share market

सेबोनले झुक्यायो, आन्दोलन जारी रहन्छ : लगानीकर्ता (फोटो फिचरसहित)

1655816644main.jpg
– रेखा चन्द काठमाण्डौ । पुँजीबजार सुधार संघर्ष समितिका संयोजक एवं विगत ७ दिनदेखि आमरण अनशन बसेका तिलक कोइरालाले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको पत्रकार सम्मेलनप्रति तीव्र असन्तुष्टि पोखेका छन्।  कोइरालाले पुँजीबजारप्रति अनुदार देखिएकाहरु पतन भएर जाने चेतावनी पनि दिएका छन्। ‘पुँजीबजारलाई साट्टेबाजी बजार भन्नेहरु...

सेबोनको गेट छेकेर नाराबाजी गर्दै लगानीकर्ता, कर्मचारी भित्रै थुनिए

16558146682891228033494084473422966712988566669233178n.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष रमेशकुमार हमालले भर्खरै पत्रकार सम्मेलनमा बोलेका कुराप्रति असन्तुष्टि व्यक्त गर्दै लगानीकर्ताहरुले धितोपत्र बोर्ड गेटबाहिर धर्ना दिँदै नाराबाजी सुरु गरेका छन्।  लगानीकर्ताहरुले अहिले गेटबाहिर धर्ना बस्दा धितोपत्र बोर्डका कर्मचारीहरु बाहिर निस्किन पाएका छैनन्।...

अप्ठ्यारो अवस्थामा धितोको सेयर बेचेर बैंकहरुले घाँटी थिचेको लगानीकर्ताको आरोप

16557951362894011043583702264477471152498074262995485n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । पुँजीबजार सुधार र विकासका माग राख्दै गत जेठ २० गतेदेखि लगानीकर्ता आन्दोलनमा छन्। आन्दोलनको नेतृत्व गरिरहेको पुँजी बजार सुधार संघर्ष समितिका संयोजक गत ७ दिनदेखि आमरण अनशनरत छन्।  सडकदेखि सदनसम्म चर्को बहस भइरहेको पुँजीबजारको पछिल्लो अवस्थाप्रति नेपाल राष्ट्रै बैंक कत्ति पनि चिन्तित देखिँदैन।...

1695556604Online-Ad.gif

‘आज सेयर लगानीकर्ताको निर्णायक आन्दोलन’, केन्द्रविन्दु धितोपत्र बोर्ड

1655782082tilak-koiral.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले आज नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई घेराउ गर्दै बृहत् प्रदर्शन गर्ने भएका छन्।  पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले गत जेठ २० आन्दोलन गरिरहेका छन्। संघर्ष समितिले १९ बुँदे माग अघि सारेको छ।  संघर्ष समितिका तिलक कोइराला गत असार १ गतेदेखि धितोपत्र बोर्डबाहिर आमरण अनशनरत छन्। आज...

सेयर लगानीकर्ताहरुले प्रचण्डलाई बुझाए ज्ञापनपत्र, समस्या समाधान गर्न पहल गर्ने आश्वासन

16557117892889965488181818358250064989223462121004922n.jpg
काठमाण्डौ । पुँजीबजार सुधार र विकासका माग राख्दै आन्दोलनरत लगानीकर्ताहरुले आज नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन्।  खुमलटारस्थित प्रचण्ड निवासमै पुगेर लगानीकर्ताका संघसंगठनका नेताहरुले अध्यक्ष प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्। ‘उहाँसँग लगभग ३०...

सेयर किनेको अपांगता भत्ताको रकम पनि डुब्ने अवस्था आएपछि आन्दोलनमा होमिए

16556476742890199253878855266515045881222870179192774n.jpg
– रेखा चन्द काठमाण्डौ । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागेको छ। नियामकीय निकायहरुको पुँजीबजार प्रतिकूल नीतिहरुले बजार निरन्तर ओरालो लागेको भन्दै लगानीकर्ताहरु यतिबेला आन्दोलित भएका छन्।  गत जेठ २० गतेदेखि पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले दैनिकजसो आन्दोलनका कार्यक्रम गर्दै आएका छन्। उता समितिका...

लगानीकर्ताका नेताहरुले बुझाए राष्ट्र बैंकमा १९ बुँदे ज्ञापनपत्र

1655637319IMG-a66322e7aa444dfb19f3057912a36431-V.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताका विभिन्न संघसंगठनका नेताहरुको टोलीले आइतबार नेपाल राष्ट्र बैंकमा १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ।  टोलीमा रहेका नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टलाई ज्ञापनपत्र बुझाइएको हो। ‘गभर्नर हुनुहुँदो रहेनछ, त्यसैले प्रवक्तालाई बुझायौँ’,...

सुरक्षाकर्मीले रोकेपछि भाटभटेनीबाटै फर्किए लगानीकर्ता, अब केही नेतामात्रै राष्ट्र बैंक जाने

16556307132885018864401726609172071939912541609305833n.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंक घेराउ गर्न अगाडि बढिरहेका सेयर लगानीकर्ताहरुलाई सुरक्षाकर्मीहरुले भाटभटेनीको पिपलबोट रोकेका छन्।  सुरक्षाकर्मी अगाडि बढ्न नदिएपछि सयौँमा रहेका लगानीकर्ताहरु पिपलबोटबाटै फर्किने भएका छन्। लगानीकर्ताका केही नेताहरुमात्रै १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउन राष्ट्र बैंक जाने तयारी...

राष्ट्र बैंक घेराउ गर्न अगाडि बढ्दै सेयर लगानीकर्ता, भन्छन्–‘अनावश्यक हस्तक्षेप बन्द गर’

16556282071.jpg
-रेखा चन्द काठमाण्डौ । पुँजीबजार सुधार र विकासका लागि आन्दोलनरत सेयर लगानीकर्ताहरुले आज नेपाल राष्ट्र बैंक घेराउ गर्दै प्रदर्शन गर्ने भएका छन्।  गत जेठ २० गतेदेखि पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा १९ बुँदे माग अघि सार्दै लगानीकर्ताहरु आन्दोलनरत छन्। यही क्रममा आज काठमाण्डौको नक्सालस्थित गहनापोखरीमा भेला भएका लगानीकर्ता...

सेयर लगानीकर्ताले आज राष्ट्र बैंकअगाडि प्रदर्शन गर्ने, ज्ञापनपत्र पनि बुझाउने

16556071442866725577683857043002534273899003138580338n.jpg
काठमाण्डौ । पुँजीबजार सुधार र विकासका लागि आन्दोलनरत सेयर लगानीकर्ताहरुले आज नेपाल राष्ट्र बैंकअगाडि प्रदर्शन गर्ने भएका छन्।  गत जेठ २० गतेदेखि पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा १९ बुँदे माग अघि सार्दै लगानीकर्ताहरु आन्दोलनरत छन्। यही क्रममा आज बालुवाटारस्थित राष्ट्र बैंकअगाडि प्रदर्शन गरिने स्वतन्त्र पुँजीबजार संघका...

सातदोबाटोमा लालटिन बालेर लगानीकर्ताको प्रदर्शन, अर्थमन्त्री र गभर्नरविरुद्ध नाराबाजी

16554597371.jpg
काठमाण्डौ । पुँजीबजार सुधार र विकासका लागि आन्दोलनरत लगानीकर्ताहरुले आज दिउँसो सातदोबाटोमा लालटिन बालेर प्रदर्शन निकालेका छन्।  सयौँको संख्यामा निस्केका लगानीकर्ताहरुले अर्थमन्त्री र गभर्नरविरुद्ध नाराबाजी गर्दै लालटिन बालेर प्रदर्शन गरेका हुन्। जुलुसले सातदोबाटो परिक्रमा गरेको थियो।  पुँजीबजार सुधार संघर्ष समितिको...

नेप्से चार्टको न्यून विन्दुमा बन्यो ‘बुलिस हरामी’, होला त रिभर्सल ?

1655384319picture-of-bullish-harami-1.png
काठमाण्डौ । लामो समयको गिरावटपछि नेप्सेको चार्टमा आज ‘बुलिस हरामी’ क्यान्डल बनेको छ।  जापानिज भाषामा ‘हरामी’को अर्थ ‘गर्भवती महिला’ भन्ने बुझिन्छ। जब क्यान्डल स्टिकको प्याट्रन बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा ‘गर्भवती महिला’को जस्तो आकृति बन्छ भने त्यसलाई ‘बुलिस हरामी’ क्यान्डल भनिन्छ। दुईवटा...

‘राष्ट्र बैंकको अस्थिर नीतिले पुँजीबजारमा आतंक’

16553802842878887564335989652841748610099089039034864n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । पुँजीबजार सुधार र विस्तारका लागि भन्दै लगानीकर्ताहरु केही दिनदेखि आन्दोलनरत छन्।  पुँजीबजार सुधार संघर्ष समिति गठन गरेर लगानीकर्ताहरुले आन्दोलन जारी राखेको छ। संघर्ष समितिका संयोजक तिलक कोइराला बुधबारदेखि ललितपुरको खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर आमरण अनशन सुरु गरेका...

अनशनस्थलको ग्राउन्ड रिपोर्ट : ‘सेयर कारोबार नै बन्द गरेर भए पनि दबाब दिनुपर्छ’

165529150228718181711944112444595082016111018214243070n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । आज असारको पहिलो दिन। बिहान ११ बजेतिर ललितपुरको खुमलटार क्षेत्रमा पानी परिरहेको थियो। सेयर बजार अरु दिन जसरी नै झरेको थियो।  आन्दोलनरत लगानीकर्ता बिहान साढे १० बजेदेखि नै खुमलटारस्थित बजार नियामक नेपाल धितोपत्र बोर्डको कार्यालय अगाडि जम्मा भइरहेका थिए। किनकि पूर्वघोषित कार्यक्रमअनुसार पुँजीबजार...

संसदमा गगन थापाले उठाए सेयर बजारको मुद्दा, भने–‘अस्थिर नीतिले लगानीकर्ता सडकमा’

1655276829gagan-photo.jpg
काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज प्रतिनिधिसभाको बैठकमा सेयर बजारको पछिल्लो अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।  थापाले विगत लामो समयदेखि नेपालको सेयर बजार अस्थिर रहेकोप्रति चिन्ता व्यक्त गरे। ‘३१९८ को उच्चतम विन्दुमा पुगेको नेप्से परिसूचक हिजो १९९५ विन्दुमा झरेको छ’, उनले भने, ‘यस्तो परिघटनाले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध