेर्नबाट लगानीकर्ता वञ्चित

1680420141nepse.jpg
काठमाण्डौ । दुई दिन लगाएर मर्मत गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा वेबसाइटमा अझै समस्या देखिएको छ।  नेप्सेको वेबसाइट शुक्रबार र शनिबार मर्मतका लागि भनेर बन्द गरिएको थियो। तर, आज बिहानैदेखि बेवबसाइट खुले पनि समस्या भने अझै देखिइरहेको छ।  नेप्सेको वेबसाइटमा संगठित संस्थाहरुले नट्समार्फत महत्वपूर्ण सूचनाहरु पठाउने गर्छन्। तर,...

नेप्सेको वेबसाइट डाउन, कहिलेबाट चल्छ ?

1680232370nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइट हिजो बिहीबार साँझदेखि डाउन भएको छ।  नेपालको एकमात्र सेयर बजार सञ्चालक नेप्सेको वेबसाइट डाउन भएको हो। नेप्सेको वेबसाइट डाउन भएपछि सेयर बजारका महत्वपूर्ण सूचकहरु हेर्न खोज्ने प्राविधिक विश्लेषदेखि आमलगानीकर्ता हैरान भएका छन्।  आज सेयर बजार बन्द रहने भए पनि बजार सूचक र कम्पनीहरुले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध