prachada

प्रधानमन्त्री प्रचण्डले फेरि पाए विश्वासको मत

1679313538prachanda.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक प्रतिनिधिसभामा विश्वासको मत पाएका छन्।  प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा विश्वास मत माग्दै राखेको प्रस्तावको पक्षमा १७२ सांसदले मत दिएका हुन्। प्रस्तावको विपक्षमा ८९ सांसदले मत दिएका छन् भने १ जनाले भने मत दिएनन्। मतदानमा कुल २६२ सांसदले भाग लिएका...

प्रधानमन्त्री र मन्त्रीहरुले लिए सपथ, आठ सदस्यीय मन्त्रिपरिषद गठन

1672052010minister.jpg
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठित ८ सदस्यीय मन्त्रिपरिषदका सदस्यहरुले सपथ ग्रहण गरेका छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री प्रचण्डसहित ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले सपथ लिएका छन्। सपथ लिनेमा उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी...

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त, भोलि सपथ

1671972285prachanda.jpg
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। अब प्रचण्डले प्रधानमन्त्रीका रुपमा भोलि सोमबार सपथ लिने भएका छन्।  प्रचण्ड ७ दल र स्वतन्त्रसहित १६९ सांसदको...

1695556604Online-Ad.gif

तेस्रोपटक प्रधानमन्त्री बन्दै प्रचण्ड, क–कसले गरे समर्थन ?

1671970785prachanda.jpg
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ।  प्रचण्ड ७ दल र स्वतन्त्र सांसदको समर्थनसहित मुलुकको ४४ औँ प्रधानमन्त्री बन्ने भएका हुन्। सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका...

बालकोट बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति, आजै राष्ट्रपतिसमक्ष दाबी पेस गरिने

1671962726kp-oli.jpg
काठमाण्डौ । बालकोट आइतबार बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति भएको छ।  एमालेलगायतका दलले नयाँ सत्ता समीकरण गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले दाहाललाई आधा कार्यकालका...

बालुवाटारमा सत्तागठबन्धको बैठकमा सहमति जुटेन, प्रचण्ड बालकोटतिर लागे

1671954657prachanda.jpg
काठमाण्डौ । सरकार निर्माणका लागि सत्तारुढ गठबन्धनबीच बालुवाटारमा भएको निर्णायक छलफल पनि बिना कुनै सहमति टुंगिएको छ।  कांग्रेससँग छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाल बालुवाटारमा पुगेका थिए। तर, बैठक कुनै सहमति हुन नसकेको हो।  सत्ता...

गोरखा–२मा प्रचण्डको फराकिलो मतले अग्रता, एमाले तेस्रो

1669085943prachanda.jpg
काठमाण्डौ । गोरखा क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता कायमै राखेका छन्।  त्यस क्षेत्रमा अहिलेसम्म ८ हजार ५४० मत गणना भएको छ। जसमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका प्रचण्डले ४ हजार ८३२ मत प्राप्त गरेका छन्।  उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका...

प्रचण्ड भन्छन्–‘अर्थमन्त्री फेर्ने सम्भावना छैन’

1650272214Prachanda.jpg
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री फेर्ने कुनै सम्भावना नरहेको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले अर्थमन्त्री फेर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन्। ‘अर्थमन्त्री फेर्ने विषयमा कुनै छलफल र चर्चा नै भएको छैन’, उनले...

स्थानीय निर्वाचन सर्दैन : प्रचण्ड

1650269847Prachanda.jpg
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निर्वाचन नसर्ने बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचन वैशाख ३० मै हुने बताएका छन्। ‘निर्वाचन सर्ने भन्ने अनुमानमात्र हो’, उनले भने, ‘गठबन्धनमा निर्वाचन सार्नेबारे कुनै...

मन्त्रिमण्डल पुनर्गठन हुन सक्छ : प्रचण्ड

1647930943prachanda.jpg
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने संकेत गरेका छन्।  जनकपुरमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यस्तो संकेत गरेका हुन्। ‘मन्त्रिमण्डल पुनर्गठन हुन सक्छ, यसबारे दलहरुबीच छलफल भइरहेको छ’, उनले भने। अध्यक्ष दाहालले केही मन्त्रालयमा हेरफेर...

तीव्र आलोचनापछि प्रचण्डले भने–‘सेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौँ’

1639379735prachanda.jpg
काठमाण्डौ । पुँजीबजारप्रति पछिल्लो अभिव्यक्तिका कारण तीव्र आलोचना खेपेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी सेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन्। शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा अध्यक्ष प्रचण्डले पुँजीको लगानी पुँजीमै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध