share market

विष्णु पौडेल अर्थमन्त्री हुँदा बजार दुईपटक अलटाइम हाई, फेरि दोहोरिएला इतिहास ?

1673433648all-time-index.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपालको सेयर बजारले आफ्नो २९ वर्षे इतिहासमा हालसम्म ४ पटक बुल र ४ पटक बियरिस यात्रा तय गरेको छ।  बजारले पहिलो उचाइ सन् २००० को नोभेम्बरमा ५३३ को विन्दुमा बनाएको थियो। दोस्रो उचाइ भने बजारले सन् २००८ को अगस्टमा ११७५ को विन्दुमा बनाएको थियो। बजार तेस्रोपटक सन् २०१६ को अगस्टमा १८८१ को उच्च विन्दु चुमेको...

किन सस्ता सेयरमा झुम्मिन्छन् लगानीकर्ता ?

167342401232505497520675971600964477699381157223478001n.jpg
– प्रकाश न्यौपाने  काठमाण्डौ । नेपालको सेयर बजारमा लामो समयपछि मंगलबार साढे ७ अर्ब बढीको कारोबार भएको छ। बजार पनि बढेर २२०० माथि पुगेको थियो। हिजो मंगलबार भने घटेर २१९० को विन्दुमा बन्द भएको छ।  नयाँ सरकारले पुँजीबजारलाई प्राथमिकतामा राख्नु र अर्थमन्त्रीमा लगानीकर्ताले रुचाएका विष्णु पौडेल आउनुले बजार पछिल्लो समय मजबुत बन्दै...

३२०० मा फसेका लगानीकर्ताहरु बजार बढ्न थालेपछि राहात महसुस गर्दै

1673268935broker.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । कोरोना महामारीपछि नेपालको सेयर बजारमा आमसर्वसाधारणको बिछट्टै आकर्षण देखियो। कम समयमै कीर्तिमानी उचाइ ३२०० को विन्दु चुमेको बजारबाट केही लगानीकर्ताले मनग्य कमाए। तर, अझै बढ्ने लोभ वा बजारको ट्रेन्ड नबुझ्दा यही विन्दुमा किन्नेहरु धेरैजसो फसेका पनि छन्।  उक्त कीर्तिमानी उचाइबाट लगातार खसेको बजार...

1695556604Online-Ad.gif

सेयर बजारसम्बन्धी जनचेतनामूलक म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

1673006764share-bazar-thumbnail.jpg
काठमाण्डौ । सबैको चासो र लगानीको प्रमुख क्षेत्र सेयर बजारसम्बन्धी जनचेतनामूलक म्युजिक भिडियो आज पुस २२ गते सार्वजनिक गरिएको छ।  सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको संख्या लगभग ५५ लाखको हाराहारी पुगिसकेको र यस क्षेत्रमा लगानी गर्न चाहने नयाँ लगानीकर्तालाई बजारमा प्रवेश गर्ने क्रममा केही सिक्न तथा बुझ्न सहज होस र पुराना...

नयाँ सरकार गठन भएयता २७६ अंकले बढ्यो बजार, घटेको बेला लगानी गर्नेले कमाए मनग्य

16729238773184622647213980629409664539246672445100318n.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । लामो समयपछि सेयर बजारमा हरियाली छाएको छ। बजारमा चमक आएसँगै लगानीकर्ताका मुहारमा पनि खुसियाली छाउन थालेको छ।  हरेक चोक–चोकमा, पत्रपत्रिकामा र सामाजिक सञ्जालमा बजारबारेमा निकै चर्चा भइरहेको पाइन्छ। करिब १४०० अंकको करेक्सन आएको बजार १५ महिनादेखि लगातार बजार घटिरहेको थियो।  आर्थिक संकट आएको भन्दै...

चालुपुँजी कर्जामा गरिएको संशोधनले सेयर लगानीकर्ताको मनोबल बढाउला ?

16728302053178427878278171986223865966247099321064685n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । उद्योगी–व्यवसायीको आन्दोलन र सरकारको दबाबपछि नेपाल राष्ट्र बैंकले अन्ततः आज चालुपुँजी कर्जा मार्गदर्शनमा संशोधन गरेको छ।  राष्ट्र बैंकले चालुपुँजी कर्जामा संशोधन गर्ने खबरले आज सेयर बजारमा उछाल आएको छ। राष्ट्र बैंकले विशेषगरी चालुपुँजी कर्जा मार्गदर्शनमा उद्योगी–व्यवसायीले सोचेभन्दा बढी...

ब्रोकरहरुले पनि अब सचेतनामूलक विज्ञापन गर्न पाउने

1672743244broker.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । पछिल्लो समय सेयर बजारको विकास र विस्तारका लाथि थुप्रै काम भएका छन्।  अहिले देश तथा विदेशबाट लगानी गर्नेको आइरो नै चलेको छ। टीएमएस आएपछि धेरै लगानीकर्ताले आफ्नै हातबाट सहजै सेयर कारोबार गर्दै गएका छन्। त्यसले लगानीकर्ता झनै संवेदनशील हुनुपर्ने ब्रोकरहरु बताउँछन्।   योसँगै नेपाल स्टक एक्सचेन्ज...

पुराना लगानीकर्तालाई बजारले झुक्यायो, नयाँले छापे पैसा !

167257468932302386613218640353013741163152204361997546n.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । नयाँ सरकार गठनसँगै सेयर बजारले रुचाएको व्यक्ति विष्णु पौडेल अर्थमन्त्री बनेलगत्तै करिब १२ महिनादेखि सुनसान बनेका ब्रोकर हाउसहरुमा फेरि लगानीकर्ताको भीडभाड बढ्न थालेको छ।  ब्रोकर हाउसमात्रै होइन आसपासका चिया पसलहरुमा पनि बजारबारे छलफल गरेर बस्ने लगानीकर्ता जमात ह्वात्तै बढेको देखिन्छ। ...

साल २०२२ः नेप्से १९.६३%ले घट्दा सर्वाधिक गुमाउनेमा शिवमका सेयरधनी, सबै समूहमा गिरावट

167239825931776112612323762006864383756569451849752024n.jpg
काठमाण्डौ । अंग्रेजी नयाँ वर्ष २०२३ आउँदो आइतबारबाट सुरु हुँदैछ। साल २०२२ भोलि शनिबारबाट सकिँदैछ।  यो एक वर्षको अवधिमा विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्रलाई त्यति सुखद भने रहन सकेनन्। यो वर्ष महँगी बढ्नुका साथै तरलता संकटका कारण घर–जग्गाको कारोबार सुस्ताउनुका साथै सेयर बजार पनि प्रभावित बनेको छ। विदेशी मुद्राको सञ्चिती...

बजार बढ्न थालेपछि लगानी रणनीति बनाउँदै लगानीकर्ता, नाफा कमाउन कस्ता कम्पनी छान्ने ?

1672386479319553654720062369321575273070973253058770n.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । नेपालको सेयर बजार यतिबेला तल्लो विन्दुबाट फर्किएर माथि जाने क्रममा छ। नयाँ सरकार गठन भएको छ। बजारले रुचाएका व्यक्ति विष्णु पौडेल अर्थमन्त्री बनेका छन्। अर्थमन्त्री बनेलगत्तै पौडेल अर्थतन्त्र सुधार गर्न निकै दौडधुप गरिरहेका छन्। समग्र अर्थतन्त्रका साथै सेयर बजारलाई माथि उकास्न उनका भेटघाट र बैठकलाई...

आरबीसीएलको १२०% बोनसको लोभले बोकायो ऋणको भारी, नबुझी लगानी गरेकोमा अहिले पछुतो

1672316612market.jpeg
– प्रकाश न्यौपाने काठमाण्डौ । सेयर बजारमा लगानी सधैँ जोखिमपूर्ण हुन्छ। सेयर बजारमा विना अध्ययन पस्नेहरु थुप्रै फसेका पनि छन्। तर, अध्ययन गरेर लगानी रणनीति बनाएर लाग्ने हो भने कम समयमै मनग्य कमाउन पनि सकिन्छ।  कम्पनीहरुका आधारभूत पक्ष र प्राविधिक पक्ष केलाएरमात्रै लगानी गर्न बजार जानकारहरुले सुझाव दिने गरेका छन्। बजार नियामकहरुले...

फर्कियो ब्रोकर हाउसमा रौनक, लगानीकर्ता भन्छन्-‘लुकेको पैसा निस्किँदैछ’

16721385513216517417130930901139966786789858739339275n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । बजार निरन्तर ओरालो लागेसँगै सुनसान बनेका ब्रोकर हाउस फेरि भरिभराउन हुन थालेका छन्। लामो समयपछि सेयर बजारको बाउन्स ब्याक भएसँगै ब्रोकर हाउसहरुमा पनि रौनक फर्किन थालेको हो।  खासगरी पछिल्लोपटक नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि लगानीकर्तामा मनोबल बढेको पाइएको छ। सनी सेक्युरिटिज (स्टक...

नयाँ अर्थमन्त्रीसँग लगानीकर्ताका यस्ता छन् अपेक्षा, अब के होला बजार ?

1672056647market.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहालको नेतृत्वमा बनेको सरकारमा नेकपा एमालेका नेता विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेका छन्। उनी तेस्रोपटक अर्थमन्त्री बनेका हुन्।  पौडेल यसअघि अर्थमन्त्री बन्दा दुवैपटक सेयर बजारले गति लिएको थियो। उनकै कार्यकालमा सेयर बजार हालसम्मकै उच्च विन्दु पनि...

सरकार गठनको विषयले तात्यो सामाजिक सञ्जाल, जनता भन्छन्-‘गरिखान देऊ !’

1671959861f.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । आज क्रिसमसका कारण देशभर सार्वजनिक बिदा दिइएको छ। सार्वजनिक बिदासँगै सेयर बजार नखुलेपछि लगानीकर्ताहरु सामाजिक सञ्जालमा सक्रिय भएका देखिन्छन्।  लगानीकर्ताहरुले क्लबहाउसदेखि फेसबुकसम्ममा आफ्ना विचार खुलेर राखिरहेका छन्। क्लबहाउसमा बोल्दै लगानीकर्ताहरुले रियल सेक्टर पनि दोस्रो बजारमा कारोबारमा...

जग्गा बेचेर सेयरमा हालेको पैसा ६०% घटेपछि पति-पत्नीबीच दैनिक झगडा !

16717987151.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ। पछिल्लो १६ महिनादेखि सेयर बजार निरन्तर घटिरहेको छ।  बजारमा सबै कमाउन नै लगानी लगाएका हुन्छन्। तर, उच्च उतारचढाव भइरहने सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। सेयर बजारमा ठूलो रकम गुमाएपछि पारिवारिक कलह र सामाजिक विचलन आएका समाचारहरु पनि विगतमा सुनेकै हो। तर, पछिल्लो समय सेयर बजार घटेको घट्यै गरेका कारण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध