नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

काठमाण्डौ । पूर्व बैंकर तथा विश्लेषक पर्शुराम कुँवर क्षेत्रीले केही नीतिगत दरहरुलाई घटाउँदैमा बैंकहरुको ब्याजदर नघट्ने दाबी गरेका छन् ।  राष्टबैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो समीक्षामाथि टिप्पणी...

‘जोखिम भार १२५% अन्तरराष्ट्रिय अभ्यास नै हो, अब बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ ’

‘जोखिम भार १२५% अन्तरराष्ट्रिय अभ्यास नै हो, अब बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ ’

-अर्जुन तिमिल्सिना काठमाण्डौ ।लामो समयको रस्साकस्सी र प्रतीक्षापछि नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ । सेयर लगानीकर्ता तथा अन्य क्षेत्रले पनि मौद्रिक...

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले मृत्यु दाबी वापत भुक्तानी गर्‍यो ३१ लाख २० हजार

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले मृत्यु दाबी वापत भुक्तानी गर्‍यो ३१ लाख २० हजार

काठमाण्डौ ।रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले एक बीमितका परिवारलाई मृत्यु दाबी वापत ३१ लाख २० हजार रुपैयाँ प्रदान गरेको छ । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका- १ ब्रम्हडाँडाका अनिल कुमार चौधरीको  ४० वर्षको उमेरमा...

आन्तरिक रेमिट्यान्स कारोबार खुल्ने

आन्तरिक रेमिट्यान्स कारोबार खुल्ने

काठमाण्डौ । करिब एक वर्षदेखि बन्द भएको आन्तरिक रेमिट्यान्स कारोबार पुनः खुल्ने भएको छ ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत आन्तरिक रेमिट्यान्स कारोबार खुला गर्ने नीतिगत व्यवस्था गरेको हो ।...

nepal rastra bank

राष्ट्रबैंकको विश्लेषण-'उच्छृंखल गतिविधि रोके व्यावसायिक वातावरण सुध्रन्छ'

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले केही कारणहरु प्रस्तुत गर्दै आन्तरिक माग विस्तार भई व्यवसायिक वातावरणमा सुधार हुने र आर्थिक गतिविधि चलायमान हुने दाबी गरेको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने...

NRB
 मौद्रिक नीतिमा सुझाव दिन विज्ञ सम्मिलित सल्लाहकार समिति बनाइने

मौद्रिक नीतिमा सुझाव दिन विज्ञ सम्मिलित सल्लाहकार समिति बनाइने

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सुझाव दिनको लागि विज्ञ समिति बनाउने घोषणा गरेको छ । आज चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले मौद्रिक नीतिको कार्यदिशा, संरचना,...

NRB
डिवेन्चरको ५०% रकम श्रोतको रुपमा गणना गर्न पाउने

डिवेन्चरको ५०% रकम श्रोतको रुपमा गणना गर्न पाउने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/ ८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ।  केन्द्रीय बैंकले समीक्षा मार्फत डिवेन्चरको ५० प्रतिशत रकम २०८१ असारसम्मका लागि श्रोतको रुपमा...

पूँजीकोष टाइट भएर फिट्फिटी परिरहेका बैंकलाई राष्ट्रबैंकको मल्हमपट्टि

पूँजीकोष टाइट भएर फिट्फिटी परिरहेका बैंकलाई राष्ट्रबैंकको मल्हमपट्टि

काठमाण्डौ । राष्ट्रबैंकले पूँजीकोष टाइट भएर छटपटिरहेका बैंकहरुलाई राहात हुने गरी नीतिगत व्यवस्था गरिदिएको छ ।  बैंकहरुले मागेजस्तै राहात हुनेगरी नीतिगत व्यवस्था नभए पनि आंशिक सम्बोधन गरिएको हो ।  मौद्रिक नीतिको पहिलो...

यूनिक हाइडेल कम्पनीको साधारण सभा पुस १३ मा, आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव

यूनिक हाइडेल कम्पनीको साधारण सभा पुस १३ मा, आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । यूनिक हाइडेल कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावलगायतका अन्य प्रस्तावहरु पारित गर्न आठौं वार्षिक साधारणसभा बोलाएको हो ।सभा आगामी पुस १३ गते...

भूकम्पपीडितले सस्तो ब्याजदरमै आवास कर्जा पाउने

भूकम्पपीडितले सस्तो ब्याजदरमै आवास कर्जा पाउने

काठमाण्डौ । २०८० कात्तिकको भूकम्पमा परेकाहरुले सस्तो ब्याजदरमै ऋण पाउने भएका छन् ।  पश्चिम नेपालमा गएको भूकम्पका कारण सयौंको घर भत्किएको थियो भने मानिसहरुको समेत मृत्यु भएको थियो ।  भूकम्प प्रभावितहरुको घरहरुको...

NRB
लघुवित्तका ऋणीहरुका लागि कर्जा पुनरसंरचनाको समयावधि थप

लघुवित्तका ऋणीहरुका लागि कर्जा पुनरसंरचनाको समयावधि थप

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चाल्र आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ।   जसअनुसार केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर...

कर्जा तिर्न नसकेका ऋणिप्रति राष्ट्रबैंक उदार, बक्यौता ब्याजको १०% तिरेर पुनरसंरचना गर्नसकिने

कर्जा तिर्न नसकेका ऋणिप्रति राष्ट्रबैंक उदार, बक्यौता ब्याजको १०% तिरेर पुनरसंरचना गर्नसकिने

काठमाण्डौ । परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणिहरुलाई कर्जाको पुनरसंचरना र पुनरतालिकीकरणमा राष्ट्रबैंकले लचिलो नीतिगत व्यवस्था गरेको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले लचक नीति...

NRB
सेयरधितो र रियल स्टेट कर्जामा लचक भयो राष्ट्र बैंक, घट्यो जोखिम भार

सेयरधितो र रियल स्टेट कर्जामा लचक भयो राष्ट्र बैंक, घट्यो जोखिम भार

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ।    जसअनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको...

सेयर धितो र रियल स्टेट कर्जामा राष्ट्रबैंक लचक, घट्यो जोखिमभार

सेयर धितो र रियल स्टेट कर्जामा राष्ट्रबैंक लचक, घट्यो जोखिमभार

काठमाण्डौ । राष्ट्रबैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले रु. ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको हो ।  यस्तै,...

नीतिगत दरहरु घटे, अब ब्याजदर घट्ने

नीतिगत दरहरु घटे, अब ब्याजदर घट्ने

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ब्याजदर घट्ने गरी नीतिगत दरहरुलाई घटाएको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केन्द्रीय नीतिगत दरहरुलाई चलाएको हो ।  जसअनुसार विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने...

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आयो(पूर्ण पाठसहित)

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आयो(पूर्ण पाठसहित)

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।  आज बिहान बसेको केन्द्रीय बैंकको बोर्ड बैठकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पारित गरेलगत्तै केन्द्रीय बैंकले आफ्नो...

सुनको भाउ बढ्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ बढ्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य शुक्रबार पनि बढेको छ । यो दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा २०० रुपैयाँँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८...

अर्थमन्त्रीको सुझावपछि मौद्रिक नीति फाइनल गर्ने राष्ट्र बैंकको बोर्डको कसरत

अर्थमन्त्रीको सुझावपछि मौद्रिक नीति फाइनल गर्ने राष्ट्र बैंकको बोर्डको कसरत

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंक बोर्डलाई मौद्रिक नीति खुकुलो बनाएर अर्थतन्त्र थप चलायमान बनाउन सुझाव दिएका छन् ।  बिहीबार गर्भनरसहितको राष्ट्र बैंक बोर्डलाई अर्थमन्त्रालयमा बोलाएर मन्त्री डा....

लष्ट होराइजन जंगल रिसोर्टले बोलायो साधारणसभा, आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव

लष्ट होराइजन जंगल रिसोर्टले बोलायो साधारणसभा, आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । लष्ट होराइजन जंगल रिसोर्टले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावलगायतका अन्य प्रस्तावहरु पारित गर्न  प्रथम वार्षिक साधारणसभा बोलाएको हो । सभा आगामी पुस १३...

महङ्गोमा उठाएको पैसा ०.४९% ब्याजदरमै राष्ट्रबैंकमा राख्न बाध्य बैंकहरु

महङ्गोमा उठाएको पैसा ०.४९% ब्याजदरमै राष्ट्रबैंकमा राख्न बाध्य बैंकहरु

काठमाण्डौ । ऋण प्रवाह ठप्प भएपछि महङ्गो मूल्यमा उठाएको स्रोत बैंकहरु अधिक सस्तो र न्यून रिटर्न हुने उपकरणहरुमा लगानी गर्न बाध्य भएका छन् ।  अधिक तरलताकै मौका उठाउँदै नेपाल राष्ट्रबैंकले भने छोटो अवधिका लागि निकै सस्तो...

Siddhartha Premier Insurance Limited

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.३३ लाख कित्ता संस्थापक सेयर सस्तोमै उठाउने अवसर, कसरी किन्ने ?

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले  ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै प्रतिकित्ता न्यूनतम २२० रुपैयाँमा बिक्री गर्ने गरी ५ लाख ३३ हजार ८६५ कित्ता...

शिव श्री हाइड्रोपावरद्वारा घाटामा सुधार, रिजर्ब ८८.७ करोडले नेगेटिभ हुँदा नेटवर्थ ३९.९२ रुपैयाँमा सीमित

शिव श्री हाइड्रोपावरद्वारा घाटामा सुधार, रिजर्ब ८८.७ करोडले नेगेटिभ हुँदा नेटवर्थ ३९.९२ रुपैयाँमा सीमित

काठमाण्डौ । शिव श्री हाइड्रोपावर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटामा गएको छ ।  यो कम्पनी ७२ लाख ३५ हजार बढीले घाटामा गएको हो । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म ३ करोड ४८ लाखले घाटा भएको थियो । यसरी यो कम्पनीले घाटामा...

मर्जरमा जाने अजेण्डासहित एसबीआई बैंकद्वारा साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

मर्जरमा जाने अजेण्डासहित एसबीआई बैंकद्वारा साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमीटेडले लाभांश पारित गर्ने अजेण्डासहित आफ्नो ३० औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  बैंकले आगामी पुस १३ गते काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आफ्नो वार्षिक...

फाइल फोटो

२० औं हस्तकला व्यापार मेला मंसिर २८ देखि, निर्यात व्यापार प्रवर्द्धन गर्ने मुख्य उद्देश्य

काठमाण्डौ । नेपाल हस्तकला महासंघले आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष आगामी मंसिर २८ गतेबाट हुने भएको छ । यसअघि मुलुकको आर्थिक अवस्थाका कारण स्थगित मेला मंसिर २८ गतेदेखि पाँच...

बजारबाट किन भाग्दैछन् संस्थापक सेयरधनी ? अर्थतन्त्र अझ नाजुक बन्न लागेको हो ?

बजारबाट किन भाग्दैछन् संस्थापक सेयरधनी ? अर्थतन्त्र अझ नाजुक बन्न लागेको हो ?

काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार एकाएक सेयर कारोबार बढ्यो । अघिल्लो दिन सरदर १ अर्बदेखि १ अर्ब ५०करोड भएको कारोबार यो दिन भने करिब २ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ । जसमा १ अर्ब १ करोड रुपैयाँभन्दा बढीको त...

२० वटा म्युचुअल फण्डले घोषणा गरे लाभांश, कुनको कति ?

२० वटा म्युचुअल फण्डले घोषणा गरे लाभांश, कुनको कति ?

-मनिष सोती काठमाण्डौ । हालसम्म नेप्सेमा सूचीकृत २० वटा म्युचुअल फण्डहरुले मात्रै गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश घोषणा गरेका छन् ।  म्युचुअल फण्डहरुले आर्थिक वर्ष सकिएको एक-दुई ...

एनसेलको सेयर खरिदबिक्रीको अभिलेखीकरण नगर्न अदालतले गर्‍यो आदेश

एनसेलको सेयर खरिदबिक्रीको अभिलेखीकरण नगर्न अदालतले गर्‍यो आदेश

काठमाण्डौ । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर खरिदबिक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न  आदेश दिएको छ । अदालतले विपक्षी बनाइएका कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा सेयर बिक्री नगर्नु /नगराउनू...

समृद्धि फाइनान्सको दादागिरी: 'ऋण तिर्छु' भन्दाभन्दै अर्काको सेयर मनपरी बिक्री

समृद्धि फाइनान्सको दादागिरी: 'ऋण तिर्छु' भन्दाभन्दै अर्काको सेयर मनपरी बिक्री

काठमाण्डौ । सेयर बजार लामो समयदेखि घटेको घट्यै छ । निरन्तर घटेको बजारले लगानीकर्तादेखि ब्रोकर सबै नै अहिले दबाबमा छन् । राजधानीकै एउटा ‘ग’ वर्गको वित्त कम्पनी समृद्धि फाइनान्सले आफुले कर्जा तिर्ने समय माग्दामाग्दै...

निर्जीवन बीमा कम्पनीको ६६% व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्य प्रदेशमा कति ?

निर्जीवन बीमा कम्पनीको ६६% व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्य प्रदेशमा कति ?

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा १२ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीको व्यवसाय आधाभन्दा बढी...

स्ट्याण्डर्ड चार्टर्ड बैंकका कर्मचारीलाई साढे ४ महिनासम्मको अभिभावकीय विदा, उद्योगकै नयाँ प्रयोग

स्ट्याण्डर्ड चार्टर्ड बैंकका कर्मचारीलाई साढे ४ महिनासम्मको अभिभावकीय विदा, उद्योगकै नयाँ प्रयोग

काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले कार्यरत कर्मचारीहरूका लागि ‘अभिभावकीय बिदा बेनिफिट्स’ घोषणा गरेको छ । कम्पनीले सन् २०२३ को डिसेम्बरदेखि लागू हुने गरी आमाबाबु (बैंकमा कार्यरत कर्मचारीहरू)हरुले अब कम्तीमा...