nepalrastrabank

बैंक तथा वित्तीय संस्थामा थुप्रियो ६१ खर्बभन्दा बढी निक्षेप, कर्जा लगानी भने ५० खर्ब ५८ अर्बले बढ्यो

1705564156nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब माथि पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत पुस २७ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ। जसमा वाणिज्य बैंकहरुको ५४ अर्ब ७ अर्ब रुपैयाँ र बाँकी ६ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप विकास बैंक र फाइनान्स कम्पनीको छ। पछिल्लो समय...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब संकलन गर्ने,आजै बोलकबोल

1705558725nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज अर्थात् पुस ४ गते बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बोलकबोलको माध्यमबाट निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्नका लागि आज फेरि २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो। राष्ट्र बैंकले १४ दिनका लागि अपरान्ह २ बजे बोलकबोल गर्न लागेको हो । बैंक तथा वित्तीय...

बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै नेपाल राष्ट्र बैंक

1705465586nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अत्यधिक तरलता भएपछि  माघ ३ गते ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण बोलकबोलमार्फत् १४ दिने अवधिका लागि ३० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले...

1695556604Online-Ad.gif

गभर्नरको नाम र तस्बिर दुरुपयोग गरी खोलियो ह्वाट्सअप अकाउन्ट, सजग रहन राष्ट्र बैंकले गर्‍यो अनुरोध

1705219385nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट खोलिएको पाइएको छ। राष्ट्र बैंकले आइतबार एउटा सूचना प्रकाशित गर्दै गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिर दुरुपयोग भइरहेको जानकारी दिएको हो । गभर्नर अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएको...

घट्यो मुद्रास्फीति, सबैभन्दा महँगी हिमाली क्षेत्रमा

1704976532market.jpg
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/ ०८१ को मंसिर महिनामा मुद्रास्फीति घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनामा समग्र मुद्रास्फीति ४.९५ प्रतिशत कायम  छ ।  गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो । केन्द्रीय बैंकका अनुसार चालू आवको कात्तिक महिनामा पनि...

चालू खाता करिब डेढ खर्बले बचतमा, शोधनान्तर बचत पनि २ खर्बले बढी

1704975154nrb.jpg
काठमाण्डौ । नेपालको चालू खाता करिब १ खर्ब ४० अर्ब रुपैयाँले बचतमा छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८० /०८१ को पाँच महिनाको अवधिमा चालू खाता १ खर्ब ४० अर्ब २३ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा भने मुलुकको चालू खाता ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा थियो।   केन्द्रीय बैंकका अनुसार ...

जलवायु परिवर्तनका लक्ष्य भेट्टाउन ७७ अर्ब डलर आवश्यक, ‘बैंक तथा वित्तीय क्षेत्रको लगानी अपरिहार्य’

1704952683nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले नेपाललाई जलवायु परिवर्तनका लक्ष्य भेट्टाउन कम्तिमा ७७ अर्ब अमेरिकी डलर चाहिने बताएको छ। बुधबार  ‘नेपाल ग्रीन फाइनान्सियल ट्याक्सोनोमी’ मस्यौदा सार्वजनिक गर्दै केन्द्रीय बैंकले जलवायु परिवर्तनको लक्ष्य भेट्टाउन कम्तिमा सो रकम चाहिने उल्लेख गरेको छ। राष्ट्र बैंकका अनुसार विश्वव्यापीरुपमा...

गण्डकी प्रदेशमा ३ खर्ब ५५ अर्ब कर्जा प्रवाह, निक्षेपकर्ताको संख्या पनि १२.३८% ले वृद्धि

1704608679nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशमा ३ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह भएको उल्लेख गरेको छ । अघिल्लो आर्थिक वर्षभन्दा ०.४ प्रतिशतले कर्जा विस्तार भएको पनि केन्द्रीय बैंकले बताएको छ । बैंकले समीक्षा अवधिमा निक्षेपतर्फ अधिकतम १९.२८ प्रतिशतले वृद्धि हुँदै कुल ४ खर्ब ७४ अर्ब ९० करोड पुगेको...

राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले लिए पद तथा गोपनियताको शपथ

1704359975oath.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् । उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक...

२० अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

1704010834nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि पुस १६ गते सोमबार अपरान्ह २ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी नवीकरण...

बैंकिङ प्रणालीबाट थप ३५ अर्ब रुपैयाँ संकलन गर्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोलबाट निर्धारण

1703488117nrb.jpg
काठमाण्डौ ।नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बुधबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोलबाट हुने छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न ३५ अर्ब रुपैयाँ संकलन गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आगामी पुस ११ गते ...

मौद्रिक नीति समीक्षामा राष्ट्र बैंकको संशोधन, यस्तो छ २० बुँदे निर्देशन

1703416291nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि आइतबार सर्कुलर जारी गरेको छ। केन्द्रीय बैंकले पहिलो त्रैमासिक समीक्षामा लिएका नीतिहरुको कार्यान्वयनको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि २० बुँदे सर्कुलर जारी गरेको हो । केन्द्रीय बैंकले समीक्षामार्फत परिवर्तन गरेका नीतिहरु कार्यान्वयन गर्न...

५ वर्षे अवधिको लागि ७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

1703061134nrb.jpg
काठमाण्डौ । सरकारले ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार ५ वर्षे अवधिको लागि विकास ऋणपत्र बोलकबोल मार्फत् आन्तरिक ऋण उठाउन लागेको हो ।विकास ऋणपत्र २०८५ ‘ट’ नाम दिएको उक्त ऋणपत्र बिहीबार बोलकबोल भएर शुक्रबार निष्कासन हुनेछ । ऋणपत्रको अवधि ६ वर्षको छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोलवालाले कबोल...

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल, बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा बढीको अनुभव

1702989192oath.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड( एनसीएचएल ) कोे अध्यक्षमा रामु पौडेल चयन भएका छन् । कम्पनीको  २३० औं सञ्चालक समितिको बैठकले  पौडेललाई सर्व-सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । मंगलबार आयोजित औपचारिक कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसमक्ष पद तथा गोपनियतको शपथ ग्रहण गरेका छन् ।उनमा...

६० खर्ब नाघ्यो बैंकहरूको निक्षेप, ४९ खर्ब ९२ अर्ब लगानी

1702890507bank.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६० खर्ब रूपैयाँ नाघेको छ। विप्रेषण आप्रवाह र आर्थिक गतिविधिमा देखिएको वृद्धिसँगै निक्षेप बढेपछि बैंकहरूमा अधिक तरलता देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत मंसिर २८ गतेसम्ममा बैंकिङ प्रणालीमा  ६० खर्ब ३ अर्ब निक्षेप रहेको छ ।गत बिहीबारसम्ममा बैंक, वित्तीय संस्थाले ६० खर्ब ३...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध