ramesh kumar hamal

मार्जिन लेन्डिङको व्यवस्था छिट्टै ल्याउने लगानीकर्तासँग सेबोन अध्यक्षको प्रतिबद्धता

16989201803978913542677289624312303740651648120479833n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले पुँजीबजारमा मार्जिन लेन्डिङको व्यवस्था छिट्टै ल्याइने प्रतिबद्धता गरेका छन्।  सेबोनको कार्यालयमा बिहीबार नेपाल सेयरधनी संघको प्रतिनिधिमण्डलसँगको भेटमा हमालले बजारमा माग सिर्जना गर्न मार्जिन लेन्डिङको व्यवस्था छिट्टै ल्याउने प्रतिबद्धता...

‘बजार १८०० को लाइनमा आउनुमा गभर्नर र सेबोन अध्यक्ष मुख्य दोषी’

1698835894upendra-pathak.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सेयरधनी लगानीकर्ता संघका संस्थापक सल्लाहकार एवं बजार जानकार उपेन्द्र पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालका कारण सेयर बजार फेरि १८०० को लाइनमा झरेको आरोप लगाएका छन्।  पाठकले बजार यसरी दैनिक खस्नुको मुख्य कारण हकप्रद र...

धितोपत्र बोर्ड : धमाधम निर्णय गर्ने अनि लुकाउन खोज्ने !

1697685645sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन )ले केही दिनयता एकपछि अर्को निर्णय गर्दै आइरहेको छ। तर, त्यस्ता निर्णयबारे भने गुपचुप नै राख्ने प्रयास गरेर सेबोनले आमनागरिकको सूचना पाउने हकलाई कुन्ठित गरिरहेको छ।  सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधिबाट र हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ ल्याउने दिने तथा सेयर कारोबारीबाट...

1695556604Online-Ad.gif

हकप्रद ल्याउने भनेकै कमजोर कम्पनीले होः सेबोन अध्यक्ष

16962245733845184698388120809757301979687700451407755n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले हकप्रद सेयर ल्याउने भनेकै कमजोर कम्पनीले रहेको तर्क गरेका छन्।  वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा सेबोनले आज बिहान काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रम सकिएपछि बाहिरिने क्रममा लगानीकर्ताले सेबोन अध्यक्ष हमाललाई घेराउ गर्दै सेयर बजार...

नयाँ स्टक एक्सचेन्ज ल्याएरमात्रै सेबोन छाड्ने योजनामा रमेश हमाल, कार्यकाल थप्न तीव्र लबिङ

1695196650ramesh.jpg
काठमाण्डौ । नयाँ स्टक एक्सचेन्ज ल्याउनकै लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले आफ्नो कार्यकाल अझै १ वर्ष थप्न लबिङ सुरु गरेका छन्।  सेबोनमा हमालको कार्यकाल आउँदो पुस १८ गते सकिँदैछ। समय कम रहेकै कारण हमालले अहिले कार्यकाल थप गर्न राजनीतिक शक्तिकेन्द्रहरुमा तीव्र लबिङ गरिरहेको सेबोन स्रोत बताउँछ। &lsquo...

कार्यालयमा १-२ घन्टाभन्दा बढी बस्दैनन् सेबोन अध्यक्ष, ‘११ बजे आउँछन्, १ बजे बाहिरिन्छन्’

1692851541sebon-chair.jpg
काठमाण्डौ । रमेशकुमार हमालले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षको जिम्मेवारी सम्हालेको १६ महिना पूरा भइसकेको छ। अब उनको कार्यकाल सकिन ४ महिनाजति बाँकी होला।  अध्यक्षको हैसियतमा सेबोनमा आएका हमालले आफूले बोलेरभन्दा काम गरेर देखाउने दाबी गरेका थिए। उनको कार्यकालमा केही राम्रा काम पनि भएका छन्। तर, उनका अन्य विभिन्न गतिविधिको...

धितोपत्र बोर्डमा अर्को कार्यकालका लागि आफू नदोहोरिने अध्यक्ष हमालको संकेत

1691578848hamal.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले अर्को कार्यकालका लागि आफू नदोहोरिने संकेत गरेका छन्। धितोपत्र ब्रोकर एसोसिएसन नेपालले आज काठमाण्डौमा नयाँ ब्रोकर कम्पनीहरुको स्वागतमा गरेको कार्यक्रममा अध्यक्ष हमालले यस्तो संकेत गरेका हुन्। ‘अब सेबोनमा मेरो कार्यकाल धेरै बाँकी छैन’, उनले भने, ‘मैले सरकारसँग...

सेयर कारोबारको लागत कम गरिनेछ : सेबोन अध्यक्ष

16915779443635277053025953422806905319558227842319494n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले सेयर कारोबारको लागत कम गरिने बताएका छन्।  धितोपत्र ब्रोकर एसोसिएसन नेपालले आज काठमाण्डौमा नयाँ ब्रोकर कम्पनीहरुको स्वागतमा गरेको कार्यक्रममा अध्यक्ष हमालले सेयर कारोबारको लागत कम गरिने बताएका हुन्। ‘भोलुममा कारोबार गर्नेहरुलाई लागत कम गरिनेछ’, उनले...

विवादास्पद घोराही सिमेन्टको आईपीओ फुकुवा गरेर क्यानडा जाँदै सेबोन अध्यक्ष र प्रवक्ता !

1688477184rameshkumarhamal.jpg
काठमाण्डौ । विवादास्पद घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया फुकुवा गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाल र प्रवक्ता मुक्तिनाथ श्रेष्ठ क्यानडा जान लागेको खुलासा भएको छ।  सेबोन स्रोतका अनुसार अध्यक्ष हमाल र प्रवक्ता श्रेष्ठ भोलि बुधबार एन्टी मनी लाउन्ड्रिङसम्बन्धी कार्यक्रममा सहभागी हुन क्यानडाको...

घोराही सिमेन्टबारे धितोपत्र बोर्डले यसरी गर्दैछ अध्ययन, जाँचबुझ समिति गठन गर्ने तयारी

1687250153sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ स्थगन घोराही सिमेन्ट इन्डस्ट्रीबारे अध्ययन प्रक्रिया अगाडि बढाएको छ।  धितोपत्र बोर्डले विशेषगरी घोराही सिमेन्टको रेटिङ, सेयर प्रत्याभूतिकर्ताको भूमिका र सेयरमा परेको फर्जी आवेदनबारे अध्ययन गर्ने भएको छ। यसका लागि धितोपत्र बोर्डले जाँचबुझ समिति नै बनाउने तयारी पनि गरिरहेको स्रोत...

नयाँ व्यापारिक लाइसेन्स वितरणबारे छलफल गर्न अर्थ समितिले सेबोन अध्यक्षलाई बोलाउने

1686561490sebonn.jpg
काठमाण्डौ । अर्थ समितिले नयाँ व्यापारिक लाइसेन्स वितरण प्रक्रियाबारे छलफल गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाललाई बोलाउने भएको छ।  आज बसेको अर्थ समितिको बैठकले सेबोन अध्यक्षलाई बोलाएर सरकारले हाल रोकेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स र अघि बढेको नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रियाबारे छलफल गर्ने निर्णय...

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

1686198360sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले दुई महिनाभित्रै नयाँ लाइसेन्स वितरण गरेर ब्रोकरको संख्या ९३ पुर्याइने घोषणा गरेका छन्।  धितोपत्र बोर्डको आज ३१औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हमालले यस्तो घोषणा गरेका हुन्। ‘एलओआई पाएका सबै कम्पनीलाई दुई महिनाभित्र लाइसेन्स वितरण गरेर...

धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने सेबोन अध्यक्षको प्रतिबद्धता

1686192385ramesh.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने प्रतिबद्धता गरेका छन्। धितोपत्र बोर्ड आज चैत २५ गतेबाट ३१औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा अध्यक्ष हमालले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन्। समग्र धितोपत्र बजारको विकास तथा सन्तुलनका...

सेबोन अध्यक्ष अर्थ मन्त्रालयमा, सेयर कारोबार खुलाउने विषयमा छलफल हुँदै

1685851353sebonn.jpg
काठमाण्डौ । सरकारले आर्थिक विधेयक–२०८०मार्फत लिएको करको नीतिप्रति असन्तुष्टि जनाउँदै सेयर लगानीकर्ताहरुले आइतबार बिहानैदेखि विभिन्न ब्रोकर कार्यालय पुगेर तालाबन्दी गर्न थाले नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाल अर्थ मन्त्रालय पुगेका छन्।  आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताहरुले गत बिहीबार ब्रोकर ...

लगानीकर्तालाई नआत्तिन र धैर्यता राख्न सेबोन अध्यक्षको आग्रह, भने-‘आजै अर्थ मन्त्रालय जान्छु’

168551313734922170412689993237187579064308744215696403n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले सरकारले बजेट सार्वजनिक गरेपछि सेयर बजारमा देखिएको समस्याप्रति आफू गम्भीर रहेको बताएका छन्।  आज सेबोन कार्यालयमा सेयर लगानीकर्ताहरुसँगको पत्रकार सम्मेलनमा अध्यक्ष हमालले बजेटमा एफपीओ र मर्जरमा सरकारले ल्याएको करको व्यवस्थाबारेमा आफूले अर्थ मन्त्रालय र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध