काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले झण्डै...
काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को प्रमुख कार्यकारीमा भीम प्रसाद गौतम नियुक्त भएका छन् । इप्पानले गौतमलाई बुधबार आगामी तीन वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । इप्पान अध्यक्ष...
काठमाण्डौ । प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न...
काठमाण्डौ ।नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दूतावासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरेको छ । इन्डोनेशिया तथा नेपालका विभिन्न एजेन्सीमार्फत ई–भिषा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ...
काठमाण्डौ। आजियाटा ग्रूपले दूरसञ्चार सेवा प्रदायक एनसेलबाट बाहिरिने घोषणा गरेको छ। व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने तयारी गरेको स्रोतले बताएको छ । एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले...
काठमाण्डौ। सरकारले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा निर्वाचत गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति...
काठमाण्डौ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य ७ महिना यताकै उच्तमा विन्दुमा पुगेको छ। आज बुधाबार बिहानदेखि सुनको मूल्य प्रतिऔंस २ हजार ५२ अमेरिकी डलरमा कारोबार भएकोमा यो समाचार तयार पार्दासम्ममा प्रतिऔंस २ हजार ४५...
काठमाण्डौ । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले विद्युत् आपूर्तिमा समस्या समाधान भएको भन्दै बुधबारको कारोबार अवधि ३ :२५ बजेसम्म थप गर्ने भएको छ । बुधबार बिहान नेप्से परिसरमा विद्युतको समस्या हुँदा कारोबार...
काठमाण्डौ । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा प्रि-ओपन सेसनदेखि नै सेयर कारोबार प्रभावित भएको छ । बुधबार बिहान नेप्से परिसरमा विद्युतको समस्या हुँदा कारोबार प्रभावित भएको बताइएको छ । बिजुली अनियमित भएकारण ...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले निजी क्षेत्रका कम्पनीहरुलाई पूँजीबजारमा आकर्षित गर्न बुक विल्डिङ विधि तथा प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न दिने नीति ल्याएपछि सर्वसाधारणले अंकित मूल्यमा आईपीओ भर्न नपाउने भएका छन्...
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबीच सम्झौता सम्पन्न भएको छ । कम्पनीले आगामी नोभेम्बर २८ मा एन्ट फाउन्डेसनले गर्न लागेको क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रममा ऐक्यबद्घता जनाउँदै सामाजिक ...
काठमाण्डौ । छैटौं सामाजिक सुरक्षा दिवस-२०८० को अवसरमा यूलेन्स एजुकेशन फाउण्डेशन सम्मानित भएको छ । सरकारले शैक्षिक क्षेत्र कोषमा सूचीकृत रोजगारदाता मध्ये आर्थिक वर्ष २०७९र०८० मा जम्मा भएको योगदान रकमको आधारमा उक्त...
काठमाण्डौ ।नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओमा आबेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आज बैकिङ समयसम्म आबेदन दिन सकिनेछ ।कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि आईपीओ...
काठमाण्डौ । नेपालीहरुको खराब जीवनशैलीका कारण यहाँका मानिसहरुमा डायबिटिज(सुगर) लगायतका स्वास्थ्य समस्या बढ्न थालेको कतिपयले दाबी गर्ने गर्छन् । तर, विश्वका विभिन्न देशका आँकडाहरुलाई हेर्ने हो भने यो भनाई गलत साबित हुनेछ...
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सूर्तिजन्य पदार्थको बिक्रीवितरण पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै १५ दिनभित्र काठमाण्डौ महानगरपालिकाका सार्वजनिक स्थानहरुमा चूरोट सूर्ति...
काठमाण्डौ । मर्जर र लाभांश पारितको अजेण्डासहित स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्नो २२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। यो कम्पनीले आगामी पुस ४ गते बुधबारका लागि साधारणसभा बोलाएको हो । काठमाण्डौको...
काठमाण्डौ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६३ लाखभन्दा बढीले घाटामा रहेको भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमीटेड नाफामा जान थालेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनी नाफामा जान थालेको देखिएको हो...
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दोल्ती पावर कम्पनी लिमीटेडले ५८ लाख रुपैयाँ १२ हजार खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म कम्पनी १२ लाख बढी घाटामा थियो । नियमित विद्युत बिक्रीबाट कम्पनीलाई...
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले तिहार अघि भाइटीकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई सम्मान गरेको छ । मंगलबार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित यस...
काठमाण्डौ । वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीले राज्यलाई भार नपर्ने र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्ने बताएका छन् । सचिव दुवाडीले मुलुकको आर्थिक क्षेत्रमा सहज वातावरण निर्माणको लागि सरकार...
काठमाण्डौ । नियामक निकायको सेटिङ र निकै ठूलो विवादमा परेको हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आठौं दिन अर्थात् मंगलबारसम्ममा ६० प्रतिशतभन्दा बढीको आबेदन परेको छ । कम्पनीले प्रिमियम दरमा गत सोमबारदेखि वैदेशिक...
काठमाण्डौ । एशियन पेन्टस् नेपालले भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । विपद् प्रभावित क्षेत्रमा सरकारको पुर्नस्थापना र पुनर्निर्माणको प्रयासमा सहयोग पुर्याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन...
काठमाण्डौ । कार्यकालको अन्तिम दिनहरु गन्दै बसेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले एकैपटक ८८ सूचीकृत कम्पनीलाई नगद जरीवाना र कारबाही गरेका छन् । समयमै वार्षिक वित्तीय विवरण नबुझाएका दोश्रो बजारमा सूचीकृत...
काठमाण्डौ ।नेपाल वेयर हाउजिङ कम्पनीले आइतबारबाट दोस्रो चरणको आईपीओ सर्वसाधारणलाई निस्कासन गरेको छ । सीडीएसीका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा १० लाख ५५ हजार ६३८ आबेदकहरुबाट १ करोड १४ लाख ५३ हजार ९४०...
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीकोआईपीओमा अन्तिम दिनसम्ममा साढे १२ गुणा आबेदन परेको छ । सीडीएसीका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा १३ लाख २२ हजार ९९४ जना आबेदकहरुबाट १ करोड ४३ लाख २८ हजार १८० कित्ता सेयर माग भएको छ । यो...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा कर्मचारीको सुविधाका लागि १ अर्ब ५५ करोड ६१ लाख रुपैयाँ छुट्याएका छन् । कम्पनीहरुले प्रकाशित गरेको प्रथम त्रैमासिक वित्तीय विवरणका आधारमा १४...
काठमाण्डौ । इण्डियन च्याम्वर अफ कमर्शद्धारा आयोजित चौथों आईसीसी इमर्जिङ एशिया कन्क्लेभमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ । भारतको मुम्वई स्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न एक भव्य समारोहमा विमस्टेक...
-अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले आजभोलि पीएसओ अर्थात् पर्सनल सेक्युरिटिज अफिसर लिएर हिंडने गरेको खुलेको छ । बजार घटेर तनावमा रहेका लगानीकर्ताहरुले जहाँ भेट्यो...
काठमाण्डौ ।नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीसँग आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको इन्टरनेशनल को-अपरेशन अर्गनाईजेनस फर स्मल एण्ड मिडियम इन्टरप्राईजेज इन एशिया (आईकोसा) सँग काठमाण्डौको...
काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा मंगलबार सूचीकृत भएको छ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत आईपीओ निष्कासन गरेको उक्त कम्पनीले १ करोड ८५ लाख २५ हजार कित्ता सेयर सूचीकृत गराएको हो । सूचीकृत...