qin gang

चिनियाँ पूर्व विदेशमन्त्रीको रहस्यमय मृत्यु: चीनका सेनाले टर्चर दिएर मारेका दाबी

काठमाण्डौ । चीनको पूर्व विदेशमन्त्री क्वीन ग्याङको रहस्यमय मृत्युलाई लिएर चौतर्फी अनेकन अड्कलबाजीहरु भइरहेका छन् ।  अन्तराष्टिय मिडियाहरुले विभिन्न स्रोतहरुको हवाला दिंदै ग्याङको मृत्यु स्वभाविक नरहेको दाबी गरिरहेका...

१९ औं वार्षिकोत्सवमा सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम

१९ औं वार्षिकोत्सवमा सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम

काठमाण्डौ । सानिमा बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको १९ औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएशन नेपाल (ब्लोदान) र कान्तिपुर...

Nepal Investment Mega Bank Limited

ऋण दुरुपयोग गरेपछि बैंकविरुद्ध बिष बमन, कर्मचारीलाई बमले उडाइदिने र बैंक लूट्ने धम्की

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले आफ्ना कर्मचारी तथा तिनका परिवारलाई बमले उडाइदिने र बैंकको पैसा लुटेर बाँडिदिन्छु भन्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ ।  झापाका एक ऋणिले आफ्ना बैंक कर्मचारी तथा तिनका...

नेपाल इन्स्योरेन्ससहित यी कम्पनीको सेयरभाउ बढ्यो, प्रिमियममा आईपीओ जारी गरेका कम्पनीको सेयरभाउ घट्यो

नेपाल इन्स्योरेन्ससहित यी कम्पनीको सेयरभाउ बढ्यो, प्रिमियममा आईपीओ जारी गरेका कम्पनीको सेयरभाउ घट्यो

काठमाण्डौ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ११.७३ अंकले बढेर १ हजार ८५२ विन्दुमा पुगेको छ । नेप्सेमा रहेका १३ उपसमूहमध्ये आज व्यापार उपसूचक बाहेकका सबै उपसमूहहरुमा...

लगातार ७ दिन घटेको बजारमा दोहोरो अंकको सुधार, कारोबार पनि बढ्यो

लगातार ७ दिन घटेको बजारमा दोहोरो अंकको सुधार, कारोबार पनि बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ११.७३ अंकले बढेर १ हजार ८५२.७७ को विन्दुमा बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५८ अंकले घटेर ३५२.२८ को विन्दुमा पुगेको छ।  आज...

माछापुच्छ्रे सेक्युरिटिजको सेवा प्रारम्भ, धितोपत्र बोर्डका अध्यक्ष हमालले गरे उद्घाटन

माछापुच्छ्रे सेक्युरिटिजको सेवा प्रारम्भ, धितोपत्र बोर्डका अध्यक्ष हमालले गरे उद्घाटन

काठमाण्डौ । माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले बिहीबारदेखि सेवा प्रारम्भ गरेको छ ।  प्रमुख अतिथि एवं नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले एक समारोहका बीच माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको समुद्घाटन गरेका...

के हो ८०/२० को नियम ? जसलाई व्यापारमा लागू गर्दा बिक्री र आम्दानी दुबै बढ्छ !

के हो ८०/२० को नियम ? जसलाई व्यापारमा लागू गर्दा बिक्री र आम्दानी दुबै बढ्छ !

काठमाण्डौ ।स्टार्टअप वा व्यापार व्यवसाय सफल भएको देख्न नचाहने  को होला ? साँच्चिकै भन्ने हो भने बिजनेस शुरु गर्न त्यति सजिलो छैन जति तपाई हामीले सोचिरहेका हुन्छौं । दि टाटा, बिरला वा अम्बानी जस्तै अर्बपति बन्ने सपना...

अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गरेको प्रधानमन्त्रीको भनाइ, ‘सबैले साथ दिनुस’

अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गरेको प्रधानमन्त्रीको भनाइ, ‘सबैले साथ दिनुस’

काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केहि न केहि भएपनि नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र...

  सीजी टेलिकमलाई लाइसेन्स नदिनेहरु एनसेल काण्डमा संलग्न रहेको निर्वाण चौधरीको भनाइ, ‘हेर्दै जाऔं, अरु के- के देख्न पाइन्छ’

सीजी टेलिकमलाई लाइसेन्स नदिनेहरु एनसेल काण्डमा संलग्न रहेको निर्वाण चौधरीको भनाइ, ‘हेर्दै जाऔं, अरु के- के देख्न पाइन्छ’

काठमाण्डौ । चौधरी ग्रूपका प्रबन्ध निर्देशक एवं उद्योगी निर्वाण चौधरीले सीजी टेलिकमलाई लाइसेन्स नदिनेहरु अहिलेको एनसेल काण्डमा संलग्न भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उद्योगी चौधरीले एनसेलको किनबेच प्रकरण...

१०० शक्तिशाली महिलाको सूची सार्वजनिक,अर्थमन्त्री निर्मला सीतारमणलाई शक्तिशाली महिलाको उपाधि

१०० शक्तिशाली महिलाको सूची सार्वजनिक,अर्थमन्त्री निर्मला सीतारमणलाई शक्तिशाली महिलाको उपाधि

काठमाण्डौ । भारतीय अर्थमन्त्री निर्मला सीतारमण सबैभन्दा शक्तिशाली महिलामा सूचीकृत भएकी छन् । उनी फेरि देशकै सबैभन्दा शक्तिशाली महिला बनेकी हुन् । व्यापारिक पत्रिका फोर्ब्सले विश्वका १०० शक्तिशाली महिलाको सूची सार्वजनिक...

 एनसेलको ८०%सेयर कारोबार मूल्य ४० करोड डलर, ‘कर कानून पालना गर्न प्रतिबद्ध’

एनसेलको ८०%सेयर कारोबार मूल्य ४० करोड डलर, ‘कर कानून पालना गर्न प्रतिबद्ध’

काठमाण्डौ । एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेल आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्ने दिशामा सरकारलाई...

 नेपालको आर्थिक बृद्धिदरमा आईएमफको संशोधन, ३.५ % हुने प्रक्षेपण

नेपालको आर्थिक बृद्धिदरमा आईएमफको संशोधन, ३.५ % हुने प्रक्षेपण

काठमाण्डौ । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमफ) ले नेपालको घरेलु आर्थिक बृद्धिदरमा संशोधन गरेको छ । आईएमएफले बुधवार नेपाललाई उपलब्ध गराएको क्रेडिट फेसिलिटीको तेस्रो समीक्षा गर्दै सार्वजनिक गरेको...

त्रिशुली जलविद्युत कम्पनीको दोस्रो बजारमा कारोबार सुरु

त्रिशुली जलविद्युत कम्पनीको दोस्रो बजारमा कारोबार सुरु

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत भएको ढिलोगरि त्रिशुली जलविद्युत कम्पनीको कारोबार सुरु भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबारनेप्सेको स्पेसल प्रि-ओपन सेसनमा कम्पनीको म्याचिंग कारोबार भई मूल्य तय...

एनसेल प्रकरण : ५ सदस्यीय उच्चस्तरिय छानविन समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय

एनसेल प्रकरण : ५ सदस्यीय उच्चस्तरिय छानविन समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय

काठमाण्डौ । सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पाँच सदस्यीय समिति गठन गरेको सञ्चारमन्त्री...

सुनको मूल्य फेरि बढ्न थाल्यो, आजको कारोबार यस्तो छ

सुनको मूल्य फेरि बढ्न थाल्यो, आजको कारोबार यस्तो छ

काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बिहीबार बढेको छ ।  यो दिन छापावाला सुनको मूल्य तोलामा २००रुपैयाँले बढेको हो । अघिल्लो कोराबार दिन बुधबार प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा बिहीबार...

NRB
२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक,  पुस ५ गते परिपक्व हुने

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक, पुस ५ गते परिपक्व हुने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।  केन्द्रीय बैंकले दुई साताको अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत् उक्त रकम संकलन गर्न लागेको हो । केन्द्रीय बैंकका अनुसार आज जारी हुन लागेको...

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, बैंकिङ क्षेत्रमा करिब १५ वर्षभन्दा बढीको अनुभव

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, बैंकिङ क्षेत्रमा करिब १५ वर्षभन्दा बढीको अनुभव

काठमाण्डौ ।ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा कपिल ढकाल नियुक्त भएका छन् । कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षको लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।यसअघि उनी...

nabil bank building

७ वर्षसम्म उस्तै रिटर्न पाउने गरी लगानी गर्न चाहनेका लागि नवील बैंकको ऋणपत्र हुनसक्छ उत्तम विकल्प

काठमाण्डौ । विभिन्न उपकरणहरुमा लगानीको जोखिमलाई पन्छाएर आफ्नो पैसालाई निश्चित रिटर्न आउने विकल्पमा लगाउन चाहनुहुन्छ ? ब्याजदर घटबढ, बजार घटबढ, आर्थिक मन्दी लगायतका जोखिमहरुको सामना नै नगर्ने गरी यदि तपाई वार्षिक रुपमा...

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

काठमाण्डौ । भारतको प्रमुख कार निर्माता कम्पनी मारुती सुजुकीले बुधबार आफ्नो पहिलो इलेक्ट्रिक गाडी एसयूभीको विषयमा विशेष घोषणा गरेको छ ।  कम्पनीले गुजरातमा रहेको आफ्नो निर्माण इकाईमा निर्माण गरिने  र यो एसयूभीले एकपटकको...

मंसिर २७ देखि 'हिमालयन रि'ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ?

मंसिर २७ देखि 'हिमालयन रि'ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ?

काठमाण्डौ । चौतर्फी आलोचना भई अदालतमा मुद्दा समेत विचाराधीन रहेको भए पनि हिमालयन रिइन्स्योरेन्स लिमीटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निश्कासन गर्ने भएको छ ।  कम्पनीले सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि...

स्वाबलम्बन लघुवित्तको १३.०१% लाभांश पाउने गरी सेयरधनी बन्न के गर्ने ?

स्वाबलम्बन लघुवित्तको १३.०१% लाभांश पाउने गरी सेयरधनी बन्न के गर्ने ?

काठमाण्डौ । स्वाबलम्बन लघुवित्तले घोषणा गरेको १३.०१ प्रतिशत लाभांश आफ्नो पोल्टामा पार्ने मन छ ? यदि त्यसो हो भने यो कम्पनीको सेयर तपाईले आजै किन्नुपर्नेछ ।  स्वाबलम्बन लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको...

किसानको ६ अर्ब भुक्तानी भएन, सीमापारिबाट नक्कली दूध ल्याएर बिक्री गर्ने लहर

किसानको ६ अर्ब भुक्तानी भएन, सीमापारिबाट नक्कली दूध ल्याएर बिक्री गर्ने लहर

काठमाण्डौ । आर्थिक मन्दीको बाहानामा देशभरका दूग्ध उत्पादक किसानहरुको ६ अर्ब भुक्तानी भएको छैन ।  सरकारी स्वामित्वको दूग्ध विकास संस्थान(डिडीसी) र विभिन्न निजी क्षेत्रका दुग्ध कम्पनीहरुले विगत ६ महिनादेखि किसानहरुको ६...

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा,दोषीलाई कारवाहीको दायरामा ल्याउन माग

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा,दोषीलाई कारवाहीको दायरामा ल्याउन माग

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका छाता संस्थाहरुले बैंक र बैंक सम्बद्ध कर्मचारीमाथि भएको आक्रमणको निन्दा गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल र नेपाल...

अर्थतन्त्र उकास्न तत्काल व्यवसाय उत्थान कोष र पूँजीबजारको लागि नीतिगत सुधारको खाँचो छ (डा चिरञ्जिवि नेपालसँगको अन्तरवार्ता)

अर्थतन्त्र उकास्न तत्काल व्यवसाय उत्थान कोष र पूँजीबजारको लागि नीतिगत सुधारको खाँचो छ (डा चिरञ्जिवि नेपालसँगको अन्तरवार्ता)

-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अवको केहि दिनमा चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमासको मौद्रिक समीक्षा सार्वजनिक गर्दैछ । लगानीकर्ताहरुले राष्ट्र बैंकबाट लचिलो म्रौद्रिक समीक्षाको अपेक्षा...

कोका–कोला बेभरेजेज नेपालले सञ्चालनमा ल्यायो ‘कोक बडी’ एप

कोका–कोला बेभरेजेज नेपालले सञ्चालनमा ल्यायो ‘कोक बडी’ एप

काठमाण्डौ । कोका–कोला बेभरेजेज नेपालले वितरण प्रणालीलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ ‘कोक बडी’ एप लन्च गरेको छ । रिटेलरहरूले कुनै पनि समयमा कुनै पनि स्थानबाट...

ई-सेवा तथा  साइप्रसको जीएस क्यासलाइन बीच रेमिट्यान्स भुक्तानी गर्न सम्झौता

ई-सेवा तथा साइप्रसको जीएस क्यासलाइन बीच रेमिट्यान्स भुक्तानी गर्न सम्झौता

काठमाण्डौ । भुक्तानी सेवा प्रदायक ई-सेवा मनि ट्रान्स्फर र साइप्रसको जीएस क्यासलाइन बीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। सम्झौता पत्रमा ई-सेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला र जीएस...

बजारमा आयो रेड्मी १२सी, भ्यालु र पर्फर्मेन्सको उत्कृष्ट कम्बिनेसन

बजारमा आयो रेड्मी १२सी, भ्यालु र पर्फर्मेन्सको उत्कृष्ट कम्बिनेसन

काठमाण्डौ । शाओमीको रेड्मी सिरिज सस्तो मूल्यमा उच्च गुणस्तरको स्मार्टफोनका लागि परिचित छ । रेड्मी १२सीले नेपाली स्मार्टफोन बजारलाई अर्को तहमा पुर्‍याउन सफल भएको कम्पनीले बताएको छ । उक्त स्मार्टफोनले धेरै उत्कृष्ट...

Karan Chaudhary

नाडा अध्यक्ष पदको प्रतिस्पर्धामा करण चौधरी, सर्वसम्मतको प्रयास जारी

काठमाण्डौ । अटो व्यवसायीहरूको पाँच दशक पुरानो छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को  निर्वाचन आगामी पुस २० र २१ गते  तय भएको छ।  योसँगै आगामी कार्यकालको नेतृत्व कसले गर्नेछ भन्ने बिषयमा अहिले निकै चर्चा...

दुई निर्जीवन लघु बीमा कम्पनीले उठाए डेढ करोड प्रिमियम, कुनको कति ?

दुई निर्जीवन लघु बीमा कम्पनीले उठाए डेढ करोड प्रिमियम, कुनको कति ?

काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/८१ को कात्तिक महिनासम्ममा दुई निर्जीवन लघुबीमा कम्पनीले १ करोड ६७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणका अनुसार नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो...

क्रेडिट एजेन्सी मूडिजद्वारा चीनलाई दिएको रेटिङ घटाउने चेतावनी, अर्थतन्त्रमा निरन्तर दवाब

क्रेडिट एजेन्सी मूडिजद्वारा चीनलाई दिएको रेटिङ घटाउने चेतावनी, अर्थतन्त्रमा निरन्तर दवाब

काठमाण्डौ । चीनको अर्थतन्त्रका लागि अर्को नराम्रो खबर आएको छ । क्रेडिट एजेन्सी मूडीजले चीनको कर्जाको दृष्टिकोणलाई स्थिरबाट नकारात्मकमा डाउनग्रेड गरेको छ। यसले आगामी दिनमा चीनको क्रेडिट रेटिङ पनि घटाउनसक्ने सङ्केत दिएको छ...