price adjustment

दुई जीवन बीमा कम्पनीको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

1609468784primelife1.jpeg
काठमाण्डौ । बोनस सेयरका लागि दुई जीवन बीमा कम्पनीको सेयरमूल्य शुक्रबार समायोजन भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्राइम लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अब प्रतिकित्ता प्राइम लाइफको ७६६ रुपैयाँ र सूर्या लाइफको ६७४ रुपैयाँ कायम भएको छ। यसअघिको...

५०% बोनस सेयरका लागि हिमालयन डिस्टिलरीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1609467779Himalayan.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि हिमालयन डिस्टिलरी लिमिटेडको सेयरमूल्य शुक्रबार समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ५० प्रतिशत बोनस सेयरका लागि यो कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार अब यो कम्पनीको प्रतिकित्ता सेयर ३ हजार ५२० रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार...

तीन वाणिज्य बैंकसहित सात बैंक तथा वित्तीय संस्थाको सेयरमूल्य समायोजन, अब कसको कति ?

1609382189Price.jpg
काठमाण्डौ । तीन वाणिज्य बैंकसहित ७ बैंक तथा वित्तीय संस्थाको सेयरमूल्य आज बिहीबार समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि यी बैंक तथा वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ। अब यी सबैको सेयर कारोबार समायोजित मूल्यअनुसार नै खुल्नेछ। मूल्य समायोजनमा पर्ने वाणिज्य...

1695556604Online-Ad.gif

चार लघुवित्तसहित सात कम्पनीको सेयरमूल्य समायोजन

1609297380PRICE-CUT.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बुधबार ४ लघुवित्त, २ फाइनान्स र १ जलविद्युत् कम्पनीको सेयरमूल्य समायोजन भएको छ। नेप्सेले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको बोनस सेयर प्रयोजनार्थ यी ७ कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। नेप्सेले छिमेक, ग्लोबल आईएमई, वोमी र स्पर्श लघुवित्त, मञ्जुश्री र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स...

बम्पर लाभांश घोषणा गरेको नबिलसहित चार बैंकको मूल्य समायोजन, कसको प्रतिकित्ता कति ?

1609296229Price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बुधबार ४ वटा बैंकका सेयरमूल्य समायोजन भएको छ।  गत आर्थिक वर्षको बोनस सेयरका लागि नेप्सेले नबिल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक र कृषि विकास बैंकका सेयरमूल्य समायोजन गरेको हो। नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता नबिल बैंकको १ हजार ३८ रुपैयाँ, ग्लोबल आईएमई बैंकको ३०७ रुपैयाँ,...

चार बैंक तथा वित्तीय संस्थाको सेयरमूल्य समायोजन, अब कुनको प्रतिकित्ता कति ?

1609211126Price.jpg
काठमाण्डौ । बोनस सेयरका लागि चारवटा बैंक तथा वित्तीय संस्थाको सेयरमूल्य मंगलबार समायोजन गरिएको छ।  नेप्सेले बोनस सेयरका लागि हिमालयन बैंक, मितेरी डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक र एनएमबी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता हिमालयन बैंकको ५६१ रुपैयाँ, मितेरीको ३३७ रुपैयाँ,...

हकप्रदका लागि नागरिक लगानी कोषको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1609209482cit.jpg
काठमाण्डौ । हकप्रद सेयरका लागि नागरिक लगानी कोष (सीआईटी) को मंगलबार सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हकप्रद सेयरका लागि कोषको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २ हजार ७८४ रुपैयाँ कायम गरेको छ। यसअघि कोषको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ५ हजार ८ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै...

बोनस सेयरका लागि सानिमा माई हाइड्रोपावरको मूल्य समायोजन

1609123845Price.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि सानिमा माई हाइड्रोपावर लिमिटेडको सेयरमूल्य आज सोमबार समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले १० प्रतिशत बोनस सेयरका लागि यो कम्पनीको सेयरमूल्य समायोजन गरेर प्रतिकित्ता ३०७ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता सेयर ३३८...

मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

1609122645Muktinath.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि मुक्तिनाथ विकास बैंकको सेयरमूल्य आज सोमबार समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ११.२५ प्रतिशत बोनस सेयरका लागि मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार अब यो बैंकको सेयर प्रतिकित्ता ३४१ रुपैयाँ कायम भएको छ। यसअघि यो बैंकको अन्तिम...

बोनस सेयरका लागि सिनर्जी पावरको मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

1609037574Price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयर प्रयोजनका लागि सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य आइतबार समायोजन गरेको छ। नेप्सेले ४.७५ प्रतिशतले हुन आउने बोनस सेयरका लागि सिनर्जी पावरको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार अब यो कम्पनीको प्रतिकित्ता २०७ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्य...

आशा लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1609036741Asha.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रस्तावित १५ प्रतिशत बोनस सेयरका लागि आज आइतबार आशा लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार अब आशा लघुवित्तको प्रतिकित्ता ८७० रुपैयाँ कायम भएको छ। यो...

नेप्सेमा ३ बैंकसहित ४ कम्पनीको सेयरमूल्य समायोजन, अब कसको कति ?

1608864271Price.jpg
काठमाण्डौ । गत वर्षको बोनस सेयरका लागि तीन बैंकसहित चारवटा बैंक तथा वित्तीय संस्थाको शुक्रबार सेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि प्रभु, एभरेष्ट र नेपाल बंगलादेश बैंक तथा आरएसडीसी लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अब प्रतिकित्ता प्रभुको ३४१ रुपैयाँ, एभरेष्टको ६८१...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

1608777155price.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको सेयरमूल्य बिहीबार समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्जले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७ प्रतिशत बोनस सेयरका लािग स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मूल्य समायोजन गर्दै यो बैंकका प्रतिकित्ता सेयर ६१२...

सनराइज बैंकको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

1608604871sunrise.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार गत आर्थिक वर्षको प्रस्तावित बोनस सेयरका लागि सनराइज बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले ५.८० प्रतिशत बोनस सेयरका लागि सनराइज बैंकको मूल्य समायोजन गरी प्रतिकित्ता २३९ रुपैयाँ गरेको हो। यसअघि यो बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २५३ रुपैयाँ रहेको थियो। अब...

समता लघुवित्तको सेयरमूल्य समायोजन, अब प्रतिकित्ता कति ?

1608431672price.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि समता लघुवित्त वित्तीय संस्था लिमिटेडको आइतबार सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत आर्थिक वर्षका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि समता लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार यो संस्थाको अब प्रतिकित्ता ५५० रुपैयाँ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध