share market

कोरियामा कमाएको पैसा सेयरमा डुब्यो, ब्रोकर हाउस खोज्दै ससुरा बागलुङबाट काठमाण्डौमा

16970236203702350432636328961099541820405101173883839n.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । कोभिड महामारीका बेला लगाइएको लकडाउनमा बजार बढेको–बढ्यै गर्यो। आज किन्यो भोलि फाइदा। अनि, भोलि किन्यो अर्को दिन फाइदा। बजार यसरी बढेको–बढ्यै गरेपछि सेयर बजारमा गृहिणीदेखि विद्यार्थीसम्मको ठूलै प्रवेश भयो। सबैखालका व्यापारीदेखि विदेशमा श्रम गर्न जानेहरुको सेयर बजारमा निकै ठूलो सहभागिता...

झिनो अंकले बढेको सेयर बजारमा बीमा कम्पनीको प्रदर्शन कस्तो ?

1697021637insurance.jpg
काठमाण्डौ । साताको चौथो दिन बुधबार सेयर बजार झिनो अंकले वृद्धि भएको छ। नेप्से इन्डेक्स आज ५.१६ अंकले बढेर १८९४ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेको छ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज निर्जीवन बीमा, व्यापार र उत्पादन तथा प्रशोधन उपसूचकबाहेकका सबै इन्डेक्समा हरियाली छाएको छ। बीमा समूहका दुई उपसूचकहरु लाइफ...

दोस्रो बजारमा आज बीमा कम्पनीहरुको प्रदर्शन कस्तो ?

1696845922insurance.jpg
काठमाण्डौ । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से इन्डेक्स १२.५८ अंकले घटेर १९०८ विन्दुमा कायम हुन पुगेको छ।  नेप्सेमा रहेका १३ सबइन्डेक्समध्ये उत्पादन तथा प्रशोधन र व्यापार उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै इन्डेक्स राताम्य भएका छन्। बीमा उपसूचक दुवै घटेका छन्। जीवन बीमा उपसूचक १ प्रतिशत र निर्जीवन...

1695556604Online-Ad.gif

‘सेयर लोनको फन्डा धेरै भयो’, ठूला नआए नआऊन्, बजार अब हामी चलाउँछौँ : साना लगानीकर्ता

1696576446384838785349193667546503965073082789397612n.jpg
काठमाण्डौ । सेयर बजारमा १२ करोडको क्यापले लामो समयदेखि चर्चा पायो। यही कारणले ठूला लगानीकर्ता नआउँदा बजारले पनि गति लिन नसकेको जानकारहरु बताउँछन्।  अन्ततः राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै सेयर लोनको सीमा बढाएर व्यक्तिगततर्फ १५ करोड रुपैयाँ र संस्थातर्फ २० करोड रुपैयाँ पुर्याएको छ। यद्यपि, ठूला लगानीकर्ताले सेयर लोनमा...

एकीकृत निर्देशनमा संशोधनः आंशिक रुपमा सकारात्मक, राष्ट्र बैंक लचिलो बन्दै जाने लगानीकर्ताको आशा

1696560986tulshi.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकबाट एकीकृत निर्देशनमा भएको संशोधनलाई सकारात्मक ढंगले नै लिनुपर्ने बताएका छन्। सेयर लगानीकर्ताले उठाउँदै आएका मागहरु पूर्ण रुपमा सम्बोधन नभए पनि आगामी दिनमा राष्ट्र बैंकले थप लचिलो नीति लिँदै जाने आशा गर्न सकिने उनीहरुको भनाइ छ।  नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले...

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

1695985926top.jpg
काठमाण्डौ । यो साता पनि जलविद्युत कम्पनीहरुका लगानीकर्ता मालामाल भएका छन्। अघिल्लो साता पनि जलविद्युत कम्पनीहरुका लगानीकर्ताले एक सातामै उच्च रिटर्न पाएका थिए।  यो साता एसियन हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ३० प्रतिशतसम्म कमाएका छन् । दोस्रोमा हिमालयन लघुवित्त कम्पनीका लगानीकर्ताले करिब २० प्रतिशत रिटर्न पाएका छन्...

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

1695903606cgt.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । चालु आर्थिक वर्षको २ महिनामा सेयर लगानीकर्ताले २ अर्ब पुँजीगत लाभकर तिरेका छन्।  सीडीएससीको तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा पुँजीबजारबाट ४२ करोड ६ लाख रुपैयाँबराबर राजस्व संकलन गरेको छ। जसमा दीर्घकालीनभन्दा अल्पकालीन लगानीकर्ताले झन्डै ७० प्रतिशत बढी पुँजीगत लाभकर...

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

1695896366wolf.jpg
काठमाण्डौ । संसारमा फिल्म मनोरञ्जनका लागि हेरिन्छ। कहिले–काहीँ फिल्मले वास्तविक जीवन र जीवनउपयोगी सन्देश पनि दिने गर्छ।  चलचित्र उद्योगमा पनि स्टक मार्केटले वास्तविक जीवनमा पारेको सकारात्मक र नकारात्मक दुवै अवस्थालाई पनि प्रतिविम्बित गर्ने चलचित्रहरु निर्माण भएका छन्। स्टक मार्केटबाटै बिलियन डलर एकै सातामा कमाएको,...

सेयर धितो कारोबार ‘ट्रेडर’लाई झनै सहज, फुकुवा भएकै दिन बेच्न मिल्ने

16958157093817655689690056808549854832330778200024256n.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एपीआईसम्बन्धी कार्यविधि पारित गरेपछि अब लगानीकर्ताले सेयर धितो कर्जामार्फत प्लेजेजमा राखेको सेयर फुकुवा गरेकै दिन बेच्न सेक्न भएका छन्। यसअघि धितोमा राखिएको सेयर फुकुवा भएको भोलिपल्टमात्रै बेच्न मिल्थ्यो।  सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अब...

बजार घट्दा बीमा कम्पनीहरुको प्रदर्शन कस्तो ?

1695808106insurance.jpg
काठमाण्डौ । सेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट आएको छ। नेप्से इन्डेक्स आज १८ अंकले घटेर २००४ को विन्दुमा बन्द भएको छ।  बजारमा आज कारोबार रकम समेत घटेको छ। हिजो २ अर्ब माथिको कारोबार भएको बजारमा आज १ अर्ब ७७ करोडमाथिको कारोबार भएको छ। नेप्सेमा रहेका सबै सबइन्डेक्सहरु रातामे भएका छन्। बीमा समूहका दुवै उपसूचक आज घटेका छन्। जीवन बीमा...

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोडको क्याप हटाऊ, जोखिम भार घटाऊ’

16957343703842704952350742391991116221419618589957661n.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । काठमाण्डौमा मंगलबार आयोजित ‘निजी क्षेत्रसँग एमाले’ नामक अन्तर्क्रियामा तीन पूर्वअर्थमन्त्रीले पुँजीबजारका समस्या सरकारले विभिन्न निकायसँग छलफल र समन्वय गरेर समाधान गर्न आग्रह गरेका छन्। उनीहरुले निजी क्षेत्र तथा पुँजीबजारका समस्या हल गर्न सरकारले नै पहल गर्नुपर्नेमा जोड दिए।  ...

‘पुँजीबजारको सुधारका लागि संस्थागत लगानी बढाउनुपर्छ’

169572281738407720065169864683502734628858643842600737n.jpg
काठमाण्डौ । धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले पुँजीबजार सुधारका लागि संस्थागत लगानी बढाउनुपर्ने बताएका छन्। राजधानीमा आज आयोजित एक अन्तर्क्रियामा अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन्। ‘पुँजीबजार सुधारका लागि संस्थागत लगानी बढाउनु अपरिहार्य छ’, उनले भने। ढकालले नियामकको कसिलो नीगित व्यवस्थाकै कारण पुँजीबजारमा...

सेयर लोनमा १२ करोडको क्याप खारेज गर्नुपर्छ: अम्बिका पौडेल

1695719530383982379839526224842705193273552256674073n.jpg
काठमाण्डौ । सेयर बजारका भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सेयर लोनमा १२ करोडको क्याप खारेज गर्नुपर्ने माग गरेका छन्।  काठमाण्डौमा आज नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको अन्तर्क्रियामा पौडेलले यस्तो माग गरेका हुन्। ‘सेयर कारोबारलाई व्यावसायिक गरिएन’, उनले भने, ‘सेयर लोनमा १२ करोडको क्याप खारेज गर...

बजार घट्दा दुवै बीमा समूहमा गिरावट, घट्यो सबै बीमा कम्पनीको सेयरभाउ

1695550969insurance.jpg
काठमाण्डौ । साताको पहिलो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक आज १९.४२ अंकले घटेर २०१० विन्दुमा कायम हुन पुगेको छ। सेन्सेटिभ इन्डेक्स ३.१० अंकले घटेको छ।  सेयर बजारमा घटे पनि आज २ अर्ब ३२ करोड रुपैयाँ माथिको कारोबार भएको छ। नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज माइक्रोफाइनान्सबाहेकका सबै इन्डेक्स राताम्मे भएका छन्।...

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

1695385710top-ten.jpg
काठमाण्डौ । यो साता दोस्रो बजारमा जलविद्युत समूहका लगानीकर्ता मालामाल भएका छन्।  जलविद्युत समूहको एउटै कम्पनीबाट लगानीकर्ताले ४३ प्रतिशतसम्म आम्दानी गरेका छन्। थ्रीस्टार हाइड्रो कम्पनीका लगानीकर्ताले यो साता ४३ प्रतिशत आम्दानी गरेका हुन्।  त्यसैगरी दोस्रोमा शुभम पावरका लगानीकर्ताले १७ प्रतिशत कमाएका छन्। तेस्रो उच्च...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध