share market

सेयर लगानीकर्ताले कांग्रेस सभापति देउवालाई बुझाए ज्ञापनपत्र, राखे यस्ता ६ माग

168500283034922377013735590101717015391819176547122064n.jpg
काठमाण्डौ । सेयर बजारका लगानीकर्ताका नेताहरुले आज पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर पुँजीबजार विकास र सुधारका लागि विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका छन्।  पुँजीबजार सुधार सम्बन्धमा नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा...

लगानीकर्तालाई यो कम्पनीले बनायो मालामाल, ४ महिनामै ६७%ले बढ्यो सेयरभाउ

1685001436stock.jpg
 – प्रकाश न्यौपाने  काठमाण्डौ । यो साता सेयर बजारमा सुधार देखिएको छ। यो साताको ४ कारोबार दिनमा बजार करिब ८२ अंकले बढेको छ। आज सार्वजनिक बिदा दिइएकोले अब बजार आइतबारमात्रै खुल्नेछ।  बजारमा सुधार आएसँगै लगानीकर्ताको मनोबल बढ्न थालेको बजार जानकारहरु बताउँछन्। अब बजेट र मौद्रिक नीतिमार्फत लगानीकर्ताले उठाएका केही मागहरु सम्बोधन...

सेयर लगानीकर्ताको मनोबल बढ्न थालेकै हो ? यसो भन्छन् जानकार

1684933106radha.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । सेयर बजारमा गरिने लगानी जोखिमपूर्ण हुन्छ। बजारको राम्रो अध्ययन गरेरमात्र लगानी गर्नुपर्छ।  न्यून विन्दुमा झरेको सेयर बजार अहिले फर्किने तरखर गर्दैछ। अर्थतन्त्र कमजोर भएको भनेर राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गर्दा ३२०० बाट १८०० आसपाससम्म झरेको बजारमा पछिल्लो समय केही सुधार हुँदै गएको ...

1695556604Online-Ad.gif

विदेशमा २० वर्ष बस्दा कमाउन नसकेको पैसा सेयर बजारबाट ५ वर्षमै कमाए, जोडे घर-घडेरी

1684843528sucesss.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । सेयर बजारमा लगानी गरेर कमाउने र गुमाउने लगानीकर्ता प्रशस्तै भेटिन्छन्। सेयर बजारमा लगानी गर्नुपूर्व राम्ररी अध्ययन गर्नुपर्छ। अध्ययन गरेर लगानी गर्नेले मात्र राम्रो नाफा कमाउन सक्छन्।  नेपालको सेयर बजारमा लगानी गरेर काठमाण्डौमा घर र गाडी जोड्न सफलमध्येका एक लगानीकर्ता हुन्, मनोज गुरुङ। वैदेशिक...

यो साता बजारमा सुधार आउँदा कुन समूहको प्रदर्शन कस्तो ?

1684485451market.jpg
काठमाण्डौ । लामो समयदेखि ओरालो लागेको सेयर बजारमा यो साता भने केही सुधार आएको छ।  अघिल्लो साताको अन्तिम कारोबार दिन १८३८.५९ को विन्दुमा बन्द भएको बजार यो साताको अन्तिम कारोबार दिनमा १८७७.३२ को विन्दुमा बन्द भएको छ। यस हिसाबले यो साता बजार करिब ३८.३७ अंकले बढेको छ।  यो साताको पहिलो र दोस्रो दिन घटेको बजार त्यसपछिका ३ दिन भने बढेको...

के १८०० को विन्दु नै ‘अन्तिम लो’ हो त ? यसो भन्छन् जानकार

1684325718tara.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । नेपालको सेयर बजारले हालसम्मकै उच्च विन्दु चुमेको करिब २० महिना भइसकेको छ। त्यसपछि भने बजार लगातार घटिरहेको छ।  करिब १ वर्षपहिले १८०७ को न्यून विन्दुको लो लगाएको बजार अहिले पनि १८०० कै आसपास घुमिरहेको छ। १८०० आसपासको विन्दुलाई धेरैपटक टेस्ट गरेको बजारमा पछिल्लो दुई कारोबारमा हरियाली छाएको छ।  सेयर...

प्रधानमन्त्रीसमक्ष लगानीकर्ताले राखे यस्ता ६ बुँदे माग

16843197863458864402310921262178521914263058128719772n.jpg
काठमाण्डौ । लगानीकर्ताका संघसंगठनका प्रतिनिधिहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर पुँजीबजार सुधारका लागि ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन्।  नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघकी...

सरकारको स्पष्ट दृष्टिकोण नहुँदा पुँजीबजारको विकासमा अवरोध, ठूलो पुँजी गुम्यो : विनोद चौधरी

1683632175chaudhari.png
काठमाण्डौ । नेपाली कांग्रेस सांसद विनोद चौधरीले सरकारको स्पष्ट दृष्टिकोण नहुँदा पुँजीबजारको विकासमा अवरोध सिर्जना भएको बताएका छन्।  प्रतिनिधिसभामा मंगलबार भइरहेको प्रि–बजेट छलफलमा नेपालका एकमात्र डलर अर्बपति चौधरीले यस्तो धारणा राखेका हुन्। स–सानो पुँजी जम्मा गरेर पुँजी निर्माण गर्ने र ठूलो कोअपरेट इन्टरप्राइजेजका नाफाको...

संसदमा योगेश भट्टराईले उठाए पुँजीबजारको विषय, प्रस्तुत गरे यस्ता गलत तथ्यांक

1683624545yogesh.jpg
काठमाण्डौ । नेकपा एमालेका नेता योगेश भट्टराई पुँजीबजारको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। तर, उनले प्रस्तुत गरेको तथ्यांक भने गलत देखिएको छ।  प्रतिनिधिसभामा मंगलबार भइरहेको प्रि–बजेट छलफलमा नेता भट्टराई आफूहरुले सत्ता सम्हाल्दा २०७८ साउनमा पुँजीबजारले उच्च विन्दु ३२८१ पुगेको दाबी गरे। तर, २०७८ भदौ २ मा पुँजीबजारले...

बजार सुस्ताउँदा सुनसान बने ब्रोकर हाउस, ‘आन्तरिक खर्च धान्नसमेत मुस्किल’

16835472163442892741998131061909394834279055630578385n.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । नेपालको सेयर बजारमा लगानीकर्ताको संख्या बढ्दै गएको छ। करिब २० महिनापहिले बजारले उच्च विन्दु चुम्दै गर्दा नयाँ लगानीकर्ताको संख्या छोटो समयमै ह्वात्तै बढेको थियो।  जब बजारमा करेक्सन आउन थाल्यो तब बजारप्रति लगानीकर्ताको आकर्षण पनि घट्दै गएको देखिन्छ। त्यसपछिका दिनहरुमा लगानी गरेका अधिकांश अहिले...

मौद्रिक समीक्षामा सेयर लगानीकर्ताका के-के छन् अपेक्षा ?

1683286819chot.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा यही वैशाखभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ।  केही दिनअघि काठमाण्डौमा भएको एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक समीक्षा वैशाखको अन्त्यसम्म आउने बताएका थिए। उनले अर्थतन्त्रमा सुधार हुँदै गएकोले...

दोस्रो बजारमा किन बढिरहेको छ जलविद्युत कम्पनीहरुको दबदबा ? यस्ता छन् कारण

1683203137hydropower.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । नेपालको सेयर बजारमा कारोबार हुने विभिन्न सेक्टरमध्ये जलविद्युत पनि एउटा हो। बजार पुँजीकरणको हिसाबले वाणिज्य बैंक सेक्टर ठूलो रहे पनि पछिल्लो समय दोस्रो बजारमा जलविद्युत सेक्टर कारोबारका हिसाबले पहिलो बन्दै आएको छ।  पछिल्लो समय प्राथमिक सेयर निष्कासनको अनुमति पाउनेमा पनि जलविद्युत सेक्टर नै अगाडि...

अवकाशपछि प्राप्त रु. १.६ करोड शिवमको सेयरमा खन्याए, दुई वर्षमै रु. १.२ करोड स्वाहा

1683116055markettt.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । सेयर बजार लगानीका लागि निकै जोखिमको क्षेत्र मानिन्छ। बजार र कम्पनीको राम्ररी अध्ययन नगरी लगानी गर्नेहरुले कमाउनेभन्दा पनि गुमाउने सम्भावना बढी हुन्छ।  सेयर बजार बुल र बियरको चक्रमा चल्ने गर्छ। बिना अध्ययन बुल बजारमा छिरेर लगानी गर्नेहरुले प्रायः घाटा व्यहोर्ने गरेका छन्।  सुरेन्द्र थापा (नाम...

किन बढ्न सकिरहेको छैन बजार ? यसो भन्छन् ब्रोकर सञ्चालक र लगानीकर्ता

1683025573ishwori.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । गत जनवरी महिनामा २२२२ माथि रहेको सेयर बजार अहिले फेरि १८६० को आसपासमा कारोबार भइरहेको छ। बजार खासै बढ्न सकेको अवस्था छैन।  दैनिक बजार घट्दै जाँदा कारोबार पनि घटेको छ। आज दोस्रो बजारमा ६ महिनायताकै कम कारोबार भएको छ।  ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरु पनि हायलकायल नै देखिन्छन्। उनीहरु अब त...

पुँजीबजार विकासका लागि नयाँ ‘स्टक एक्सचेन्ज’को आवश्यकता कति ? बजार जानकारहरुबीच नै मतभेद

1682931612chote.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । नेपालको तुलनामा छिमेकी मुलुकहरुको पुँजीबजारले निकै फड्को मारिसकेको छ। तर, नेपालमा भने यस क्षेत्रको विकास र विस्तार कछुवाको गतिमा भइरहेको छ।  पछिल्लो समय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएको छ। तर, बजार जानकारहरुबीच नयाँ स्टक एक्सचेन्ज सञ्चालन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध