nepal stock exchange

नेप्सेको बोर्ड बैठक बस्यो, भएन नयाँ ब्रोकरलाई कारोबार अनुमति दिने निर्णय, नेप्से-३०को के भयो?

1688533508nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समिति (बोर्ड) को आज बुधबार बिहान बैठक बसेको छ।  बिहान ९ बजे बसेको नेप्सेको बोर्ड बैठकमा मुख्यगरी नयाँ ७ वटा ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने र नेप्से–३० इन्डेक्स सञ्चालन गर्ने मुख्य अजेन्डाका रुपमा पेस गरिएको थियो। तर, यी दुवै अजेन्डामा बैठकले निर्णय गर्न नसकेको नेप्से...

नेप्सेले गर्यो धौलागिरी र खप्तड लघुवित्तको सेयर कारोबार रोक्का

1688465203nepase.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेले भोलि असार २० गतेदेखि लागू हुने गरी धौलागिरी र खप्तड लघुवित्तको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो। मर्जर प्रयोजनका लागि नेप्सेले ती दुवै लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो।  धौलागिरी लघुवित्त र...

नेप्सेको बोर्ड बैठक बुधबार बस्दै, नयाँ ७ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने

1688453518nespe.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समिति (बोर्ड) को बैठकले भोलि बुधबार बस्ने भएको छ।  बैठकमा मुख्यगरी २ वटा विषयमा छलफल हुने र निक्र्यौल निस्किने सम्भावना छ। ती विषय हुन् नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने र नेप्से–३० सञ्चालनमा ल्याउनेछ।  नेप्से सञ्चालक समितिको भोलि बिहान ९ बजेतिर बैठक बस्ने...

1695556604Online-Ad.gif

साउनबाट ‘नेप्से–३०’ ल्याउने तयारीमा नेप्से

1688109104nespe.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साउनबाट ‘नेप्से–३०’ इन्डेक्स ल्याउने तयारी गरेको छ।  नेप्सेले नीतिगत, संस्थागत तथा प्रविधिमार्फत पुँजीबजारको विकास गरी लगानीकर्तालाई आधुनिक दोस्रो बजार कारोबार सुविधा उपलब्ध गराउँदै आएको र थप सुदृढ बनाउन ‘नेप्से–३०’ इन्डेक्स ल्याउने तयारी गरेको हो। ‘म्यानेजमेन्ट टिमबाट...

सात नयाँ ब्रोकर कम्पनीलाई कारोबार गर्न दिने अन्तिम तयारीमा नेप्से

1688019704nepse.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट लाइसेन्स पाएका ७ वटा नयाँ ब्रोकर कम्पनीहरुले यही असारभित्रै कारोबार सुरु गर्न पाउन भएका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आगामी सातासम्म ती ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गर्ने तयारी गरेको हो। यदि आगामी सातासम्म नेप्सेबाट सदस्यता ती नयाँ ब्रोकर यही असारभित्रै कारोबार सञ्चालन...

अर्थमा अड्कियो नेप्से पुनर्संरचनाको प्रतिवेदन

1687949593mof.jpg
काठमाण्डौ । नेपालको एकमात्र धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचनाको विषयमा लामो समयदेखि बहस हुँदै आएको छ। बजारको आकार बढ्दै जाँदा आमलगानीकर्तादेखि नेप्सेभित्रैका कर्मचारीहरुले नेप्सेको पुनर्संरचना गरिनुपर्ने आवाज उठाइरहेका छन्।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले असोज २ गते नयाँ स्टक एक्सचेन्जका लागि...

बिहीबार सेयर बजार बन्द रहने

1687854694nepse.jpg
काठमाण्डौ । सेयर बजार बिहीबार बन्द रहने भएको छ।  सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएकोले सेयर बजार पनि बन्द रहने भएको हो। अब भोलि बुधबार सेयर बजारको यो साताको अन्तिम कारोबार हुनेछ।  गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा आज विज्ञप्तिमा निकालेर असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख छ। बकर ईदका अवसरमा सरकारले...

ईङ्वा हाइड्रोपावरको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1687237551ingwa.jpg
काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडको सेयर मंगलबारबाट दोस्रो बजारमा कारोबार खुलेको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र आज स्पेसल प्रि-ओपसन सेसनमा यो कम्पनीको सेयर किनबेच भएसँगै नियमित कारोबारका लागि खुलेको हो।  नेप्सेले ईङ्वा हाइड्रोपावरलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९७.२९ रुपैयाँ र अधिकतममा...

ईङ्वा हाइड्रोपावरको सेयर मंगलबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

16871566203528654296017408484354514323582693490277662n.jpg
काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडले सेयर मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज यो कम्पनीको आईपीओ सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। त्यसैले यो कम्पनीको सेयर पनि मंगलबारबाट आउने भएको हो।  नेप्सेमा ईङ्वा हाइड्रोपावरको कुल ६०...

गैरकानुनी ढंगले ब्रोकरको ‘पुल अकाउन्ट’बाटै अर्बौंको सेयर किनबेच हुने गरेको खुलासा

1686829751borker.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । ब्रोकर कम्पनीको ‘पुल अकाउन्ट’बाटै गैरकानुनी ढंगबाट सेयर कारोबार हुने गरेको खुलासा भएको छ।   बजारमा केही टाठाबाठा लगानीकर्ताले ब्रोकर र वाइकोका कर्मचारीसँगको मिलेमतोमा यसरी गैरकानुनी रुपमा सेयर कारोबार गर्ने गरेको खुलासा भएको हो। ‘यो गैरकानुनी हो तर यहाँ खुलेआम अझै पनि ब्रोकरको पुल...

मेन्छियाम हाइड्रोपावरको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1686811940nepse.jpg
काठमाण्डौ । मेन्छियाम हाइड्रोपावरको सेयर दोस्रो बजार आइतबारबाट कारोबारमा आउने भएको छ।  मेन्छियाम हाइड्रोपावरको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउने व्यवस्था छ। तर, भोलि शुक्रबार सेयर कारोबार नहुने भएकोले आउँदो आइतबारबाट...

सेयर कारोबार रोक्का गरिदिन आदर्श लघुवित्तको आग्रह

1686545732adarsa.jpg
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्थाले मर्जर प्रयोजनका लागि सेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग आग्रह गरेको छ।  संस्थाले नेप्सेलाई पत्र पठाउँदै आउँदो असार १ गतेदेखि १५ कार्यदिनसम्म सेयर कारोबार रोक्का गरिदिन आग्रह गरेको हो।  मर्जरसम्बन्धी निर्देशिकाबमोजिम मर्जरमा गएका संस्थाको सेयर मिलान, धितोपत्र...

कारोबार सञ्चालन गर्न १० नयाँ ब्रोकरले दिए नेप्सेमा निवेदन, कहिलेसम्म पाउलान् स्वीकृति ?

16862205503526316699421121703449526794743320209910265n.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा धितोपत्र कारोबारका लागि सदस्यता लिन आवेदन दिने नयाँ ब्रोकर कम्पनीको संख्या १० पुगेको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट हालसम्म १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका छन्। तीमध्ये हालसम्म १० वटा कम्पनीले कारोबार सञ्चालनका लागि सदस्यता लिन नेप्सेमा निवेदन...

दोल्ती पावर र भूगोल इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1686200912nepse.jpg
काठमाण्डौ । दोल्ती पावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर कारोबार आज बिहीबारबाट खुलेको छ।  स्पेसल प्रि–सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको ओपनिङ रेन्जभित्र यी दुवै कम्पनीको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।  नेप्सेले दोल्ती पवारलाई ‘डीओएलटीआई’ कारोबार संकेत प्रदान गरेको छ। नेप्सेले...

दोल्ती पावर र भूगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने, कति पाए ओपनिङ रेन्ज ?

1686121709nepse.jpg
काठमाण्डौ । दोल्ती पावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर बिहीबारबाट कारोबारमा आउने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोल्ती पावर र भूगोल इनर्जीको आईपीओ आज नेप्सेमा सूचीकृत भएको हो। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो अर्थात भोलिपल्टबाट कारोबारमा आउँछ। यसको अर्थ यी दुवै कम्पनीको सेयर भोलि बिहीबारबाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध