share market

ब्रोकर भन्छन्–‘भदौ ८ को पर्खाइमा बजार’

1660041858broker.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत बुधबार एउटा एकीकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई भदौ ८ गतेभित्र सेयर धितो कर्जालाई तोकिएको सीमाभित्र ल्याउन निर्देशन दिएको छ। निर्देशनअनुसार १२ करोड रुपैयाँ माथि सेयर धितो कर्जा लिएकाहरुले भदौ ८ भित्र ऋण तिरिसक्नुपर्ने भएको छ। राष्ट्र बैंकले जारी गरेको...

नेप्सेको चार्टमा फेरि ‘बुलिस हरामी’, ट्रेन्ड रिभर्सलको संकेत

1659877536Bullish-Harami-picture.png
काठमाण्डौ । केही समयको गिरावटपछि नेप्सेको चार्टमा फेरि आज ‘बुलिस हरामी’ क्यान्डल बनेको छ। जापानिज भाषामा हरामीको अर्थ गर्भवती महिला भन्ने बुझिन्छ। जब क्यान्डल स्टिकको प्याट्रन बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिलाजस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ।  दुईवटा क्यान्डलमा पहिलो...

‘एकता समिति’मा किन जोडिएनन् सेयर लगानीकर्ताका यी तीन आधिकारिक संगठन ?

165987249129725333411772008463437793605350297722621606n.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । पुँजीबजारविरोधीलाई ‘नो भोट’ अभियान सुरु गरी सबै लगानीकर्ता संघसंगठनलाई एक ठाउँमा ल्याएर ‘महासंघ’ खडा गर्ने भनेर गत शुक्रबार तिलक कोइराला संयोजकत्वमा १०१ सदस्यीय ‘एकता समिति’ गठन भएको छ।  स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाब समूह, पुँजी बजार संघ र लगानीकर्ता हकहित...

1695556604Online-Ad.gif

चुनावको घोषणाले बजारमा कस्तो प्रभाव पर्छ ?

16596133832959893264210772433279715991603441622916641n.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सरकारले आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्ने घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले एकैचरणमा मंसिर ४ गते दुवै चुनाव गर्ने निर्णय गरेको हो।  सामान्यतय चुनावको घोषणालाई पुँजीबजारमा सकारात्मक रुपमा लिने गरिन्छ। तर, आज नेपाल सरकारले प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनाव...

राष्ट्र बैंकको सर्कुलरले ब्याज बढ्न सक्ने, सेयर बजारमा कस्तो प्रभाव पर्ला ?

16595261022962065863870268668900306748579680042112903n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएका व्यवस्था कार्यान्वयन गर्न आज जारी गरेको सर्कुरलमार्फत ल्याइएको व्यवस्थाले सेयर बजार तरंगित भएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको एकीकृत निर्देशनमा संशोधन गर्दै व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको ब्याजदरमा २ प्रतिशतको विन्दुमा अन्तर राख्ने...

आस्बा सेवा : तीन वाणिज्य बैंकमा निःशुल्क, अन्यमा रु. १० देखि रु. १०० सम्म

1659357384asba.jpg
काठमाण्डौ । नयाँ आर्थिक वर्ष लागेसँगै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आस्बा शुल्क सार्वजनिक गरेका छन्।  केही बैंकहरुले आस्बा निःशुल्क गरेका छन् भने केहीले प्रतिआवेदन नै रु. १०० सम्म तोकेका छन्। यसरी आस्वा शुल्क सार्वजनिक गर्ने वाणिज्य बैंकहरुमा ३ वटाले निःशुल्क गरेका छन् भने ८ वटाले १० रुपैयाँ तोकेका छन्।  यसैगरी एउटा बैंकले...

‘नयाँ टीएमएस सञ्चालनमा नआएसम्म ब्रोकरबाट मार्जिन कारोबार असम्भव’

1658923169broker.jpg
– अर्जन तिमिल्सिना  काठमाण्डौ । सेयर बजारमा बहुप्रतिक्षित र चासोको विषय रहेको मार्जिन कारोबार तत्काल कार्यान्वयनमा नआउने भएको छ।  नेप्सेद्वारा सञ्चालित वाइको कम्पनीको टीएमएसमा मार्जिन कारोबारका लागि आवश्यक पर्ने फिचर छैन। ब्रोकरलाई मार्जिन कारोबार भएको आफ्नो ग्राहकको कारोबार विवरण छुट्टै आवश्यक हुन्छ। त्यसका लागि ब्रोकरबाट...

ब्रोकर भन्छन्–‘मौद्रिक नीति सकारात्मक र खुकुलो आयो’

1658496453broker.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति पेस गरेका छन्। गभर्नर अधिकारीले यो पेस गरेको तेस्रो मौद्रिक नीति हो। मौद्रिक नीति समग्रमा केही खुकुलो र सकारात्मक आएको ब्रोकर सञ्चालकहरु बताउँछन्। स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष एवं सेक्युर्ड...

मौद्रिक नीतिको व्यवस्थाले सानालाई राहात, मर्जरमा कारोबार नरोक्ने निर्णय स्वागतयोग्य

1658494315tulsi.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । पुँजीबजारका लागि बहुप्रतिक्षित आर्थिक वर्ष २०७९–८०को म्रौद्रिक नीति आज सार्वजनिक भएको छ।  राष्ट्र बैंकले ल्याएको म्रौद्रिक नीतिमा सेयर बजारका लगानीकर्ताहरुको मिश्रित प्रतिक्रिया आएको छ। राष्ट्र बैंकले सेयर धितो कर्जामा ४ करोडको सीमालाई हटाएर १२ करोडको सीमालाई यथावत राखेको छ। जोखिम भारमा २५...

राष्ट्रबैंक सच्चिनेमा लगानीकर्ता आशावादी, ‘आगामी आव सेयर बजारका लागि सुखद् हुन्छ’

1657884125market.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । चालु आर्थिक वर्ष २०७८-७९ को सुरुआतमा सेयर बजार परिसूचक नेप्सेका साथै कारोबार रकमले पनि उच्चतम विन्दु छोएको थियो।  भदौ ३ मा नेप्से अहिलेसम्मको नै उच्चतम विन्दु ३१९८.६० चुम्न सफल भएको थियो। यही आर्थिक वर्षमा कारोबार रकम पनि झन्डै २२ अर्ब पुगेको थियो। चालु आवको सुरुवाती महिनामा सेयर बजार सुखद रहे पनि...

सुखद् रहेन बजारका लागि यो आर्थिक वर्ष, नेप्से ८७३ अंकले घट्दा लगानीकर्ताको ११.४१ खर्ब स्वाहा

1657883148nepse.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष सेयर बजारका लागि खासै उत्साहजनक देखिएन।  चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर बजारका लागि लिएको नीतिले बजार थला पर्यो। गत भदौको पहिलो साता ३२०० को उच्च विन्दुमा पुगेको बजारमा राष्ट्र बैंकलेको नीतिका कारण लगातार गिरावट आयो।  अघिल्लो आर्थिक वर्षको अन्तिम दिन नेप्से परिसूचक २८८३.३८ को...

ब्रोकरको कारोबारमा शंका, छानबिन गर्न महालेखाको निर्देशन

1657853624broker.jpg
काठमाण्डौ । महालेखापरीक्षक कार्यालयको कार्यालयमा धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुको विगत ५ वर्षको कारोबारको छानबिन गरी कर असुल गर्न सरकारलाई सिफारिस गरेको छ।  महालेखापरीक्षकको ५९ औँ वार्षिक प्रतिवेदनमा सरकारलाई यस्तो सिफारिस गरिएको हो। प्रतिवेदनमा हाल सञ्चालनमा रहेका ५० वटा ब्रोकरले पुँजीगत लाभकर असुल नगरेको भन्दै २०७३/७४ देखि...

प्रणालीको त्रुटिले क्लोजआउट ! कोरियाबाट एकै लगानीकर्ताले तिरे रु. २ लाख जरिवाना

1657717280closeout.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर बजारमा लगानीकर्ता क्लोजआउटमा मुख्य गरी दुई कारणले पर्ने गर्छन्। पहिलो ईडीआईएस नै नगरेर र दोस्रो समयमै ईडीआईएस गरे पनि भएको सेयरभन्दा बढी बेचेर।  रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका दुर्गादत्त भट्ट एकैपटक २ लाख जरिवनामा परे। भट्टले समयमै ईडीआईएस गरे पनि आफूसँग भएको भन्दा बढी सेयर बेच्दा...

गभर्नरको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिए लगानीकर्ता

16577109962921906525777249040262557171144152447955836n.jpg
काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सेयर बजारका लगानीकर्ताहरुले आज माइतीघरमा प्रदर्शन गरेका छन्।  राष्ट्र बैंकजस्तो स्वायत्त निकायको उच्च पद गभर्नरमा बसेका अधिकारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य बनेको विरोधमा लगानीकर्ताहरुले प्रदर्शनमा उत्रिएका हुन्। विरोध प्रदर्शनमा...

सेयर बजारमा ४–१२ को नीतिले ठूला घरानालाई पोस्ने काम भयो : गगन थापा

1657696712gagan.jpg
काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्र बैंकले सेयर बजारमा ल्याएको ४–१२ नीतिले ठूला घरानालाई पोस्ने काम भएको बताएका छन्।  प्रतिनिधिसभाको बुधबारको बैठकमा महामन्त्री थापाले यस्तो धारणा राखेका हुन्। ‘सेयर बजारमा सुधार गर्ने भनेर ४–१२ को नीति ल्याइयो’, गभर्नर महाप्रसाद अधिकारीप्रति इंगित गर्दै भने,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध