Shangrila Development Bank Limited

सांग्रीला बैंकले ल्यायो नौलो बचत खाता योजना, रु. १६ लाखसम्मको बिमा सुविधा

1560167417sdbl.jpg
काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले बचत पनि, बिमा पनि नामको नयाँ बचत खाता लञ्च गरेको छ ।  आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले यो प्रडक्ट लञ्च गरिएको बताएको छ ।  यो स्किमअन्तर्गत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा(रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु रहेका छन् । जसअन्तर्गत ती...

सांग्रीला बैंकको रिजर्बमा संकुचन, इपीएसमा पहिरो !

1548742619volatile.jpg
काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडको खूद नाफा १७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १८ करोड ६९ लाख नाफा कमाएको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो नाफा १६ करोडमा सीमित थियो ।  समीक्षा अवधिमा बैंकले संचालन  मुनाफामा समेत १६.६२ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वर्ष २५ करोड १७ लाख रहेको यस्तो...

सांग्रीला बैंकको साधारणसभा, संचालक समितिमा को-को आए ?

1547463196shangrila-bank-14th-agm-Photo.jpg
काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंकको १४औं वार्षिक साधारणसभा सोमबार काठमाण्डौमा सम्पन्न  भएको छ ।  सभाले आ.ब.२०७४/७५ को आर्थिक विवरणहरु सहित संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.डा. रबिन्द्र प्रसाद श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिबेदनमाथि  छलफल गरी पारित गरिएको  बताइएको छ ।   सभाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत...

1695556604Online-Ad.gif

दुई वाणिज्य बैंकसहित ४ बैंकले मागे २५० बढी कर्मचारी

1547012695job.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा फेरि पनि जागिरको बग्रेल्ती अवसर खुलेको छ ।  बुधबार २ वाणिज्य बैंक र राष्ट्रिय स्तरका २ विकास बैंकले २५० बढी कर्मचारी मागेका छन् ।  सिद्धार्थ बैंक र एनसीसी बैंकले १ सय ४५ कर्मचारी मागेका छन् भने राष्ट्रिय स्तरका विकास बैंक सांग्रीला र गण्डकीले ७० भन्दा बढी कर्मचारी मागेका छन् । सिद्धार्थ बैंकले...

सांग्रीला बैंकद्वारा ९.३०% लाभांश वितरणको प्रस्ताव

1545202439sdbl.png
काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ९.३० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको पुस ४ गते बिहान बसेको संचालक समितिको २२१ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्तापूँजीको ४ प्रतिशत बोनस सेयर र ५.३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  कम्पनीको ...

सांग्रीला बैंकको सीइओमा सुयोग श्रेष्ठ नियुक्त

1535106090sdbl.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा सुुयोग श्रेष्ठ नियुुक्त भएका छन् ।  विकास बैंकको भदौ ८ गते बसेको संचालक समितिको २१४ औं बैठकले श्रेष्ठलाई नियुुक्त गर्ने निर्णय गरेको हो । संखुुवासभा जिल्लाको चैनपुुरमा ४६ बर्षअघि जन्मिएका श्रेष्ठ यसअघि तत्कालीन एस डेभलपमेन्ट बैंक लिमीटेडको प्रमुुख...

टंकीसिनुवारीमा सांग्रीलाको शाखा, ३३ नयाँ शाखा पनि खुल्दै

1533294535sadbl.jpg
काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले साउन १८ गते मोरंगको टंकीसिनुवारीमा शाखा स्थापना गरी संचालनमा ल्याएको छ ।  एक समारोहका बीच सो शाखाको नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर चिन्तामणी शिवाकोटी तथा बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्रप्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा प्रमुुख अतिथी डेपुुटी गर्भनर...

सांग्रीलाको नाफा घट्यो, केही सूचक कमजोर बने

1533017901profit-1.jpg
काठमाण्डौ । सांग्रील डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ३२ करोड ७६ लाख बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा थोरै नाफा हो । अघिल्लो वर्ष बैंकले ३४ करोड ७७ लाख नाफा आर्जन गरेको छ ।  कर्मचारी तथा संचालनतर्फको अत्यधिक खर्च तथा उच्च ब्याज खर्चले यो बैंकको नाफा घटेको...

सांग्रीला बैंकले सेयरधनीलाई लाभांश दिने, पूँजी २.५ अर्ब पुग्यो

1530514318agm1.jpg
काठमाण्डौ । साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २.५० प्रतिशत बोनस सेयर र ९.३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव साधारणसभाबाट पारित  गरेको छ ।  कम्पनीले असार  १७ गते आइतबारको दिन १३ औं वार्षिक साधारणसभा गरी त्यहाँबाट संचाक समितिले गरेको लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गरेको हो ।  काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोग...

असार १० देखि सांग्रीला बैंकको एससिटी कार्ड नचल्ने

1529407867shangrila-bank.jpg
काठमाण्डौ । साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना कार्डहोल्डर ग्राहकहरुलाई एससिटी नेटवर्कको साटो भिसा नेटवर्कसँग सम्बन्धित एटिएम डेबिट कार्ड लिन आग्रह गरेको छ ।  कम्पनीले मंगलबार एक सूचना प्रकाशित गर्दै निकट भविष्यमै एससिटी नेटवर्कलाई हटाउने उल्लेख गर्दै आगामी असार १० गतेदेखि त्यसको साटो भिसा नेटवर्कका भिसा डेबिट कार्ड...

सांग्रीला र प्रभू लाइफबीच बैंकासुरेन्स सम्झौता

1525961007sdbl.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्रभुु लाइफ ईन्स्योरेन्स कम्पनी लिमीटेडबीच बैंङ्कासुुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  बैंक र उक्त ईन्स्योरेन्स कम्पनीबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल र ईन्स्योरेन्स कम्पनीको...

सांग्रीलाको आशालाग्दो प्रगति, सबै सूचक सन्तोषजनक

1524808413Sangrila-development.jpg
काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २५ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो  वर्षको यही अवधिमा यस्तो नाफा २४   करोड ४९ लाख रुपैयाँ रहेको थियो ।  समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानी ५५  करोड १२ लाख आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५२ करोड रहेको थियो । यो अवधिमा बैंकको...

पूँजी पुगेपछि सांग्रीलाको नगद लाभांशमा जोड

1524548814Sangrila-development.jpg
काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले राष्ट्रबैंकले तोकेको चुक्तापूँजी सहजै पुग्ने भएपछि नगद लाभांशलाई प्राथमिकतामा राख्दै लाभांशको प्रस्ताव  गरेको छ । सोमबार बसेको बैंक संचालक समितिको २०३ औं बैठकले २ अर्ब ४४ करोड चुक्तापूँजीको २.५० प्रतिशत बोनस सेयर र ९.३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । यो बैंकले हालै...

सांग्रिलाको हकप्रद शेयर लिलामीमा यसरी भयो बाँडफाँड

1523438050shangrila.jpg
काठमाण्डौ । प्रभु क्यापिटलको बिक्री प्रबन्धकत्वमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक समुह तर्फको ३,९२,७७२.५० कित्ता तथा सर्वसाधारण समुह तर्फको ५,०९,२२५.०० कित्ता गरी कुल ९,०१,९९७.५० कित्ता हकप्रद शेयर लिलाम बिक्रीका लागि परेका शिलबन्दी खोली सेयर बाँडफाँड गरिएको छ ।  यसरी खोलिएका शिलबन्दि बोलपत्रहरुमध्ये कट अफ रेट संस्थापक...

सांग्रीलाको हकप्रद भर्न अब २ कार्य दिनमात्र बाँकी

1517479099sdbl.jpg
काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले निश्कासन गरेको हकप्रदमा आवेदन दिने समय अब २ दिन मात्र बाँकी छ ।  बैंकले पुस १७ गतेदेखि १० बराबर ८ कित्ताको अनुपातमा हकप्रद बिक्री खुल्ला गरेको थियो । हकप्रदमा आवेदन दिने अन्तिम समय माघ २१ लाई तोकिएको छ । यसको अर्थ अब सांग्रीलाका सेयरधनीका लागि हकप्रद सेयर खरीद गर्न शुक्रबार र आइतबार गरी २...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध