AGM

कालिञ्चोक दर्शन लिमिटेडको साधारणसभा पुस २६ गते, छैन लाभांश प्रस्ताव

1702555387agm1.jpg
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले आगामी पुस २६ गते साधारण सभा गर्ने भएको छ । सभा रोयल इभेन्ट तीनकुने, काठमाण्डौमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान सम्बन्धी हिसाबसहितका लेखापरीक्षण प्रतिवेदन,,वार्षिक प्रतिवेदन तथा लेखा परीक्षक नियुक्ती गर्ने प्रस्ताव पनि पारित  गर्नेछ । यसैगरी, सभाले...

ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभा सम्पन्न, ९% लाभांश पारित

1702551740agm.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको १७औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । सभाले आठ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनश सेयर गरी नौ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । साथै सभाले सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरेको छ...

फरवार्ड माइक्रोफाइनान्सका सेयरधनीको यो वर्ष रित्तो हात, मुनाफा सञ्चित गर्ने

1702539414d.jpg
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश वितरण नगरिकन सञ्चित गर्ने घोषणा गरेको छ । कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट बोनस सेयर तथा नगद लाभांश नदिने निर्णय गरेको हो ।   बैठकले गत आर्थिक वर्षको नाफा नोक्सानसहितको वित्तीय विवरण पारित...

1695556604Online-Ad.gif

सिटी होटेल लिमिटेडले बोलायो साधारणसभा,लाभांश प्रस्ताव छैन

1702533544agm1.jpg
काठमाण्डौ । सिटी होटेल लिमिटेडले आगामी पुस २० गते साधारणसभा  आह्वान गरेको छ।  कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले पुस २० गते साधारणसभा गर्ने निर्णय गरेको हो।कम्पनीले साधारणसभा प्रयोजनको लागि आगामी पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले गत...

प्रोग्रेशिभ फाइनान्सले पनि सेयरधनीलाई लाभांश नबाँड्ने

1702532927p.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको छ। कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ।  बैठकले २०८०/३/ ३१ को वासलात, गत आवको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद...

साना किसान विकास लघुवित्तको लाभांश संशोधन,बोनस सेयर कति ?

1702531227d.jpg
काठमाण्डौ ।साना किसान विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट प्रस्तावित लाभांशलाई संशोधन गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश संशोधन गरिएको बताएको छ ।कम्पनीले यसअघि  गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । राष्ट्र...

आईपीओ निष्कासन गर्ने प्रक्रियामा जय अम्बे स्टील्स, पुस २६ गते साधारणसभा

1702527494agm1.jpg
काठमाण्डौ । जय अम्बे स्टील्सले आईपीओ निष्कासन गर्ने  प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव आगामी पुस २६ गते बिहीबार हुने साधारणसभामा प्रस्ताव लैजाने तयारि गरेको हो । सभा कम्पनीको कर्पोरेट अफिस टेकु,काठमाण्डौमा विहान ११ बजेदेखि सुरु हुनेछ । साधारण सभामा कम्पनीको अधिकृत पूँजी बढाउने र सर्वसाधारणमा आईपीओ...

बुद्धभूमि नेपाल हाइड्रोले १५०% हकप्रद निश्कासन गर्ने, पास गर्न एजीएम आह्वान

1702520555right.jpg
काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमीटेडले चुक्तापूँजीको १५० प्रतिशतको दरले हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले हाल कायम चुक्तापूँजीको १५० प्रतिशत हकप्रद निश्कासनको प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २० गते १५ औं वार्षिक...

युनिलिभर नेपालको साधारण सभा सम्पन्न, १ हजार ५८० रुपैयाँ नगद लाभांश पारित

1702386591agm.jpg
काठमाण्डौ । युनिलिभर नेपालको ३०औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको  छ। सभाले प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।  कम्पनीले लाभांश र कर पछिको मुनाफा (पीएटी) १८३४ मिलियन पुर्‍याएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले बृद्धि हो । सभामा कम्पनीका प्रबन्ध निर्देशक अमलन मुखर्जीले...

सोलार फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने, पुस २८ गते साधारणसभा

1702363852agm1.jpg
काठमाण्डौ । सोलार फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन सहितका विभिन्न प्रस्तावहरु पारित गर्न आगामी पुस २८ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। सभा कास्कि जिल्लाको पोखरास्थित होटेल माला लेकसाइडमा दिउँसो २ बजे शुरु हुने छ ।  सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरि...

सामुदायिक लघुवित्तले लाभांश नदिने,सेयरधनीको हात खाली

1702360291d.jpg
काठमाण्डौ । सामुदायिक लघुवित्तले गत आर्थिक वर्ष २०७९ ०८० को सञ्चित मुनाफाबाट  लाभांश नबाँड्ने भएको छ। कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने घोषणा गरेको हो। सोहि बैठकले वार्षिक प्रतिवेदन पारितका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ। राष्ट्र बैंकबाट वित्तीय विवरणहरु स्वीकृत...

गुराँस लघुवित्तको एजीएम आह्वान, लाभांशको प्रस्ताव छैन

1702348651gurans.png
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांशबिना नै आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आफ्नो आठौं वार्षिक साधारणसभा पुस १८ गते बुधबार बिहान ११ बजे धनकुटाको भेडेटार भिलेज रिसोर्टमा आह्वान गरेको हो।  कम्पनीले आर्थिक वर्ष २०७९-८० को नाफाबाट लगानीकर्तालाई कुनै...

चिलिमे जलविद्युत कम्पनीद्वारा १५% लाभांश पारितको अजेण्डासहित एजीएम आह्वान, बुक क्लोज कहिले ?

1702347420chilime.jpg
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७९-८० को नाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीले लाभांश वितरणको प्रस्तावसहित आगामी पुस २० गते आफ्नो २७ औं वार्षिक साधारणसभा पनि आह्वान गरेको छ ।  कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको ४२३ औं बोर्ड बैठकले पुस २० गते बिहान ११ बजे...

अकामा होटेलद्वारा आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु, मंसिर २७ गते साधारणसभा

1702270031agm1.jpg
काठमाण्डौ । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी मंसिर २७ गते अपरान्ह २ बजे रजिष्टर्ड कार्यालय धुम्बाराही, काठमाण्डौमा साधारणसभा बोलाएको हो । सभाको विविध प्रस्तावमा आईपीओ निष्कासन सम्बन्धी प्रस्ताव रहेको छ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन,...

नेपाल इन्स्योरेन्सद्वारा एजीएम आह्वान, बोनस सेयर पारित गर्ने

1702263294nepal-insurance.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो ७५ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको साधारणसभा आगामी पुस १३ गते  शुक्रबार बिहान ११ बजे काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बोलाएको हो । साधारणसभामा हाल कायम चुक्तापूँजीको १० प्रतिशतको दरले बोनस सेयर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध