– अर्जुन तिमिल्सिना काठमाण्डौ । युनिलिभर नेपाल एउटा बहुराष्ट्रिय कम्पनी हो। नेपालमा २८ वर्षपहिले आएको यो कम्पनीले हाल विभिन्न २८ वटा नै प्रडक्ट उत्पादन तथा बिक्री गर्छ। यो कम्पनीका खासगरी कस्मेटिक, डिटरजेन्ट, स्याम्पु,...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र गैरआवासीय नेपालीसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताएका छन्। अन्तर्राष्ट्रिय बागलुङ समाजले सोमबार राजधानीमा आयोजना गरेको...
काठमाण्डौ। सिन्धु विकास बैंकको २६औँ शाखा चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा विस्तार गरिएको छ। उक्त शाखाको आज कालिका नगरपालिकाका मेयर विनोद रेग्मी तथा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले संयुक्त रुपमा...
काठमाण्डौ ।भुक्तानी सञ्चालक ई- सेवाले दसैं तिहारलाई मध्यनजर गर्दै “ई- सेवा डिजिटल उत्सव” हर्ष अझै बढ्छ अफर सार्वजनिक गरेको छ । जसअन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा ३ लाख ७९ हजार ९०० रुपैयाँको Yamaha New FZ FI Version 3.0 Standard मोटरसाइकल...
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा १२ लाख १२ हजार १०९ जनाले आवेदन दिएका छन् । सीडीएससीका अनुसार सोमबार साँझ ५ बजेसम्ममा कम्पनीको एफपीओमा १ करोड ३८ लाख ८३ हजार ७३० कित्ताका लागि आवेदन परेको छ ।...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयमा रहेका विभिन्न काउन्टरमा कारोबार गर्दा अब क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने भएको छ। राष्ट्र बैंकको पोखरा कार्यालयले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको...
काठमाण्डौ । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ। सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा लगानी जुटेको हो। यस आयोजनामा कृषि विकास बैंक र माछापुच्छ्रे बैंकको पनि लगानी रहनेछ। आज भएको...
काठमाण्डौ । एलजी इलेक्ट्रोनिक्सले टीभी र प्रमुख होम अप्लाइन्सेसको लागि २०२३ अमेरिकी कस्टमर स्याटिसफ्याक्सन इन्डेक्स(एसीएसआई) सर्वेक्षणबाट उत्कृष्टताको मान्यता प्राप्त गरेको छ। ग्राहकको प्रतिक्रियामा आधारित उत्कृष्ट...
काठमाण्डौ । सानिमा सेक्यूरिटीज लिमिटेड (ब्रोकर नं. ८३) सोमबारदेखि बिधिवत रुपमा धितोपत्र दलालको कारोबार सुरुवात गरेको छ । काठमाण्डौमा उक्त सेवाको शुभारम्भ सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) निश्चल राज...
काठमाण्डौ । अमेरिकाको सबैभन्दा ठूलो फार्मेसी चेनमध्ये एक राइट एड कर्प टाट पल्टेको छ। कम्पनीले केही दिनअघिमात्रै आफ्नो ६१औँ वर्षगाँठ (एनिभर्सरी) मनाएको थियो। यो कम्पनीले अहिले आफू टाट पल्टेको विषयमा चेप्टर ११ मा आवेदन...
काठमाण्डौ । बैकल्पिक यातायात सेवा प्रदान गर्दै आएको इनड्राइभले सोमबार १५औँ काठमाडौं म्याराथनमा फूल म्याराथन विजेता होमनाथ श्रेष्ठलाई ईभी स्कुटर उपहार प्रदान गरेको छ। ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्मको रुपमा रहेको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा व्यक्तिगत मुद्दति निक्षेपमा निक्षेपकर्ताको स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको छ। नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आन्तरिक लेखापरीक्षणमा नयाँ व्यवस्था ल्याएको छ। नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले कर्जाको पुनरतालिकीकरण तथा पुनर्संरचना गर्न पाउने भएको छ। नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यो व्यवस्था थप...
काठमाण्डौ । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको भन्दै सबै पक्ष एकजुट भएर अगाडि बढ्न आबश्यक रहेको बताएका छन् । सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई...
काठमाण्डौ । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से इन्डेक्स आज २३.१६ अंकले घटेर १८५१ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इन्डेक्ससमेत आज ३.३८ अंकले घट्न पुगेको छ। नेप्सेमा रहेका १३ वटै उपसूचक आज...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २३.१६ अंकले घटेको छ। गत साताको अन्तिम कारोबार दिन २०.१६ अंकले बढेको बजार सोमबार भने २३.१६ अंकले घटेर १ हजार ८५१.४३ को विन्दुमा आइपुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक...
काठमाण्डौ । बीमा कम्पनीहरुको कुल लगानी १८.९५ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म बीमा कम्पनीको कुल लगानी ६ खर्ब रुपैयाँभन्दा बढी रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन तथा निर्जीवन बीमा...
काठमाण्डौ । चिनीयाँ प्रहरीले बैंक अफ चाइना(बीओसी) का पूर्व अध्यक्ष लिउ लियान्जलाई पक्राउ गरेको छ। घूस लिएको र गैरकानूनी रुपमा ऋण प्रवाह गरेको आरोपमा ६२ वर्षीय लिउलाई पक्राउ गरिएको हो।सन् २०१९ देखि २०२३ सम्म राज्यको...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले ‘डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । गत वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण सार्वजनिक गर्ने म्याद थप गरेको छ । केन्द्रीय बैंकका अनुसार अब बैंक तथा वित्तीय संस्थाले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय...
काठमाण्डौ । दसैँको चहलपहल बजारमा सुरु भइसकेको छ । आसन्न दसैँतिहार तथा छठ पर्व नजिकिंदै जाँदा विभिन्न कम्पनीहरुले चाडपर्व लक्षित विभिन्न उपहार योजनाहरु सार्वजनिक गर्न थालेका छन् । ती कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्न...
काठमाण्डौ । व्यवसायीदेखि ग्राहकसम्मको समस्यालाई ध्यानमा राख्दै अनलाईन डेलिभरि प्लेटफर्म फेब बड सञ्चालनमा आएको छ । हाल बजारमा देखिएको डेलीभरी समस्यालाई छिटो, छरितो र भरपर्दाे बनाउन फेब बड सञ्चालनमा आएको हो । डेलिभरी...
काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको छ। मञ्चले सन् २०२२ मा नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । गत आइतबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा...
काठमाण्डौ । युनिलिभर नेपालले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार...
काठमाण्डौ । होटल फोरेष्ट इन लिमिटेडले आगामी कात्तिक ११ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको गत असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांकेटमा अपरान्ह ५ बजे सभा गर्ने निर्णय गरेको हो...
काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ। योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८०का लागि एनआईसी एसिया ग्रोथ फन्ड र...
काठमाण्डौ । कोरोनाकालमा डिजिटल मुद्राको चलन तीव्र रुपमा बढेको पाइएको छ। विश्वमा जनसंख्याको हिसाबले भारतीयसँग सबैभन्दा बढी क्रिप्टोकरेन्सी छ। भारतमा ७.२३ प्रतिशत अर्थात् करिब १० करोड मानिससँग क्रिप्टोकरेन्सी रहेको छ।...
काठमाण्डौ । रंगुन खोला हाइड्रोपावर लिमिटेडले आगामी कात्तिक १३ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको गत असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको सुकेधारास्थित रजिष्टर्ड कार्यालयमा अपरान्ह २ : ३० बजे सभा गर्ने...