काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज (असोज २९ गते)देखि दसैँका लागि खसी–बोका बिक्री गर्ने भएको छ। कम्पनीले यसपालिको दसैँका लागि ३ हजारवटा खसी, बोका र च्यांग्रा ल्याउँदैछ। कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने...
काठमाण्डौ । मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ ल्याउने भएको छ। प्रिमियममा आईपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्न मारुती सिमेन्ट्सले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको...
काठमाण्डौ । विश्वका सबैभन्दा ठूलो युट्युबर जिमी डोनाल्डसनका सब्सक्राइबरको संख्या २० करोड पुगेको छ। उनीअघि एउटामात्र युट्युब च्यानलले यो उपलब्धि हासिल गरेको थियो। भारतमा टी–सिरिजको युट्युब च्यानलका सब्सक्राइबरको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले असोज ३० गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको...
काठमाण्डौ । दसैँका लागि नयाँ नोटको सहटी सुविधा आज असोज २९ गतेबाट पाइने भएको छ। नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोटको सहटी सुविधा उपलब्ध हुने जानकारी गराएको हो। गत वर्ष घटस्थापनाको एक साताअघिबाटै नयाँ नोट साट्ने सुविधा...
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सको १ लाख ४२ हजार कित्ता सेयर आज (असोज २९ गते)बाट बिक्रीमा राखिएको छ। कम्पनीले अवितरित कुल १ लाख ४२ हजार ७७३ कित्ता सेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक समूहको ८२ हजार १२३ कित्ता र...
काठमाण्डौ । चाडपर्वको बेला राहत हुने गरी नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। आइतबार(आज) मध्यरातिदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो । निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य...
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आईपीओमा चौथो दिनसम्ममा नै मागभन्दा करिब ९९.३३ गुणा बढी आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा कम्पनीको एफपीओमा १० लाख ७०...
काठमाण्डौ । नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई कोनाले आफ्नो पृथक पहिचानसहित दरिलो उपस्थिति जनाउँदै आइरहेको छ। नेपाली बजारमा इलेक्ट्रिक भर्सनमा आएको एसयूभीमा सम्भवतः पहिलो गाडी हुन्डाई कोना हो। सन्...
काठमाडौं । बीमा कम्पनीहरुले छुट्टै दाबी भुक्तानी कोषको व्यवस्था गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० बमोजिम अनुसूची ३० मा बीमा ऐनको दफा ४१ मा बीमकले दाबी...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साताको पहिलो दिन आइतबार नेपालीको महान पर्व दसैँको घटस्थापना परेको कारण सेयर बजार बन्द रह्यो। हाम्रो नियमित सेसनमा आइतबार बजार बन्द भएकोले ब्रोकर हाउसभन्दा बाहिर भेटिएका...
काठमाण्डौ । भारतमा धनाढ्यको संख्या बढिरहेको छ। फोर्ब्सले हालै जारी गरेको शीर्ष १०० भारतीय धनाढ्यको लिस्टमा थ्रुपै नयाँ नाम जोडिएका छन्। यो सूचीमा थुप्रै महिला पनि समावेश छन्। तिनै महिलामध्ये एक हुन्, रेणुका जगतियानी। उनको...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशिका, २०८० जारी गरेको छ । प्राधिकरणले निर्जीवन बीमा व्यवसाय अन्तर्गत जमिनमा आधारित सम्पत्ति तथा घर सम्बन्धी बीमाको स्तरीकृत बीमालेख तयार गरी सोका लागि आवश्यक पर्ने...
काठमाण्डौ । भारतीय सेयर बजार आउँदो वर्ष ३७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। भारतीय रिजर्भ बैंक (आरबीआई) को प्रतिवेदनमा यस्तो अनुमान गरिएको हो। सन् २०२४ मा सेन्सेक्समा अधिकतम ३७ प्रतिशतको उछाल वा ३३ प्रतिशतसम्मको गिरावट...
काठमाण्डौ । ह्याकर र साइबर फ्रडहरुले मानिसहरुलाई फसाउन धेरै तरिकामा जालहरु बिछ्याउँछन्। तर, पछिल्लो समय मानिसहरु अपरिचित लिंकहरुबारे सचेत भएका छन्। विशेषगरी म्यासेज र ई–मेलहरुमा आउने लिंकहरुबारे सचेत हुन आवश्यक छ।...
काठमाण्डौ । सिद्धार्थ बैंकको करिब साढे ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ५ लाख ४९ हजार ५७३ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन...
पोखरा। नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तरबैंक फुटसल प्रतियोगिताको चौथो संस्करण पोखरामा सम्पन्न भएको छ। प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका...
काठमाण्डौ । चाडपर्वलाई लक्षित गरी दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना उत्पादनहरुमा छुटको घोषणा गरेको छ। डीडीसीले शनिबार एक सूचना जारी गर्दै आफ्ना १४ प्रकारका वस्तुमा छुटको घोषणा गरेको हो। यो सहुलियत हालका लागि लैनचौर...
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओले कति पाउला त आपनिङ रेञ्ज भन्ने बारेमा यतिखेर लगानीकर्तालाई चासो भइरहेको छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १४२.०१ रुपैयाँदेखि ४२६.०३ रुपैयाँसम्मको ओपनिङ्ग...
काठमाण्डौ । एमएडब्लु ग्रूप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रालिले जेसिबीको एक्सक्लुसिभ रिटेलर हेटौंडामा सञ्चालनमा ल्याएको छ । कम्पनीले नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका...
काठमाण्डौ । सेयर बजार आज बन्द रहेको छ। दसैँको पहिलो दिन आज घटस्थापना हो। यो दिन सार्वजनिक बिदा दिइन्छ। त्यसैले आज सार्वजनिक बिदा परेकोले सेयर बजार पनि बन्द रहेको छ। बजार बन्द हुँदा पनि लगानीकर्ताहरुले सेयर खर...
काठमाण्डौ । एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीको चुक्तापूँजीको २९ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १.५२६३...
काठमाण्डौ । क्यामियो इन्टरनेसनल प्रालिले क्यामियो फायर १०० इयरबड्स नेपाली ग्याजेट्स बजारमा भित्रिएको छ। प्रयोगकर्तालाई मध्यनजर राखी ४० घण्टा प्लेटाईम र ३० दिन स्ट्याण्डबाईसहित यो इयरबड्स बजारमा आएको हो। कम्पनीकाअनुसार...
काठमाण्डौ । इजरायल–हमास युद्धले प्यालेस्टाइनको बढ्दो टेक र स्टार्टअप कम्पनीलाई बर्बाद हुन थालेका छन्। संसारको सबैभन्दा आर्थिक रुपमा चुनौतीपूर्ण क्षेत्रहरुमध्ये एक भए पनि गाजामा धेरै शीर्ष कम्पनीहरु देखा परेका थिए।...
-अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर बजारका सक्रिय लगानीकर्ता दीपेन्द्र अग्रवालले नयाँ स्टक एक्सचेञ्ज ल्याउन ५ अर्ब रुपैयाँको चलखेल सुरु भएको आरोप लगाएका छन् । नेपाल सेयरधनी संघको प्रथम वार्षिक साधरण सभामा बोल्दै...
काठमाण्डौ । धितोपत्र ब्रोकर एशोसिएशनका अध्यक्ष तथा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका अध्यक्ष सागर ढकाल योङ ईन्टरप्रेनियर्स अवार्डबाट सम्मानित भएका छन् । युवा उद्यमशिलतामार्फत कृषि, व्यापार र समाज सेवामा योगदान...
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एफपीओमा माग ९४.६९ गुणा बढी आवेदन परेको छ । सीडीएससीका अनुसार कम्पनीको एफपीओमा आइतबार बिहान सम्ममा १० लाख २० हजार १८९ जनाले १ करोड १७ लाख २४ हजार ५३० कित्ताका...
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आइतबार नेपाल फर्किएको छ । बैठक मोरोक्कोको माराकेशमा...
काठमाण्डौ । दसैँको पहिलो दिन घटस्थापनामा सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको भाउ कुनै फेरबदल नभएको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२...
काठमाण्डौ । भुक्तानी सेवा प्रदायक ई- सेवाबाट सन सेक्युरिटिज प्राइभेट लिमिटेडमार्फत् हुने सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । यसका साथै सन सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी...