share market

तिलक कोइराला भोलिबाट आमरण अनशन बस्ने, आन्दोलनलाई अन्तिम र निर्णायक बनाउने घोषणा

16552050232859016402338730182942643795236558690004542n.jpg
काठमाण्डौ । पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले भोलि (असार १ गते) बाट आमरण अनशन सुरु गर्ने भएका छन्।  तिलक कोइरालाको आमरण अनशनको पूर्वसन्ध्यामा काठमाण्डौको अनामनगरमा आज भएको लगानीकर्ताका ९ वटा संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको बैठक बसेको छ। सोही बैठकले आन्दोलनमा अझ सशक्त पार्न ३ वटा निर्णय पनि गरेको छ।  पहिलो...

माइतीघरबाट बानेश्वरसम्म लगानीकर्ताहरुको मार्चपास

1655116799march2.jpg
काठमाण्डौ । पुँजीबजारको सुधार र विकासको माग राख्दै आन्दोलनरत लगानीकर्ताले आज काठमाण्डौको माइतीघरदेखि बानेश्वरसम्म मार्चपास गरेका छन्।  पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले मार्चपास गरेका हुन्। दिउँसो ३ बजे माइतीघरमा भेला भएका लगानीकर्ताहरु मार्चपास गर्दै बानेश्वरतिर अगाडि बढिरहेका छन्।  मार्चपासमा...

लगानीकर्ताका सेयर एकतर्फी रुपमा बिक्री गर्ने कार्य तत्काल रोक्न बैंक र ब्रोकरसँग आग्रह

165510152328466798110886678384278507305890698109758981n.jpg
काठमाण्डौ । लगानीकर्ताका संघसंगठनले लगानीकर्ताको सेयर एकतर्फी रुपमा बिक्री गर्ने कार्य तत्काल रोक्न बैंक तथा ब्रोकरलाई आग्रह गरेका छन्। लगानीकर्ताका १० वटा संघसंगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्। ‘यस विषम परिस्थितिमा सेयर धितो कर्जा लिएकाहरुलाई मार्जिन कल गरी बैंक आफैँले लगानीकर्ताको सेयर एकतर्फी...

1695556604Online-Ad.gif

लगानीकर्ताको चेतावनी–‘पुँजीबजारमैत्री नीति नल्याउनेलाई आगामी निर्वाचनमा सबक सिकाउँछौँ’

165486113428649690610452570327610835862215924204773672n.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । पुँजीबजारको सुधार र विकासको माग राख्दै आन्दोलनरत लगानीकर्ताले आज बृहत प्रदर्शन गरेका छन्। यतिबेला लगानीकर्ताहरुले बानेश्वरमा कोणसभा गरिरहेका छन्।  कोणसभामा सहभागी अधिकांश लगानीकर्ताका नेताहरुले सरकार र नियामक निकायका पछिल्ला पुँजीबजार निरुत्साहित पार्ने खालका नीतिको विरोध गरेका छन्।&nb...

आन्दोलनमा उर्लिए लगानीकर्ता, भन्छन्–‘नीतिगत भ्रष्टाचार अन्त्य गर’ (फोटो फिचरसहित)

1654857546main.jpg
काठमाण्डौ । पुँजीबजारको सुधार र विकासको माग राख्दै आन्दोलनरत लगानीकर्ताले आज राजधानीमा बृहत प्रदर्शन गरिरहेका छन्।  पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा आज दिउँसो ३ बजेबाट काठमाण्डौको माइतीघरमा सुरु भएको बृहत प्रदर्शन अहिले बानेश्वरतिर अगाडि बढिरहेको छ। प्रदर्शनमा हजारौँ लगानीकर्ता उर्लिएका छन्।  प्रदर्शनमा उत्रिएका...

लगानीकर्ताहरुको बृहत् प्रदर्शन सुरु, आन्दोलनमा ब्रोकर र मर्चेन्ट बैंकहरुको पनि साथ (फोटो फिचरसहित)

165485395328525676250605010940043914291947261011112246n.jpg
काठमाण्डौ । पुँजीबजारको सुधार र विकासको माग राख्दै आन्दोलनरत लगानीकर्ताले काठमाण्डौको माइतीघरमा शुक्रबार बृहत प्रदर्शन सुरु गरेका छन्।  पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा आज दिउँसो ३ बजेबाट लगानीकर्ताहरुले माइतीघर मण्डलामा बृहत प्रदर्शन गरेका हुन्। आजको प्रदर्शनमा ब्रोकर र मर्चेन्ट बैंकहरुले ऐक्यबद्धता जनाउँदै सहभागी...

पुँजीबजारबाट सरकारले राखेको राजस्व संकलनको लक्ष्य पूरा हुन कठिन, अहिलेसम्म कति उठ्यो ?

165477554728188709719175733052994072230418735434008986n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । चालु आर्थिक वर्ष २०७८/७९ मा पुँजीबजारबाट राजस्व संकलन सरकारको लक्ष्य पूरा हुन कठिन देखिएको छ।  पछिल्लो समय नियामक निकायहरुबाट ल्याइएका नीतिहरुका कारण पुँजीबजार लगातार ओरालो लागिरहेको छ। सूचकसँगै सेयर कारोबार पनि सुस्त बनेको छ। कुनै बेला एकैदिन २१ अर्ब रुपैयाँ बढीको करोबार भएको बजारमा अहिले...

लगानीकर्ताका नेताले सोधे–‘पुँजीबजार लोन नपाउने अवैध क्षेत्र हो ?’

16547721892853510254130435705349503120700551677984848n.jpg
काठमाण्डौ । पुँजीबजारको सुधार र विकासको माग राख्दै लगानीकर्ताले चौथो दिन बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिएका छन्।  पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा आज पनि लगानीकर्ताहरुले माइतीघर मण्डलामा भेला भएर आन्दोलन जारी राखेका हुन्। भेलामा विभिन्न लगानीकर्ता संघसंगठनका नेताहरुको उपस्थिति थियो। उनीहरुले पुँजीबजारविरोधी...

संसदमा योगेश भट्टराईले भने–‘पुँजीबजार प्रभावित हुँदा सिंगो मुलुकको अर्थतन्त्रमा गम्भीर असर पर्छ’

1654769992photo-yogesh.jpg
काठमाण्डौ । नेकपा एमालेका सांसद योगेश भट्टराई पुँजीबजारको पछिल्लो अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्। आज प्रतिनिधिसभा बैठकमा बोल्दै संसद भट्टराई नियामक निकायका केही नीतिगत व्यवस्था र नेताहरुको अभिव्यक्तिले केही महिनायतादेखि पुँजीबजार नराम्ररी प्रभावित भएको बताए। ‘असार १ गतेदेखि सेयर कर्जा धितो कर्जाको जोखिम भार बढाउने...

अर्थमन्त्रीको समितिमा नअटाइएपछि लगानीकर्तामा आक्रोश, ‘बिरामी बिना उपचार कसरी हुन्छ ?’

16546869971.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारमा देखिएका समस्या समाधानका लागि आज ‘सुझाव समिति’ गठन गर्ने घोषणा गरेका छन्।  आज नेपाल धितोपत्र बोर्ड (सेबोन)को ३० सौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बजार पछिल्लो अवस्थालाई ध्यानमा राखेर सुधारका कार्य अगाडि बढाउन सुझाव समिति गठन गर्ने...

प्रदर्शन जारी राखेका लगानीकर्ताको नारा-‘नीतिगत भ्रष्टाचार अन्त्य गर’

1654682571284874556725527445432938959313663406214419n.jpg
काठमाण्डौ । पुँजीबजार सुधार संघर्ष समितिले तेस्रो दिन बुधबार पनि आन्दोलन जारी राखेका छन्।  आज दिउँसो माइतीघर मण्डलमा भेला भएका लगानीकर्ताले प्रदर्शन गर्दै आफ्ना मागहरु पूरा गर्न नियामक निकायहरुलाई दबाब दिएका छन्।  गत सोमबारबाट संघर्ष समितिको अगुवाइमा लगानीकर्ताले पुँजीबजार सुधार र विकासका लागि १९ बुँदे माग अघि सार्दै आन्दोलनरत...

भारतको तुलनामा नेपालको सेयर बजारमा सर्वसाधारणको सहभागिता उच्च

1654667512market.jpg
काठमाण्डौ । छिमेकी मुलुकहरुको तुलनामा नेपालको सेयर बजारमा सर्वसाधारणको सहभागिता उच्च देखिएको छ।  नेपाल धितोपत्र बोर्डका अनुसार हाल नेपालको सेयर बजारमा कुल जनसंख्याको करिब १८ प्रतिशत मानिस आबद्ध छन्। जब कि भारतको सेयर बजारमा कुल जनसंख्या केबल ६.५५ प्रतिशत मानिसमात्र आबद्ध छ। बंगलादेश पनि कुल जनसंख्याको केबल १.२४ प्रतिशत मानिसमात्रै...

लगानीकर्ता संघसंगठनद्वारा प्रहरी हस्तक्षेपको भर्त्सना, पक्राउ परेकाहरुलाई बिनासर्त रिहा गर्न माग

165460941028562057211810486394169746013416499602965110n.jpg
काठमाण्डौ । लगानीकर्ताका संघसंगठनले पुँजीबजार सुधार र विकासका लागि आन्दोलन सुरु गरेका लगानीकर्ताहरुमाथि प्रहरीले गरेको हस्तक्षेपको भर्त्सना गरेका छन्।  पूर्वनिर्धारित कार्यक्रमअनुसार आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) घेराउ गर्ने क्रममा लगानीकर्ताहरुमाथि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले संघर्ष समितिका संयोजक तिलक...

पुँजीबजारमा देखिएका समस्याहरु सहजीकरणका लागि छलफल गर्न गभर्नर तयार

1654599565286173479332916085637025564173237187935203n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पछिल्लो समय पुँजीबजारमा देखिएका समस्याहरु सहजीकरणका लागि छलफल गर्न सकारात्मक देखिएका छन्।  राष्ट्र बैंकमा आज नेपाल पुँजीबजार लगानीकर्ता संघका पदाधिकारीसँगको भेटमा गभर्नर अधिकारीले पुँजीबजारमा देखिएका समस्याहरु सहजीकरण गर्ने विषयमा छलफल गर्न आफूहरु तयार रहेको बताएका...

गभर्नरलाई पुँजीबजारमा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

16544120772848836644283451954867079120558775408513492n.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी पुँजीबजारमा देखिएका समस्या तत्काल हल गर्न निर्देशन दिएका छन्।  बालुवाटारमा आज नेपाल पुँजी बजार लगानीकर्ता संघका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई फोन गरी पुँजीबजारमा देखिएका समस्या हल गर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध