काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले स्वास्थ्य तथा सीप विकास समितिको विस्तार गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र सभापति राजन श्रेष्ठको उपस्थितिमा महासंघको उक्त समिति विस्तार भएको हो । उक्त...
काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ४५.११ अंकले बढेर १९०५ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेसँगै १३ वटै उपसूचकहरुमा बृद्धि भएको छ । सर्वाधिक लाइफ इन्स्योरेन्स इन्डेक्स ४.४४...
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ४७.७५ अंकले बढेको छ । यो दिन बजार बढेर १ हजार ९०७.९५ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.८३ अंकले बढेर ३६४.८१ को विन्दुमा पुगेको...
काठमाण्डौ । भारतीय सेयर बजारमा कारोबार राफसाफ अझै अवधि छोट्टिने भएको छ । भारतीय पूँजीबजार सञ्चालक सेबिले सन् सन् २०२४ को मार्चदेखि सेयर कारोबारको राफसाफ एकै दिनमा गर्ने तयारी गरेको छ । टी प्लस वान सेयर खरिदबिक्री गरेको एक...
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्म ९७ करोड ९२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार १४ निर्जीवन बीमा कम्पनीले करिब १...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी मंसिर १२ गते जारी गर्ने गरी २८ दिने, १८२ दिने र ३६५ दिने गरी तीन प्रकारमा कुल १८ अर्ब ५०...
काठमाण्डौ ।अमेरिकी खर्बपति व्यापारी तथा बर्कसायर हाथवे कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) वारेन बफेट अन्तत : भारतीय बजारबाट ठूलो घाटा ब्यहोर्दै बाहिरिएका छन् । उनी बजारमा आउनु पूर्व चर्चामा रहेको भारतीय फिनटेक...
काठमाण्डौ । लिबर्टी माइक्रो लाईफ इन्सुरेन्स पनि भुक्तानी सम्बन्धि कारोबारहरु गर्नका लागि नेशनल पेमेन्ट स्वीच(एनपीएस) मा आबद्ध भएको छ । कम्पनीले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल...
काठमाण्डौ। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आगामी मंसिर १८ गते २४औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा बिहान १० बजेबाट शुरु हुने छ। सभाले आर्थिक वर्ष...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ । यो मूल्य अघिल्लो कारोबार दिनभन्दा ६००रुपैयाँले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख १६...
काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आगामी पुस ६ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ । गत मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गोर्खा होटल, धरान, सुनसरीमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।...
काठमाण्डौ ।हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने भएको छ । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको छ। सो बैठकले लाभांश वितरण नगर्ने...
काठमाण्डौ ।नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ। गत शनिबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो...
काठमाण्डौ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दूमा पुगेको छ । योसँगै नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ । डलरको भाउले एकपछि अर्को गर्दै नयाँ नयाँ उचाईको रेकर्ड बनाइरहेको हो । नोभेम्बर २३ र २५ मा कायम...
काठमाण्डौ । विद्युत बिक्रीबाट हुने आम्दानी ह्वात्तै घट्दा सेयर बजारमा प्रतिकित्ता ३०० रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको इष्टर्न हाइड्रोपावर पावर लिमीटेड घाटामा गएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म यो...
काठमाण्डौ । देशमै पहिलोपटक बुक विल्डिङ विधिमार्फत आईपीओ निश्कासन गरेको सर्वोत्तम सिमेन्टको सेयर खरीदका लागि इच्छुक तथा योग्य संस्थागत लगानीकर्ताले आज(मंसिर १० गते)सम्ममा नेपाल स्टक एक्सचेञ्जमा गोप्य शिलबन्दी पेश...
काठमाण्डौ । राष्ट्रियस्तरका दुई विकास बैंक सांग्रीला डेभलपमेन्ट बैंक र साइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी दुवै बैंकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट सेयरधनीलाई वितरणका लागि घोषणा...
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमीटेडले आजदेखि आफ्ना सेयरधनीलाई २०० प्रतिशत हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका सेयरका लागि १ः२ को अनुपातमा हकप्रदको बिक्री खुलाएको हो । मंसिर १०...
काठमाण्डौ । नोर्बु छिरिङ शेर्पाले शनिबार काठमाण्डौको गोकर्ण गल्फ क्लबमा सम्पन्न लक्ष्मी सनराइज बैंक इनभाइटेशनल गल्फको आठौं संस्करणको उपाधि जितेका छन् । दुई ह्यान्डिक्यापसँग खेल्दै शेर्पाले ४१ स्टेबलफोर्ड अंक जोडेर...
काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्सले प्रिमियम मूल्यमा जारी गर्न थालेको आईपीओ तत्काल रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । लगानीकर्ताहरुको तर्फबाट यमप्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले...
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा पहिलो दिनमा नै ओभर सब्सक्राइब्ड भएको छ । सीडीएससीले जनाए अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा १ लाख ६४ हजार ८४२ आबेदकहरुबाट १८ लाख ४४ हजार ८७० कित्ता सेयर माग भएको छ । यो कम्पनीमा १८...
काठमाण्डौ । निकै ठूलो विवादमा परेको हिमालयन रि- इन्स्योरेन्सको आईपीओमा पाँचौ दिन अर्थात् शुक्रबारसम्ममा करिव ५० प्रतिशत आबेदन परेको छ । यो कम्पनीले प्रिमियम दरमा गत सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि...
काठमाण्डौ । डाबर नेपालले भूकम्प पीडितको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । शुक्रबार कम्पनीका अध्यक्ष इश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जलविद्युत् कम्पनीको साधारण सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासन रोकेको भन्दै ऊर्जा उद्यमीले गुनासो गरेका छन् । उनीहरुले यस विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी समेत गरेका छन्...
काठमाण्डौ । अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले भारतमा विद्युतीय सवारी उत्पादनमा २ अर्ब डलर लगानी गर्न खोजिरहेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार उनको...
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नयाँ सहकारी दर्ता गर्न रोक लगाएको छ । गत कात्तिक २३ गते बसेको मन्त्रिपरिषदको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकालाई...
काठमाण्डौ । नेपालमा दिनप्रतिदिन मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या थपिने गरेको पाइएको छ । आमसर्वसाधारणको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययमको रुपमा मोबाइल बैंकिङ फस्टाउँदै गएको छ । नेपाल...
काठमाण्डौ । एभरेष्ट बैंकले १२८ औं शाखा काठमाण्डौको टोखा नगरपालिका- ६, टोखामा सञ्चालनमा ल्याएको छ । शुक्रबार उक्त शाखाको उद्घाटन कम्पनीको सञ्चालक समितिका अध्यक्ष डा बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर मुरारी...
-अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा चार दिन कारोबार भयो । चार दिनमा बजार तीन दिन बढ्यो भने एक दिन मात्रै घट्यो । गत साता १ हजार ८५२.०८ मा बन्द भएको बजार यो साता १हजार ८६०.२ मा बन्द भयो । यस हिसावले यो साता...
काठमाण्डौ । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १३ अर्ब ३३ करोड अर्थात् १० करोड अमेरिकी डलर बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । शुक्रबार...