३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १८.०६ अंकले घटेर १ हजार ८५८ विन्दुमा बन्द भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकहरुमध्ये आज म्युचुअल फण्ड समूह बाहेकका...

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १८.०६ अंकले घटेको छ । बिहीबार बजार घटेर १ हजार ८५८.५३ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८० अंकले घटेर ३५६.०८ को विन्दुमा...

 टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन- कुन बन्द होलान् ?

टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन- कुन बन्द होलान् ?

काठमाण्डौ ।सरकारले टिकटकपछि टेलिग्राम, स्नापच्याट लगायतका एप बन्द गर्ने योजना अनुरुप निगरानी बढाउन थालेको छ । सरकारले गत कात्तिक २७ गते लोकप्रिय सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्ध लगाएको थियो।  यस्ता एपहरुलाई नियमन...

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

काठमाण्डौ । भारतका धनाड्य व्यापारी एवं प्रसिद्ध इन्फोसिस कम्पनीका सह-संस्थापक एनआर नारायण मूर्थिले  सित्तैमा कसैलाई केही दिनु नहुने बताएका छन् । भारतको बेंगलुरुमा आयोजित टेक समिट- २०२३ लाई सम्बोधन गर्दै उनले भने, ‘म नि:...

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

काठमाण्डौ ।अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी एक्स(पहिले ट्वीटर) को मूल्यांकन  १९ अर्ब डलरमा झरेको छ । गत वर्ष मस्कले ४४ अर्ब डलरमा खरिद गरेको कम्पनीको सेयरमूल्य हाल १९ अर्ब डलरमा झरिसकेको छ । अझ यहि बेला विज्ञापन...

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

काठमाण्डौ ।हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अनबिटेबल एक्सचेन्ज’ अफर योजना ल्याएको छ। आगामी मंसिर १४ गतेदेखि सुरु हुने उक्त योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको...

NRB
अर्थमन्त्री महत र  गभर्नर अधिकारी बीच भेटवार्ता,आर्थिक तथा वित्तीय स्थितिबारे छलफल

अर्थमन्त्री महत र गभर्नर अधिकारी बीच भेटवार्ता,आर्थिक तथा वित्तीय स्थितिबारे छलफल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री  डा प्रकाशशरण महत बीच बिहीबार भेटवार्ता भएको  छ  । सो अवसरमा गभर्नर अधिकारी  तथा अर्थमन्त्री महत बीच मुलुकको बर्तमान आर्थिक तथा वित्तीय...

सिटिजन्स बैंक र इन्द्रेणी सुइट होटल बीच विशेष छूट दिने समझदारी

सिटिजन्स बैंक र इन्द्रेणी सुइट होटल बीच विशेष छूट दिने समझदारी

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाण्डौको नयाँबानेश्वरस्थित इन्द्रेणी सुइट होटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका...

नेपाल ल्युब आयलले दियो अटोवर्कशप सञ्चालकका परिवारलाई छात्रवृति

नेपाल ल्युब आयलले दियो अटोवर्कशप सञ्चालकका परिवारलाई छात्रवृति

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले चितवन रत्ननगरका दूई विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त जिल्लाको रत्ननगर- १ घर भएका सरस्वती चौधरीका दुई सन्तानलाई एक...

नबिल बैंकले बोलायो साधारणसभा, ११% लाभांश पारित हुँदै

नबिल बैंकले बोलायो साधारणसभा, ११% लाभांश पारित हुँदै

काठमाण्डौ ।नबिल बैंकले आगामी पुस १३ गते ३९औं वार्षिक साधारणसभा बोलाएको छ ।  कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजेदेखि सुरु हुने छ। गत...

सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातुको सुनको भाउ बिहीबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ तोलामा १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको  छ। अघिल्लो दिन बुधबार पनि सोही...

गौतम अदानी फेरि बने विश्वका शीर्ष २० धनी व्यक्ति, मुकेश अम्बानी १३ औं स्थानमा

गौतम अदानी फेरि बने विश्वका शीर्ष २० धनी व्यक्ति, मुकेश अम्बानी १३ औं स्थानमा

काठमाण्डौ । अदानी ग्रूपका कम्पनीहरूको सेयरमा भएको तीब्र मूल्य बृद्धिका कारण गौतम अदानी फेरि विश्वका धनी व्यक्तिको सूचीमा परेका छन् ।  भारतीय सेयर बजारमा सूचीकृत उनको १० वटै कम्पनीको सेयरको मूल्य बढेपछि शीर्ष २० धनी...

युनाईटेड मोदी हाइड्रोपावर शतप्रतिशत हकप्रद सेयर निष्कासनको तयारीमा

युनाईटेड मोदी हाइड्रोपावर शतप्रतिशत हकप्रद सेयर निष्कासनको तयारीमा

काठमाण्डौ । युनाईटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको गत मंसिर १३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।   कम्पनीले आफ्नो उद्देश्य बमोजिम...

एनएमबि बैंकले लाभांश नदिने, सेयरधनीलाई बनायो निराश

एनएमबि बैंकले लाभांश नदिने, सेयरधनीलाई बनायो निराश

काठमाण्डौ । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश नदिने भएको छ  । कम्पनीको गत मंसिर १३ गते बसेको  सञ्चालक समितिको ४५८औं बैठकले गत आवको मुनाफाबाट लाभांश बितरण नगर्ने निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष...

फर्स्ट माइक्रो फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

फर्स्ट माइक्रो फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले चुक्तापूँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार ९५६ रुपैयाँको १५ प्रतिशत...

हिमालयन र सिभिल क्यापिटलको एकीकृत कारोबार हुँदै, यस्तो छ स्वाप रेसियो

हिमालयन र सिभिल क्यापिटलको एकीकृत कारोबार हुँदै, यस्तो छ स्वाप रेसियो

काठमाण्डौ ।हिमालयन क्यापिटलले सिभिल क्यापिटललाई गाभेर आगामी मंसिर १५ गतेबाट एकीकृत कारोबार गर्ने तयारी गरेको छ । सिभिल क्यापिटललाई गाभेपछि हिमालयन क्यापिटलको नामबाट एकीकृत कारोबार गर्न लागेको हो । ती दुबै कम्पनीको गत...

राष्ट्रिय वाणिज्य बैंक घोटाला प्रकरण : सर्वोच्च अदालतबाट पनि दोषी ठहर

राष्ट्रिय वाणिज्य बैंक घोटाला प्रकरण : सर्वोच्च अदालतबाट पनि दोषी ठहर

काठमाण्डौ। सर्वोच्च अदालतले करिब दुई दशकअघिको राष्ट्रिय वाणिज्य बैंक घोटाला प्रकरणका आरोपितलाई दोषी ठहर गरेको छ ।  विशेष अदालतले उक्त घोटाला प्रकरणका अभियुक्तलाई दोषी ठहर गरेकोमा उक्त फैसलालाई सर्बोच्च अदालतले पनि सदर...

आवरली चार्टमा मध्य ब्यान्डबाट तल खस्यो बजार, बलियो सपोर्ट कतिमा ?

आवरली चार्टमा मध्य ब्यान्डबाट तल खस्यो बजार, बलियो सपोर्ट कतिमा ?

काठमाण्डौ । बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज( नेप्से) मा आज प्राविधिक समस्या आउँदा करिब आधा घण्टाले ढिलो खुलेको बजार दिनभर नै उत्तारचढाव रह्यो । यो अवधिमा करिब १८ अंकले घटेर बन्द भएको बजार अन्त्यमा १ हजार ८७६.६० को विन्दुमा...

हिमालयन रि–इन्स्योरेन्सको आईपीओ : कति पर्‍यो आबेदन ?

हिमालयन रि–इन्स्योरेन्सको आईपीओ : कति पर्‍यो आबेदन ?

काठमाण्डौ । नियामक निकायको सेटिङ र  निकै ठूलो विवादमा परेको हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा बुधबारसम्ममा  करिब ६० प्रतिशत भन्दा बढीको आबेदन परेको छ ।  यो कम्पनीले प्रिमियम दरमा गत सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका...

चीनमा फेरि रहस्यमयी भाइरसको आतंक, अर्थतन्त्र चौपट बन्नसक्ने

चीनमा फेरि रहस्यमयी भाइरसको आतंक, अर्थतन्त्र चौपट बन्नसक्ने

काठमाण्डौ । विश्वको फ्याक्ट्री भनिने चीनको समस्या घट्नुको सट्टा बढ्दै गएको छ ।  कोरोना महामारी र कडा लकडाउन नियमले चीनको अर्थतन्त्रलाई हल्लायो । चीनले आफ्नो मुखबाट केही नबोले पनि बाहिर आएका तथ्याङ्कले चीनको अर्थतन्त्रमा...

निर्जीवन बीमा कम्पनी : कुनमा लगानी गर्दा उचित ?

निर्जीवन बीमा कम्पनी : कुनमा लगानी गर्दा उचित ?

काठमाण्डौ । १४ निर्जीवन बीमा कम्पनीमध्ये दुई भारतीय कम्पनी ओरियण्टल इन्स्योरेन्स र नेसनल इन्स्योरेन्स बाहेकका सबै कम्पनीहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत छन् ।  धितोपत्र दोस्रो बजारमा निर्जीवन बीमा कम्पनीमा...

 सेन्ट्रल केवाईसी लिने डीपीको संख्या ४४ पुग्यो, शुल्क लिन नपाउँदा मर्चेन्ट बैंकहरु अनिच्छुक

सेन्ट्रल केवाईसी लिने डीपीको संख्या ४४ पुग्यो, शुल्क लिन नपाउँदा मर्चेन्ट बैंकहरु अनिच्छुक

-अर्जुन तिमिल्सिना  काठमाण्डौ । हालसम्म सेन्ट्रल केवाईसी लिनेमा डीपी सेवा प्रदान गर्ने नयाँ र पुराना गरी ४४ वटा कम्पनीहरु पुगेको छ । सीडीएससीका अनुसार सेन्ट्रल केवासीमा जाने  कम्पनीले ग्राहकको औंठाछाप, विद्युतीय...

नेपाल वेयरहाउजिङको आईपीओमा करिब १२ गुणा आवेदन, सेयर पाउन भाग्यकै भर !

नेपाल वेयरहाउजिङको आईपीओमा करिब १२ गुणा आवेदन, सेयर पाउन भाग्यकै भर !

काठमाण्डौ ।नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओमा बुधबार अन्तिम दिन बैंकिङ समयसम्ममा १२ लाख ५७ हजार ७५६ जनाको आवेदन परेको छ । सीडीएसीका अनुसार  ती आबेदकबाट १ करोड ३६ लाख ४३ हजार ३९० कित्ता सेयर माग भएको छ ।ती आबेदकले १ अर्ब ३६...

सानिमा बैंकले सञ्चालनमा ल्यायो स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा

सानिमा बैंकले सञ्चालनमा ल्यायो स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा

काठमाण्डौ । सानिमा बैंकले बुधबारदेखि स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा सुरु गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, कम्पनीका सञ्चाकल रमेश कुमार...

बजार घट्दा दुई बीमा कम्पनीको सेयरभाउ बढ्यो, ५ कम्पनीको सर्वाधिक कारोबार

बजार घट्दा दुई बीमा कम्पनीको सेयरभाउ बढ्यो, ५ कम्पनीको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको चौथो दिन बुधबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक यो दिन १७.९३ अंकले घटेर १ हजार ८७६ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज अन्य उपसूचक बाहेकका सबै उपसूचक राताम्य छन्...

दोहोरो अंकले घट्यो बजार, अन्य समूह बाहेक सबै राताम्मे

दोहोरो अंकले घट्यो बजार, अन्य समूह बाहेक सबै राताम्मे

काठमाण्डौ ।साताको चौथो कारोबार दिन बुधबार सेयर बजार १७.९३ अंकले घटेको छ । यो दिन बजार घटेर १ हजार ८७६.६० को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.९६ अंकले घटेर ३५८.८९ को विन्दुमा पुगेको...

भारतीय पूँजीबजार कीर्तिमानी उचाइमा, बजार पूँजीकरण पहिलो पटक बढेर ४ खर्ब डलर पुग्यो

भारतीय पूँजीबजार कीर्तिमानी उचाइमा, बजार पूँजीकरण पहिलो पटक बढेर ४ खर्ब डलर पुग्यो

काठमाण्डौ । भारतको सेयर बजारमा सूचीकृत कम्पनीको लगातार बृद्धिसँगै बजार पूँजीकरण पनि बृद्धि भइरहेको छ । जसकाकारण बम्वे स्टक एक्सचेन्ज(बीएसई) मा सूचीकृत कम्पनीको बजार पूँजीकरण बुधबार अहिलेसम्मकै उच्च बनेको छ । यो दिन ती...

chandra singh saud

रमेश हमाल नदोहोरिए धितोपत्र बोर्डको भावी अध्यक्षमा दाबेदारी पेश गर्ने चन्द्रसिंह साउदको उद्घोष

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई सरकारले नदोहोर्‍याए आफू बोर्डको भावी अध्यक्षको आकांक्षी रहेको बताएका छन्...

NRB
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थालाई नयाँ निर्देशन,कालोसूचीमा रहेका व्यक्ति वा फर्मले बैंक खाता खोल्न नपाउने

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थालाई नयाँ निर्देशन,कालोसूचीमा रहेका व्यक्ति वा फर्मले बैंक खाता खोल्न नपाउने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको नियमन विभागले बुधबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको लागि नयाँ निर्देशन जारी गरेको हो । नयाँ निर्देशन अनुसार...

४ महिनामा लघु जीवन बीमा कम्पनीहरुले संकलन गरे ४८ लाख प्रिमियम

४ महिनामा लघु जीवन बीमा कम्पनीहरुले संकलन गरे ४८ लाख प्रिमियम

काठमाण्डौ । तीन वटा लघु जीवन बीमा कम्पनीले चालू आर्थिक वर्ष २०८० ०८१ को चार महिनामा ४८ लाख ७८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गार्डियन माइक्रो लाइफ,...