price adjustment

सिटिजन्स म्युचुअल फन्ड–१ र २ को मूल्य समायोजन, प्रतिइकाइ कति ?

1601527475price.jpg
काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको इकाइमूल्य बिहीबार समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्ष २०७६/७७ का लागि घोषित नगद लाभांशका लागि सिटिजन्स म्युचुअल फन्ड–१ र २ को इकाइमूल्य समायोजन गरेको हो। नेप्सले मूल्य समायोजन गर्दै सिटिजन्स म्युचुअल फन्ड–१ को प्रतिइकाइ ९.९५ रुपैयाँ...

नाडेप लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1601436211Price.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरिएको १० प्रतिशत बोनस सेयरका लागि नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको बुधबार सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नाडेप लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६७६.३६ रुपैयाँ कायम गरेको हो। अब यही सेयरमूल्यमा यो लघुवित्तको सेयर कोरोबारमा...

२००% हकप्रदका लागि समृद्धि फाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1598599638price.jpg
काठमाण्डौ । चुक्तापुँजीको २०० प्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासनका लागि समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो फाइनान्सको सेयरमूल्य समायोजन भएको छ। समायोजित मूल्यअनुसार यो फाइनान्सको प्रतिसेयर १०८.३३ रुपैयाँ कायम भएको छ।  समृद्धि फाइनान्सले चुक्तापुँजी १८ करोड १९...

1695556604Online-Ad.gif

प्राइम लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजित, प्रतिकित्ता कति?

1593743589Price-adjustment.jpg
काठमाण्डौ । बोनस सेयरका लागि प्राइम लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार यो कम्पनीको सेयरमूल्य समायोजन भएको हो। समायोजनपछि यो कम्पनीको सेयर प्रतिकित्ता ४७१ रुपैयाँ कायम भएको छ। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ। कम्पनीले आर्थिक वर्ष...

सिभिल लघुवित्तको सेयरमूल्य समायोजन, अब प्रतिकित्ता कति?

1593399160price.png
काठमाण्डौ। बोनस सेयर र हकप्रद सेयरका लागि सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्जमा यो संस्थाले जारी गर्ने भनेको ५ प्रतिशत बोनस सेयर र सतप्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अब यो संस्थाको सेयर प्रतिकित्ता ५४७ रुपैयाँ कायम भएको छ।  यसअघि यो...

नेप्सेमा तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1593058698price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ। गत आर्थिक वर्षका लागि प्रस्तावित १२ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा यो बैंकको सेयरमूल्य समायोजन भएको हो। नेप्सले सेयरमूल्य समायोजन गर्दै यो बैंकको प्रतिकित्ता सेयर १६१ रुपैयाँ कायम गरेको छ।  यसअघि यो बैंकको सेयर...

नागरिक लगानी कोषको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1592964501CIT.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार नागरिक लगानी कोष (सीआईटी) को सेयरमूल्य समायोजन भएको छ।  गत आर्थिक वर्ष २०७५/७६ को बोनस सेयरका लागि सीआईटीको सेयरमूल्य समायोजन भएको हो। सीआईटीले गत आर्थिक वर्षका लागि २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो। सोही बोनस सेयरका लागि नेप्सले सीआईटीको...

नेप्सेमा एक विकास बैंकसहित कम्पनीको सेयरमूल्य समायोजन, कुन–कुन अनि कति–कति?

1589261253price-adjust.jpg
काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार एक विकास बैंकसहित तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ। नेप्सेले गत आर्थिक वर्षका लागि घोषणा गरिएको बोनस सेयरका लागि ती कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको छ। नेप्सले सप्तकोशी डेभलपमेन्ट बैंक, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी...

एनएमबी माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति?

1584931310NMB-Micro.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।  नेप्सेले गत आर्थिक वर्षका लागि संस्थाले प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार संस्थाको प्रतिकित्ता सेयर ६७४ रुपैयाँ कायम भएको छ।  अब बजार खुलेपछि...

नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, अब प्रतिकित्ता कति?

1584680032price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गरेको छ।  नेप्सेले गत आर्थिक वर्षका लागि एक्सेल डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको १७.१० प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरेको हो। नेप्सेले मूल्य समायोजन गर्दै यो बैंकको प्रतिकित्ता सेयर ३२० रुपैयाँ कायम गरेको छ।  बैंकले गत...

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन

1584420848price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार दुई कम्पनीका सेयरमूल्य समायोजन गरिएको छ।  नेप्सेले बोनस सेयरका लागि महिला सहयात्रा लघुवित्त र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मूल्य समायोजन गर्दै महिला सहयात्रा लघुवित्तको ६८२.७३ रुपैयाँ र नेपाल इन्स्योरेन्सको ३९६.१९ रुपैयाँ कायम गरेको...

अपी पावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति?

1584241959price.jpg
काठमाण्डौ । बोनस र हकप्रद सेयरका लागि अपी पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ५ प्रतिशत बोनस सेयर र ४६.७६५ प्रतिशत हकप्रद सेयरका लागि हिजो शनिबार अपी पावरको शेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर प्रतिकित्ता ११४.५० रुपैयाँ कायम भएको छ।  कम्पनीले यही चैत ७ गते...

सेन्चुरी बैंक र वोमी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति?

1584067067price.jpg
काठमाण्डौ । बोनस सेयरका लागि सेन्चुरी कमर्सियल बैंक र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरमूल्य शुक्रबार समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुवै वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको सेन्चुरी...

मितेरी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1583809236price-adjustment.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि मितेरी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मितेरी डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षका लागि प्रस्तावित १८.५२५ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार बैंकको सेयर प्रतिकित्ता ३९१.४८ रुपैयाँ कायम भएको...

हकप्रदका लागि गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति?

1583377578price.jpg
काठमाण्डौ । शतप्रतिशत हकप्रद निष्कासन गर्न लागेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिहीबार सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शतप्रतिशत हकप्रद सेयरका लागि गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर प्रतिकित्ता ४७० रुपैयाँ कायम गरिएको छ। अब...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध