nepal stock exchange

नेप्सेमा सेयर स्वामित्व घटाउँदै राष्ट्र बैंक, ५.१% हिस्सा राष्ट्रिय वाणिज्य बैंकलाई बेच्ने निर्णय

1678785434nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रहेको आफ्नो स्वामित्वको सेयरमध्ये ५.१ प्रतिशत बिक्री गर्ने भएको छ।  केही दिनअघि बसेको राष्ट्र बैंक सञ्चालक समितिले नेप्सेको सेयर बेच्ने निर्णय गरेको हो। हाल नेप्सेमा राष्ट्र बैंकको सेयर स्वामित्व १४.६० प्रतिशत रहेको छ। ‘राष्ट्र बैंकले नेप्सेको ५.१ प्रतिशत सेयर बेचर...

सिभिल बैंकको सेयर हिमालयन बैंकको नाममा सूचीकृत

1678339145nepse.jpg
काठमाण्डौ । सिभिल बैंकको सेयर हिमालयन बैंकको नाममा सूचीकरण भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को फागुन २३ गतेको निर्णयबमोजिम सिभिल बैंकको सेयर हिमालयन बैंकको नाममा सूचीकरण भएको हो। सिभिल बैंकको १०० अंकित दरका कुल ७ करोड ६५ लाख ३ हजार ९१८.४९ कित्ता साधारण सेयर हिमालयन बैंकका नाममा सूचीकृत भएको छ।  योसँगै सिभिल बैंकको सेयर अब...

शुभम पावरको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1678165684shuvam.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरेको शुभम पावर लिमिटेडको सेयर मंगलबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार खुलेको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र आज स्पेसल प्रि–सेसनमा शुभम पावरको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।  नेप्सेले यो कम्पनीलाई ‘एसपीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो...

1695556604Online-Ad.gif

सुपर मादी हाइड्रोपावरको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1677993118nepse.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरेको सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा आइतबारबाट कारोबारमा आएको छ।  आज स्पेसल प्रि–सेसनमा सुपर मादी हाइड्रोपावरको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।  नेप्सेले यो कम्पनीलाई ‘एसएमएचएल’...

शुभम पावरको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने

1677741787shuvam.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरेको शुभम पावर लिमिटेडको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। अब यो कम्पनीको सेयर आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। कम्पनीको १०० अंकित दरका कुल २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट...

सुपर मादी हाइड्रोपावरको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1677740502nepse.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरेको सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा आइतबारबाट कारोबारमा आउने भएको छ।  कम्पनीको १०० अंकित दरका कुल २ करोड १० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सूचीकृत भएसँगै आइतबारबाट कारोबारमा आउने भएको छ। किनकि कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट...

सेयर बजारमा आज कुन सेक्टरको कति कारोबार ?

1677586126nepse.jpg
काठमाण्डौ । नेपालको सेयर बजारलाई विगत लामो समयदेखि अध्ययन गर्दा प्रत्येक बुल र बियरमा लगानीकर्ता सेक्टरवाइज खरिदबिक्रीका लागि झुम्मिएको इतिहास छ। केही समय एउटा सेक्टरमा खरिद चाप आउने र नाफा बुक हुने अनि अर्को सेक्टरमा फेरि खरिद चाप आउने गरेको देखिन्छ। पछिल्लो समय लगानीकर्ताको रोजाइ हाइड्रोपावर सेक्टरमा परेको देखिन्छ। आजको बारेमा...

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का

1677579654nepse.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी भोलि फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जरसम्बन्धी निर्देशिकाबमोजिम सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार भोलि फागुन १७ गतेबाट रोक्का गर्ने...

बजारमा तीव्र उतारचढाव हुँदा सामाजिक सञ्जालमा सर्किट ब्रेकरको चर्चा, कसरी र किन लगाइन्छ ?

1677393104circuit.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । अघिल्लो साता पनि गिरावट आएको सेयर बजारमा यो साताको पहिलो कारोबार पनि तीव्र उतारचढाव भइरहेको छ। योसँगै पुँजीबजारमा सामाजिक सञ्जालमा  सर्किट ब्रेकको चर्चा चल्न थालेको छ।  खासगरी सेयर बजारमा सर्किट ब्रेकको आवश्यकता लगानीकर्ता धेरै हतोत्साहित तथा आक्रामक नहुन भनेर सोचविचार गर्न दिइएको समय हो। यसै...

लघुवित्तमा प्यानिक सेल, सरकार परिवर्तनको खबरले लगानीकर्ताको मनोबल थप कमजोर

16771323702222.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बुधबार(हिजो) ल्याएको लघुवित्त वित्तीय संस्था सम्बन्धी एकीकृत निर्देशन र सरकार परिवर्तन हुने खबरले सेयर बजारमा पहिरो गएको छ ।  आज कारोबारको सुरुवातदेखि नै नेप्से परिसूचक तीव्र गतिमा घटिरहेको छ । कारोबारको आधाघण्टामै नेप्से परिसूचकमा ५० अंकभन्दा बढीको गिरावट आइसकेको छ ।  केन्द्रीय बैंकले लघुवित्त...

नेप्सेमा सरकारको २ वटा विकास ऋणपत्र सूचीकृत

1676952848ness.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सरकारको दुईवटा विकास ऋणपत्र सूचीकृत भएका छन्। नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्रहरु २०८४ ‘झ’ र २०८४ ‘ञ’ सूचीकृत भएको हो। विकास ऋणपत्र २०८४ ‘झ’ ५ वर्षे अवधिको हो। यो ८ अर्ब रुपैयाँको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९.५ प्रतिशत ब्याज पाउँछन्। गत माघ १८ गते निष्कासन भएको यो ऋणपत्र २०८४...

ग्लोबल आइएमई बैंकको सेयर कारोबार फुकुवा, ओपनिङ रेन्ज कति ?

1676948107nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ग्लोबल आइएमई बैंकको सेयर कारोबार फुकुवा गरेको छ।  नेप्सेले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीचको मर्जर प्रक्रिया पूरा भई एकीकृत कारोबार सुरु भएपछि दुवै बैंकको सेयर कारोबार गत पुस २५ गतेबाट रोक्का गरेको थियो। धितोपत्र मिलान प्रक्रिया पूरा गरेपछि दुवै बैंकको सेयर ग्लोबल आइएमई बैंकको...

बजार घटेको बेला ठूला ब्रोकरको ध्यान खरीदमा, ब्रोकर नं.५८ धमाधम उठाउँदै

1676898048buy-sell.jpg
काठमाण्डौ । आज साताको पहिलो कारोबारदेखि नै घट्न थालेको बजार अन्तिम समयमा केही सम्हालिए पनि २४ अंकले घटेर बन्द भएको छ ।  आज कारोबार समयमा ब्रोकरहाउसमा भेटिएका केही लगानीकर्ताहरुले राजनीतिक अन्यौलतालाई देखाएर बाठाले बजारबाट सस्तोमा सेयर कुम्ल्याइरहेका दाबी गरे । सरकारमा जो आए पनि बजारलाई ठूलो असर नगर्ने भन्दै उनीहरुले सर्वसाधारणलाई...

अन्यौलपूर्ण राजनीतिले सेयर बजारलाई हान्योः एचडिएलमा बिक्री–चाप, जीवनविकासको लाभांशले पनि तानेन् ध्यान

16768864792222.jpg
काठमाण्डौ । राष्ट्रपति निर्वाचनका कारण राजनीतिक ध्रुवीकरण बढेसँगै उत्पन्न अन्यौलले सेयर बजारका लगानीकर्ताहरुको मनोबल निरन्तर कमजोर बनिरहेको छ । यसैको परिणामस्वरुप साताको पहिलो कारोबार दिनको सेयर बजार परिसूचक(नेप्से) २३.६० अंकले घटेर २०४६.८१ को विन्दूमा सीमित बन्न पुगेको छ ।  पछिल्ला दिनहरुमा वर्तमान सत्ता गठबन्धन भत्किने...

कारबाहीका नाममा नेप्सेले सेयर कारोबार रोक्का गर्दा लगानीकर्ता मारमा

1676801808nepse.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लाभांश घोषणासम्बन्धी निर्णयको सूचना कारोबार समयमा पठाएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी)को गत पुस २८ गते स्पष्टीकरण सोध्दै सेयर कारोबार रोक्का गर्यो। एसटीसीले जबाफ पठाएपछि माघ ३ गते नेप्सेले सेयर कारोबार फुकुवा गर्ने निर्णय गर्यो।  नेप्सेले गत माघ २६ गते ढिला...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध