काठमाण्डौ । भुक्तानी सेवा प्रदायक खल्तीले साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसाय डिजिटलाइजेसनतर्फ लैजान सहयोग गर्न खल्ती पेमेन्ट गेट वेको सुविधा उपलब्ध गराउँदै आएको छ। उक्त सुविधा अन्तर्गत हाल ५ हजार व्यवसायीहरू...
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनी गत शुक्रबार बसेको सञ्चालक समितिको बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई...
काठमाण्डौ । करिब २ वर्षपछि बजार बुम भएपछि ब्रोकर हाउसमा खुशियाली छाएको छ । आज नेप्सेमा कारोबार सुरु भएको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पोजिटिभ सर्किट लगाई कारोबार स्थगन गर्नु परेको थियो । त्यसको २० मिनेटपछि पुनः...
काठमाण्डौ । सेयर बजारको कारोबार आइतबारका लागि स्थगित गरिएको छ । बजार खुलेदेखि नै उछालको गतिमा दौडिएको नेप्सेमा तेश्रोपटक सर्किट लागेसँगै आजका लागि सम्पूर्ण कारोबार रद्द भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको हो । आज...
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयर आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा ) सुचीकृत भएको छ । कम्पनीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । सूचीकृत भएसँगै...
काठमाण्डौ । करिब २ वर्षपछि नेप्सेमा एकाएक उछाल आएपछि लगानीकर्तामा खुशियाली छाएको छ । बजार बुम हुँदै गर्दा विभिन्न ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरुमा खुशियाली छाएको देखिएको हो । लामो समयदेखि बजार निरन्तर घटेका कारण...
काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनो मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको...
काठमाण्डौ । सेयर बजारमा २ वर्षपछि सकारात्मक सर्किट लागेको छ । आज कारोबार खुलेदेखि नै नेप्से परिसूचक उछालको गतिमा बढ्न थालेको थियो । कारोबार सुरु भएको ५ मिनेटमै बजार ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लगाइएको थियो ।...
काठमाण्डौ । लामो समयको सन्नाटापछि पुँजीबजारमा उछालको अवस्था देखिएको छ । नेपाल राष्ट्रबैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर बजारप्रतिको नरम व्यवस्थाका कारण लगानीकर्ताको मनोबल...
काठमाण्डौ । आज सेयर बजारमा सर्किटमाथि सर्किट लागिरहेको छ । कारोबार खुलेको ५ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो । पहिलो सर्किट लागेका कारण १५ मिनेट कारोबार स्थगन गरिएको थियो । त्यसपछि...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार ४ प्रतिशतले बढेपछि नेप्सेमा सर्किट लागेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्राभाव देखिएको हो । समीक्षापछि...
काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ आइतबार बिहान बाँडफाँट गरेको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल ३२ हजार...
कठमाण्डौ । साना किसान विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट २० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार कम्पनीले...
काठमाण्डौ । एनआईसी एशिया बैंकले पुस महिनाका लागि पनि फेरि ब्याजदर घटाएको छ। मंसिर महिनामा ब्याजदर घटाएर २० वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम ब्याजदर दिइरहेको कम्पनीले पुस महिनाका लागि अधिकतममा ८.६७९ प्रतिशत ब्याजदर दिने...
काठमाण्डौ ।आईसीएफसी फाइनान्सले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीको गत...
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको गत मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको को अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने...
काठमाण्डौ ।चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले केही हदसम्म लगानीकर्ताको मनोबल बढाउने र अर्थतन्त्र लयमा...
काठमाण्डौ । चिनियाँ प्राविधिक कम्पनी कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी लिमिटेड(क्याटल)ले आफ्नो नयाँ इलेक्ट्रिक भेहिकल प्लेटफर्मको ड्राइभिङ रेञ्ज ६२१ माइल रहेको खुलासा गरेको छ। अझ राम्रो, यो चार्जको पाँच मिनेटमा १८६ माइल...
काठमाण्डौ । पछिल्लो समय अमेरिकासहित विश्वभरको सेयर बजारमा सुधार देखिएको छ । विश्व पूँजीबजार शुक्रबार पनि पनि बढोत्तरी आएको छ । भारतीय सेयरबजार सूचक सेन्सेक्स यो दिन ३०४ अंक बढेर ६९हजार ८२५ अर्थात् ७० हजार नजिक पुगेको छ ।...
काठमाण्डौ । प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म अफिस । अफिसबाट घर अनि फेरि अफिस । यो भीडभाडमा मान्छेले यसरि निरन्तर आफ्नो जीवन कहाँ बिताउन सक्छ र ? यस्तो अवस्थामा अधिकांश मानिस चाँडो रिटायरमेन्ट लिन...
काठमाण्डौ । हाल सञ्चालनमा रहेका म्युचुअल फण्डहरुले बीमा कम्पनीहरुको सेयरमा लगानी बढाउँदै गएका छन् । विभिन्न कम्पनीहरुले सञ्चालन गरेका यी फण्डहरुले जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीको सेयरमा क्रमशः लगानीको आकार...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको बृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले निश्चित कम्पनीको सेयर खरिदबिक्री गर्न उक्साउने उद्देश्यले सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ। साथै बोडले त्यसो गरेमा धितोपत्र कारोबार सम्बन्धी कसूर गरेको मानेर कारवाही गर्ने चेतावनी...
-अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा पाँच दिन कारोबार भयो । पाँच दिनमा बजार तीन दिन घट्यो भने दुई दिन मात्रै बढेको छ । अघिल्लो साता १ हजार ८५८.५३ मा बन्द भएको बजार यो साता १ हजार ८५२.७७ मा बन्द भएको छ । यो हिसावले...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०८०/ ०८१ को असोज मसान्तसम्ममा ६९.६२ अर्ब दावी भुक्तानी गरेको छ । उक्त अवधिसम्ममा कम्पनीले मृत्यु दावी भुक्तानी बापत ५.६८ अर्ब, परिपक्व दावी भूक्तानी बापत १९.७८...
-अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/ ०८१ को म्रौद्रिक नीतिको समीक्षा लचकदार आएको पूर्व गभर्नरले बताएका छन् । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा...
काठमाण्डौ। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) एलआईसी को हकप्रद निष्कासन प्रक्रिया अझै केही समय लम्बिने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिन लागेकोले उक्त कम्पनीको हकप्रद...
काठमाण्डौ । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगलाई अब रेष्टुरेन्ट र रिटेल व्यवस्थापनमा समेत प्रयोग गर्न सकिने भएको छ । बीआईसी टेक्नोलोजीले निर्माण गरेको सफ्टवेर टिगमा रेष्टुरेन्ट, क्याफे र रिटेल...
काठमाण्डौ । भारतले प्याजको निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ । तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो भारतको वाणिज्य एवं उद्योग ...