bimapradhikaran

बीमा अभिकर्ताको लाइसेन्स नवीकरण कसरी गर्ने ? यस्तो छ प्रक्रिया

1698196273agent.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले अहिले बीमा अभिकर्ता बन्नका लागि परीक्षा उत्तीर्ण गरी लाइसेन्स लिनुपर्ने व्यवस्था छ गरेको छ । बीमा प्राधिकरणले गत कात्तिक १ गतेदेखि आफैंले अभिकर्ताको परीक्षा सञ्चालन गरेको छ । यसअघि बीमा कम्पनीहरुले नै अभिकर्ता तालिम सञ्चालन गरी अभिकर्तालाई लाइसेन्स वितरण गर्ने गर्दथे । बीमा प्राधिकरणले केही...

कुन बीमा कम्पनीमा बीमा गर्दा कति बोनस पाइन्छ ?

1698154376insurrance.jpg
काठमाण्डौ । जीवन बीमा गर्नुपूर्व बीमा कम्पनीको बोनसदरको बारेमा जानकारी हुनुपर्दछ । अधिकांश बीमितलाई आफुले बीमा गरेको कम्पनीले कति बोनस निर्धारण गरेको छ, त्यसको जानकार हुँदैन । आफुले लिएको बीमा लेख(पोलिसी) बाट वर्षेनी कति बोनस प्राप्त भइरहेको छ र अवधि पाकिसकेपछि एकमुष्ठ कति रकम प्राप्त हुन्छ त्यसको जानकारी लिनुपर्दछ ।   हालसम्म १७...

नेटवर्थ र ईपीएस धेरै भएका टप १० निर्जीवन कम्पनी, लगानीका लागि कति उचित ?

1698109023top-10-companies-Networth.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्दा कम्पनीको प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) र बजार मूल्य बीच तुलना गरेर कारोबार(खरिदबिक्री) गर्नु राम्रो मानिन्छ । यदि नेटवर्थ धनात्मक छ भने कम्पनीको वित्तीय स्वास्थ्य अवस्था राम्रो हुन्छ, यसमा लगानीसमेत सुरक्षित रहेको मानिन्छ । दोस्रो बजारमा प्रतिसेयर नेटवर्थ र सेयरभाउको सम्बन्ध...

1695556604Online-Ad.gif

जीवन बीमा किन गर्ने ? के छन् यसका फाइदा ? (बीमा शिक्षा)

1698063975bima.jpg
काठमाण्डौ । अझै पनि नेपालको कुल जनसंख्याको आधाले पनि जीवन बीमा गराएका छैनन् । जीवन बीमा किन गर्ने ? यस्तो महत्वपूर्ण सवाल अझै पनि नेपाली समाजमा प्रशस्तै भेटिन्छन् । बीमाको महत्व बुझेर पनि बीमा नगर्नेहरु प्रशस्तै छन् । आर्थिक स्थिति बलियो भएपनि कार, स्कुटी र बाइक वा सम्पत्तिको बीमा गराउने तर आफ्नो जीवनको बीमा नगराउने प्रवृत्ति छ । जीवन...

साविक रिलायन्स लाइफको नयाँ बोनसदर घोषणा, अधिकतम ७५ रुपैयाँ निर्धारण

1697701916relience.jpg
काठमाण्डौ । साविक रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ ।  साविक सानिमा लाइफ इन्स्योरेन्ससँग मर्ज भएको रिलायन्स लाइफले आर्थिक वर्ष २०७८–७९ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमितले प्राप्त गर्ने बोनसदर घोषणा गरेको हो । प्राधिकरणबाट बीमाङ्कीय मूल्याङ्कन प्रतिवदेन स्वीकृत भए सँगै मुनाफामा सरिक हुने...

नेपाल लाइफले बन्द गर्‍यो बालबालिका जीवन बीमा, नयाँ प्रोडक्ट लन्च गर्ने तयारी

1697618215bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक १ गतेदेखि बालबालिका सम्बन्धी बीमालेख बिक्री गर्न बन्द गरेको छ ।  कम्पनीले बिक्री गर्दै आइरहेको बालबालिका सम्बन्धी नौलो केटाकेटी जीवन बीमा (५५) बिक्री गर्न बन्द गरेको हो ।  बीमा प्राधिकरणले कम्पनीलाई बालबालिका सम्बन्धी सबै जीवन बीमालेखहरु...

दसैैंपछि मात्रै अभिकर्ताको परीक्षा सञ्चालन गर्दै बीमा प्राधिकरण, यस्तो छ तयारी

1697536524bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले दसैैंपछि मात्रै बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ । अभिकर्ता परीक्षा सञ्चालनको लागि प्राधिकरणले सम्पूर्ण प्रक्रिया अघि बढाइसकेको छ । प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सम्बन्धी निर्देशिका, २०७९ बमोजिम अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो ।   प्राधिकरणले...

बीमा कम्पनीहरुको कुल लगानी ६ खर्बमाथि, मुद्दती निक्षेपमा मात्रै पौने ५ खर्ब

1697447794investment.jpg
काठमाण्डौ । बीमा कम्पनीहरुको कुल लगानी १८.९५ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म बीमा कम्पनीको कुल लगानी ६ खर्ब रुपैयाँभन्दा बढी रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म ६ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म बीमा...

बीमकले समयमै दाबी भुक्तानी नभएको रकम अनक्लेम्ड फण्डमा जम्मा गर्नुपर्ने

1697372150bima.jpg
काठमाडौं । बीमा कम्पनीहरुले छुट्टै दाबी भुक्तानी कोषको व्यवस्था गर्नुपर्ने भएको छ ।  नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० बमोजिम अनुसूची ३० मा बीमा ऐनको दफा ४१ मा बीमकले दाबी भुक्तानी कोषको व्यवस्था गर्नुपर्नेछ भन्ने निर्देशन उल्लेख छ ।  प्राधिकरणले बीमा कम्पनीहरुलाई बीमा कोष, जगेडा कोष...

बीमा प्राधिकरणले जारी गर्‍यो सम्पत्ति बीमा निर्देशिका, बीमालेख अवधिमा कडाई (निर्देशिकासहित)

1697368801bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशिका, २०८० जारी गरेको छ ।  प्राधिकरणले निर्जीवन बीमा व्यवसाय अन्तर्गत जमिनमा आधारित सम्पत्ति तथा घर सम्बन्धी बीमाको स्तरीकृत बीमालेख तयार गरी सोका लागि आवश्यक पर्ने बीमादर निर्धारण तालिकासमेत निर्माण गरी प्रचलनमा ल्याउन बीमा ऐन, २०७९ को दफा १६६ को अधिकार प्रयोग गरेर सम्पत्ति...

धितोपत्र बोर्ड र बीमा प्राधिकरणका अध्यक्ष विरुद्ध मुद्दा दायर, प्रिमियम मूल्यको आईपीओमा भ्रष्टाचार गरेको आरोप(मागदावीसहित)

1697178687ciaa.jpg
काठमाण्डौ । अगुवा शेयर लागनीकर्ताहरुको समूहले शुक्रबार बिहान नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले नियमविपरीत बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति दिएको भन्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दर्ता गराएका छन् । उजुरीको दर्ता नंम्बर सी -०२४२४९ रहेको छ । लगानीकर्ताहरुले दर्ता...

बीमा प्राधिकरणद्वारा बीमकको नाफा वितरणमा कडाई, यी सर्तमा मात्रै लाभांश घोषणा गर्न पाउने

1697097939bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी नयाँ निर्देशिका, २०८० जारी गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणका लागि समेत लागू हुनेगरी नयाँ निर्देशिका जारी गरेको हो । प्राधिकरणले सो निर्देशिकामार्फत बीमा कम्पनीको नाफा वितरणमा कडाई गरेको छ । निर्देशिकाको वितरणयोग्य मुनाफा अन्तर्गत अनुसूची...

बीमा प्राधिकरणले जारी गर्‍यो बीमकको वित्तीय विवरण सम्बन्धी नयाँ निर्देशिका, वितरणयोग्य मुनाफा समेत देखाउनुपर्ने

1697094122bima.jpg
काठमाण्डौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०८० जारी गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणका लागि समेत लागू हुनेगरी वित्तीय विवरण निर्देशिका जारी गरेको हो ।  निर्देशिका अनुसार बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९–८० तथा सोपछिका आर्थिक वर्षहरुको वार्षिक वित्तीय विवरण यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध