share market

ब्रोकरको भारत भ्रमण : पहिलो दिन बीएसईमा लिए यस्तो तालिम

166238400530485784433940084809238226894832716382140017n.jpg
काठमाण्डौ । भारत भ्रमणमा रहेका नेपालका ब्रोकर हाउसका प्रतिनिधिले आज पहिलो दिन बम्बई स्टक एक्सचेन्ज (बीएसई)मा बजारसम्बन्धी तालिम लिएका छन्।  स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीका अनुसार पहिलो दिन बीएसईमा बजार म्यानुपुलेसलन र कारोबार प्रणालीका बारेमा तालिम लिइएको छ। मूल्यमा हुने उतारचढाव तथा व्यवस्थित कारोबार...

पुँजीबजारमा करिअर बनाएका लगानीकर्ताहरु अब देश बनाउने भन्दै चुनावी दौडमा

1662298487rohan.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सेयर बजारमा सक्रिय लगानीकर्ताहरु पछिल्लोपटक एकाएक आउँदो मंसिर ४ गते एकै चरणमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा उठ्ने घोषणा गरिरहेका छन्। देश बनाउने अठोटका साथ उनीहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका हुन्।  पुँजीबजार जानकार र केही लगानीकर्ताहरुका संघसंगठनका नेताहरुले आसन्न चुनावमा...

घट्दो बजारलाई म्युचुअल फन्डले थप प्यानिक बनाएको आरोप, लकिङ पिरियडको माग

1662118572mutual-funds.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । घट्दो सेयर बजारलाई म्युचुअल फन्डहरुले थप प्यानिक बनाएको लगानीकर्ताहरुले आरोप लगाएका छन्।  लगानीकर्ता दामोदर गजुरेलले अहिलेको घट्दो बजारमा म्युचुअल फन्डलाई आईपीओमा छुट्याइएको कोटामा लकिङ पिरेड नहुँदा एकैपटक बढी सप्लाई दिएर बजारलाई थप प्यानिक बनाएको आरोप लगाए। ‘म्युचुअल फन्डको कन्सेप्ट भनेको...

1695556604Online-Ad.gif

घर-जग्गाको मन्दीले सहकारी र सेयर बजार कति प्रभावित ?

166203378730262237310189527255398152272985989297527457n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । राष्ट्र बैंकले कर्जा लगानीमा कडाइ गरेपछि पछिल्लो समय घर–जग्गामा मन्दी देखिनुका साथै सहकारीसँगै सेयर बजार प्रभावित पनि बनेको छ।  आँखा चिम्लेर घर–जग्गामा लगानी गरेका सहकारीहरु पछिल्ला समय धमाधम डुब्न थालेपछि त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा पनि देखिन थालेको हो।  त्यसो त राष्ट्र बैंकका...

अल्पकालीन लगानीकर्ताले तिरे धेरै पुँजीगत लाभकर, बजारमा ट्रेडर बढी रहेको पुष्टि

1661857946cgt.jpg
काठमाण्डौ । नेपाल सरकारले चालु आर्थिक वर्षको पहिलो एक महिना साउनमा पुँजीबजारबाट ४२ करोड ६ लाख रुपैयाँबराबर राजस्व संकलन गरेको छ। जसमा दीर्घकालीनभन्दा अल्पकालीन लगानीकर्ताले झन्डै ७० प्रतिशत बढी पुँजीगत लाभकर तिरेका छन्। सीडीएससीले उपलब्ध गराएको तथ्यांकअनुसार गत साउनमा अल्पकालीन लगानीकर्ताले २६ करोड ३५ लाख रुपैयाँ पुँजीगत लाभकर...

नयाँ ब्रोकर लाइसेन्स वितरण रोक्न षड्यन्त्र भइरहेको लगानीकर्ताको आरोप, आन्दोलनको चेतावनी

166184266330178777816153790222684835338338199013259479n.jpg
काठमाण्डौ । सेयर बजारमा ५० वटा ब्रोकरले सिन्डिकेट कायम गरिराख्न नयाँ ब्रोकर लाइसेन्स वितरण रोक्न षड्यन्त्र गरिरहेको लगानीकर्ताहरुले आरोप लगाएका छन्।  सेयर लगानीकता एकता समितिमा आबद्ध लगानीकर्ताहरुले आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो आरोप लगाएका हुन्। समितिका तर्फबाट तिलक कोइरालाले नेप्सेका सीईओ...

तीजकै दिन जन्मेकी राधा पोखरेलले सेयर बजारमा छोटो समयमै बनाइन् गतिलो पहिचान

16618336842999345831552392765178896882101037427793645n.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । श्रीकृष्ण जन्माष्टमीदेखि चाडपर्वका सिजन सुरु भइसकेको छ। चाडपर्वले ढपक्कै ढाकेको अनुभूति हुन थालेको छ।  आज नारीहरुको महान् पर्व हरितालिका तीज परेको छ। आज देशभर नारीहरु व्रत बसेर यो पर्व मनाइरहेका छन्। गाउँसहरमा तीजका गीत घन्किरहेका छन्।  व्रत बस्दा शरीरले थेग्न सकोस् भने अघिल्लो दिनै...

नयाँ ब्रोकर लाइसेन्स वितरणसम्बन्धी संशोधित नियमावली तत्काल पास गर्न लगानीकर्ताको माग

16617616263015460795928425025116538468486707071264652n.jpg
काठमाण्डौ । तीन तहको नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने भनी नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट पास मन्त्रीपरिषद पुगेको संशोधित ‘धितोपत्र व्यवसायी नियमावली, २०६४’ तत्काल स्वीकृत गर्न सेयर लगानीकर्ताहरुले माग गरेका छन्।  सेयर लगानीकर्ताका संघसंगठनहरु नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता...

‘तीजको बेला गरगहनामा पैसा खर्च गर्नुभन्दा घटेको बजारमा सेयर किन्नु उचित’

1661685519Saroj.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । महिलाहरुको महान् चाड हरितालिका तीज नजिकिँदैछ। तीजमा महिलाहरु एक ठाउँमा भेला भएर नाचगान गरी दर खाने र मनोरञ्जन गर्ने चलन छ। नेपालमा पनि विगत केही दिनदेखि नै तीजको रौनक सुरु भइसकेको छ। तीजमा महिलाहरुले गरगहना, साडीलगायतमा धेरै रकम खर्च गर्ने गरेका छन्। पछिल्लो वर्षहरुमा तीज खर्चिलो बन्दै गएको छ।  तीजको...

सेप्टेम्बरमा ५० वटै ब्रोकरको टोली भारत जाँदै, यस्ता छन् उद्देश्य

1661329765broker.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपालमा सञ्चालनमा रहेका ५० वटै ब्रोकर कम्पनीका प्रतिनिधिहरु भारत भ्रमणमा जाने भएका छन्।  भारतीय ब्रोकरहरुको सञ्चालन प्रक्रिया र उनीहरुले दिँदै आएका सेवासुविधाबारे अध्ययन गर्न ब्रोकर कम्पनीका प्रतिनिधिहरु भारत जाने भएको हुन्। उनीहरु आउँदा सेप्टेम्बर ५ मा भारत जाने छन्। स्टक ब्रोकर्स एसोसिएसन अफ...

एउटै ब्रोकरको करोडौँ रकम उठ्न बाँकी, पैसा उठाउन कर्मचारी परिचालन

1660735595broker.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । गत वर्ष भदौ ३ गते लगभग ३२०० को उच्च विन्दु चुमेको सेयर बजारका लागि पछिल्लो एक वर्षको अवधि निराशाजनक रह्यो। कहिले नेपाल धितोपत्र बोर्ड (सेबोन) को कदम त कहिले नेपाल राष्ट्र बैंकको नीतिले बजारमा निरन्तर प्रहार भइरह्यो।  पछिल्लो एक वर्षको अवधिमा बजार घटेर एकपटक २२६० मा आएर पुनः २९०० सम्म पुगेको छ।...

श्रीलंकाको कम्पनीद्वारा निर्मित टीएमएस सञ्चालनको स्वीकृति माग्दै ११ ब्रोकर पुगे नेप्से

1660651737broker.jpg
–अनन्त्य सुन्दर काठमाण्डौ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुले आफ्नै टीएमएस ल्याउन आवश्यक प्रक्रिया अघि बढाएका छन्।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर कारोबार विनियमावली, २०७५ बोर्डको सञ्चालक समितिबाट पारित गरी नेप्सेमा पठाएको थियो। नेप्सेको सञ्चालक समितिले सेबोनले पठाएको उक्त विनियमावली स्वीकृत गरी गत असार ५ गतेबाट...

बिजशाला संवाददातालाई धम्की, कारबाहीको माग गर्दै धम्क्याउनेविरुद्ध सीआईबीमा उजुरी

16601994112987985236269919319837173613113478061875053n.jpg
काठमाण्डौ । समाचारको विषयलाई लिएर बिजशालाका संवाददाता अर्जुन तिमिल्सिनालाई विभिन्न माध्यमबाट धम्क्याउने काम भएको छ।  हिजो बिजशाला डटकममा प्रकाशित 'डबल बटम बनाउन बजार पुनः १८०६ सम्म आउन सक्छ ?' शीर्षकको समाचारलाई लिएर सामाजिक सञ्जालदेखि मोबाइलमै फोन गरेर संवाददाता तिमिल्सिनालाई विभिन्न व्यक्ति तथा लगानीकर्ताले धम्क्याउने र...

एकै झट्कामा बने अर्बपति, फेरि सबै स्वाहा

1660193328markett.png
काठमाण्डौ । भनिन्छ–‘भाग्य कहिले बदलिन्छ भन्न सकिँदैन।’ यो उखान कम्पनीका मालिकहरुमा पूर्ण रुपमा फिट हुन्छ।  एउटा इन्भेस्टमेन्ट बैंकका संस्थापकहरु कम्पनीको सेयरमूल्यमा आएको उछालले रातारात अर्बपति बने। तर, यो वृद्धि धेरै समय टिक्न सकेन र तीन दिनपछि उनीहरु पहिलेकै स्थितिमा पुगे।  ब्लुमबर्गको रिपोर्टका अनुसार यो डरलाग्दो घटना...

पुँजीबजार नाम कमाउने थलो पनि हो ? राजनीतिमा युवाको आकर्षण किन ?

1660046430tilak.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । पछिल्लो समय पुँजीबजारमा युवाहरुको आकर्षण राम्रै बढेको छ। खासगरी कोभिड रोकथामका लागि जारी लकडाउनपछि युवाजमात सेयर बजारमा ह्वात्तै बढेको पाइन्छ।  पुँजीबजार अहिले दाम र नाम दुवै कमाउने थलोका रुपमा परिचत छ। पुँजीबजारमा दाम कमाउन छिरेका लगानीकता नाम कमाएसँगै र विभिन्न सँगठनमा आबद्ध भएर राजनीतिमा पनि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध