new broker

नयाँ ब्रोकरमध्ये कसले कति बनाए डीपी ग्राहक ?

1696585237broker.jpg
काठमाण्डौ । लामो रस्साकस्सीपछि सञ्चालनमा आएका नयाँ ब्रोकरहरुलाई ग्राहक बनाउन भने चुनौती नै देखिएको छ। लगानीकर्ताको भीडभाडजस्तो देखिने बजारका हस्तीहरुकै ब्रोकरहरुको पनि १ हजार डीपी ग्राहक पुग्न सकेका छैनन्। त्यसो त यी नयाँ ब्रोकर सञ्चालनमा आएको पनि २–४ महिनामात्रै भएको छ।  सीडीएससीको डेटाअनुसार हालसम्म सबैभन्दा धेरै क्यापिटल...

ब्रोकरलाई १५ दिन निलम्बन गर्ने व्यवस्था खारेज गर्न माग, अक्सन मार्केट सञ्चालन गर्न सुझाव

1692699751Photo1.png
काठमाण्डौ । नयाँ ब्रोकरहरुको छाता संगठन धितोपत्र ब्रोकर एसोसिएसनले धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०७९मा रहेको ब्रोकरहरुलाई १५ दिन निलम्बन गर्ने व्यवस्था खारेज गर्न माग गरेका छन्।  एसोसिएसनले आज नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। ‘धितोपत्र...

धितोपत्र बोर्डबाट थप नयाँ ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स

1692324894sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ५ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ। सेबोनको साउन ३२ गतेको निर्णयबमोजिम थप ५ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिएको हो। ब्रोकर लाइसेन्स पाउने कम्पनीहरुमा सजिलो ब्रोकर, रोडशो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिज कम्पनी छ...

1695556604Online-Ad.gif

सेयर बजारमा फड्को मार्दै नयाँ ब्रोकर, उच्च कारोबार गर्नेमा क्यापिटल म्याक्स छैटौँ स्थानमा

1692276565capital-max.jpg
काठमाण्डौ । पछिल्लो समय पुँजीबजारमा सञ्चालन आएका नयाँ ब्रोकरहरुले पुराना ब्रोकरहरुलाई कारोबारको हिसाबले तीव्र रुपमा टक्कर दिइरहेका छन्।  लामो समयपछि पुँजीबजारमा नयाँ ब्रोकर कम्पनीहरु थपिएका छन्। उनीहरुले सेयर लगानीकर्ताहरुलाई आकर्षित गर्न विभिन्न सहुलियतसहितको अफरहरु पनि सार्वजनिक गरिरहेका छन्।  नयाँ ब्रोकर कम्पनीहरु...

नेप्सेबाट थप ७ वटा नयाँ ब्रोकरले पाए कारोबार सदस्यता

1690543987nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार थप ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गरेको छ।  एलिट स्टक हाउस लिमिटेड, इन्डेक्स सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनी वर्ल्ड सेयर एक्सचेन्ज र कलश सेक्युरिटिज कारोबार सदस्यता प्रदान गरेको हो। नेप्सेले यी कम्पनीलाई...

नयाँ ७ वटा ब्रोकरले डीपी सेवा पनि प्रदान गर्ने, सीडीएससीबाट पाए अनुमति

1690540177dp.jpeg
काठमाण्डौ । पछिल्लोपटक सञ्चालनमा आएका थप ७ वटा ब्रोकरले निक्षेप सदस्यता (डीपी) पनि प्राप्त गरेका छन्।  सीडीएससीले आज एक कार्यक्रमबीच ती नयाँ ब्रोकर निक्षेप सदस्यता प्रदान गरेको हो।  सीडीएससीले प्रोपर्टी बिजार्ड, सन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोलेगणेश सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी र...

पहिलो कारोबारमा नयाँ ७ वटै ब्रोकरबाट भयो सेयर खरिद ? कसले के किने ?

1689245410broker1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रणालीमा जोडिएर आज बिहीबारबाट नयाँ ७ ब्रोकर कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरेका छन्।  आज नयाँ ब्रोकर कम्पनीबाट सेयर खरिदमात्रै भएको छ। जसअनुसार भोेले गणेश सेक्युरिटिज (स्टक ब्रोकर नं. ६१)बाट अपी पावरको १० कित्ता सेयर खरिद भएको छ भने क्यापिटल म्याक्स सेक्युरिटिज (स्टक ब्रोकर नं.६२)बाट...

नयाँ ब्रोकर आएसँगै कति पैसा आउला बजारमा ? के भन्छन् नयाँ/पुराना ब्रोकर सञ्चालक ?

1689161410broker.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । लामो समयको रस्साकस्सी र अदालतको ढोकासम्म पुगेपछि नयाँ आर्थिक वर्षबाट नेपालको पुँजीबजारमा तेस्रो चरणका ब्रोकर कम्पनीहरु बजार प्रवेश गर्दैछन्।  नयाँ ब्रोकरसँगै थप नयाँ पुँजी र नयाँ लगानीकर्ता पनि बजार प्रवेश हुने आँकलन गरिएको छ। अहिले आउने नयाँ ब्रोकरहरु खासगरी कुनै–कुनै हिसाबले बजारसँग...

सात नयाँ ब्रोकरलाई कारोबार राफसाफ सदस्यता दिने तयारीमा सीडीएससी

1688969864cdsc.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट कारोबार सदस्यता पाएका ७ वटा नयाँ ब्रोकर राफसाफ सदस्यता लिन सीडीएससीमा निवेदन दिएका छन्।  गत असार २१ गते नेप्सेबाट नयाँ ब्रोकर कम्पनीहरु सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्ड...

नयाँ ७ वटा ब्रोकरले पाए नेप्सेबाट कारोबार सदस्यता

1688640565nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ ७ वटा ब्रोकर कम्पनीलाई बिहीबार कारोबार सदस्यता प्रदान गरेको छ।  नेप्से सञ्चालक समितिले बुधबार बसेको बैठकले मापदण्ड पूरा गरेका नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम भौतिक र प्राविधिक रुपमा सबै मापदण्ड पूरा गरेका ७ वटा ब्रोकर कम्पनीलाई...

नेप्सेको बोर्ड बैठक बुधबार बस्दै, नयाँ ७ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने

1688453518nespe.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समिति (बोर्ड) को बैठकले भोलि बुधबार बस्ने भएको छ।  बैठकमा मुख्यगरी २ वटा विषयमा छलफल हुने र निक्र्यौल निस्किने सम्भावना छ। ती विषय हुन् नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने र नेप्से–३० सञ्चालनमा ल्याउनेछ।  नेप्से सञ्चालक समितिको भोलि बिहान ९ बजेतिर बैठक बस्ने...

सात नयाँ ब्रोकर कम्पनीलाई कारोबार गर्न दिने अन्तिम तयारीमा नेप्से

1688019704nepse.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट लाइसेन्स पाएका ७ वटा नयाँ ब्रोकर कम्पनीहरुले यही असारभित्रै कारोबार सुरु गर्न पाउन भएका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आगामी सातासम्म ती ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गर्ने तयारी गरेको हो। यदि आगामी सातासम्म नेप्सेबाट सदस्यता ती नयाँ ब्रोकर यही असारभित्रै कारोबार सञ्चालन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध