supreme court of Nepal

सेबोनले खुलाएको नयाँ व्यापारिक लाइसेन्सविरुद्ध परेको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

1672728362court.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ व्यापारिक लाइसेन्सको आवेदनको खोल्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट आज मंगलबार पनि हेर्न नभ्याइनेमा राखिएको छ।  उक्त निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्चमा पेसी तोकिएको थियो। न्यायाधीशद्वय हरिकृष्ण कार्की र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा आज पेसी तोकिएको थियो। तर, आज...

सेबोनले खुलाएको व्यापारिक लाइसेन्सविरुद्ध परेको रिटको आज पेसी

1672726343court.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ व्यापारिक लाइसेन्सको आवेदनको खोल्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज मंगलबार पेसी तोकिएको छ।  न्यायाधीशद्वय हरिकृष्ण कार्की र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा आज पेसी तोकिएको छ। यद्यपि यो रिटमा सुनुवाइ हुने वा नहुने भने टुंगो लागेको छैन। यसअघि गत पुस १२ गते पनि यो...

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण गर्न संशोधित नियमावलीविरुद्ध परेको रिट खारेज

1672225545suprime.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन)ले खुलाएको नयाँ व्यापारिक लाइसेन्स वितरणका लागि संशोधन गरिएको नियमावलीविरुद्ध परेको रिट खारेज गरेको छ।  अधिवक्ता अमृत खरेलले नयाँ स्टक एक्सचेन्ज, डेरिभेटिभ एक्सचेन्ज र ब्रोकरलाई लाइसेन्स वितरणका लागि संशोधन गरिएका नियमावली खारेज गर्न माग गर्दै गत कात्तिक १६ गते...

1695556604Online-Ad.gif

सेबोनको व्यापारिक लाइसेन्स वितरण प्रक्रियाविरुद्धको मुद्दा अब टुंगिने

1671538151sc.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ व्यापारिक लाइसेन्सको आवेदनको खोल्ने निर्णयविरुद्ध परेको मुद्दा अब टुंगिने भएको छ।  आज मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ भएपछि यो मुद्दा किनारा लाग्नेतर्फ लम्किएको हो। न्यायधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको संयुक्त इजलाशले यो मुद्दाको पूर्ण सुनुवाइका लागि पेस गर्ने...

सेबोनले थालेको व्यापारिक लाइसेन्स वितरण प्रक्रियाविरुद्ध परेको रिटमा आज सर्वोच्चमा सुनुवाइ

1671522001sc.jpg
काठमाण्डौ । नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्सको आवेदनको खोल्ने निर्णयविरुद्ध परेको रिटमा आज मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।  न्यायधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको इजलाशमा उक्त रिटको सुनुवाइ हुन लागेको हो। इजलाशको दोस्रो नम्बरमा यो रिटको सुनुवाइ तोकिएको छ।  अधिवक्ता दीपक विक्रम...

नयाँ ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्स खुलाउने निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

1668519174sc.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्सको आवेदनको खोल्ने निर्णयको फाइल झिकाउन आदेश दिएको छ। न्यायधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयालको संयुक्त इजलासले आज कात्तिक २९ गते विपक्षहरुको नाममा उक्त निर्णयको फाइल झिकाउन आदेश दिएको हो।  अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज...

विश्वकप फुटबल हेर्न रु. ५०० तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

1667910265sc.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले विश्वकपको प्रत्यक्ष प्रसारणको अनुमति लिएको मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले प्रतिग्राहक ५०० रुपैयाँ शुल्क लिने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। अधिवक्ता किशोर पौडेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले मंगलबार उक्त अल्पकालीन अन्तरिम आदेश...

नयाँ स्टक एक्सचेन्ज र ब्रोकरको लाइसेन्स रोक्न परेको रिटमा सुनुवाइ भएन, आज हेर्न नभ्याइनेमा

1667899434sc.jpg
काठमाण्डौ । सर्वोच्च अदालतमा नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणकार्य रोक्न परेको रिटमा आज कात्तिक २२ गते सुनुवाइ हुन सकेन। यो मुद्दालाई ‘हेर्न नभ्याइने’मा राखिएको छ।  न्यायधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा आज यो मुद्दाको पेसी तोकिएको थियो। न्यायधीशद्वयको अर्को पनि इजलास...

सेबोनबाट संशोधित नियमावलीहरु खारेजीको माग गर्दै संवैधानिक इजलासमा रिट दर्ता

1667383603suprem.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ धितोपत्र बजार (स्कट एक्सचेन्ज) र धितोपत्र दलाल (ब्रोकर)को लाइसेन्स वितरण गर्न संशोधन गरिएका नियमावलीहरु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजरालमा आज (कात्तिक १६ गते) रिट दर्ता भएको छ।  मन्त्रिपरिषद्को बैठकबाट पारित गरी सेबोनले लागू गरेको धितोपत्र बजार सञ्चालन (दोस्रो...

नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न सर्वोच्चको आदेश

1666369393sc.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया तत्काल रोक्न अल्पकालीन आदेश दिएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले तत्काल लाइसेन्स बाँड्ने प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो। अधिवक्ता दीपकविक्रम मिश्रले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर...

अर्थ र राजश्व सचिवले प्रमाण नष्ट गर्नसक्ने, पदमुक्तको माग गर्दै सर्वोच्चमा रिट(दस्तावेजसहित)

1657810715sc.jpg
काठमाण्डौ । बजेटको अघिल्लो रात अनधिकृत व्यक्तिहरुलाई अर्थमन्त्रालयमा प्रवेश गराएर कर तथा भन्सारका दरहरुमा अनुचित हेरफेर गरेको विषयका प्रमाणहरु नष्ट हुनसक्ने भन्दै अर्थसचिव र राजश्व सचिवलाई तत्काल जिम्मेवारीबाट मुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।  कानून व्यवसायीहरु बाबुराम अर्याल, सरोजकृष्ण घिमिरे,...

जग्गाको वर्गीकरण नभएसम्म धितो बन्धकी राख्न नपाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

1655728242suprem.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले जग्गाको वर्गीकरण नभएसम्म जग्गा धितो बन्धकी राख्न नपाउने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडाको आइतबारको एकल इजलासले जग्गाको वर्गीकरण गर्ने आधारमा रुपमा रहेको भनिएको भूउपग्रह नियमावली, २०७९ का आधारमा हालसम्म पनि जग्गाको वर्गीकरण भइनसकेकोले भूमि व्यवस्था...

स्थानीय निर्वाचनमा उम्मेदवार बन्नुअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

1650367961superem.jpg
काठमाण्डौ । स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिएरमात्रै उम्मेदवारी दिन पाउने भएका छन्। निर्वाचन आयोगले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश मंगलबार खारेज भएको हो । योसँगै अब स्थानीय तह निर्वाचनमा भाग लिने...

प्राधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता, स्वतः निलम्बनमा

1644735590cholendra.jpg
काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाअभियोग दर्ता भएको छ। नेपालको संविधानको धारा १०१ बमोजिम महाअभियोग गर्दा भएको हो। महाभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा परेका छन्।  संविधानको धारा १०१ को उपधारा (२) बमोजिम महाअभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधान न्यायाधीश वा...

खोप कार्ड अनिवार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता

1643698924supreme.jpg
काठमाण्डौ। खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी बनाएर सोमबार रिट निवेदन दायर भएको हो। अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलद्वारा दायर रिट निवेदनमा खोप कार्ड नभएकालाई सेवाबाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध