share market

चुनावी खर्च जोहो गर्न राजनीतिज्ञहरुले सस्तैमा सेयर बेच्न थाले : ब्रोकर

1650968875broker1.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । निर्वाचन आयोगले सार्वजनिक गरेको मनोनयन दर्ताको सार्वजनिक विवरणअनुसार वैशाख ३० मा हुने भनिएको स्थानीय तहको चुनावमा देशभरबाट १ लाख ४४ हजार बढीले उम्मेदवारका लागि मनोनयन दिएका छन्। स्थानीय तहको कुल ३५ हजार २२१ पदको चुनावका लागि वैशाख ११ र १२ गते देशभर मनोनयन दर्ता गरिएको हो।  नेपालको सेयर बजारमा अहिले...

‘उम्मदेवारी दर्ता सुरु भएसँगै चुनावी माहौल तातेकोले अब सेयर बजार सकारात्मक बन्छ’

1650776526rohan.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । स्थानीय तहको निर्वाचनका लागि आजबाट उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेको छ। योसँगै चुनाव वैशाख ३० गते नै हुने लगभग निश्चित भएको छ।  निर्वाचन आयोगले वैशाख ११ र १२ गते देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको छ। उम्मेदवारी दर्ता आज बिहान १० बजेदेखि भोलि अपराह्न ५ बजेसम्म...

घट्दो बजारमा झनै मालामाल बन्दै सरकार, कति उठ्यो पुँजीगत लाभकर ?

1650450666capital-gains-tax.jpg
काठमाण्डौ। बजार घटेर लगानीकर्ताहरु निराश बनिरहेकै बेला सरकारले पाउने कर भने बढेको छ।  सीडीएससीले उपलब्ध गराएको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकमा सरकारले पाउने पुँजीगत लाभकर भने गत वर्षको सोही अवधिमा भन्दा १ अर्ब ३३ करोड ८४ लाख रुपैयाँले बढेको हो। चालु आर्थिक वर्षको चैतसम्म सेयर बजारबाट पुँजीगत लाभकरबापत सरकारले ९ अर्ब ७२ करोड...

1695556604Online-Ad.gif

यो साता झन्डै ५० अंकले घट्यो बजार, ३ दिनमा रु. ५.२६ अर्बको मात्र कारोबार

16500241542781884214111215141690302429762166743450578n.jpg
काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिनमात्रै कारोबार भएको छ। ती ३ दिनमा २ दिन बजार घट्यो भने १ दिनमात्रै बढ्यो।  अघिल्लो साता २४६४.३५ मा बन्द भएको बजार यो साता २४१५.२४ मा बन्द भयो। यो हिसाबले यो साता बजारमा ४९.११ अंकको गिरावट आएको थियो।  साताको पहिलो दिन आइतबार रामनवमीका अवसरमा सार्वजनिक बिदा दिइएकोले सेयर बजार बन्द रह्यो। सोमबार...

२०७८ मा सेयर बजारले पाठ सिकायो, ‘२०७९ मा नेप्सेले अलटाइम हाई ब्रेक गर्छ’

1649923266tulsi.jpg
–अनन्त्य सुन्दर काठमाण्डौ । नेपाली सेयर बजारले २०७८ सालमा लगानीकर्तालाई खुसी र पीडा दुवै दिएको छ। यो वर्षमा नै ३२०० को इन्डेक्स चुम्न सफल बजारमा कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भयो। झन्डै २२ अर्बको कारोबार हुँदा सरकार, लगानीकर्ता, ब्रोकर, मर्चेन्ट, नियामक सबै लाभान्वित भए।  बजारमा लगानीकर्ताको संख्या लगातार बढ्नुका साथै...

२०७८ मा सेयर बजारमा कुन समूहको प्रदर्शन कस्तो? यी हुन् उच्च कारोबार गर्ने १० कम्पनी

1649921518Market.jpg
काठमाण्डौ । साल २०७८ को अन्तिम कारोबार दिनमा सकारात्मक बन्दै सेयर बजारले २०७९ सालको सुखद् स्वागत गरेको छ। यसले आमलगानीकर्तामा खुसियाली छाएको छ।  साल २०७८ सेयर बजार परिसूचक र कारोबारले नयाँ कीर्तिमान कायम गरेको थियो। २०७८ साउन ३१ गते इतिहासकै उच्च २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। लगत्तै भदौ २ गते नेप्से हालसम्मकै...

साल २०७८ मा सेयर बजार : यी कारणले ‘हर्ष’ र ‘वज्रपात’

1649913172share-market.jpg
काठमाण्डौ । साल २०७८ मा नयाँ कीर्तिमान कायम गरेको सेयर बजारमा लगातार नियामक निकाय प्रहार र राजनीतिक व्यक्तित्वको अभिव्यक्तिले ठूलै व्रजपात परेको छ।  अन्तिम कारोबार दिनमा सकारात्मक बन्दै सेयर बजारले साल २०७८ लाई बिदाइ गरेको छ। यसले आमलगानीकर्तामा खुसियाली छाएको छ। तर, यही वर्ष अधिकांश समयमा बजारले लगानीकर्तालाई निराश पारेको...

बेहाल अवस्थामा ब्रोकर हाउसका डिस्प्ले रुम, कसरी हुँदैछ खोल्ने तयारी ?

164976886927802148451199667480397896097166862863017783n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । कोभिड महामारीको सुरुआतसँगै बन्द भएका ब्रोकर हाउसहरुका  डिस्प्ले रुम लामो समयपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले खोल्न दिने निर्णय गरेको छ।  सेबोनले खोल्न दिने स्वीकृति दिए पनि ब्रोकर हाउसहरुले कहिलेबाट डिस्प्ले रुम खोल्ने भन्ने टुंगो लागेको छैन।  यसैबीच सेबोनले खोल्न दिने निर्णय गरेसँगै...

बजार घट्दा सुनसान बन्दै ब्रोकर हाउस, के भन्छन् सञ्चालक ?

16497657532781082564050259349638554681649526992863405n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । दैनिकजसो बजार घट्न थालेपछि नयाँ तथा पुराना सबै लगानीकर्ता अलमलमा परेको देखिन्छन्। ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थितिमा निकै पातलो भएको छ। जसका कारण बजारको चमक हराएको भान हुन्छ। सेक्योर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३६) का सञ्चालक एवं स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली पनि...

प्रहरीलाई आधारभूत सेयर तालिम

1649649716IMG20220409090538.jpg
काठमाण्डौ । सनी सेक्युरिटिजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साइन्टिफिक बिजनेस हबद्वारा सञ्चालित साइन्टिफिक लर्निङ सेन्टरको सहकार्य र जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा शनिबार आधारभूत सेयर तालिम सञ्चालन गरेको छ।  बिहान ७ बजे देखि ११ बजेसम्म जिल्ला प्रहरी कार्यालय बाँकेमा तालिम सञ्चालन गरिएको हो। तालिममा...

सामाजिक सञ्जालमा लगानीकर्ताबीच बधाइ साटासाट, भन्छन्–‘अब बजार पक्कै बढ्छ’

1649594163market.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सरकारले राम नवमीका अवसरमा आज सार्वजनिक बिदा दिएकोले सेयर बजार पनि बन्द रह्यो। बजार बन्द रहँदा सेयर लगानीकर्ताहरु सामजिक सञ्जालमा मस्त र व्यस्त देखिन्छन्।  आज सामाजिक सञ्जालहरुमा धेरै लगानीकर्ताले गत साता सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयमा खुलेर बहस...

नेप्सेको चार्टमा बन्यो ‘बुलिस इन्गल्फिङ’, अब बजारमा कहिले इन्ट्री गर्ने ?

1649334024bullish-engulfing.png
काठमाण्डौ । लगातार ओरालो लागेको सेयर बजारमा आज लगभग ३६ अंकको बढोत्तरी भएको छ।  योसँगै नेप्सेको चार्टमा डबल क्यान्डल स्टिक प्याट्रनअन्तर्गत दुईवटा क्यान्डललाई मिलाएर हेर्दा बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ। बुलिस इन्गल्फिङ भनेको मैनबत्ती चार्ट निर्माण गर्दा यदि अघिल्लो दिनको रातो क्यान्डललाई पछिल्लो दिनको हरियो क्यान्डलले पूरै...

ब्रोकर सञ्चालकले करोडौँ कमाउँदा कर्मचारीको हात खाली, तलब र सेवासुविधामा पनि भेदभाव

1649068837broker1.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । कोरोना महामारीसँगै अधिकांश व्यवसाय ठप्प भयो। अन्य व्यवसाय ठप्प हुँदा अधिकांशले सेयर बजारमा लगानी यात्रा सुरु गरे। बजारमा एकाएक ठूलो पुँजीको लगानी, दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या, नयाँ तथा ठूला कम्पनीहरुका आईपीओ निष्कासन हुँदा बजारले हरेक दिन नयाँ रेकर्ड बनाउँदै गयो। नेप्से परिसूचक...

यी हुन् आफ्नै भवनमा सञ्चालित ब्रोकर, कहाँ कस्तो सुविधा ?

1648982770broker-main-photo.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालको पुँजीबजारमा हाल ५० वटा ब्रोकर हाउस सञ्चालनमा छन्। यी ब्रोकर हाउस काठमाण्डौ छन्। यीमध्ये केही ब्रोकर हाउसले मोफसलमा पनि शाखा विस्तार गरेका छन्।  ब्रोकर हाउसहरुले विशेषगरी आफ्ना ग्राहक सेयर लगानीकर्तालाई धितोपत्र कारोबारसम्बन्धी सेवा दिन्छन्। हिजोआज बैंक तथा वित्तीय संस्थाहरुले जस्तै...

सेयर बजारमा कस्ता लगानीकर्ता हुन्छन् मालामाल? यस्ता छन् ब्रोकरका अनुभव

1648640114broker1.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सबै मान्छेलाई धेरैभन्दा धेरै पैसा कमाउन इच्छा हुन्छ। तर, इच्छा सबैको पूरा हुँदैन।  विकसित देशमा जनसंख्याको करिब ९० प्रतिशतले सेयर, बोन्ड, डिबेन्चर र म्युचुअल फन्डमा लगानी गरेका हुन्छन्। हाम्रो देशमा पनि अहिले ५० लाखभन्दा बढी डिम्याट खाता खोलिएका छन्। सेयर बजारमा आकर्षण दिनप्रतिदिन बढ्दै गएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध