नेप्से-प्राविधिक


लगातार तीन हप्ता बढेको बजार आगामी साता के होला ? कुन सेक्टर अवस्था कस्तो ?

1687510449ichimoku.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा २ दिन बजार बढेको छ भने ३ दिन घटेको छ।  अघिल्लो साता  २०४२.०७ अंकमा बन्द भएको बजार यो साता २०५५.५३ अंकमा बन्द भएको छ। यस हिसाबले यो साता बजार १३.४६ अंकले बढेको छ। यस्तो बढोत्तरी आघिल्लो साता १०२ अंकको थियो।  यो साता बजारमा २०.६६ अर्ब रुपैयाँको कारोबार भएको...

लगातार ३ दिन घटेको बजारमा बन्यो ‘डोजी स्टार’, अब के होला ?

1687437571picture-new.png
काठमाण्डौ । सेयर बजार आज दिनभर करिब ३२ अंकको उतारचढावपछि अन्तिम समयमा झन्डै ५ अंकले बढेर बन्द भएको छ। लगातार ३ दिन घटेको बजारमा आज डोजी आकृतिको क्यान्डल देखा परेको छ। बजार घट्दो ट्रेन्डमा रहेको बेला डोजी देखा परेमा त्यसले ट्रेन्ड परिवर्तन हुन सक्ने कुरालाई संकेत गर्छ।  यस्तो अवस्थामा रातो लामो क्यान्डलपछि डोजी देखा पर्छ। यसले बजारमा...

आवरली चार्टमा बजारले छोड्यो मध्य ब्यान्ड, मनी फ्लोमा पनि गिरावट

1687351061picuture.png
काठमाण्डौ । दिनभर उतारचढाव देखिएको सेयर बजार अन्तिममा १४ अंकले घटेर बन्द भएको छ।  पछिल्लोपटकको बजारलाई प्राविधिक रुपमा डेली बेसका आधारमा हेर्दा लङ अपर स्याडो अर्थात माथि लामो धागोसहितको आकृतिका क्यान्डलहरु बनेका छन्। यसले घट्दो बजारलाई संकेत गर्छ।  आवरली बेसमा हेर्दा आज दिनभरको कारोबारमा बजारले बोलिंगर ब्यान्डको मध्य...

1695556604Online-Ad.gif

बियरिस क्यान्डल बनेको बजारमा फिवनासीमार्फत हेर्दा कति-कतिमा देखिन्छ अबको सपोर्ट ?

1687265385picture-2.png
काठमाण्डौ । सेयर बजारमा आज पनि दिनभर नै उतारचढाव नै देखिएको छ। कारोबारको पहिलो प्रहरमा करिब २६  अंकले बढेको बजार अन्तिममा २६ अंकले नै घटेर बन्द भएको छ।  प्राविधिक रुपमा आजको बजारले माथि लामो धागो अर्थात बियरिस प्रकृतिको क्यान्डल  बनाएको छ। अघिल्लो दिनको कारोबारमा बजारले बियरिस स्पिनिङ टप क्यान्डल बनाएको थियो।  आजको बनेको...

बोलिंगरको अपर ब्यान्डमा बन्यो ‘स्पिनिङ टप’, के होला अब बजार ?

1687178375picture-1.png
काठमाण्डौ । सेयर बजारमा आज दिनभर नै उतारचढाव देखिएको छ। दिनभरको कारोबारमा २१०० माथि पुगेको बजार अन्तिममा करिब ३ अंकले घटेर बन्द भएको छ। आज बजारसँगै कारोबार पनि सामान्य घटेको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिंगरको अपर ब्यान्डमा रातो स्पिनिङ टप क्यान्डल बनेको छ। प्रायः स्पिनिङ टप क्यान्डल अनिर्णयको संकेत हुने भए पनि यस्ता...

म्याक्डी र सुपर ट्रेन्डमा ६ महिनापछि बुलिस बन्दै एनटीसीको सेयरभाउ

1687174722NTC-super-Trend.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल टेलिकम औपचारिक रुपमा २०३२ सालमा नेपाल टेली कर्पोरेसनको नामले स्थापित कम्पनी हो। यो कम्पनी पछि २०६१ वैशाख १ मा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी)का रुपमा कम्पनी ऐन, २०५३ अनुसार परिणत भएको हो। नेपालको एकमात्रै सरकारी स्वामित्वमा रहेको यो कम्पनी सर्वसाधारणदलाई  दूरसञ्चार र पछिल्लोपटक...

आरएसआई ओभरबट जोनमा, बजारको अबको प्रतिरोध कति-कतिमा ?

1687091965picture-1.png
काठमाण्डौ । केही दिनदेखि बजार लगातार बढेको छ।  पछिल्लोपटक १८०८ लाई आधार विन्दु बनाएको बजार आज २१०० नजिक बन्द भएको छ। भोलुमा पनि करिब ५ अर्ब रुपैयाँ नजिक भएको देखिन्छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बुलिस मारुबुजु क्यान्डल बनेको देखिन्छ। यसले बढ्दो बजारलाई संकेत गर्छ।  बजारलाई डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा...

बजार करेक्सन हुँदै २२००सम्म पुग्नसक्ने, के होला आगामी साता ?

1686904402elliot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। बजार पाँचै दिन बढेको छ।  अघिल्लो साता १९३९.६१ मा बन्द भएको बजार यो साता बढेर २०४२.०७ को विन्दुमा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा १०२.४६ अंकको बढोत्तरी भएको छ। अघिल्लो साता पनि बजारमा ७३ अंकको बढोत्तरी भएको थियो।  यो साता बजारमा १८ अर्ब ६४ करोड रुपैयाँको...

आरएसआई ओभरबट जोनमा पुग्दा बजारको अबको बाटो कता ?

1686833947RSI.png
काठमाण्डौ । दिनभर उतारचढाव देखिएको सेयर बजार अन्तिम समयमा सामान्य अंकले बढेर बन्द भएको छ। आजसम्म बजारमा लगातार ८ दिन बढोत्तरी आएको छ। योसँगै सबै इन्डिकेटरले बजार बुलिस हुँदै गरेको देखिन्छ।  डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा बजार अप्पर ब्यान्डसँगै हिँड्न खोजेको देखिन्छ। बुधबार सुटिङ स्टार बनेको बजारमा आज ड्रागन फ्लाई डोजी...

बोलिंगरको अपर ब्यान्डमा बन्यो सुटिङ स्टार, के होला अब बजार ?

1686739363bollinger.png
काठमाण्डौ । सेयर बजारमा आज दिनभर तीव्र उतार–चढाव देखिएको छ। आज इन्ट्राडेमा ५२ अंकको उतार–चढाव देखिए पनि अन्तिम समयमा बजार १६ अंक बढीले बढेर बन्द भएको छ। कारोबार पनि आज गत जनवरीपछिकै उच्च ५ अर्ब रुपैयाँ माथिको भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिंगर ब्यान्डको अपर ब्यान्डमा सुटिङ स्टार बनेको छ (हेर्नुहोस् हरियो एरो)।...

डाउ थेउरीमा हायर हाई बनाएको बजारको आगामी यात्रा कस्तो ?

1686660678Dow.png
काठमाण्डौ । सेयर बजार आज बिहान सुरुआती समयमा सामान्य अंकले घटेको थियो। तर बजार अन्तिममा ३७ अंकभन्दा बढीले बढेर बन्द भएको छ।  कारोबारको हिसाबले आजको बजरालाई हेर्दा करिब ६ महिनापछिकै उच्च कारोबार भएको छ। यसअघि ४ अर्ब रुपैयाँभन्दा माथि कारोबार गत जनवरी १८ मा मात्रै भएको थियो। त्यसपछि आज बजारमा एकैदिन ४ अर्ब १२ करोड रुपैयाँको उच्च कारोबार...

इचिमोकुमा बुलिस बन्दै गरेको बजारको अबको बाटो कता ?

1686573819Ichimoku.png
काठमाण्डौ । सेयर बजार आज सामान्य अंकले बढेर बन्द भएको छ।  दिनभरको कारोबारमा करिब ८ अंकले घटेको बजार अन्तिममा करिब ७ अंकले बढेको हो। हिजोको तुलनामा आज कारोबार भने घटेको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिंगर ब्यान्डको अपर ब्यान्डमा स्पिनिङ टप क्यान्डल बनेको छ। यो भनेको अनिर्णयको संकेत हो।  आज बजारले दिनभरको कारोबारमा...

फियर एन्ड ग्रिडमा बुलिस देखिएको तारागाउँ रिजेन्सी होटेलको आगामी यात्रा कस्तो ?

1686569767taragoun.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । तारागाउँ रिजेन्सी होटेल (हायात) एउटा अन्तर्राष्ट्रिय चेन होटेल हो। भारतका विभिन्न ठाउँलगायत काठमाण्डौमा रहेको यो पाँचतारे लक्जरी होटेल हो।  तारागाउँ रिजेन्सी होटेल नेपालमा सन् २००० मा स्थापित भएको हो। यो होटेलले सन् २०१९ मा साउथ एसियन ट्राभल्स अवार्ड पाएको थियो। यसअघि पनि यो होटेल ७ पटक वर्ल्ड...

चार महिनापछि सेयर बजारमा उच्च कारोबार, प्राविधिक रुपमा कस्तो देखिन्छ ?

1686486384picture-1.png
काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै बढेको थियो। इन्ट्राडेमा सामान्य तल–माथि गरे पनि बजार अन्तिम समयमा ४० अंकले बढेर बन्द भएको छ।  कारोबारको हिसाबले आज बजारमा ४ महिनापछि अर्थात् फेब्रुअरी ८ पछि आज उच्च कारोबार भएको छ। गएको फेब्रुअरीमा बजारमा ३ अर्ब ६९ करोड कारोबार भएको थियो। त्यसपछि आज ३ अर्ब ४५ करोड कारोबार भएको छ। यो भनेको ४...

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

1686302353Elliot-wave.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ४ दिन बढ्यो भने एक दिन घटेको छ।  अघिल्लो साता १८६६.३४ मा बन्द भएको बजार यो साता १९३९.६१ मा बन्द भएको छ। यस हिसाबले यो साता दोस्रो बजारमा ७३.२७ अंकले बढोत्तरी आएको छ। अघिल्लो साता भने करिब ९३ अंकको गिरावट आएको थियो।  यो साता दोस्रो बजारमा १० अर्ब ३१ करोड...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध